PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रलाई हराउँदै निर्वाचित भए जनमतका सतिश

    मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रलाई हराउँदै निर्वाचित भए जनमतका सतिश

    जनकपुरधाम : मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह पराजित भएका छन्। सप्तरी क्षेत्र नम्बर २ को (क) बाट उम्मेदवार रहेका साहलाई जनमत पार्टीका सतिश सिंहले पराजित गरेका छन्। सिंहले १६ हजार ७ सय ३४ मत प्राप्त गरि विजयी  भएका हुन्। साहले ८ हजार २ सय ९२ मत प्राप्त गरेका छन्। प्रदेश सभाको उक्त क्षेत्रको दुवै सिट जनमत पार्टीले जितेको छ।

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा अर्जेन्टिनाको खेल आज दिउँसो, कुन कुन खेल हुँदैछन्?

    विश्वकपमा अर्जेन्टिनाको खेल आज दिउँसो, कुन कुन खेल हुँदैछन्?

    कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। आज हुने पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले एसियाली प्रतिद्वन्दी साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। समूह 'सी' को खेलमा आज दिउँसो पौने ४ बजे यी दुई टोली लुसइल स्टेडियममा आमनेसामने हुनेछन्। लियोनल मेस्सीको कप्तानीमा उत्रने अर्जेन्टिना अपराजित यात्रालाई लम्ब्याउँदै ३६ वर्षपछि विश्वकपको उपाधि जित्न चाहन्छ। पछिल्ला ३६ खेलयता अर्जेन्टिनाले पराजय व्यहोरेको छैन। अघिल्लो वर्ष…

    विस्तृतमा पढ्नुस्

  • एमालेका उम्मेदवारलाई पछि पार्दै ६ स्थानमा एकीकृत समाजवादीका यी नेताको अग्रता

    एमालेका उम्मेदवारलाई पछि पार्दै ६ स्थानमा एकीकृत समाजवादीका यी नेताको अग्रता

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका ६ नेताले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका मतगणनामा अग्रता कायम गरेका छन्।  रौतहट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा माधव नेपालले ५ हजार ४४५ मत ल्याएर अग्रता कायम गरेका छन्। उनलाई नेकपा एमालेका अजय गुप्ताले पछ्याइरहेका छन्। गुप्ताको मत ४ हजार ८७३ छ।  बारा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठले २…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उन्मुक्तिको संघीय संसदमा ‘इन्ट्री’, कैलाली-३ मा गंगाराम विजयी

    नागरिक उन्मुक्तिको संघीय संसदमा ‘इन्ट्री’, कैलाली-३ मा गंगाराम विजयी

    कैलाली : कैलालीमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जित निकालेको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा स्थापति दलका दुई सहकर्मी उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्। पहिला माओवादीमा रहेका र अहिले एमालेका नेता गौरीशंकर चौधरी र माओवादी नेता कृष्ण चौधरीलाई पराजित गरि गंगाराम विजयी भएका हुन्। उनले २३ हजार १२० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • ‘बहकिने मन’ का प्रस्तोता महावीर विश्वकर्मा रहेनन्

    ‘बहकिने मन’ का प्रस्तोता महावीर विश्वकर्मा रहेनन्

    काठमाडौं : कलाकार एवम् संचारकर्मी महावीर विश्वकर्माको निधन भएको छ। चितवनबाट काठमाडौं फर्किँदा दुर्घटनामा परि उनको मृत्यु भएको रंगकर्मी केदार श्रेष्ठले जानकारी दिए। चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का प्रस्तोता रहेका महावीर पछिल्लो समय राजनीतिसँगै जात व्यवस्था उन्मुलन अभियानमा सक्रिय थिए। चितवन राप्ती नगरपालिका-४ डडुवा घर भएका उनी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यसमेत थिए। केदार महावीरको निधनसँगै नेपाली…

    विस्तृतमा पढ्नुस्

  • मोरङको ६ वटा निर्वाचन क्षेत्रमा भइरहेको मतगणनामा को को छन् अगाडि?

    मोरङको ६ वटा निर्वाचन क्षेत्रमा भइरहेको मतगणनामा को को छन् अगाडि?

    विराटनगर : मोरङको जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर १ मा नेकपा एमालेका घनश्याम खतिवडा ७ सय मतले अगाडि छन्। एमालेका खतिवडाले २ हजार ७४१ मत ल्याउँदा नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले २ हजार ३२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठले १ हजार २१७ मत ल्याएका छन्। यस्तै, क्षेत्र नम्बर २ मा पनि एमालेका ऋषिकेश पोखरेल…

    विस्तृतमा पढ्नुस्

  • चुनावी हारपछि रवीन्द्र मिश्र : दुखी छु, भावुक छु

    चुनावी हारपछि रवीन्द्र मिश्र : दुखी छु, भावुक छु

    काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी हारपछि पहिलो प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मिश्रले आफ्ना शुभेच्छुक सम्झेर भावुक भएको बताएका छन्। ‘म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु,’ मिश्रले भने, ‘जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र होइन, टलपलाएको आँशु पनि देखेको छु।‘ मिश्रले आफू झिनो मतान्तरले…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेले किन मतगणनामा 'लिड' गर्न सकिरहेका छैनन्?

    रवि लामिछानेले किन मतगणनामा 'लिड' गर्न सकिरहेका छैनन्?

    काठमाडौं : अहिले मतगणना भएका ठाउँहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अपेक्षा गरेको भन्दा बढी सफलता हासिल गरिरहेका छन्। ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता लिँदा काठमाडौं-२ मा सोविता गौतम र काठमाडौं-७ मा विराजभक्त श्रेष्ठले पाएको मतले उनीहरुको जितलाई नै देखाइरहेको छ। कास्कीमा पनि स्वतन्त्र पार्टीका उम्मेदवारले जीत निकाल्ने दाउमा छन्। यसरी हेर्दा गणना भइरहेका १० ठाउँमा स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाइरहेका…

    विस्तृतमा पढ्नुस्

  • सप्तरी २ 'ख' मा जनमतका महेश विजयी, 'क'मा जनमतकै उम्मेदवारको अग्रता

    सप्तरी २ 'ख' मा जनमतका महेश विजयी, 'क'मा जनमतकै उम्मेदवारको अग्रता

    जनकपुरधाम : जनमत पार्टीले प्रदेशसभा तर्फ मधेश प्रदेशमा खाता खोलेको छ। सप्तरीको निर्वाचन क्षेत्र नं. २ को ‘ख’ मा जनमतका उम्मेदवार निर्वाचित भएका छन्। यस्तै, ‘क’ मा सतिश कुमार सिंहले धेरै मतान्तरसहित अग्रता कायम गरेका छन्।  सप्तरी २ (ख) मा  महेश प्रसाद यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत ल्याए।  यस्तै, सप्तरी…

    विस्तृतमा पढ्नुस्

  • पर्साका प्रदेशसभा सिटमा स्वतन्त्रले अग्रता लिँदा चारवटा प्रतिनिधिसभा क्षेत्रमा को को छन् अगाडि?

    पर्साका प्रदेशसभा सिटमा स्वतन्त्रले अग्रता लिँदा चारवटा प्रतिनिधिसभा क्षेत्रमा को को छन् अगाडि?

    वीरगंज : पर्साको ४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभाको प्रारम्भिक रुझान आउन थालेको छ। हिजोदेखि पर्सा १ र २ को मतगणना वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ भने पर्सा ३ र ४ को मतगणना पोखरीयास्थित जिल्ला उचाङ्गल रामदेव कलवार माविमा भइरहेको छ। अहिलेसम्मको मतगणना अनुसार पर्सा क्षेत्र नं १ मा जनता समाजवादी पार्टीका प्रदिप यादव, क्षेत्र २ मा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • धनुषा निर्वाचन क्षेत्र ४ मा आजबाट सुरु भयो मतगणना

    धनुषा निर्वाचन क्षेत्र ४ मा आजबाट सुरु भयो मतगणना

    जनकपुरधाम : धनुषा जिल्लाको निर्वाचन क्षेत्र नंं ४ को मतगणना सुरु भएको छ। मतगणनामा खटिने पार्टी प्रतिनिधिको विषयमा भएको विवाद साम्य भएपछि आज बिहान ११:३० बजेबाट मतगणना सुरु भएको हो। स्थानीय तहमा निर्वाचित भएका पदाधिकारीहरु बस्न पाउने-नपाउने विषयमा हिजोदेखि विवाद भएको थियो। आज मतगणना गर्नेमा दलहरुबिच सहमति भएको हो। निर्वाचित जनप्रतिनिधि मतगणनाका लागि प्रतिनिधि बस्न नपाउने आयोगको निर्देशन आएपछि मतगणना सुरु भएको हो। जिल्लाका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा गगन बने जित निकाल्ने पहिलो पदाधिकारी, कहाँ कहाँ कांग्रेसको जित?

    कांग्रेसमा गगन बने जित निकाल्ने पहिलो पदाधिकारी, कहाँ कहाँ कांग्रेसको जित?

    काठमाडौं : पछिल्लो मतपरिणाम अनुसार गगन थापा कांग्रेसमा जित निकाल्ने पहिलो पदाधिकारी बनेका छन्। कांग्रेस महामन्त्री थापाले काठमाडौं ४ बाट जित निकालेका हुन्। एमालेका डा राजन भट्टराईलाई ७ हजार ४४७ मतान्तरले हराउँदै गगनले ह्याट्रिक जित गरेका हुन्। काठमाडौं ४ मा कुल ४५ हजार ५०३ खसेकोमा थापाले २१ हजार ३०२ मत पाए। उनका प्रतिद्वन्द्वी भट्टराईले १३ हजार ८५५ मत पाए। थापा…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार उदयशम्शेर ५ समय मतले अगाडी

    ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार उदयशम्शेर ५ समय मतले अगाडी

    काठमाडौः ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अगाडी देखिएका छन्। निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार सात सय ३९ मत प्राप्त गरेका छन्। यता, पाँच सय ८५ मतले दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर-१ मा राणाले सिलवाललाई पछि पारे, क्षेत्र-३ मा तोसिमाले कति मत ल्याइन् ?

    ललितपुर-१ मा राणाले सिलवाललाई पछि पारे, क्षेत्र-३ मा तोसिमाले कति मत ल्याइन् ?

    काठमाडौं : ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतत्गरत्णरनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा छन्। निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार सात सय ३९ मत प्राप्त गरेका छन्। यता, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा आज पुनः मतदान हुँदै

    गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा आज पुनः मतदान हुँदै

    काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका-२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका-६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ। स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा सोमबार पुनः मतदान भइसकेको छ। स्थगित भएकामध्ये बाजुराको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभामा 'लौरो'को इन्ट्री : काठमाडौं ८ (क)मा शैलेन्द्रमान विजयी

    प्रदेशसभामा 'लौरो'को इन्ट्री : काठमाडौं ८ (क)मा शैलेन्द्रमान विजयी

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ 'क' मा हाम्रो नेपाल पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन्। स्थापित दलहरुका उम्मेदवारहरुलाई पराजित गर्दै शैलेन्द्रमान जितेका हुन्। लौरो चुनाव चिह्नमा लडेका उनले ५ हजार ४६२ मत पाएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार राजेश शाक्यले ३ हजार ८१० मत, नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६७० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारबहादुर धमालाले २ हजार…

    विस्तृतमा पढ्नुस्

  • मत गनिनसक्दै गगन थापाले गरे जित पक्का

    मत गनिनसक्दै गगन थापाले गरे जित पक्का

    काठमाडौं : काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगन थापाको जित पक्का भएको छ। ५ हजार ४६३ मत गन्न बाँकी रहँदै गगनले प्रतिद्वन्द्वी एमालेका डा राजन भट्टराईलाई पछि पार्दै जित पक्का गरेका हुन्। ४३ हजार ३९६ मत गन्दा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ। गगनले २० हजार ४१७ मत पाउँदा भट्टराईको १३ हजार ३२ मत पाएका छन्। यस क्षेत्रमा ४८…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं क्षेत्र नम्बर ५ मा प्रदीप पौडेल इश्वर पोखरेलको मतभन्दा १८ सय मतले अगाडी

    काठमाडौं क्षेत्र नम्बर ५ मा प्रदीप पौडेल इश्वर पोखरेलको मतभन्दा १८ सय मतले अगाडी

    काठमाडौंः काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका छन्। अठार हजार सात सय ९७ मत गणना हुँदा युवा नेता पौडेलको ६ हजार एक सय ८१ मत प्रप्त भएको छ भने नेकपा (एमाले)…

    विस्तृतमा पढ्नुस्

  • इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प : १६२ जनाको मृत्यु, सयौँ मानिस घाइते

    इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प : १६२ जनाको मृत्यु, सयौँ मानिस घाइते

    इन्डोनेसियामा भूकम्प जाँदा १६२ जनाको मृत्यु भएको छ। इन्डोनेसियाको वेस्ट जाभामा भूकम्प जाँदा सयौँ मानिसहरु घाइते भएका छन् भने कही मानिसहरु भत्किएका घरमा पुरिएको आँकलन गरिएको द जकर्ता पोस्टले उल्लेख गरेको छ। सोमवार गएको ५.६ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु सियानजुर नजिक रहेको थियो। उक्त क्षेत्रमा भवनहरू ढलेर तथा पहिरोमा परेर अधिकांश पीडितको मृत्यु भएको थियो। अधिकांश ग्रामीण तथा पहाडी क्षेत्रका सडक…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोक २ मा मोहन बस्नेतको निरन्तर अग्रता, एमालेकै गढमा शेरबहादुर कमजोर

    सिन्धुपाल्चोक २ मा मोहन बस्नेतको निरन्तर अग्रता, एमालेकै गढमा शेरबहादुर कमजोर

    काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले निरन्तर अग्रता कायम राखेका छन्। सोमवार साँझबाट थालिएको मतगणनाको पछिल्लो परिणामअनुसार ६ हजार ८०० मत गन्दा बस्नेतले ३ हजार ८९३ मत पाएका छन्। यता एमालेका शेरबहादुर तामाङले २ हजार २३५ मतमात्र पाएका छन्। एमालेले जितेको पालिका इन्द्रावतीबाट मतगणना थालिएको हो। यहाँ एमालेले जितेको वडाबाटै कांग्रेसका बस्नेतलाई मत राम्रो आएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell