PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • नुवाकोटका तीन गाउँपालिकामा कांग्रेस, एकमा एमाले विजयी

    नुवाकोटका तीन गाउँपालिकामा कांग्रेस, एकमा एमाले विजयी

    नुवाकोटः नुवाकोटको तीन स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवार र एक स्थानीय तहमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । किस्पाङ गाँउपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार छत्रबहादुर लामा दुई हजार ५६८ मत ल्याएर अध्यक्षमा र मायाँदेवी न्यौपाने दुई हजार ३९४ मत ल्याइ उपाध्यक्षमा निर्वाचित भएकी हुन्।  दुप्चेश्वर गाँउपालिकाको अध्यक्षमा योवीन्द्रसिंह लामा र उपाध्यक्षमा अञ्जु आचार्य विजयी भएका छन् । अध्यक्षमा लामाले तीन…

    विस्तृतमा पढ्नुस्

  • तनहुँको ऋषिङमा आठवटै वडामा कांग्रेस उम्मेदवार विजयी

    तनहुँको ऋषिङमा आठवटै वडामा कांग्रेस उम्मेदवार विजयी

    दमौलीः तनहुँको ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठवटै वडामा कांग्रेसको प्यानल विजयी भएको छ ।  ऋषिङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ चार हजार ९४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपाल थापा मगरले दुई हजार ४८९ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकै गिनुमाया थापामगर चार हजार ९४९ मत प्राप्त गरी…

    विस्तृतमा पढ्नुस्

  • गोरखाको धार्चेमा कांग्रेस, सहिद लखनमा माओवादी विजयी

    गोरखाको धार्चेमा कांग्रेस, सहिद लखनमा माओवादी विजयी

    गोरखाः गोरखाको धार्चे गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर गुरुङ र फूलमाया गुरुङ क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । नेकपा एमाले र नयाँ शक्ति नेपाल पार्टीबीच तालमेल भई प्रमुख पदमा लडेका नयाँ शक्तिका लक्ष्मण गुरुङ पराजित भएका हुन् ।  प्रमुख पदमा विजयी सन्तबहादुरले एक हजार ७०९ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका लक्ष्मणले एक हजार ६५६ मत…

    विस्तृतमा पढ्नुस्

  • पर्वतको जलजला गाउँपालिकामा कांग्रेस विजयी

    पर्वतको जलजला गाउँपालिकामा कांग्रेस विजयी

    पर्वतः पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल तीनहजार सातसय २३ मत प्राप्त गरी विजयी भएका छन् ।  मल्ल नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । अधिकारीले तीन हजार ७८ मत प्राप्त गरेका थिए ।  त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराम कार्कीले एक हजार ९२१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • बागलुङको ढोरपाटन र बडीगाढमा एमाले विजयी

    बागलुङको ढोरपाटन र बडीगाढमा एमाले विजयी

    बागलुङः बागलुङको ढोरपाटन नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । दुई हजार ६९२ मत ल्याएर एमालेका देवकुमार नेपाली प्रमुख पदमा निर्वाचित भएक हुन् । उपप्रमुखमा पनि एमालेकै करमती घर्तीले दुई हजार ७९ मत ल्याएर विजयी भएकी छन् ।  यस्तै, बडीगाढ गाउँपालिकामा पनि एमालेका मेयरसिंह पाइजा अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका अम्मरबहादुर श्रीस विजयी भएका छन् । …

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीको मध्यबिन्दुमा कांग्रेसका चन्द्रबहादुर राना विजयी

    नवलपरासीको मध्यबिन्दुमा कांग्रेसका चन्द्रबहादुर राना विजयी

    नवलपरासीः नवलपरासीको मध्यबिन्दु नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।  कांग्रेसका चन्द्रबहादुर रानाले एमालेका भीमलाल अधिकारीलाई ९३१ मत अन्तरले पराजित गरेका हुन् । रानाको पक्षमा १० हजार ९९६ मत परेको थियो भने एमालेका भीमलाल अधिकारीको पक्षमा १० हजार ६५ मत परेको थियो ।  त्यसैगरी, उपप्रमुखमा पनि कांग्रेसकै ओमकुमारी महतो १० हजार ८३५ मत प्राप्त गरी विजयी भएकी हुन् । …

    विस्तृतमा पढ्नुस्

  • बेनी नगरपालिकासहित ३ गाउँपालिकामा कांग्रेस विजयी

    बेनी नगरपालिकासहित ३ गाउँपालिकामा कांग्रेस विजयी

    म्याग्दीः म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिकासहित छ वटा स्थानीय तहमा भएको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुखसहित अन्नपूर्ण, मालिका र रघुगङ्गा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने मङ्गला र धौलागिरि गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।  बेनी नगरपालिकाको प्रमुखमा कांग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत प्राप्त गरी निर्वाचित भएका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रमोद श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जाको चापाकोटमा कांग्रेस, गल्याङमा एमाले विजयी

    स्याङ्जाको चापाकोटमा कांग्रेस, गल्याङमा एमाले विजयी

    वालिङः स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार शिवकुमार गिरी विजयी भएका छन् । नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई पराजित गरी गिरी विजयी भएका हुन् ।  गिरीले पाँच हजार ९८९ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले पाँचहजार आठ मत प्राप्त गरेका थिए।  त्यस्तैगरी, उपप्रमुखमा कांग्रेसकी बिमला श्रेष्ठ विजयी भएकी छन् ।  चापाकोटका १० वटा वडामध्ये सातवटा वडामा कांग्रेसको…

    विस्तृतमा पढ्नुस्

  • औसत आयु मापनमा अष्ट्रेलिया चौथो स्थानमा

    औसत आयु मापनमा अष्ट्रेलिया चौथो स्थानमा

    क्यानबेराः विश्वमा कुन कुन राष्ट्रका नागरिकहरु दीर्घजीवी छन् भन्ने बिषयमा विश्व स्वास्थ्य संगठनले हालै एक अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक गरेको छ ।  प्रतिवेदनमा नागरिकको आयुको औसत लम्बाई मापन सूचीमा अष्ट्रेलिया चौथो स्थानमा उक्लेको जनाइएको छ । यस सूचीको पहिलो दोश्रो र तेश्रो स्थानमा क्रमशः रहेका जापान, सिङ्गापुर र स्विट्जरल्याण्डलाई पछ्या्उँदै चौथो स्थानमा उभिई अष्ट्रेलियाले पनि औसत नागरिक दीर्घ जीवनमा विश्व–नेताको उपाधि…

    विस्तृतमा पढ्नुस्

  • जुगल र भोटेकोसी गाउँपालिकामा एमाले र माओवादी विजयी

    जुगल र भोटेकोसी गाउँपालिकामा एमाले र माओवादी विजयी

    चौताराः सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका राजकुमार पौडेल दुई हजार ५७३ मत ल्याई विजय भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका साङबु शेर्पाले दुई हजार ४२५ मत प्राप्त गरेका छन् ।  त्यसैगरी, उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी दाबुटी शेर्पाले दुई हजार ५१० मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी गेल्मो शेर्पाले दुई हजार १४६ मत…

    विस्तृतमा पढ्नुस्

  • पाँचखाल– ८, ९ र १० मा कांग्रेस विजयी

    पाँचखाल– ८, ९ र १० मा कांग्रेस विजयी

    काभ्रेः  काभ्रेको पाँचखाल नगरपालिका– ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका सञ्जय तामाङ एक हजार २० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कर्मसिंह तामाङले १६२ मत प्राप्त गरे ।  त्यसैगरी पाँचखाल नगरपालिका– ९ को वडाध्यक्षमा कांग्रेसका किरण श्रेष्ठ ७६२ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका शिवराज भेटुवालले ६४५ मत प्राप्त गरे ।  यसैगरी नगरपालिका– १०…

    विस्तृतमा पढ्नुस्

  • भीमफेदी गाउँपालिकामा एमाले विजयी

    भीमफेदी गाउँपालिकामा एमाले विजयी

    हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा तीन हजार ८४२ मत प्राप्त गरी विजयी भएका छन् ।  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रञ्जितकुमार रानाले तीन हजार ६९८ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै पार्वती राना तीन हजार ८०२ मत प्राप्त गरी विजयी भइन्।रासस   

    विस्तृतमा पढ्नुस्

  • छायानाथ रारा नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

    छायानाथ रारा नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

    मुगुः छायानाथ रारा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिजङ्ग शाही तीन हजार ५६० मत ल्याई विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर मल्लले तीन हजार ४४१ मत प्राप्त गरे । उपप्रमुखमा एमालेका सुन्तला रोकाया तीन हजार २२५ मत ल्याई विजयी भइन् ।  छायानाथ रारा नगरपालिकाको १४ वडामध्ये कांग्रेस सात, एमाले चार र माओवादी केन्द्र तीनवटामा विजयी भएको छ…

    विस्तृतमा पढ्नुस्

  • गोदावरी नगरपालिकामा कांग्रेसका महर्जन विजयी

    गोदावरी नगरपालिकामा कांग्रेसका महर्जन विजयी

    ललितपुरः गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गजेन्द्र महर्जन १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका छन् ।  नेकपा एमालेका श्यामकृष्ण सिलवाललाई पराजित गर्दै महर्जन प्रमुखमा विजयी भएका हुन् । सिलवालले ११ हजार ८७ र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका थिए ।  त्यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसकी मुना भण्डारी १२ हजार ७७९ मत प्राप्त गरी विजयी…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा ६ दलित महिला सदस्यको पद रिक्त

    रसुवामा ६ दलित महिला सदस्यको पद रिक्त

    रसुवाः रसुवाका तीनवटा गाउँपालिकामा दलित महिलाको कोटामा मनोनयनपत्र दर्ता नहुँदा ६ सदस्य पद रिक्त भएका छन् ।  जिल्ला निर्वाचन अधिकारी नविन खालिङका अनुसार गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ र ४ कालिका गाउँपालिकाको वडा नं १ तथा नौकुण्ड गाउँपालिकाको वडा नं २ मा दलित महिला सदस्य पदमा कुनै पनि उम्मेदवारी नपरेका कारण रिक्त रहेको हो ।  गोसाइँकुण्ड गाउँपालिकाको वडा…

    विस्तृतमा पढ्नुस्

  • बाह्रविसे नगर प्रमुखमा एमाले विजयी

    बाह्रविसे नगर प्रमुखमा एमाले विजयी

    चौताराः सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको प्रमुखमा नेकपा एमालेका निमफुन्जो शर्मा चार हजार ९२९ मत प्राप्त गरी विजयी भएका छन् ।  उपप्रमुखमा एमालेकै सुशीला पाख्रिन पाँच हजार १५ मत प्राप्त गरी विजयी भएकी छन् ।  नगरपालिकाको वडा नं १, २, ३, ४ र ९ मा नेपाली कांग्रेस तथा वडा नं– ५, ६, ७ र ८ मा नेकपा एमाले विजयी भएको छ ।…

    विस्तृतमा पढ्नुस्

  • धुलिखेल– १२ र नमोबुद्ध –४ मा मतदान सुरु

    धुलिखेल– १२ र नमोबुद्ध –४ मा मतदान सुरु

    धुलिखेलः यसअघि स्थगित भएको काभ्रेको धुलिखेल नगरपालिका–१२ र नमोबुद्ध नगरपालिका–४ मा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।  धुलिखेल नगरपालिका–१२ मा केही दिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा सदस्यका उम्मेदवार सुकमान तामाङको निधन भएको र नमोबुद्ध नगरपालिका–४ मेथिनकोटमा गत वैशाख ३० गते राति सशस्त्र प्रहरीको गोलीबाट स्थानीय नवराज पाठकको मृत्यु भएपछि निर्वाचन स्थगित भएको थियो।  निर्वाचन स्थगित रहेको…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटको वारेकोट गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

    जाजरकोटको वारेकोट गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

    जाजरकोटः जाजरकोटको वारेकोट गाउँपालिकामा नेपाली कांंग्रेसका उम्मेदवार महेन्द्र शाह २१४८ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमा शाही २,२२४ मत ल्याएर विजयी भएकी छन्। रासस   

    विस्तृतमा पढ्नुस्

  • डोल्पाको त्रिपुरासुन्दरीमा एमाले विजयी

    डोल्पाको त्रिपुरासुन्दरीमा एमाले विजयी

    डोल्पाः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  प्रमुखमा ओमबहादुर बुढा एक हजार ६०९ मत ल्याएर विजय भएका छन् भने उपप्रमुखमा चन्द्राकुमारी बुढा एक हजार ८४५ मत ल्याएर विजयी भएकी छन् ।  नगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कमसिंह थापा २८३ मतसहित कांग्रेसको प्यानलनै विजयी भएको छ । रासस   

    विस्तृतमा पढ्नुस्

  • कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी

    कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी

    पोखराः कास्कीको रुपा गाउँपालिकामा नेकपा एमालेका नवराज ओझा चार हजार २१२ मत ल्याई विजयी भएका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशमोहन खनालले तीन हजार २७५ मत ल्याएका छन्। गाउँपालिकाको उपाध्यक्षमा एमालेकी लाल सुब्वा गुरुङ तीनहजार ९९५ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी जी माया गुरुङले तीन हजार ४५६ मत प्राप्त गरेकी छन्।  गाउँपालिकाको वडा नं…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell