PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

  • भियतनामले कर नतिर्ने व्यवसायीको फेसबुक खाता बन्द गर्ने

    भियतनामले कर नतिर्ने व्यवसायीको फेसबुक खाता बन्द गर्ने

    भियतनामः  भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको सामाजि सञ्जाल बन्द गर्न फेसबुकसँग सहकार्य गर्ने बताएको छ।  भियतनामी कर विभागले आफू मातहतका राष्ट्रभर रहेका कार्यालयलाई कर उठाउन अनलाइन व्यवसायीसँग अपनाउनुपर्ने कडा उपाय अपनाउन निर्देशन दिइसकेको छ।  कर कार्यालयका अनुसार राज्यले अनलाइन व्यवसायीबाट एक करोड भियतनामी डोङ…

    विस्तृतमा पढ्नुस्

  •  प्यालेस्टाइनलाई इजरायलको प्रतिरोध गर्न इरानी सर्वोच्च नेता खामेनीको आग्रह

     प्यालेस्टाइनलाई इजरायलको प्रतिरोध गर्न इरानी सर्वोच्च नेता खामेनीको आग्रह

    इरानः इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले प्यालेष्टाइन मुद्दा इश्लामिक समुदायको प्रमुख बिषय भएको भन्दै सम्पूर्ण मुसलमान समुदाय इजरायलविरुद्ध जहाँबाट जसरी हुन्छ सङ्घर्ष गर्न आग्रह गरेका छन्।  इरानी जनताको जमघटलाई मुश्लिम पर्व इदका अवसरमा राजधानी तेहरानमा सम्वोधन गर्दै खामेनीले उक्त सन्देश दिएका हुन्।  खामेनीको भनाईलाई उद्धृत गर्दै प्रेस टिभीले भनेको छ,‘इश्लिामिक धर्मशास्त्रले जहिले मुसलमानहरूको जमिन शत्रुले कब्जा गर्छ त्यहाँ जिहाद…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा बस दुर्घटना, एक जनाको मृत्यु

    पाल्पामा बस दुर्घटना, एक जनाको मृत्यु

    पाल्पा :  पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ।  बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति दुर्घटना हुँदा गोरखाका पदमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। घाइते गुल्मी वालिटक्सारकी २६ वर्षीय हेमकुमारी काफ्लेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  बसमा कति यात्रु थिए भन्ने र दुर्घटनाको…

    विस्तृतमा पढ्नुस्

  • थानकोटबाट लागूऔषधसहित एक जना पक्राउ

    थानकोटबाट लागूऔषधसहित एक जना पक्राउ

    काठमाडौँः  एक हजार २०१ एम्पुल लागूऔषधसहित थानकोटबाट सर्लाहीका मनोज साह भनिने पूर्णबहादुर खुलाललाई प्रहरीले आज पक्राउ गरेको छ।  बाराको कलैयाबाट राजधानी भित्रिँदै गरेको बा६ख ४८८५ नम्बरको बसमा खुलालले झोलाभित्र कपडामा बेरेर राखेको लागूऔषध बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए। उनको साथबाट डाइजोल्य र नोरफिन चार सय एम्पुल र फेनारगन चार सय एक एम्पुल बरामद…

    विस्तृतमा पढ्नुस्

  • मेक्सिकोमा पत्रकार असुरक्षित, ६ महिनामा ६ पत्रकारको हत्या

    मेक्सिकोमा पत्रकार असुरक्षित, ६ महिनामा  ६ पत्रकारको हत्या

    मेक्सिको सिटीः मेक्सिकोमा गत मे महिनामा अपहरणमा परेका एकजना पत्रकार मृत अवस्थामा फेला परेका छन्। उनलाई मे महिनाको तेस्रो साता अपहरण गरिएको थियो।  उनी अपहरणमा परेको समाचारपछि प्रहरीले व्यापक रुपमा खोजी गरिरहेको थियो। तर प्रहरीले उनको जिवीतै उद्वार गर्न सकेन।  साल्भादोर आदामे नामका ती पत्रकार मेक्सिकोको एक स्थानीय टेलिभिजनका प्रमुख हुन्। स्थानीय टेलिभिजनमा सुरुमा सम्वाददाता र हाल प्रमुख लगानीकर्ताका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • मूल्य घटाएपछि इन्डक्सन चुलो बिक्री

    मूल्य घटाएपछि इन्डक्सन चुलो बिक्री

    काठमाडौँः मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढेको छ ।  भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदानस्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकामा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो ।  उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समाधान गरेर बिक्री गर्न निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरका चार हजार परिवार नदी कटानको उच्च जोखिममा

    उदयपुरका चार हजार परिवार नदी कटानको उच्च जोखिममा

    उदयपुरः  नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष वर्षायाम सुरुभएपछि त्रियुगा र बरुवा नदीको बाढीका कारण उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा र त्रियुगा नदी आसपास बसोबास गर्दै आएका आधा दर्जन गाउँका चार हजार घरपरिवार नदी कटानको उच्च जोखिममा पर्दै आएका छन्।  यसवर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा नगरपालिकाको वडा नं १२ स्थित बोटटोल, बगरटोल, भुल्के, साधना टोलसहित…

    विस्तृतमा पढ्नुस्

  • जङ्गली च्याउ खाँदा पाँचथरमा एक जनाको मृत्यु

    जङ्गली च्याउ खाँदा पाँचथरमा एक जनाको मृत्यु

    पाँचथरः जङ्गली च्याउ खाँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका – ७ लुम्बाफेमा एक बालकको आज विहान मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीयवासी चन्द्रबहादुर माखिमका नाति १० वर्षीय सङ्गम छन्। उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो। जङ्गली च्याउ खाइ विरामी परेकी उनकी सात वर्षीया नातिनी सपनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • ज्वालामुखीको सुख्खा डाँडामा पानी आएपछि गाउँले भए खुसी

    ज्वालामुखीको सुख्खा डाँडामा पानी आएपछि गाउँले भए खुसी

    धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनिबाट पानी निकालिएपछि गाउँले खुसी भएका छन्।  पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि गाउँलेमा खुसी छाएको खरी गाविसका पूर्वअध्यक्ष रामहरि पोखरेलले बताए। लामो समयदेखि खरीमा पानीको समस्या भएपनि डिप बोरिङ गरी पानी निकालिएको थियो। डिटिएच रक डिलिङ कम्पनी र गाविस पूर्वअध्यक्ष पोखरेलले गाउँमा पानीको समस्या आएपछि…

    विस्तृतमा पढ्नुस्

  • सचिव मैनाली अनुशासनहीन : निर्वाचन आयोग

    सचिव मैनाली अनुशासनहीन : निर्वाचन आयोग

    काठमाडौँः  निर्वाचन आयोगले सचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको छ।  सचिव मैनालीले निजामती प्रशासनको मर्यादा विपरित भ्रामक र आधारहीन प्रचारबाजी गरेको जनाउँदै आयोगले आपत्ति जनाएको छ। गरिमामय संवैधानिक आयोग र आयोगका पदाधिकारीको मानमर्दन हुनेगरी हुँदै नभएको लाञ्छना लगाई आमजनसमुदायमा भ्रम फैलाई निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र गरिमामा सचिव मैनालीले आघात पुर्याएको आयोगद्वारा…

    विस्तृतमा पढ्नुस्

  • रुकुमको सिस्नेमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते

    रुकुमको सिस्नेमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते

    रुकुम : रुकुमको सिस्ने गाउँपालिका–५ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच गएराति भएको झडपमा पाँच जना घाइते भएका छन्।  झडपका क्रममा कांग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएका प्रहरीले बताएको छ। माओवादी केन्द्रका कार्यकर्ता कोठामा बसिरहेका बेला कांग्रेस कार्यकर्ता गएपछि झडप भएको माओवादीले दाबी गरेको छ। कांग्रेसले भने आफ्ना कार्यकर्ता बाटामा हिँडिरहेको बेला वाइसिएलले आक्रमण गरेको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा फोहरबाट ग्यास निकाल्न सुरु

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न सुरु गरेको छ।   कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो। कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ।  आज आयोजित कार्यक्रममा कामपाका मेयर विद्यासुन्दर शाक्यले नगरमा पूर्णरुपमा फोहर व्यवस्थापन गर्न सके यहाँको धेरै समस्या समाधान…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले भन्यो–असद सिरियामा घातक हमलाको तयारीमा छन्

    अमेरिकाले भन्यो–असद सिरियामा घातक हमलाको तयारीमा छन्

    वासिङटनः संयुक्त राज्य अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असद सिरियामा घातक रासायनिक हमलाको तयारीमा रहेको बताएको छ।  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सिरियाले यस्तो घातक हमलाको तयारी गरिरहेको सूचना अमेरिकाले प्राप्त गरेको जानकारी दिएको हो।  ह्वाइट हाउसले जनाएअनुसार सिरियाली राष्ट्रपति असदले गतवर्ष पनि यस्तै हमला गरेका थिए र अहिले पनि उनले त्यो घातक हमलाको लागि भित्रभित्रै तयारी गरिरहेको जसबाट कैयौँ…

    विस्तृतमा पढ्नुस्

  • बाढीले विद्युत्गृहमा क्षति, म्याग्दीको रुमखोला लघु जलविद्युत् परियोजना बन्द

    बाढीले विद्युत्गृहमा क्षति, म्याग्दीको रुमखोला लघु जलविद्युत् परियोजना बन्द

    म्याग्दी : बाढीले विद्युत्गृह र नहरमा क्षति पुर्याएपछि म्याग्दीको मालीका गाउँपालिका–१ मा रहेको रुम खोला लघु जलविद्युत् परियोजना बन्द भएको छ।  दरवाङ निस्कोट सडकबाट सोमबार राति आएको बाढीले ५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृह र नहरमा क्षति पुर्याएको छ। विद्युत्गृहभित्र बाढी पसेको छ भने ५० मिटर नहर बाढीले पुरेको नेपाल रेडक्रस सोसाइटी फूलबारी उपशाखाका सभापति कमलनाथ शर्माले जानकारी दिए।  परियोजना बन्द…

    विस्तृतमा पढ्नुस्

  • ५० लाख नेपालीका हातमा एमआरपी

    ५० लाख नेपालीका हातमा एमआरपी

    काठमाडौँ: करिव ५० लाख नेपालीले यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिएका छन् ।  साढे ६ वर्षमा नेपालीका हातमा राहदानी पुगेका हुन्। सरकारले २०६७ साल पुस ११ गतेदेखि एमआरपी जारी गर्न थालेको हो।  राहदानी विभागका अनुसार गत जेठ १७ गतेसम्ममा ४८ लाख ४७ हजार ४९९ साधारण, तीन हजार ४९७ कूटनीतिक र १३ हजार ४२३ ‘अफिसिएल’ एमआरपी जारी भइसकेका छन् भने एक हजार…

    विस्तृतमा पढ्नुस्

  • अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालन

    अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालन

    चितवनः मुग्लिन–नारायणगढ सडकखण्डको टोपे खोला नजिक आज दिउसो पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ।  मुग्लिनबाट तीन किलोमिटर दक्षिण नारायणगढतर्फ पहिरो खसेको थियो। नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउन दुईवटा लोडर परिचालन गरिएको थियो।  सडक अवरुद्ध भएपछि अनुगमनका लागि चितवन आउँदै गरेको व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारी तथा सदस्यद्वय गुरु बुर्लाकोटी र…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारका पिता मतदानबाट वञ्चित !

    उम्मेदवारका पिता मतदानबाट वञ्चित !

    झापा : झापाको अर्जुनधारा नगरपालिका– ३ खुदुनावारीका ७२ वर्षीय युवनाथ पौडेल उम्मेदवार रहेका आफ्ना जेठो छोरालाई मतदान गर्नबाट वञ्चित भएका छन्।  मतदाता नामावलीबाट नाम हटेका कारण उनी छोरा कुलचन्द्रलाई मतदान गर्नबाट वञ्चित भएका हुन्। कुलचन्द्र अर्जुनधारा नगरपालिका– ३ मा नेपाली कांग्रेसबाट वडा सदस्यका उम्मेदवार छन्।  विसं २०७१ चैतमा युवनाथले चन्द्रगढीस्थित निर्वाचन कार्यालयमा गएर फोटो खिचाएका थिए। तर फोटो खिचाएको रसिद…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरले साझालाई दियो पुनः ५ करोड, साझाका थप १३ वटा बस गुड्ने

    काठमाडौं महानगरले साझालाई दियो पुनः ५ करोड, साझाका थप १३ वटा बस गुड्ने

    काठमाडौँः काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रुपैयाँ उपलब्ध गराएको छ।  स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो संस्थाको सेवा विस्तारका लागि महानगरपालिकाले रकम प्रदान गरेको हो।  आज आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साझाका अध्यक्ष कनकमणि दीक्षितलाई पाँच करोडको चेक हस्तान्तरण गरे।  सो रकमबाट साझाले १२ बटा डिलक्स र एउटा सामान्यखालको…

    विस्तृतमा पढ्नुस्

  • लिउको विषयमा अनावश्यक टिप्पणी नगर्न चीनको आग्रह

    लिउको विषयमा अनावश्यक टिप्पणी नगर्न चीनको आग्रह

    बेइजिङः चिनियाँ नागरिक लिउ जियाबाओका विषयमा अनावश्यक र गैरजिम्मेवार टिप्पणी नगर्न चीनले आग्रह गरेको छ।  चिनियाँ विदेश मन्त्रालयले राजधानी बेइजिङ्मा मङ्गलबार आयोजना गरेको नियमित पत्रकार भेटका क्रममा अमेरिकाले सोमबार दिएको अभिव्यक्तिका विषयमा सोधिएको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता लु छाङले यस्तो प्रतिक्रिया दिएका हुन्।  चीन सरकारको थुनामा रहेका नोवेल शान्ति पुरस्कार बिजेता चिनियाँ नागरिक लिउलाई सोमबार उपचारका लागि रिहा गरेको थियो…

    विस्तृतमा पढ्नुस्

  •  समायोजन गर्दा एक तह बढुवा गर्न कर्मचारी सङ्गठनको माग

    भक्तपुर : स्थानीय तहमा समायोजन गर्दा सबै सेवामा कार्यरत कर्मचारीको बढुवा गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले माग गरेको छ।  सङ्गठन भक्तपुरमा आयोजना गरेको ‘सङ्घीयतामा निजामती कर्मचारीको समायोजन’ विषयको अन्तक्र्रियामा निजामती, स्वास्थ्य सेवा, संसद् सेवालगायत विभिन्न सेवामा कार्यरत कर्मचारीलाई समायोजन गरी स्थानीय तहमा पठाउन तथा स्थानीय तह, प्रदेश र सङ्घमा कार्य गर्ने विभिन्न सेवाका कर्मचारीलाई एक एक तह श्रेणी बढुवा गरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell