PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • नेपालको शैक्षिक क्षेत्रको विकासका लागि थप सहयोग गर्ने जापानको प्रतिवद्धता

    नेपालको शैक्षिक क्षेत्रको विकासका लागि थप सहयोग गर्ने जापानको प्रतिवद्धता

    काठमाडौँ : उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरी नेपालको शिक्षा क्षेत्र र विद्यालय पुनःनिर्माणमा थप सघाउने प्रतिवद्धता व्यक्त गरेका छन्।  सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम र भूकम्पबाट प्रभावित जिल्लामा विद्यालय पुनःनिर्माणमा थप सहयोगको प्रतिवद्धता जनाएको मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिइन् ।  जापान सरकारको सहयोगमा हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट सिरहामा साइकलयात्रीको मृत्यु

    बसको ठक्करबाट सिरहामा साइकलयात्रीको मृत्यु

    लहान : सिरहाको औरही गाउँपालिका ५ दरैयामा आज अपराह्न बसको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।  भगवानपुरबाट सिरहातर्फ आइरहेको ना ४ ख ५२८१ नम्बरको बसको ठक्करबाट साइकलयात्री सिरहा, अर्नामा गाउँपालिका–५ का २६ वर्षीया सुमीदेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • अमेरिका जान लगाएको प्रतिबन्धको इरानद्वारा निन्दा

    अमेरिका जान लगाएको प्रतिबन्धको इरानद्वारा निन्दा

    तेहरान : इरानी विदेशमन्त्री मोहमद जाभेद जारिफले अमेरिकाले ६ वटा मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिकाको भ्रमणमा लगाएको प्रतिबन्ध वास्तवमै निन्दनीय भएको बताएका छन्।   जारिफले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘अमेरिकाले हाल इरानी हजुरआमाहरुलाई आफ्ना नातीनातीनालाई भेट गर्ने प्रतिबन्ध लगाएको छ, यो वास्तवमै निन्दनीय भएकोले यसको इरानले विरोध गर्दछ।’ अमेरिकामा इरानी मूलका अमेरिकी नागरिक १० लाख भन्दाबढी रहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको…

    विस्तृतमा पढ्नुस्

  • चीनले सीमा क्षेत्रमा सडक निर्माण गर्न लागेको भन्दै भारतले गर्‍यो विरोध 

    चीनले सीमा क्षेत्रमा सडक निर्माण गर्न लागेको भन्दै भारतले गर्‍यो विरोध 

    नयाँदिल्ली : भारतले चीनद्वारा भारतीय सीमा नजिकै निर्माण गर्न लागिएको भनिएको बाटोले सुरक्षाको प्रश्न उठाएको बताएको छ।   भारतले चीनले निर्माण गर्न लागेको बाटोको विषयलाई लिएर चीनको कडा शब्दका विरोध पनि गरेको छ। यसअघि सो बाटो निर्माणको विषयमा बुझ्नका लागि भन्दै भारतीय सैनिक बिना अनुमति आफ्नो भू–भागमा प्रवेश गरेको भन्दै चीनले पनि विरोध गरेको थियो ।   निर्माणकार्य रोक्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • कतारी राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रहः नेपालीको सुरक्षामा ध्यान दिइयोस्

    कतारी राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रहः नेपालीको सुरक्षामा ध्यान दिइयोस्

    काठमाडौँः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षाका सम्बन्धमा विशेष चासो व्यक्त गरेका छन्।  कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरसँग आज भएको भेटमा परराष्ट्रमन्त्री महराले नेपालीको सुरक्षाका बारेमा जानकारी लिएका हुन्। आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको बताउँदै मन्त्री महराले नेपालीको सुरक्षाका विषयमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे।  पछिल्लो समय कतारमा…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट तनहुँमा दुई जनाको मृत्यु

    बसको ठक्करबाट तनहुँमा दुई जनाको मृत्यु

    तनहुँ : तनहुँको दमौलीबाट पोखरा गइरहेको बसले पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज अपराह्न एक स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुवै जनाको मृत्यु भएको छ ।  ग १ ख ३६९१ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको गरेको ग १२ प ६३४९ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार म्याग्दे गाउँपालिका–१ का १७ वर्षीय वसन्त थापा र मन्दीप थापाको मृत्यु भएको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • कोहलपुर–१५ मा कांग्रेस विजयी

    कोहलपुर–१५ मा कांग्रेस विजयी

    कोहलपुरः बाँकेको कोहलपुर नगरपालिका–१५ मा नेपाली कांग्रेसका वडा अध्यक्षसहित पूरै समूह विजयी भएको छ।  कांग्रेसका पतिराम थारु ७४१ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका ओमप्रकाश थारुले ६६१ मत प्राप्त गरे । रासस   

    विस्तृतमा पढ्नुस्

  • टीकापुर–३ र ६ मा फोरम लोकतान्त्रिक विजयी

    टीकापुर–३ र ६ मा फोरम लोकतान्त्रिक विजयी

    धनगढी : कैलालीको टीकापुर नगरपालिका–३ र ६को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।  वडा नम्बर ३ मा नेपाल फोरम लोकतान्त्रिकका रामसेवक चौधरी ५४० मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन्। उक्त वडाको एक सदस्य नेकपा माओवादी केन्द्र र बाँकी तीन सदस्य लोकतान्त्रिक फोरमले जितेको छ ।  यसैगरी वडा नं ६ मा लोकतान्त्रिक फोरमकै बलीराम चौधरी ५२१ मत प्राप्त गरी वडा अध्यक्षमा…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुराका तीन गाउँपालिकामा कांग्रेस विजयी

    डडेल्धुराका तीन गाउँपालिकामा कांग्रेस विजयी

    डडेल्धुरा:  डडेल्धुराको गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका नवल मल्ल तीन हजार ३६९ र कमला ठगुन्ना तीन हजार ४०७ मत प्राप्त गरी विजयी भएका छन्।  मल्लका प्रतिद्वन्द्वी नेकपा एमालेका वीरेन्द्र मल्लले एक हजार ९४६ र ठगुन्नाका प्रतिद्वन्द्वी कृष्णा ओझाले एक हजार ८७३ मत प्राप्त गरेका छन् ।  त्यसैगरी आलिताल गाउँपालिका अध्यक्षमा कांग्रेसकै बलबहादुर गुरुङ दुई हजार २६१ र उपाध्यक्षमा…

    विस्तृतमा पढ्नुस्

  • गाई सुरक्षाको नाममा जनता मार्ने काम अस्वीकार्यः मोदी

    गाई सुरक्षाको नाममा जनता मार्ने काम अस्वीकार्यः मोदी

    अहमेदाबादः भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले गाई संरक्षणको नाममा जनता मार्ने कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन्। प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाई संरक्षणकर्मीद्वारा ‘गाउ भक्ति’ (गाई भक्ति) का नाममा भएका शृङ्खलाबद्ध आक्रमणमा भएका विरोध कार्यक्रमप्रति लक्षित गरी आएको हो।  सवरमती आश्रम स्थापनाको शतवार्षिकी तथा महात्मा गान्धीका गुरु श्रीमद् राजचन्द्रजीको १५० औँ जन्मोत्सवका अवसरमा बिहीबार गरिएको एक समारोहलाई सम्बोधन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीको शितगङ्गा– ८ मा माओवादी केन्द्र विजयी

    अर्घाखाँचीको  शितगङ्गा– ८ मा माओवादी केन्द्र विजयी

    अर्घाखाँची : अर्घाखाँचीको शितगङ्गा नगरपालिका– ८ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।  माओवादी केन्द्रका रुकेस आले ४१८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश जबराले ३७७ मत प्राप्त गरेका छन्। रासस   

    विस्तृतमा पढ्नुस्

  • बूढीगङ्गा– १ मा कांग्रेस विजयी

    बूढीगङ्गा– १ मा कांग्रेस विजयी

    बाजुराः बाजुराको बूढीगङ्गा नगरपालिका–१ मा नेपाली कांग्रेसका समूह विजयी भएको छ।  काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार राजेश सिंह ३३६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर सिंहले ३२१ मत प्राप्त गरेका छन्।  बूढीगङ्गा नगरपालिका– १ मा कांग्रेसका महिला सदस्य मोतिकला थापा, दलित महिला सदस्य सुर्जादेवी परी, खुला सदस्य ललित थापा र चक्र थापा विजयी भएका…

    विस्तृतमा पढ्नुस्

  • खोटाङको रुपाकोट मझुवागढी–११ मा कांग्रेसको समूह विजयी

    खोटाङको रुपाकोट मझुवागढी–११ मा कांग्रेसको समूह विजयी

    खोटाङः खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– ११ मा नेपाली कांग्रेसका समूह विजयी भएको छ।  कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रामचन्द्र राई ३३४ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुरेशकुमार तामाङले ३१७ मत प्राप्त गरेका छन्।रासस   

    विस्तृतमा पढ्नुस्

  • बझाङमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, ३ जना घाइते

    बझाङमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, ३ जना घाइते

    बझाङ : स्थानीय निर्वाचनका सन्दर्भमा आपसी विवाद हुँदा छबिस पाथिभेर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।  झडपमा मतगणना प्रतिनिधिसहित तीन घाइते भएका छन् भने छजना केन्द्रका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  घाइतेमध्ये वडा नं– ५ का मतगणना प्रतिनिधि एवम् अनेरास्वियुका केन्द्रीय सम्पर्क विभागका सचिव सागर भट्टको खुट्टा भाँचिएको छ। यस्तै एमालेका कार्यकर्ता सुवास भट्टको टाउँको…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीको बर्जु–१ मा माओवादी विजयी

    सुनसरीको बर्जु–१ मा माओवादी विजयी

    इनरुवा : सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने बर्जु गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका श्याम गुरुङ्ग ५६३ मत प्राप्त गरी विजयी भएका छन्।  उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय गुरुङले ५४९ मत प्राप्त गरेका छन्। रासस   

    विस्तृतमा पढ्नुस्

  • दाङको राजपुर–२ मा माओवादी केन्द्र विजयी

    दाङको  राजपुर–२ मा माओवादी केन्द्र विजयी

    दाङ : दाङको राजपुर गाउँपालिका–२ को अध्यक्षमा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको प्यानल नै विजयी भएको छ। शर्मा ५३८ मत प्राप्त गरी विजयी भएका छन्।  त्यसैगरी, महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार र सदस्यहरुमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी भएका छन्। रासस   

    विस्तृतमा पढ्नुस्

  • बाजुराको बडिमालिकामा कांग्रेस र एमालेले खाता खोले

    बाजुराको बडिमालिकामा कांग्रेस र एमालेले खाता खोले

    भीमदत्तनगरः स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ।  सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले एक/एक वडा अध्यक्षमा विजयी भएका छन्।  बडीमालिका नगरपालिका–१ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रामबहादुर कार्की ५४० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दिल विकले २८३ मत प्राप्त गरेका छन् । ८५७ मतदाता रहेको…

    विस्तृतमा पढ्नुस्

  • बेल्जियममा सुरक्षा व्यवस्था कडा 

    बेल्जियममा सुरक्षा व्यवस्था कडा 

    ब्रसेल्सः बेल्जियमको राजधानी ब्रसेल्समा गतहप्ता बम राख्ने योजना बनाइरहेको भनिएको एक जना व्यक्तिको हत्यापछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। ब्रसेल्सस्थित एक रेल स्टेसनमा प्रहरीको कारबाहीमा ती व्यक्ति मारिएका थिए। उनीसँगै यहाँ आतङ्ककारी हमला गर्ने तयारी गरिएको भनिएका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो।  ब्रसेल्सको प्रहरीले यहाँको रेल स्टेसनमा बम राख्ने योजना बनाइरहेको प्राप्त गरेको सूचनाको आधारमा गरेको कारबाहीका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रको प्यानलै विजयी

    भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रको प्यानलै विजयी

    भोजपुर : भोजपुरमा नेकपा माओवादी केन्द्र विजयी सुरुवात गरेको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो।  माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी भएका हुन्।  नौवटा स्थानीय तह रहेको भोजपुरमा पाँच तहको मतगणना जारी…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलाको लेकम– १ मा कांग्रेस विजयी 

    दार्चुलाको लेकम– १ मा कांग्रेस विजयी 

    भीमदत्तनगर : स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ।  लेकम गाउँपालिका– १ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९२ मत तथा नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले २१३ मत प्राप्त गरे। सो वडामा एक हजार ८० मत खसेको थियो।  लेकममा जारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell