PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

  • नुवाकोटमा कांग्रेस सात, एमाले तीन र माओवादी केन्द्र दुई स्थानमा विजयी

    नुवाकोटमा कांग्रेस सात, एमाले तीन र माओवादी केन्द्र दुई स्थानमा विजयी

    नुवाकोटः स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटमा रहेका बाह्रवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ ।  बेलकोटगढी नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्ररमण खनाल छ हजार ६४३ मत प्राप्त गरी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जगतबहादुर गुरुङले छ हजार ३५१ मत प्राप्त गरेका छन्।  उपप्रमुखमा माओवादी केन्द्रका कविता ढुङ्गाना छ हजार ६६६ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।  बेलकोटगढी…

    विस्तृतमा पढ्नुस्

  • तारकेश्वरमा एमाले विजयी

    तारकेश्वरमा एमाले विजयी

    काठमाडौंः काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ ।  एमालेका उम्मेदवार रामेश्वर बोहोरा नौ हजार ३२६ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रीराम थापाले सात हजार ७५७ मत प्राप्त गरेका छन्।  त्यस्तै उपप्रमुखमा एमालेकै भानु डोटेल नौ हजार ७४६ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गीता न्यौपाने अर्यालले छ…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा– ५ मा कांग्रेस विजयी

    हेटौंडा– ५ मा कांग्रेस विजयी

    हेटौंडाः हेटौंडा उपमहानगरपालिका– ५ मा नेपाली कांग्रेस विजयी भएको छ ।  वडा अध्यक्षमा कांग्रेसका राजेश बानियाँ एक हजार ८४१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर ढुङ्गानाले एक हजार ७४४ मत प्राप्त गरेका छन् । वडा सदस्यमा एमालेका ज्ञानबहादुर थापा, केशव श्रेष्ठ, सरस्वती दाहाल र भगवती विक विजयी भएका छन् । रासस   

    विस्तृतमा पढ्नुस्

  • सूर्यविनायक ९ मा एमाले विजयी

    सूर्यविनायक ९ मा एमाले विजयी

    भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ मा एमालेका उपेन्द्र केसीको प्यानलै विजयी भएको छ ।  नेकपा एमालेबाट वडा नं ९ को वडाध्यक्षमा उम्मेदवारी दिएका केसीको प्यानल नै विजयी भएको हो । केसीले एक हजार २५८ मत प्राप्त गरेका छन् । विजयी हुने महिला सदस्य जुनुमाया तामाङ, दलित महिला सदस्य अनु बयलकोटी, सदस्यमा श्रीराम व्याञ्जु र विनय महत छन् ।…

    विस्तृतमा पढ्नुस्

  • भारतीय जासुसमाथिको फाँसीको सजाय रोक्न पाकिस्तानलाई राष्ट्रसङ्घीय अदालतको आदेश

    भारतीय जासुसमाथिको फाँसीको सजाय रोक्न पाकिस्तानलाई राष्ट्रसङ्घीय अदालतको आदेश

    नेदरल्यान्डः संयुक्त राष्ट्रसङ्घको उच्च अदालतले पाकिस्तानद्वारा फाँसी दिन लागेका एक भारतीय नागरिकलाई सजाय रोक्न आदेश दिएको छ ।  अन्तर्राष्ट्रिय अदालतमा भारतीय नागरिक कुलभुषण सुधिर यादवको फाँसीको सजाय रोक्न नयाँ दिल्लीद्वारा गरेको अपिलबमोजिम सो निर्णय आएको हो ।  भारतले यादवलाई उनको मुद्दाको अदालतबाट अन्तिम निर्णय आउनुपूर्व फाँसी दिन रोक्न भनी आग्रह गरेको छ ।  यादवलाई पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बोलिचिस्तानबाट मार्च २०१६…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सुरक्षाका लागि टर्कीले ‘साइबर आर्मी’को व्यवस्था गर्ने

    राष्ट्रिय सुरक्षाका लागि टर्कीले ‘साइबर आर्मी’को व्यवस्था गर्ने

    अङ्कराः टर्कीले आफ्नो देशमा सम्भावित साइवर आक्रमण हुनसक्ने विश्लेषण गर्दै यसबाट जोगाउन ‘साइबर आर्मी’ को व्यवस्था गर्ने भएको छ ।  टर्कीका यातायात, सामुद्रिक यातायात र सञ्चारमन्त्री अहमेत आर्सलनले सरकारले राष्ट्रिय साइबर सुरक्षा संरचनालाई मजबुद पार्न सुरुमा पाँच समूहको प्राविधिक सेनाको गठन गर्ने र यसलाई विस्तारै विस्तार गर्दै लैजाने बताएका हुन् ।  यसअन्तर्गत सुरुमा करिब १३ हजार सेतो टोपी पहिरेका अनलाइन…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जाको पुतलीबजारमा एमालेकी सीमा क्षेत्री विजयी

    स्याङ्जाको पुतलीबजारमा एमालेकी सीमा क्षेत्री विजयी

    वालिङः स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेकी सीमा क्षेत्री विजयी भएकी छन् । क्षेत्री १० हजार २४९ मत ल्याई प्रमुखमा विजयी भएकी हुन् । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलसीराम रेग्मीले नौ हजार २९ मत प्राप्त गरेका थिए।  त्यस्तै, उपप्रमुख पदमा पनि नेकपा एमालेकै महेश पुरी १० हजार ३८८ मतसहित विजयी भए भने कांग्रेसकी हिरादेवी शर्माले आठ हजार ४४४…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा एमाले चार र कांग्रेस तीन स्थानमा विजयी

    पर्वतमा एमाले चार र कांग्रेस तीन स्थानमा विजयी

    पर्वतः पर्वतका सातवटै स्थानीय तह र ६१ वटै वडाको मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले एक नगरपालिका र तीन गाउँपालिका गरी चार तहमा जित हात पारेको छ भने नेपाली कांग्रेस एक नगरपालिका र दुई गाउँपालिकासहित तीन तहमा विजयी भएको छ ।  पर्वतमा नेकपा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा भएको थियो । कुश्मा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका रामचन्द्र…

    विस्तृतमा पढ्नुस्

  • पाँचखालको नगर प्रमुखमा कांग्रेसका महेश खरेल विजयी

    पाँचखालको नगर प्रमुखमा कांग्रेसका महेश खरेल विजयी

    काभ्रेः काभ्रेको पाँचखाल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पाँचखालमा नेपाली कांग्रेसका महेश खरेल सात हजार ३५६ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर बानियाँले छ हजार ८०० मत ल्याएका छन् ।  त्यसैगरी, उपप्रमुखमा कांग्रसकी लक्ष्मी दनुवार सात हजार २६ मत ल्याई विजयी भइन् । यस्तै, बनेपा नगरपालिका वडा नं १० मा कांग्रेसका मोहनबहादुर भण्डारी…

    विस्तृतमा पढ्नुस्

  • कावासोतीमा एमालेकी चन्द्रा पुन विजयी

    कावासोतीमा एमालेकी चन्द्रा पुन विजयी

    नवलपरासीः नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा नेकपा एमालेकी चन्द्रा पुन विजयी भएकी छन् ।  उपप्रमुखमा पनि नेकपा एमालेकै प्रेमशङ्कर मर्दनिया विजयी भएका छन्।  पुनले कुल १३ हजार ४१ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र पोखरेलले १२ हजार ५९४ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपप्रमुखमा १३ हजार ८१४ मत प्राप्त गरी मर्दनिया विजयी भएका हुन भने निकटतम…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुरथिमि–४ मा मिश्रित परिणाम

    मध्यपुरथिमि–४ मा मिश्रित परिणाम

    भक्तपुरः भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ को परिणाम मिश्रित आएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुमार श्रेष्ठ विजयी भएका छन् भने सदस्यहरुमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  वडाध्यक्षमा कांग्रेसका कुमार श्रेष्ठ एक हजार ६०३ मत प्राप्त गरेर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण पाते श्रेष्ठ एक हजार ३८५ मत…

    विस्तृतमा पढ्नुस्

  • गोरखाका नौ स्थानीय तहमा कांग्रेस, दुईमा माओवादी केन्द्र विजयी

    गोरखाका नौ स्थानीय तहमा कांग्रेस, दुईमा माओवादी केन्द्र विजयी

    गोरखाः गोरखाका दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली कांग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ । नेकपा एमाले र नयाँ शक्ति पार्टीले कुनै स्थानीय तहमा जित्न सकेनन् ।  गोरखा नगरपालिकामा कांग्रेस  गोरखा नगरपालिकामा ६ हजार ५६० मत ल्याएर कांग्रेसका राजनराज पन्त नगरपालिका प्रमुखमा विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर ६ र ७ मा नेमकिपा, सूर्यविनायक ४ मा एमाले विजयी

    भक्तपुर ६ र ७ मा नेमकिपा, सूर्यविनायक ४ मा एमाले विजयी

    भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका–४ को वडाध्यक्षसहितको प्यानलमा एमालेले जित हासिल गरेको छ ।  वडाध्यक्षमा एमालेका उम्मेदवार उत्तम थापा एक हजार ४४३ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीप्रसाद न्यौपानेले एक हजार ४४ मत प्राप्त गरेका छन् ।  एमालेबाट महिला सदस्यतर्फ तारा सापकोटा खतिवडा, दलित महिला सदस्य पम्फा परियार, सदस्य राजु लुबञ्जार श्रेष्ठ र देवलाल राजथला विजयी…

    विस्तृतमा पढ्नुस्

  • बागलुङको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा विजयी

    बागलुङको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा विजयी

    बागलुङः बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनक पौडेल र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र खड्का विजयी भएका छन्।  पौडेलले ११ एक हजार ६१४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गरेका छन् ।  यस्तै, एमाले–राप्रपा–राजमो गठबन्धनबाट उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्का विजयी भएका छन् । खड्काले १० हजार ५२२ मत प्राप्त गरेका…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसीमा माओवादी विजयी

    सिन्धुलीको दुधौलीमा एमाले, सुनकोसीमा माओवादी विजयी

    सिन्धुलीः सिन्धुलीका दुधौली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएका छन् ।  एमालेका घनश्याम राउत आठ हजार ५९८ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश अधिकारी दनुवारले आठ हजार २२३ मत प्राप्त गरेका छन् ।  त्यस्तै, उपप्रमुखमा एमालेकै बालकुमारी अधिकारी दनुवार आठ हजार ७४० मत प्राप्त गरी विजयी भएकी छन् । उनका…

    विस्तृतमा पढ्नुस्

  • कालिकोटका तीन नगरपालिकामा माओवादी विजयी

    कालिकोटका तीन नगरपालिकामा माओवादी विजयी

    कालिकोटः कालिकोटका तीन नगरपालिकासहित दुई गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एक नगरपालिकामा नेकपा एमालेले जितेको छ।  रास्कोट नगरपालिकामा प्रमुखमा माओवादीका काशीचन्द्र बराल दुई हजार एक सय १५ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनिराज बरालले एक हजार आठ सय २० मत प्राप्त गरेका छन् । उपप्रमुखमा सोही दलका मीमसरा शाही दुई हजार २३५ मत ल्याएर विजयी…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर ७ र ८ मा नेमकिपा विजयी

    भक्तपुर ७ र ८ मा नेमकिपा विजयी

    नगरकोटः भक्तपुर नगरपालिका वडा नं ७ र ८ मा पनि नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएको छ ।  भक्तपुर नगरपालिका–७ को वडाध्यक्षमा नेमकिपाका उकेश कवाँले तीन हजार ९०० मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका शिवलाल बहाला श्रेष्ठले ४२८ मत प्राप्त गरेका छन्।  त्यस्तै, वडा सदस्यमा नेमकिपाकै रञ्जना त्वाती (महिला), हरिरत्न गोर्खाली ९खुला० र हेरा ख्याजू ९खुला०…

    विस्तृतमा पढ्नुस्

  • नागार्जुनका चार वडामा कांग्रेस उम्मेदवार विजयी

    नागार्जुनका चार वडामा कांग्रेस उम्मेदवार विजयी

    काठमाडौंः नागार्जुन नगरपालिकाको थप चारवटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।  सार्वजनिक गरिएका चारवटै वडामा नेपाली कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । वडा नं ६ मा राजेन्द्र बुढाथोकी एक हजार ११५ मत, वडा नं ७ मा रमेश गौतम एक हजार १० मत, वडा नं ८ मा शुक्रबहादुर तामाङ ७४९ र वडा नं ९ मा रामकृष्ण भट्टराई ६७८ मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • ककनीमा माओवादी केन्द्र विजयी

    ककनीमा माओवादी केन्द्र विजयी

    नुवाकोटः नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।  ककनी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मानबहादुर लामा चार हजार ५३४ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपेश लामा तीन हजार ५९१ मत प्राप्त गरेका छन् ।  उपाध्यक्षमा माओवादी केन्द्रकै सीता लामा चार हजार १३३ मत प्राप्त गरी विजयी भइन्। ककनीमा ८ वडा…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पले भने– पक्ष/विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा हुँदैन

    ट्रम्पले भने– पक्ष/विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा हुँदैन

    वासिङटनः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुसको संलग्नताका बारेमा भइरहेको विवादले देशलाई विभाजित बनाइरहेको टीप्पणी गरेका छन्।  वासिङटनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले सो आरोपको जाँच गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने निर्णयलाई आफूले स्वागत गर्ने बताए ।  उनले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहोर्याउँदै पक्ष र विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा नहुने बताए।  अमेरिकामा नयाँ राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell