PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • नुवाकोटमा ३६ वडाको नतिजा सार्वजनिक

    नुवाकोटमा ३६ वडाको नतिजा सार्वजनिक

    नुवाकोटः स्थानीय तह निर्वाचनमा नुवाकोटमा ३६ वडाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार १६ वटा वडामा वडाअध्यक्षमा निर्वाचित भएका छन् ।  नेकपा एमाले १३ वटा वडामा निर्वाचित भएको छ भने नेकपा माओवादी केन्द्रका सात वडामा वडाअध्यक्ष विजयी भएका छन्।  नेपाली कांग्रेसकातर्फबाट वडा अध्यक्षमा तादी गापा–१ वडा अध्यक्षमा नकुरदोङ तामाङ, तादी–४ मा मुक्तबहादुर श्रेष्ठ, किस्पाङ–२ मा देवनाथ भट्ट,…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटको किस्पाङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    नुवाकोटको किस्पाङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    नुवाकोटः नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।  कांग्रेस उम्मेदवार छत्रबहादुर लामा २,५६८ मत ल्याएर अध्यक्षमा र मायादेवी न्यौपाने २,३९४ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएकी छन् ।  वडाध्यक्षमा किस्पाङ–१ नं बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइत घले, २ नं बाट नेपाली कांग्रेसका देवनाथ भट्ट, ३ नं बाट नेपाली कांग्रेसका अमृतबहादुर तामाङ, ४ नं बाट…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीको बेनी नगरपालिकाका ४ वडामा एमाले विजयी

    म्याग्दीको बेनी नगरपालिकाका ४ वडामा एमाले विजयी

    म्याग्दीः म्याग्दीको बेनी नगरपालिकाका वडा नं ४, ५, ६ र ७ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।  बेनपा–४ को वडा अध्यक्षमा एमालेका गोविन्द पौडेल ४९४ मत प्राप्त गरी निर्वाचित भएका छन् । पौडेलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अणबहादुर खड्काले ४२५ र नेपाली कांग्रेसका मिनबहादुर बानियाँले ४०५ मत प्राप्त गरेका छन्।  सदस्यमा दुर्गा कार्की बानियाँ, जमुना मिजार, खडानन्द कँडेल र…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीको हुप्सेकोट गाउँपालिका प्रमुखमा कांग्रेसकी लक्ष्मी पाण्डे विजयी

    नवलपरासीको हुप्सेकोट गाउँपालिका प्रमुखमा कांग्रेसकी लक्ष्मी पाण्डे विजयी

    नवलपरासीः नवलपरासीको हुप्सेकोट गाउँपालिकाको प्रमुखमा  नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे विजयी भएकी छन् ।  ४ हजार ५९२ मत प्राप्त गरी पाण्डे प्रमुखमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गरेक छन् ।  त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल ४ हजार ४६८ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी, नवलपरासीको विनयी…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरको वडा नं ३ र ४ मा कांग्रेस विजयी

    पोखरा महानगरको वडा नं ३ र ४ मा कांग्रेस विजयी

    पोखराः पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३ र ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।  वडा नं ३ मा नेपाली कांग्रेसका रवीन्द्रबहादुर प्रजु ९६३ मतसहित वडा अध्यक्षमा विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शशिधर पराजुलीले ६४८ मत प्राप्त गरेका छन् । वडामा नेपाली कांग्रेसका महिला सदस्यमा लक्ष्मी पराजुली, दलित महिला सदस्यमा सावी परियार, दुई खुल्ला…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरगढी गाउँपालिकामा एमाले विजयी

    मकवानपुरगढी गाउँपालिकामा एमाले विजयी

    हेटौंडाः मकवानपुरको मकवानपरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विदुर हुमागाईं तीन हजार ८१४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दोर्जे लामाले तीन हजार ६५२ मत प्राप्त गरेका छन्।  त्यसैगरी, उपाध्यक्ष पदमा नेकपा एमालेका हर्कमाया रुम्बा तीन हजार ७१७ मत प्राप्त गरी विजयी भएकी छन्।  त्यसैगरी, हेटौंडा उपमहानगरपालिका–१९ वडाअध्यक्ष पदमा एमालेका नवराज सुवेदीले ८३६ मत प्राप्त गरी…

    विस्तृतमा पढ्नुस्

  • रघुगङ्गा–२ को अध्यक्षमा माओवादीका कटुवाल विजयी

    रघुगङ्गा–२ को अध्यक्षमा माओवादीका कटुवाल विजयी

    म्याग्दीः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले विजयी भएका छन्।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानलबाट वडा अध्यक्षको उम्मेदवार बनेका कटुवाल ९९४ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरसिंहबहादुर खत्रीले ४४३ मत पाएका छन् ।  रघुगङ्गा–२ वडामा अध्यक्षसहित एमाले–माओवादीको प्यानल नै विजयी भएको छ । सो…

    विस्तृतमा पढ्नुस्

  • सूचना आदानप्रदान गर्ने अधिकार आफूलाई भएको ट्रम्पको दावी

    सूचना आदानप्रदान गर्ने अधिकार आफूलाई भएको ट्रम्पको दावी

    वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा आतङ्कवाद र विमान कम्पनीको सुरक्षाका विषयमा रसियासँग जानकारी आदानप्रदान गर्ने पूर्णतया अधिकार रहेको बताएका छन्।  राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकी राष्ट्रपतिका रुपमा आफूमा आतङ्कवाद र विमान कम्पनीको सुरक्षार्थ सूचना आदानप्रदान गर्न आफूलाई अधिकार रहेको बताएका हुन्।  यद्यपि ट्वीटमा उनले इस्लामिक स्टेट ९आईएस० समूहका बारेमा अमेरिकासँग रहेको गोप्य सूचनाबारे खुलासा गरेको हो वा होइन…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सैन्य कारबाहीमा ३२ अफगान विद्रोहीको मृत्यु

    सरकारी सैन्य कारबाहीमा ३२ अफगान विद्रोहीको मृत्यु

    अफगानिस्तानः अफगान सरकारले तालिवानविरुद्ध गरेको सुरक्षा कारबाहीमा बागलान प्रान्तको बुर्का जिल्लामा ३२ जना सशस्त्र तालिवान विद्रोहीको मृत्यु भएको बताएको छ।  बिहान सबेरैदेखि विद्रोहीद्वारा बुर्का जिल्ला कब्जा गर्न गरेको प्रयासलाई सेनाले असफल पारेको र सो क्रममा भएका भीडन्तमा केही विद्रोहीको मृत्यु भएको प्रहरी प्रमुख एकरामुद्दिन सारिहले बताए। झडपमा कैयौँ विद्रोही घाइते भएको अफगानी अधिकारीले बताएका छन् ।  झडपका क्रममा सातजना सुरक्षाकर्मी…

    विस्तृतमा पढ्नुस्

  • लमजुङको मध्यनेपाल प्रमुखमा कांग्रेस विजयी

    लमजुङको मध्यनेपाल प्रमुखमा कांग्रेस विजयी

    लमजुङः लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् ।  नेकपा माओवादी केन्द्रका मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार ९६८ मत ल्याएर पाण्डेले जित हात पारेका हुन् । पौडेलले चार हजार ५४७ मत प्राप्त गरेका छन् ।  उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीता…

    विस्तृतमा पढ्नुस्

  •  निसीखोला गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार विजयी

     निसीखोला गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार विजयी

    बागलुङः बागलुङको निसीखोला गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।  दुई हजार ९३७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका तारानाथ पौडेल गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रेम घर्तीले हजार ३८ मत प्राप्त गरेका छन्।  गाउँपालिका उपप्रमुखमा पनि नेपाली कांग्रेसकै शोभा कार्की विजयी भएकी छन्। उनले दुई हजार ८७२ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी…

    विस्तृतमा पढ्नुस्

  • पर्वतको पैंयूँ गाउँपालिकामा कांग्रेसका तिवारी विजयी

    पर्वतको पैंयूँ गाउँपालिकामा कांग्रेसका तिवारी विजयी

    पर्वतः नेपाली कांग्रेसका खगेन्द्र तिवारी पर्वतको पैंयूँ गाउँपालिकामा प्रमुखमा विजयी भएका छन्।  तिवारीले तीन हजार ४३१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मित्रलाल बस्यालले दुई हजार ४५४ मत प्राप्त गरेका छन्।  पैंयूँ गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसका जसमती गुरुङ विजयी भएकी छन् ।  त्यस्तै, वडा नं १, २, ६ र ७ मा कांग्रेस, तथा ३ र ४…

    विस्तृतमा पढ्नुस्

  • सल्यानमा तीन गाउँपालिका र ५३ वडाको मतपरिणाम सार्वजनिक

    सल्यानमा तीन गाउँपालिका र ५३ वडाको मतपरिणाम सार्वजनिक

    सल्यानः सल्यानका तीन गाउँपालिका र ५३ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।  प्राप्त मतपरिणाम अनुसार दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित भएका छन् । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा तीन हजार ६९५ मत प्राप्त गरी विजयी भएका हुन् ।  नेकपा एमाले र नेपाली कांग्रेसबीच समिकरण गरिएपनि माओवादी केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेको बेथानचोक गाउँपालिकामा कांग्रेस विजयी

    काभ्रेको बेथानचोक गाउँपालिकामा कांग्रेस विजयी

    धुलिखेलः काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेम तिमल्सिना ३८६८मत प्राप्त गरी विजयी भएका छन् । उनका  निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त गरे ।  उपाध्यक्षमा कांग्रेसकै सरिता लामिछाने (लामा) ले ३८५२ मत प्राप्त गरी विजयी हासिल गरेकी छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका उन्नती केसीले २८४१ मत प्राप्त गरेकी छन् ।  रोशी गाउँपालिकाको ५ नं– वडा…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतको चिङगाड गाउँपालिकामा कांग्रेस विजयी

    सुर्खेतको चिङगाड गाउँपालिकामा कांग्रेस विजयी

    सुर्खेतः सुर्खेतको चिङगाड गाउँपालिकामा नेपाली कांग्रेसका देवबहादुर चन्द दुई हजार ९ सय ४९ मतसहित अध्यक्षमा विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका बखतबहादुर खत्रीले दुई हजार ३८५ मत प्राप्त गरेका छन् ।  उपाध्यक्षमा पनि कांग्रेसका मनमाया आचार्य दुई हजार ८७७ मत ल्याएर विजयी भएकी छन् । । उनका निकटम प्रतिद्वन्द्वी एमालेका दीपाकुमारी रानाले दुई हजार ४१४ मत ल्याएकी छन्…

    विस्तृतमा पढ्नुस्

  • रसुवाको नौकुण्डमा कांग्रेस विजयी

    रसुवाको नौकुण्डमा कांग्रेस विजयी

    रसुवाः रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पु साङ्वो दुई हजार ३०१ मत प्राप्त गरी विजयी भएका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका म्लाङदुङ मोक्तानले एक हजार ७१७ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेका सिर्जना तामाङ एक हजार ६०९ मत प्राप्त गरी विजयी भएकी छन्।  रसुवाका पाँचवटा गाउँपालिकामध्ये पार्वतीकुण्डको मात्र मतपरिणाम आउन बाँकी छ । रासस   

    विस्तृतमा पढ्नुस्

  • शङ्करापुरको सात वटा वडाको मतपरिणाम सार्वजनिक

    शङ्करापुरको सात वटा वडाको मतपरिणाम सार्वजनिक

    काठमाडौंः काठमाडौँको शङ्करापुर नगरपालिकाको सातवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।  शङ्करापुर– १, २ र ५ मा नेकपा एमाले, वडा नं– ३ मा नेकपा माओवादी केन्द्र, वडा नं– ४ मा नेपाली कांग्रेस तथा वडा नं– ६ र वडा नं– ७ मा राप्रपा विजयी भएको छ ।  शङ्करापुर– १ मा एमालेका श्याममणि ढुङ्गाना, २ मा जीवन लामा र वडा नं– ५…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौका नगरपालिकामा कांग्रेस र एमालेको अग्रता

    काठमाडौका नगरपालिकामा कांग्रेस र एमालेको अग्रता

    काठमाडौंः काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।  नगरपालिकाको वडा नम्बर एकको मतगणना सकिंदा वडा अध्यक्ष र सदस्यमा नेकपा एमालेले जितेको छ । वडाको पदाधिकारी एमाले जित्दा पनि प्रमुख र उपप्रमुखमा कांग्रेस अगाडि रहेको छ ।  कांग्रेसका प्रमुख उम्मेदवार उपेन्द्र कार्कीले एक हजार २८४, एमालेका कृष्णहरि थापाले एक हजार ९४, नेकपा माओवादी केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची– ६, ७ र ८ मा एमाले, ९ मा कांग्रेस विजयी

    मेलम्ची– ६, ७ र ८ मा एमाले, ९ मा कांग्रेस विजयी

    मेलम्चीः मेलम्ची नगरपालिका– ६, ७ र ८ मा नेकपा एमाले विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– ९ मा नेपाली कांग्रेस विजयी भएको छ ।  नगरपालिकाको वडा नं– ६ को वडाध्यक्षमा एमालेका जितराज थापा ८०४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेम तामाङले ६२५ मत प्राप्त गरेका छन् ।  त्यसैगरी सोही नगरपालिकाको वडा नं…

    विस्तृतमा पढ्नुस्

  • बनेपा ५, ६, ७ मा एमाले विजयी

    बनेपा ५, ६, ७ मा एमाले विजयी

    काभ्रेः काभ्रेको बनेपा नगरपालिका वडा नं ५, ६ र ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।  बनेपा नगरपालिका वडा नं– ५ को वडाध्यक्षमा एमालेका बलराम अधिकारी ११६० मत ल्याइ विजयी भएका हुन् भने वडा नं– ६ मा एमालेकै सतितानन्द केसी ५७७ मतले विजयी भएका छन् ।  त्यसैगरी वडा नं ७ मा एमालेकै वर्ण शाक्य ८४९ मत प्राप्त गरी विजयी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell