PahiloPost

Jun 15, 2025 | १ असार २०८२

  • शनिवारको मौसम पूर्वानुमान : गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    शनिवारको मौसम पूर्वानुमान : गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं : शनिवार बिहान प्रदेश १ मा सामान्यदेखि पूर्णतया बदली रहेको र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा अहिले मेघ गर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तिर र पूर्वतिर सरदर…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको सुत्रधार नै म हुँ, तनहुँ-१ बाटै चुनाव लड्छु : रामचन्द्र पौडेल

    गठबन्धनको सुत्रधार नै म हुँ, तनहुँ-१ बाटै चुनाव लड्छु : रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने बताएका हुन्। उम्मेदवारी दिने विषयमा नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग आफूले कुरा गरिसकेको उनले बताए। ‘यसबारेमा सबै नेतासँग समझदारी भइसकेको छ,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीलाई प्रदेश १ सरकारले नगद पुरस्कारबाट सम्मानित गर्ने

    राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीलाई प्रदेश १ सरकारले नगद पुरस्कारबाट सम्मानित गर्ने

    काठमाडौं : प्रदेश नं १ सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। शुक्रवार आयोजित एक कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्यधिक नगद राशिको पुरस्कारसहित सम्मान गर्ने बताएका हुन्। उनले तेक्वान्दोमा सहभागी हुने खेलाडीले सबैभन्दा बढी स्वर्ण पदकलगायत…

    विस्तृतमा पढ्नुस्

  • धनिराम लामिछाने मृत्यु प्रकरण : कर्णाली प्रदेश सरकारले गठन गर्‍यो छानबिन समिति

    धनिराम लामिछाने मृत्यु प्रकरण : कर्णाली प्रदेश सरकारले गठन गर्‍यो छानबिन समिति

    काठमाडौं : कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको हो। समितिको सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून सचिव, जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक-एक अधिकृत र जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप गिरिको स्वास्थ्य अवस्था ‘क्रिटीकल’

    प्रदीप गिरिको स्वास्थ्य अवस्था ‘क्रिटीकल’

    काठमाडौंः कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्थाको क्रिटिकल रहेको निकट स्रोतले जानकारी दियो।  भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ। भारतमा गिरिको क्यान्सको उपचार भएको थियो। गिरिको स्वास्थ्य बुझ्न केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा अस्पताल पुगेका थिए। यस्तै, बुधबार साँझ सभामुख अग्निप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • सिट बाँडफाँट कार्यदलस्तरमै सहमति गर्न शीर्ष नेताको निर्देशन

    सिट बाँडफाँट कार्यदलस्तरमै सहमति गर्न शीर्ष नेताको निर्देशन

    काठमाडौंः आसन्न प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटबारे कार्यदलमा नै समझदारी गर्न शीर्ष नेताहरुले निर्देशन दिएका छन्। शुक्रबार बालुवाटारमा बसेको शीर्ष नेतासहितको बैठकले कार्यदलमा नै साझा धारणा बनाउन निर्देशन दिएको हो। कार्यदलले हालसम्मको प्रगतिबारे शीर्ष नेताहरुलाई जानकारी गराएको हो। शीर्ष नेताहरुले कार्यदलबाट चाँडो काम टुंग्याउन पनि निर्देशन दिएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए। गठबन्धनमा सिट बाँडफाँटका लागि कार्यदल गठन भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अघि नबढाउन प्रदेश १ र गण्डकी प्रदेश सरकारलाई आयोगको निर्देशन

    निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अघि नबढाउन प्रदेश १ र गण्डकी प्रदेश सरकारलाई आयोगको निर्देशन

    काठमाडौं : निर्वाचन आयोगले प्रदेश नम्बर १ र गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयनमा नलैजान निर्देशन दिएको छ। आयोगले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको मिति तोकी सकेको अवस्थामा प्रदेश नम्बर १ सरकार र गण्डकी प्रदेश सरकारले प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत…

    विस्तृतमा पढ्नुस्

  • यसकारण सिन्धुपाल्चोक २ बाट निर्वाचन लड्ने आँटमा छैनन् अग्नि सापकोटा

    यसकारण सिन्धुपाल्चोक २ बाट निर्वाचन लड्ने आँटमा छैनन् अग्नि सापकोटा

    फूलमान तामाङ- चौतारा : सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेसँगै जिल्लामा चुनावी माहोल तातिएको छ। अहिले सिन्धुपाल्चोक १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले टिकट पाउँछन् कि हालका सभामुख अग्नि सापकोटाले? धेरैको चासोको विषय बनेको छ। कतिपयले क्षेत्र नम्बर १ माओवादीलाई छाडे क्षेत्र नम्बर २ कांग्रेसले पाउने आँकलन गर्न थालेका छन्। क्षेत्र नम्बर १ कसैगरी कांग्रेसलाई नछाड्ने…

    विस्तृतमा पढ्नुस्

  • अविवाहित युवक र युवती एउटै रुखमा झुण्डिएको अवस्था भेटिए

    अविवाहित युवक र युवती एउटै रुखमा झुण्डिएको अवस्था भेटिए

    बैतडी : बैतडीमा एक जोडी युवायुवती मृत फेला परेका छन्। मृत फेला पर्नेमा सिगास गाउँपालिका-५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए। उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ। मृतक दुवै जना अविवाहित रहेको र…

    विस्तृतमा पढ्नुस्

  • थपिए ६२३ जना कोरोनाका संक्रमित, संक्रिय संक्रमितको सङ्ख्या ५ हजार २४

    थपिए ६२३ जना कोरोनाका संक्रमित, संक्रिय संक्रमितको सङ्ख्या ५ हजार २४

    काठमाडौं : गएको २४ घण्टामा थप ६ सय २३ जना कोभिड-१९ का नयाँ संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९ सय ४५ जनामा परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण देखिएको हो। सोही अविधिमा ४ सय ८७ जना भने संक्रमणमुक्त भएका छन्। अहिले देशभर संक्रिय संक्रमितको सङ्ख्या ५ हजार २४ रहेको छ। २४ घण्टाको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित सडकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ना ६ ख ५९१३ नम्बरको ट्रकमा बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रवार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक दैलेख घर भएका २५ वर्षीय सरोज रोकाया र मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका-११ बस्ने ३२ वर्षीय सरोज माझीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको संगमचोकस्थित एक घरमा दिउँसै चोरी

    काठमाडौंको संगमचोकस्थित एक घरमा दिउँसै चोरी

    काठमाडौं : केही समयदेखि काठमाडौंमा दिउँसो चोरी हुने घटनाक्रम बढेको छ। काठमाडौं महानगरपालिका-३१ संगमचोक मार्ग डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-६ घर भएका लक्ष्मण बरालको कोठाबाट सुनचाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ५ लाख ३९ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो। बिहीवार दिउँसो चोरी भएको हो। चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • भरुवा बन्दुकसहित एक युवक समातिए

    भरुवा बन्दुकसहित एक युवक समातिए

    काठमाडौं : जितपुर सिमरा उपमहानगरपालिका-१७ रामनगर गुम्बाटोल बस्ने ३० वर्षीय संजिव बललाई भरूवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बेरिङ ५ थान सहित प्रहरीले पक्राउ गरेको छ। शुक्रवार बिहान घरबाट अवैध हतियार सहित नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा प्रहरी चौकी जैतापुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनको घरअगाडि बनाएको छाप्रोमा लुकाई छिपाई राखेको अवस्थामा उक्त…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप

    जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप

    जनकपुरधाम : जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप भएको छ। जनकपुरधामको जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको हो। कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरूले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगर प्रहरीबिच झडप भएको जानकी चोकका स्थानीयले बताएका छन्। नगर प्रहरीले बल प्रयोग गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रेमगीत ३’को नेपाली र हिन्दी भाषाको दोस्रो टिजर सार्वजनिक

    ‘प्रेमगीत ३’को नेपाली र हिन्दी भाषाको दोस्रो टिजर सार्वजनिक

    काठमाडौं : फिल्म ‘प्रेम गीत ३’को नेपाली र हिन्दी भाषाको दोस्रो टिजर सार्वजनिक भएको छ। कृष्ण जन्माष्टमीको अवसरमा ओएसआर डिजिटलबाट नेपाली टिजर र जी म्युजिक कम्पनीबाट हिन्दी भाषाको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक दोस्रो टिजरमा प्रदीप खड्कालाई एक्सन अवतारमा देखाइएको छ। जहाँ उनलाई सात गाउँको जनताको रक्षकको रुपमा देखाइएको छ। साथै, टिजरमा मनिष राउत खलपात्रको रुपमा प्रस्तुत छन्। एकसाताअघि फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • नेता तिमल्सिनाले गरे नेतृत्वको ध्यानाकर्षण : सिन्धुपाल्चोक १ माओवादी केन्द्रलाई छाड्नु न्यायोचित हुँदैन

    नेता तिमल्सिनाले गरे नेतृत्वको ध्यानाकर्षण : सिन्धुपाल्चोक १ माओवादी केन्द्रलाई छाड्नु न्यायोचित हुँदैन

    काठमाडौं : आसन्न निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसले उम्मेदवारी दिनुपर्ने स्थानीय नेताहरुले माग गरेका छन्। काङ्ग्रेसका महासमिति सदस्य तथा स्थानीय नेता बलदेव तिमल्सिनाले ध्यानाकर्षण जारी गर्दै उक्त क्षेत्रमा काङ्ग्रेसले छोड्नुपर्ने र नेकपा (माओवादी केन्द्र)ले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित नदेखिएको बताएका हुन्। सो विषयमा नेता तिमल्सिनाले काङ्ग्रेस सभापति तथा शिर्ष नेतृत्व, केन्द्रीय समिति र कार्यदलको ध्यानाकर्षण…

    विस्तृतमा पढ्नुस्

  • पहिला मर्न जान पनि नपाउने भनेर नेतृत्वलाई घेरा हाल्थे, अहिले मैले पद किन नपाउने भनेर माओवादीमा प्रतिस्पर्धा छ : प्रचण्ड

    पहिला मर्न जान पनि नपाउने भनेर नेतृत्वलाई घेरा हाल्थे, अहिले मैले पद किन नपाउने भनेर माओवादीमा प्रतिस्पर्धा छ : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा गतिहीनता उत्पन्न भएको टिप्पणी गरेका छन्। योङ कम्युनिस्ट लिग, नेपाल वाइसीएलको दोस्रो राष्ट्रिय भेलालाई राष्ट्रिय सभा गृहमा सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिको विशिष्ट चरणमा भएको बताए। उनले पहिलाको अनुभव जस्तो अहिले पार्टीमा नभएको बताए। ‘पार्टीभित्र गतिहीनता जस्तो जीवन अलि कमजोर भएजस्तो हामीले महसुस गर्‍यौँ,’ उनले भने। सशस्त्र द्वन्द्वका बेलामा मर्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनायो : गृहमन्त्री खाण

    नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनायो : गृहमन्त्री खाण

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले बिहीवार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री खाणले नागरिकता नपाएका नेपाली नागरिक भएका आमा बाबुका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने बताए। २०७२ सालमा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवाहरूलाई नागरिकता दिने उद्देश्यसहित विधेयक…

    विस्तृतमा पढ्नुस्

  • चर्चित ब्याण्ड ‘१९७४ एडी’ले अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने

    चर्चित ब्याण्ड ‘१९७४ एडी’ले अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने

    काठमाडौं : नेपाली चर्चित ब्याण्ड ‘१९७४ एडी’ले अस्ट्रेलियामा सांगीतिक कार्यक्रम गर्ने भएको छ। अगस्ट २१ देखि सेप्टेम्बर ९ सम्म हुने अस्ट्रेलियाका विभिन्न शहरमा हुने कन्सर्टमा ब्याण्डले आफना लोकप्रिय गीतहरु सुनाउनेछन्। अस्ट्रेलियाका ८ शहरहरुमा ब्याण्डले आफ्ना चर्चित गीत ‘गुराँसै फुल्यो’, ‘सम्बोधन’, ‘परेलीमा लुकाई राखन’, ‘छुँदैन तिम्रो मायाले’, ‘जति माया लाए पनि’, ‘यो मन त मेरो नेपाली’, ‘पहिलो जुनीमा’, ‘चौबन्दी चोली’लगायत करिब…

    विस्तृतमा पढ्नुस्

  • आर्यनको फिल्म ‘सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

    आर्यनको फिल्म ‘सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

    काठमाडौं : अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म ‘सायरा’लाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन्। निर्माता रघु परियार र निर्देशक विशालबिच बिहीवार मुम्बईमा सम्झौता भएको छ। निर्माण कम्पनि डीबीआर मिडिया एण्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दशैँमा फिल्म छायाङ्कन हुने बताए। ‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनु भयो। बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell