अर्घाखाँची : अर्घाखाँचीका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ। जिल्लाका ६ स्थानीय तहमध्ये चारमा कांग्रेस र एक/एक स्थानीय तहमा एमाले र नेकपा माओवादी केन्द्र विजयी भएका छन्। सन्धिखर्क नगरपालिका, शीतगङ्गा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने मालारानी गाउँपालिकामा एमाले र भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्र विजयी भएका हुन्। सन्धिखर्क नगरपालिकाको प्रमुखमा कांग्रेसका कमलप्रसाद भुसालले आठ…
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन सके विकास र समृद्धि हासिल हुने बताएका छन्। धनगढीमा आयोजित प्रदेश नं ७ (सुदूरपश्चिम)को सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गरिने बताए। प्रधानमन्त्रीले भने,‘सुदूरपश्चिमको विकासका पूर्वाधार तयार गर्न विशेष कार्यक्रम ल्याइनेछ।’ प्रधानमन्त्रीले अहिलेसम्म भएका…
भोजपुर : भोजपुरका नौवटा स्थानीय तह मध्ये नेपाली कांग्रेस र नेकपा एमालेले चार÷चार वटा स्थानीय तह तथा नेकपा माओवादी केन्द्र एउटा तहमा विजयी भएको छ। कांग्रेस दुई नगरपालिका र दुई गाउँपालिकामा, एमाले चारवटा गाउँपालिका तथा माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएको छ। कांग्रेस षडानन्द र भोजपुर नगरपालिका तथा अरुण र साल्पासिलिछो गाउँपालिकामा विजयी भयो भने एमाले ट्याम्केमयुङ, हतुवागढी, पौवाजुम्बा र…
कायरो : इजिप्टले कतारमा जारी सङ्कट समाधानका लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक आह्वान गरेको छ। इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग छलफलको आयोजना गर्ने भएको हो। इजिप्टको राजधानी कायरोमा ती विदेशमन्त्रीहरुको बैठक बस्न लागेको छ। इजिप्टले आगामी बुधबार बैठक आह्वान गरेको छ। यस कार्यक्रमको आतिथ्यता इजिप्टले गर्ने भएको इजिप्टेली विदेशमन्त्रीले जानकारी दिएका छन्। इजिप्टको विदेश मन्त्रालयद्वारा प्रकाशन…
धनकुटा : धनकुटाका सबै स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ। धनकुटामा तीन नगर र चार गाउँपालिकाका गरी कुल सात स्थानीय तह छन् । तीमध्ये धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङ चार हजार ९३३ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश राईले चार हजार ८१९ मत प्राप्त गरेका छन्। उपप्रमखुमा एमालेकै सकुन्तला बस्नेत पाँच हजार ११२…
जाकार्ता : इन्डोनेसियामा ज्वालामुखी विष्फोट भएपछि त्यहाँ फसेका मानिसको उद्वारका लागि गएको हेलिकप्टर नै दुर्घटनामा परेको छ। हेलिकप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको ज्यान गएको एकजना सरकारी अधिकारीले जानकारी दिएका छन्। इन्डोनेसियामा खोजी र उद्वार निकायका अनुसार हेलिकप्टरमा चार उद्धारकर्ता र चालक दलका चारजना सदस्य थिए। दुर्घटना भएको स्थलबाट सबै व्यक्तिको शव फेलापर्नुको साथै पहिचानसमेत खुलेको खोजी तथा उद्वार…
काठमाडौँ :अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपाल वायु सेवा निगमको एक मात्र बोइङ कलसाइन ९ एनएसिबी मर्मत गर्न सिङ्गापुर लगिने भएको छ। एक साता बढीदेखि ग्राउन्डेड रहेको बोइङको मर्मत गर्न करिब ४५ देखि ६० दिन लाग्न सक्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार यकिन मिति तय नभए पनि आगामी असार ३० र ३१ गतेका दिन बोइङ सिङ्गापुर लगिनेछ। सो…
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा रहेका छन्। स्तरोन्नति भइरहेको सडक खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँठाउँमा पहिरो खस्न थालेको छ। पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ। आयोजनाका सामाजिक विकास तथा पुनर्वास विज्ञ शिवराज सेढाईंले सो सडकको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिएका छन्। सेढाईंका अनुसार…
गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दुर्गाबहादुर थारु ११ हजार ७४७ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर थारुले आठ हजार ६४५ मत प्राप्त गरेका छन्। उपप्रमुखमा माओवादी केन्द्रकी अञ्जु दहित ११ हजार ११ मत ल्याई विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी पुष्पा वलीले आठ हजार ६९५ मत प्राप्त गरिन्। यस्तै मधुवन नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका कृष्ण…
काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा बङ्गलादेशको बङ्गला एकेडेमीबाट नेपाल भ्रमणमा आएका पाहुनालाई काठमाडौँ उपत्यकाका विभिन्न सम्पदास्थल तथा उपत्यका बाहिरका पर्यटकीय क्षेत्रमा भ्रमण गराइएको छ। बङ्गला एकेडेमीका निर्देशक समसुज्जामान खानको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधिमण्डललाई विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका दरबार क्षेत्र, स्वयम्भूनाथ चैत्य, बौद्धनाथ चैत्य तथा चन्द्रागिरिका साथै पोखरा भ्रमण गराइएको छ। प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले स्वदेशका विभिन्न पर्यटकीय गन्तव्यकामा उनीहरुलाई…
विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले निरन्तर रुपमा अग्रतामा बढोत्तरी गर्दै गइरहेको छ । नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले छ हजार ३४३ मत, नेकपा एमालेका विनोद ढकालले चार हजार ३९१ मत, सङ्घीय समाजवादी फोरमका उमेश यादवले तीन हजार ९०७ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीले पाँच हजार ५४० मत, नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले दुई…
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने भएको छ। नगरपालिकाको वडा नं १ मा पुनः मतगणना गर्ने र वडा नं ५ मा पुनः मतगणना गर्न आवश्यक भएको खण्डमा मात्रै निर्वाचन अधिकृतले मतगणना गर्नसक्ने निर्वाचन आयोगले निर्देशन दिएको छ। बाँकी वडा नं २, ३, ४ र ६ को हकमा निर्वाचन निर्देशिकाको दफा १३९ अनुसार गर्न गराउन आयोगबाट निर्देशन भएको कञ्चनपुरका…
विराटनगर : उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तेस्रो चरणको निर्वाचनअगावै प्रदेश नं–२ मा स्थानीय तहको सङ्ख्यामा वृद्धि हुनसक्ने बताएका छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री गच्छदारले यसका लागि दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पारे। असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिने परिस्थितिको निर्माण गर्न आवश्यक रहेको प्रसङ्ग कोट्याउँदै उनले संविधान…
काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजबीच नयाँदिल्लीमा भएको भेटमा हालका दिनहरुमा नेपाल–भारत सम्बन्धले राम्रो प्रगति गरिरहेको र दुई देशबीचको मैत्री सम्बन्ध विभिन्न तहमा भएको भ्रमणले अझ बढी सुदृढ भएको विचारको आदानप्रदान भएको छ। दुवै नेताहरुले दुई देशबीचको विकास सहयोग, व्यापार र पारवहन, सीमापार पूर्वाधार, जलविद्युत् परियोजनालगायत विषयमा विस्तृत समीक्षा र छलफल गर्नुभएको नयाँ दिल्लीस्थित…
इटहरी : सुनसरीको दुहवी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका वेदनारायण गच्छदार सात हजार ४२० मत प्राप्त गरी विजयी भएका छन्। उपप्रमुखमा पनि सोही पार्टीकी सुनिता दाहाल साह छ हजार ६८३ मत प्राप्त गरी विजयी भइन् । प्रमुखमा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गौरीशङ्कर रौनियारले पाँच हजार ६१५ मत प्राप्त गरे। उपप्रमुखमा कांग्रेसकै कल्पना कार्कीले पाँच हजार ६० मत प्राप्त गरिन्। …
लेबनानः लेवनानको वाका उपत्यकामा रहेको सिरियाली शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। घटनास्थलमा विशाल कालो मुस्लोसहितका आगोका लप्का जमिनदेखि निकै माथिसम्म फैलिएको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखाइएको थियो। स्थानीय आपतकालिन सेवाका सदस्य अहमद सलौमले ओएव एलियास बजारदेखि नजिकै रहेको शिविरका सवै अस्थायी टहरा आगलागीपछि पूर्णतया खरानीमा परिणत भएका छन्। मध्य दिनमा सुरुभएको आगलागी नियन्त्रणमा लिन अग्नी नियन्त्रक…
विराटनगर : विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले तीन हजार ८७३, नेकपा (एमाले)का विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले एक हजार ६३१ मत प्राप्त गरेका छन्। यस्तै, उपप्रमुख पदमा कांग्रेसकी इन्दिरा कार्कीले तीन हजार ३५१, नेकपा (माओवादीकेन्द्र)की नमीता न्यौपानेले एक हजार ६१३ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले एक हजार…
खोटाङ : प्रमुख तीन दलबीच तीव्र प्रतिस्पर्धा भएको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हात पारेको छ। १५ वडा रहेको नगरपालिकामा खसेको १७ हजार ४४ मतमध्ये पाँच हजार ३४३ मत प्राप्त गर्दै प्रमुखमा दीपनारायण रिजाल र पाँच हजार ३६७ मत प्राप्त गर्दै उपप्रमुखमा वीणादेवी राईले जित हात पारेका हुन्। रिजालको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजनशेर राईले…
सल्लेरी (सोलुखुम्बु) : सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका डुफकुमार बास्तोला विजयी भएका छन्। बास्तोलाले एक हजार ६९८ मत ल्याए विजयी भए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनजन राईले एक हजार ६५६ मत प्राप्त गरे। नेचा सल्यानको उपप्रमुखमा कांगेसका कुमारी घिमिरे दुई हजार दुई मतसहित विजयी भइन्। योसँगै नेकपा एमालेले सोलुखुम्बु जिल्लाको चार स्थानीय तह खुम्बुपासाङ्ग ल्हामु, सोताङ्ग, दूधकोसी…
कोहलपुर (बाँके) : जिल्लाको विकट क्षेत्र राप्ती सोनारी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ। नेकाका उम्मेदवार लाहुराम थारूले आठ हजार २३६ मत प्राप्त गरी गाउँपालिकाको प्रमुख पदमा विजयी हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तुलसी थारूले ६ हजार ९०० मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा पनि नेकाले नै जित हात पारेको छ। कांग्रेसकी धनीकुमारी खत्रीले ८ हजार २०३ मत प्राप्त…