PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • बुङ्दीकाली गाउँपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

    बुङ्दीकाली गाउँपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

    नवलपरासीः नवलपरासीको बुङ्दीकाली गाउँपालिकको प्रमुखमा नेपाली कांग्रेसका दुर्गाबहादुर राना तीन हजार १९१ मत ल्याई विजयी भएका छन् ।  उपप्रमुखमा पनि कांग्रेसकै मायादेवी श्रेष्ठ तीन हजार १७३ मत ल्याई विजयी बनेकी छन्।  अध्यक्षमा रानाले एमालेका निकटतम प्रतिद्वन्द्वी श्यामसुन्दर श्रेष्ठलाई १५२ मतले पराजित गरेका हुन्। श्रेष्ठले तीन हजार ३९ मत प्राप्त गरेका थिए । उपप्रमुखमा कांग्रेसकै मायादेवी श्रेष्ठले एमालेका उम्मेदवार डिलकुमारी सारुलाई…

    विस्तृतमा पढ्नुस्

  • धौलागिरि–१ मा माओवादी केन्द्र र २ मा एमाले विजयी

    धौलागिरि–१ मा माओवादी केन्द्र र २ मा एमाले विजयी

    म्याग्दीः म्याग्दीको धौलागिरि गाउँपालिकाका दुई वटा वडाको मतगणना सकिएको छ।  धौलागिरि १ गुर्जामा नेकपा माओवादी केन्द्रका उम्मेदवार झकबहादुर छन्त्याल २५४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका समबहादुर छन्त्यालले १५९ मत ल्याएका छन् ।  माओवादी केन्द्रकी सीताकुमारी छन्त्यालले महिला सदस्य ९२९८०, दलित महिला सदस्यमा ज्ञानदेवी विक ९२५२०, अन्य सदस्यमा तारामान विक ९२२९० र राप्रपाका…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटको कुशे गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी

    जाजरकोटको कुशे गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी

    जाजरकोटः कुशे गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार हरिचन्द्र बस्नेत दुई हजार ५०८ र उपाध्यक्षमा रामछाया शाही दुई हजार ३७८ मत ल्याएर विजयी भएका छन्।  उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तत्तबहादुर हमालले दुई हजार ४४ र उपाध्यक्षका गङ्गा आरसीले एक हजार ९८८ मत ल्याएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका जनकराज शर्माले एक हजार ८१५ र अम्बिका बस्नेतले एक हजार ४३१…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका गुरुङ विजयी

    कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका गुरुङ विजयी

    पोखराः कस्कीको मादी गाउँपालिकाको प्रमुखमा एमालेका बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । कास्कीको गाउँपालिका मध्येबाट उनी पहिलो निर्वाचित उम्मेदवार हुन् । गुरुङले ४ हजार २ सय ३७ मत ल्याएर निर्वाचित भएका छन भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले तीन हजार २ सय ४६ मत ल्याएका थिए । त्यसैगरी, उपप्रमुखमा एमालेकै  बिष्णुमाया पौडेलले तीन हजार ६५ मत ल्याएर बिजयी भएकी छन् ।…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङका तीन गाउँपालिका प्रमुख चुनिए

    मुस्ताङका तीन गाउँपालिका प्रमुख चुनिए

    मुस्ताङः हिमाली जिल्ला मुस्ताङको तीन गाउँपालिकामा मतगणना सम्पन्न भएको छ ।  तिब्बतसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सुवर्णकुमार विष्ट विजयी भएका छन्।  स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्ट पराजित भएका छन् । सुवर्णले ६०३ र स्वतन्त्र उम्मेदवार इन्द्रधाराले ४९५ मत प्राप्त गरेका थिए । नाताले दुबै प्रतिस्पर्धी मामाभाञ्जा हुन्।  एक हजार ७०० मतदाता रहेको लोमान्थाङमा एक हजार २६३ मत…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा एमालेका १२, कांग्रेस र माओवादी केन्द्र चार–चार स्थानमा विजयी

    धादिङमा एमालेका १२, कांग्रेस र माओवादी केन्द्र चार–चार स्थानमा विजयी

    धादिङः धादिङमा २० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।  प्राप्त परिणामअनुसार एमाले १२ वटा वडा, नेपाली कांग्रेसले चार वटा वडा र नेकपा माओवादी केन्द्र चार वटा वडामा विजयी भएका छन्।  एमालेकातर्फबाट धुनीबेसी नगरपालिका–१ मा चन्द्र लामा, २ मा बलराम कुँवर, थाक्रे गाउँपालिका–२ मा राजकुमार पौडेल, ४ मा गणेशमान वाइबा, गल्छी गाउँपालिका–१ मा पूर्णप्रसाद खतिवडा, गजुरी गाउँपालिका–१ मा राजकुमार पण्डित,…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेको चौरी देउरालीका दुई वडामा माओवादी केन्द्र विजयी

    काभ्रेको चौरी देउरालीका दुई वडामा माओवादी केन्द्र विजयी

    धुलिखेलः काभ्रेको कोसीपारि चौरी देउरालीमा नेकपा माओवादी केन्द्र दुवै वडामा विजयी भएको छ।  गाउँपालिकाको वडा नं १ मा राजु आले तामाङ र वडा नं २ मा दिनेश लामा विजयी भएका छन्। तामाङले ३१० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रताव लामाले २७७ मत प्राप्त गरेका छन् ।  त्यस्तै, वडा नं २ मा दिनेश लामाले ३०० मत…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरको वागमती गाउँपालिका–३ मा माओवादी विजयी

    मकवानपुरको वागमती गाउँपालिका–३ मा माओवादी विजयी

    हेटौंडाः मकवानपुरको वागमती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ ।  माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार बलबहादुर पाख्रिनले ३१४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुलाल गोलेले २५५ मत प्राप्त गरेका छन् ।  यस वडाबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले ३१२, नेकपा एमालेले २५५ र नेपाली कांग्रेसले १४३ मत प्राप्त गरेको छ…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीको बेनी –३ मा स्वतन्त्र विजयी

    म्याग्दीको बेनी –३ मा स्वतन्त्र विजयी

    म्याग्दीः बेनी नगरपालिका–३ भकिम्लीको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गरेका छन्।  सदस्यहरुमा स्वतन्त्रका रत्न जिसी र एमालेका गेमबहादुर घर्तीमगर, मनकुमारी पुन र हरिकला दमार्इं निर्वाचित भएका छन्।  त्यसैगरी, बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । सुरुवातदेखि…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची– ३ र ४ मा कांग्रेस, २ र ५ मा एमाले विजयी

    मेलम्ची– ३ र ४ मा कांग्रेस, २ र ५ मा एमाले विजयी

    मेलम्चीः सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३ र ४ मा नेपाली कांग्रेस विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– २ र ५ मा नेकपा एमाले विजयी भएको छ।  नगरपालिकाको वडा नं– ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका वसन्त गुरुङले ६०७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जयराम गुरुङले ४४३ मत प्राप्त गरेका छन्।  त्यसैगरी, वडा नं ४ को…

    विस्तृतमा पढ्नुस्

  • सूर्यविनायक– १ मा एमालेको प्यानल विजयी

    सूर्यविनायक– १ मा एमालेको प्यानल विजयी

    भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १ मा नेकपा एमाले प्यानलै विजयी भएको छ ।  वडा अध्यक्षमा एमालेका सानुकाजी कायस्थ तथा वडा सदस्यमा बाबुकाजी श्रेष्ठ, प्रदीप कार्की, अम्बिका न्यौपाने र कल्पना नेपाली विजयी भएका छन्। रासस   

    विस्तृतमा पढ्नुस्

  • राप्ती नगरपालिकाका तीन वडामा एमालेको प्यानल विजयी

    राप्ती नगरपालिकाका तीन वडामा एमालेको प्यानल विजयी

    चितवनः चितवनको राप्ती नगरपालिकाको वडा नं ४ र ५ तथा खैरहनी नगरपालिकाको वडा नं १ मा नेकपा एमालेको समूह नै विजयी भएको छ।  खैरहनी– १ मा एमालेका भूमिप्रसाद कँडेल ९६४ मतका विजयी भएका छन् ।  त्यस्तै, राप्ती नगरपालिका वडा नं ४ का वडाध्यक्षमा शमशेर लामा एक हजार १६५ र वडा नं ५ मा मेनुका पाठक ६८६ मत ल्याएर विजयी भएका छन्।रासस …

    विस्तृतमा पढ्नुस्

  • बागलुङको तमानखोला गाउँपालिकामा कांग्रेस विजयी

    बागलुङको तमानखोला गाउँपालिकामा कांग्रेस विजयी

    बागलुङः बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन्।  उपप्रमुखमा पनि कांग्रेसकै मानसरी शेरचन विजयी भएकी छन्। बुढाले कुल खसेको चार हजार १९३ मतमध्ये दुई हजार २१९ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार सूर्यप्रसाद श्रीपालीले एक हजार २६९ मत प्राप्त गरेका थिए।  उपप्रमुखमा विजयी शेरचनले दुई हजार १५५ मत प्राप्त गरेकी…

    विस्तृतमा पढ्नुस्

  • बागलुङ नगरपालिका १ र २ मा एमाले विजयी

    बागलुङ नगरपालिका १ र २ मा एमाले विजयी

    बागलुङः बागलुङ नगरपालिका वडा नं १ र २ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  वडा नं १ मा ५९९ मत प्राप्त गरी अध्यक्षमा एमालेको दुर्गाबहादुर बोहराको समूह नै विजयी भएको छ।  त्यस्तै वडा नं २ मा पनि एमालेका जीवन आचार्य अध्यक्षमा विजयी भएका छन् । सदस्यमा भने तीन जना नेपाली कांग्रेसबाट र एक जना एमालेबाट विजयी बनेका…

    विस्तृतमा पढ्नुस्

  • सूर्यविनायकको वडाध्यक्षमा एमाले विजयी

    सूर्यविनायकको वडाध्यक्षमा एमाले विजयी

    भक्तपुरः सूर्यविनायक नगरपालिका वडा नं १ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थसहितको समूह विजयी भएको छ।  कायस्थले एक हजार ६४७ र उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका भूपेन्द्र राउतले ८४७ मत प्राप्त गरेका छन्।  त्यसैगरी, महिला सदस्यमा अम्बिका न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली तथा खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठ विजयी भएका छन्। रासस  

    विस्तृतमा पढ्नुस्

  • काभ्रेको मण्डनदेउपुर र पाँचखालमा कांग्रेस, पनौती–१ र २ मा एमाले विजयी

    काभ्रेको मण्डनदेउपुर र पाँचखालमा कांग्रेस, पनौती–१ र २ मा एमाले विजयी

    काभ्रेः काभ्रेको मण्डनदेउपुर नगरपालिका– २ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशवप्रसाद तिमल्सिना ४२१ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बद्री शाही ठकुरीले ३७६ मत प्राप्त गरेका छन् । सो वडामा कांग्रेसको समूह नै विजयी भएको छ ।  त्यस्तै, पाँचखाल नगरपालिका– ३ को वडाध्यक्षमा कांग्रेसका सुन्दर अधिकारी ४३४ मत ल्याई विजयी भएका छन् । सो वडामा पनि कांग्रेसको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरमा तीन स्थानको एक साथ मतगणना

    काठमाडौं महानगरमा तीन स्थानको एक साथ मतगणना

    काठमाडौंः मतगणना कार्यमा तीव्रता दिन काठमाडौं महानगरपालिकामा तीन समूह बनाई गणना सुरु गरिएको छ ।  सोमबारदेखि सुरु गरिएको मतगणना कार्य अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नं १, २ र ३२ को एकैसाथ मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए।  ढिलाइ भएको गुनासोपछि आयोगले टोली बढाएर छिटो गणनाका लागि निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुरथिमि–१ मा कांग्रेसको प्यानल विजयी

    मध्यपुरथिमि–१ मा कांग्रेसको प्यानल विजयी

    भक्तपुरः भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ।  खड्का एक हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अष्टकुमार कवेँले एक हजार १२४ मत प्राप्त गरे।  त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवारहरु महिला सदस्यमा विजयीलक्ष्मी द्वारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ…

    विस्तृतमा पढ्नुस्

  • धादिङका २९ वटा वडाको परिणाम घोषणा

    धादिङका २९ वटा वडाको परिणाम घोषणा

    धादिङः धादिङका ११ गाउँपालिका र दुई नगरपालिकाका १०४ वडामध्ये २९ वडाको परिणाम घोषणा भएको छ ।  घोषणा भएका वडामध्ये एमालेले १७ वडा, नेकपा माओवादी केन्द्रले ७ वडा र नेपाली कांग्रेसले ५ वडामा विजय हासिल गरेको छ। धुनीबेसी नगरपालिका–१ मा एमालेका चन्द्र लामा, २ मा बलराम कुँबर, ४ मा हरिप्रसाद उप्रेती, ६ मा कान्छा तामाङ निर्वाचित भएका छन्।  त्यसैगरी वडा नं…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीको मरिणमा माओवादी केन्द्रको प्यानल नै विजयी

    सिन्धुलीको मरिणमा माओवादी केन्द्रको प्यानल नै विजयी

    सिन्धुलीः सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।  गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पानिराज बम्जन चार हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका हुन्। माओवादी केन्द्रकै उपाध्यक्ष पदका उम्मेदवार सङ्गीता माझी चार हजार ५२५ मत प्राप्त गर्दै विजयी भइन्।  त्यस्तै, नेपाली कांग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नवराज श्रेष्ठ आकासले एक हजार ७४५, उपाध्यक्ष पदका उम्मेदवार विमला माझी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell