PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

  • केनको गोलमा संघर्षपूर्ण जित निकालेको टोटेनहम शीर्षस्थानमा

    केनको गोलमा संघर्षपूर्ण जित निकालेको टोटेनहम शीर्षस्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्सपरले वुल्भ्समाथि संघर्षपूर्ण जित निकालेको छ। टोटेनहमले घरेलु मैदानमा वुल्भ्समाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीलाई जित दिलाउन ह्यारी केनले निर्णायक गोल गरे। उनले खेलको ६४ औं मिनेटमा पेरिसिकको पासमा निर्णायक गोल गरे। टोटेनहमका लागि उनको यो २५० औं गोल हो। आजको खेलमा जित…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको २१ जना पदाधिकारीमा महिला एक जना मात्रै, विधानले के भन्छ?

    माओवादी केन्द्रको २१ जना पदाधिकारीमा महिला एक जना मात्रै, विधानले के भन्छ?

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारीमा एक जना मात्र महिला परेकी छन्। ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री समेत रहेकी पम्फा भुसाल माओवादी केन्द्रको उपमहासचिव भएकी हुन्। महासचिवकै लागि दावी गरेकी भुसाल उपमहासचिव चयन भएकी हुन्। २१ जनाको पदाधिकारीमा भुसाल एक्ली महिला प्रतिनिधि हुन्। बाँकी २० जना भने पुरुष नेताहरु पदाधिकारी चयन भएका छन्। शनिवार सम्पन्न भएको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पदाधिकारीको…

    विस्तृतमा पढ्नुस्

  • काङ्ग्रेसले घोषणा गर्‍यो ‘जनताको साथमा काङ्ग्रेस’ अभियान, तीन चरणमा सञ्चालन हुने

    काङ्ग्रेसले घोषणा गर्‍यो ‘जनताको साथमा काङ्ग्रेस’ अभियान, तीन चरणमा सञ्चालन हुने

    काठमाडौं : नेपाली काङ्ग्रेसले ‘जनताको साथमा काङ्ग्रेस’ अभियानको घोषणा गरेको छ। शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन लक्षित अभियानको घोषणा गरिएको हो। अभियान तीन चरणमा सञ्चालन हुने बताइएको छ। पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। अभियानका…

    विस्तृतमा पढ्नुस्

  • थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ३३७ जनामा परीक्षण गर्दा २ सय ९९ जनामा संक्रमण देखिएको हो। १ हजार ६७० पीसीआर परीक्षण गरिएकोमध्ये १८० जनामा र २ हजार ६६७ एन्टीजेन परीक्षण गरिएकोमा ११९ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ५ सय…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको महासचिव  देव गुरुङलाई बनाउने प्रचण्डको प्रस्ताव, नारायणकाजी बरिष्ठ उपाध्यक्षमा हुदा अरु नेताले के पाउँदै छन् जिम्मेवारी?

    माओवादीको महासचिव  देव गुरुङलाई बनाउने प्रचण्डको प्रस्ताव, नारायणकाजी बरिष्ठ उपाध्यक्षमा हुदा अरु नेताले के पाउँदै छन् जिम्मेवारी?

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा देव गुरुङलाई प्रस्ताव गरेका छन्। शनिवार बसेको स्थायी कमिटीको बैठकमा महासचिवमा गुरुङलाई प्रस्ताव गरिएको हो। पार्टीका पदाधिकारीको नाम स्थायी कमिटीको बैठकमा प्रस्ताव गरिएको हो। बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र महासचिवमा गुरुङको नाम पर्दा उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रस्ताव गरिएको छ।   उपमहासचिव ७ जना को नाम छ। वर्षमान…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणका राष्‍ट्रपतिलाई उत्तर कोरियाली नेता किमकी बहिनीको चेतावनी : चुप लाग, एक टुक्रा रोटीका लागि भाग्य दाउमा राख्दैनौँ

    दक्षिणका राष्‍ट्रपतिलाई उत्तर कोरियाली नेता किमकी बहिनीको चेतावनी : चुप लाग, एक टुक्रा रोटीका लागि भाग्य दाउमा राख्दैनौँ

    उत्तर कोरियाले दक्षिण कोरियाले राखेको आर्थिक सहायताको प्रस्ताव अस्वीकार गरेको छ। आणविक निःशस्त्रिकरणका लागि भन्दै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले राखेको आर्थिक सहयोगको प्रस्तावलाई उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो-जोङले अस्वीकार गरेकी हुन्। दक्षिण कोरियाली सरकारले प्योङयाङलाई आणविक निःशस्त्रिकरणको बदलामा आर्थिक सुधारका लागि दिने ‘शाहसी पहल (अडासियस इनिसिएटिभ)’लाई उत्तर कोरियाले कहिल्यै स्वीकार नगर्ने बताएको उत्तर कोरियाली…

    विस्तृतमा पढ्नुस्

  • सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुन्छ : एमाले सचिव रायमाझी

    सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुन्छ : एमाले सचिव रायमाझी

    चितवन : नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन्। प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए। नेपाली काङ्ग्रेस बाहेकका दलहरु पटक-पटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले भने, ‘लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • चीनले नेपाली विद्यार्थी फर्काउन खोल्यो भिसा, हवाइ सेवा चाहिँ अनिश्चित !

    चीनले नेपाली विद्यार्थी फर्काउन खोल्यो भिसा, हवाइ सेवा चाहिँ अनिश्चित !

    काठमाडौं : चीनले अन्तर्राष्ट्रिय विद्यार्थी फर्काउनका लागि भिसा आवेदन खुला गरेको छ।  कोभिड-१९ को संक्रमण पछि बन्द भएको विद्यार्थी भिसा आवेदन सोमवार देखि लिने चिनियाँ दुतावासले जनाएको छ। नेपालसँगै सबै देशबाट विद‍्यार्थीलाई चीन फर्काउने गरी चीनले तयारी गरेको हो।  लामो समय देखि अध्ययन पूरा गर्न चीन फर्किन नपाएका विद्यार्थीहरुले अब आवेदन दिन सक्ने छन्। त्यसका लागि उनीहरु चीनको शिक्षा मन्त्रालयबाट…

    विस्तृतमा पढ्नुस्

  • गएको तीन महिनामा सवारी दुर्घटना बढ्यो, मृत्यु हुनेको संख्या पनि बढ्दो

    गएको तीन महिनामा सवारी दुर्घटना बढ्यो, मृत्यु हुनेको संख्या पनि बढ्दो

    काठमाडौं : पछिल्लो तीन महिनामा सवारी दुर्घटना बढेर गएको छ। गएको बैशाख, जेठ र असार महिनामा ६ हजार ३ सय ५९ वटा सवारी दुर्घटना भएका हुन्। त्यस्तै, अघिल्लो वर्षको सोही समयमा ३ हजार ८ सय ९१ वटा दुर्घटना भएका थिए। यस्तै, दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। तीन महिनामा ७ सय ३३ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ। अघिल्लो वर्षको…

    विस्तृतमा पढ्नुस्

  • जी २० सम्मेलनमा पुटिन र सी सहभागी हुने, होला बाइडेनसँग वार्ता ?

    जी २० सम्मेलनमा पुटिन र सी सहभागी हुने, होला बाइडेनसँग वार्ता ?

    चीनका राष्ट्रपति सि जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन नोभेम्बरमा हुने ‘ग्रुप अफ २० समिट’मा सहभागी हुने भएका छन्। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सि र पुटिनको सहभागिताबारे पुष्टि गरेका हुन्। रसियाले युक्रनेमाथि आक्रमण गरेपछि र ताइवान तनावबिच हुन लागेको सो ‘ग्लोबल समिट’ लाई महत्वका साथ हेरिएको छ। सी सन् २०२० को जनवरीदेखि चीनबाहिर निस्किएका छैनन्। कोरोना महामारीपछि सीको यो पहिलो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र संघलाई जापोरिजा परमाणु केन्द्र अनुगमन गर्न दिन पुटिनले दिए 'ग्रिन सिग्नल'

    राष्ट्र संघलाई जापोरिजा परमाणु केन्द्र अनुगमन गर्न दिन पुटिनले दिए 'ग्रिन सिग्नल'

    रुसियाले जापोरिजा परमाणु केन्द्रमा अनुगमन गर्न दिने भएको छ। रसियाली राष्ट्रपति भ्लादमीर पुटिन सो परमाणु केन्द्रमा संयुक्त राष्ट्रसंघलाई अनुगमन गर्न दिन सहमत भएका हुन्। फ्रान्सका राष्ट्रपति एमान्यूल माक्रोनसँग टेलिफोन वार्तापछि पुटिनले यस्तो घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ। युक्रेनसँग युद्धमा रहेको रसियाको नियन्त्रणमा रहेको सो परमाणु केन्द्रबारे पछिल्लो समय प्रश्न उठ्दै आएको थियो। मार्चदेखि रसियाले नियन्त्रणमा राखेको सो केन्द्रको अवस्थाबारे आफूहरु…

    विस्तृतमा पढ्नुस्

  • इन्धनको मूल्यवृद्धि नियन्त्रण र फोहोर व्यवस्थापनमा प्रकाशमा सिंहको चासो

    इन्धनको मूल्यवृद्धि नियन्त्रण र फोहोर व्यवस्थापनमा प्रकाशमा सिंहको चासो

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। शनिवार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उदघाटन कार्यक्रममा सम्बोधन गर्दै उनले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्नेमा जोड दिएका हुन्।  सिंहले भने, ‘अटोमेटिक प्रासिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन। सरकारले अलिकति…

    विस्तृतमा पढ्नुस्

  • झापामा ठडियो पक्की घर, पूरा भयो रचनाको सानैदेखिको सपना

    झापामा ठडियो पक्की घर, पूरा भयो रचनाको सानैदेखिको सपना

    काठमाडौं : गायिका रचना रिमालले बाल्यकालदेखि देखेको एउटा सपना पूरा भएको बताएकी छिन्। पछिल्लो समय गायन क्षेत्रमा निकै व्यस्त रहने रिमालले झापामा पक्की घर निर्माण कार्य सम्पन्न भएको बताएकी छिन्। चन्द्रगडीस्थित पुरानो घर भएकै क्षेत्रमा उनले चार कोठा भएको पक्की घर निर्माण सकिएको सामाजिक संजालमा उल्लेख गरेकी छिन्। एकैदिन दर्जनौं गीत रेकर्ड गर्न भ्याइनभ्याइ हुने गायिका रिमाल पछिल्लो समय प्रदर्शनीमार्गस्थित आरआर…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडाका दुई उद्योगमा सिलबन्दी, अनुगमनमा अखाद्य वस्तु उत्पादन र बिक्री गरेको भेटियो

    हेटौंडाका दुई उद्योगमा सिलबन्दी, अनुगमनमा अखाद्य वस्तु उत्पादन र बिक्री गरेको भेटियो

    काठमाडौं : मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा संचालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ। मानिस र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा शुक्रवार औद्योगिक क्षेत्रमा अनुगमन टोली खटिएको थियो। सोही टोलीले अनामिका खाद्य उद्योग र भ्याली…

    विस्तृतमा पढ्नुस्

  • अटो रिक्सा चार्ज गरिरहेका छोरालाई करेन्ट लाग्दा बुवा बचाउन गए, दुवैजनाको मृत्यु

    अटो रिक्सा चार्ज गरिरहेका छोरालाई करेन्ट लाग्दा बुवा बचाउन गए, दुवैजनाको मृत्यु

    काठमाडौं : नेपालगंजमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका-१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका र अस्ट्रेलियासहित युरोपियन देशका राजदूतहरु बिहानै पुगे खुमलटार, प्रचण्डलाई भने : शान्ति प्रक्रियाको नेपाली मोडल सफल होस्

    अमेरिका र अस्ट्रेलियासहित युरोपियन देशका राजदूतहरु बिहानै पुगे खुमलटार, प्रचण्डलाई भने : शान्ति प्रक्रियाको नेपाली मोडल सफल होस्

    काठमाडौं : नेपालका लागि विभिन्न देशका राजदूतहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आज बिहान खुमलटार पुगेर राजदूतहरुले प्रचण्डसँग छलफल गरेका हुन्। संयुक्त राष्ट्रसंघका लागि आवसीय प्रतिनिधि रिचार्ड हवार्ड, अमेरिकी राजदूत र्‍यान्डी बेरी, बेलायती राजदूत न्यान्सी पेलोसी, अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क लगायत स्विटजरल्यान्ड र युरोपियन युनियनका राजदूतहरु भेटका क्रममा सहभागी थिए। उनीहरुले भेटका क्रममा नेपालको शान्ति…

    विस्तृतमा पढ्नुस्

  • अल सबाब लडाकू समूहले सोमालीको होटलभित्र पसेर चलायो अन्धाधुन्ध गोली, ८ जनाको मृत्यु

    अल सबाब लडाकू समूहले सोमालीको होटलभित्र पसेर चलायो अन्धाधुन्ध गोली, ८ जनाको मृत्यु

    सोमालीको राजधानी मोगादिसुस्थित हायात होटलमा अल सबाबका लडाकूहरुले आक्रमण गरेका छन्। आक्रमणमा परेर ८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। ९ जना घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। लडाकू समूहले होटलभित्र पस्नु अघि होटल बाहिर दुईवटा बम विस्फोट गराएका थिए। र, होटलमा पसेर अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीले होटलबाट दुर्जनभन्दा बढी मानिसलाई उद्धार गरेको छ। होटलमा बसिरहेका पाहुनासँगै कर्मचारीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • अल सबाब लडाकू समूहले सोमालीको होटलभित्र पसेर चलायो अन्धाधुन्ध गोली, ८ जनाको मृत्यु

    अल सबाब लडाकू समूहले सोमालीको होटलभित्र पसेर चलायो अन्धाधुन्ध गोली, ८ जनाको मृत्यु

    सोमालीको राजधानी मोगादिसुस्थित हायात होटलमा अल सबाबका लडाकूहरुले आक्रमण गरेका छन्। आक्रमणमा परेर ८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। ९ जना घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। लडाकू समूहले होटलभित्र पस्नु अघि होटल बाहिर दुईवटा बम विस्फोट गराएका थिए। र, होटलमा पसेर अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीले होटलबाट दुर्जनभन्दा बढी मानिसलाई उद्धार गरेको छ। होटलमा बसिरहेका पाहुनासँगै कर्मचारीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • रातभर जाग्राम बसेर समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत

    रातभर जाग्राम बसेर समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत

    काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ। अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ। वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरिएको थियो। देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान्…

    विस्तृतमा पढ्नुस्

  • बाँके केन्द्रविन्दु भएर राति ४.८ म्याग्नेच्यडको भूकम्प

    बाँके केन्द्रविन्दु भएर राति ४.८ म्याग्नेच्यडको भूकम्प

    काठमाडौं : लुम्बिनी प्रदेशको बाँके जिल्लालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। राति  १ बजेर १८ मिनेटमा बाँकेको खण्डकवर हात्तिसारलाई आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर  ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो। भूकम्पको धक्का नेपाल भारत सीमा क्षेत्रसम्म महसुस भएको थियो।   

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell