PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • लकडाउनले डेढ महिनादेखि रोकिएको एडिबीको ५ अर्बको परियोजनाले लियो गति

    लकडाउनले डेढ महिनादेखि रोकिएको एडिबीको ५ अर्बको परियोजनाले लियो गति

    वीरगंज : लकडाउनका कारण डेढ महिनादेखि रोकिएको एसियाली विकास बैंक (एडिबी)को ५ अर्बको परियोजनाका काम शुरु भएको छ। लकडाउनलाई पूर्णपालना गर्दै वीरगंजमा बुधवारबाट कालिका कन्स्ट्रक्सन प्रालिले रोकिएका सडक विस्तार तथा ढल निर्माणका कार्य शुरु गरेकोे हो। नागरिक समाजको दबाबपछि सामाजिक दुरी कायम गरी वीरगंजमा काम शुरु गरिएको कालिका कन्स्ट्रक्सन प्रालिका परियोजना प्रमुख ठाकुर ढकालले बताए। विकास निर्माणका काम सञ्चालन गर्न…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा पनि हुन्डी कारोबारी सक्रिय : साढे ११ लाखसहित एक जना पक्राउ

    लकडाउनमा पनि हुन्डी कारोबारी सक्रिय : साढे ११ लाखसहित एक जना पक्राउ

    वीरगंज : लकडाउनको अवधिमा पनि हुन्डी कारोबारी सक्रिय रहेको पाइएको छ। पर्सा प्रहरीले बुधवार अपराह्न साढे ११ लाखसहित एक जनालाई पक्राउ गरेको हो। वीरगंज-१६ रजतजयन्ती चोकमा भारतबाट आइरहेका एक जनामा जाँच गर्दा उनको साथबाट साढे ११ लाख रुपैयाँ बरामद गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। पक्राउ पर्नेमा वीरगंज-१६ ईनार्वाका २९ वर्षीय सुनिल कुमार यादव रहेका छन्। बरामद गरिएको…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइनबाटै भागी बिहे, काठमाडौंबाट पैदल घर फर्किने क्रममा बाटैमा प्रेम प्रस्ताव

    क्वारेन्टाइनबाटै भागी बिहे, काठमाडौंबाट पैदल घर फर्किने क्रममा बाटैमा प्रेम प्रस्ताव

    वीरगंज : बाराको निजगढ नगरपालिका वडा नम्बर १२ बस्ने २२ वर्षीया महिला गाउँकै क्वारेन्टाइनबाट रौतहटको कटानी बस्ने प्रेमीसँग फरार भएको आरोपमा बारा प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टाइनमा राखेको छ। उनलाई दुई जना महिला सुरक्षाकर्मीको निगरानीमा निजगढको गौरीशंकर क्याम्पसको क्वारेन्टाइनमा राखिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिए। उनी क्वारेन्टाइनमा बस्दै आएको अवस्थामा वैशाख ११ गते दिउँसो १…

    विस्तृतमा पढ्नुस्

  • कोरोेना संक्रमितको सम्पर्कमा आएका ६९ जनाको पिसिआर परीक्षण शुरु

    कोरोेना संक्रमितको सम्पर्कमा आएका ६९ जनाको पिसिआर परीक्षण शुरु

    वीरगंज : वीरगंजका दुई नयाँ कोरोना संक्रमितको सम्पर्कमा आएका ६९ जनाको पिसिआर परीक्षण प्रकृया शुरु भएको छ। वीरगंज–३ छपकैयाका ५५ वर्षीय पुरुषको सम्पर्कमा आउने घरपरिवारको ६९ जनाको थ्रोट स्वाब संकलन गरी हेटौँडास्थित प्रयोगशाला पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए। ‘छपकैयाका पुरुष महानगरका सफाई कर्मचारी मध्येका वडा नम्बर ३ का नाइके पनि हुन्, त्यसैकारण उनको सम्पर्कमा आएका घरपरिवार…

    विस्तृतमा पढ्नुस्

  • मुसुरोको दालमा कालोबजारी गरेको अभियोगमा पाँच जना पक्राउ

    मुसुरोको दालमा कालोबजारी गरेको अभियोगमा पाँच जना पक्राउ

    वीरगंज : लकडाउनको समयमा महँगो मूल्यमा मुसुरोका दाल बिक्री गरेको आरोपमा वीरगंज-पथलैया औद्योगिक कोरिडोरका तीन उद्योगका तीन संचालक र दुई जना प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ। बारा प्रहरीले आइतवार साँझ उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चचान समूहको बारा, परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरमा रहेको नारायणी मोर्डन पल्स प्रालिका सञ्चालक मोहनलाल अग्रवाल र उनका प्रतिनिधि सुनिल शर्मा छन्। अग्रवाल…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट मृत्यु भएको आशंका गरिएको प्रियंकाको पीसीआर रिपोर्ट नेगेटिभ, शव परिवारले बुझ्यो

    कोरोनाबाट मृत्यु भएको आशंका गरिएको प्रियंकाको पीसीआर रिपोर्ट नेगेटिभ, शव परिवारले बुझ्यो

    वीरगंजः  वीरगंज-१० अशोक वाटिकाकी २३ वर्षीय युवती प्रियंका कुमारीको कोरोना संक्रमणबाट निधन नभएको पुष्टि भएको छ। ब्लड क्यान्सर पीडित प्रियंकाको आइतबार बिहान निधन भएको थियो। नारायणी अस्पतालले हेटौँडामा पठाएको नमूना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको थियो। प्रियंकाको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जानकारी दिए। उपाध्यायले भने, ‘आरडीटी टेस्टमा…

    विस्तृतमा पढ्नुस्

  • संक्रमित बढेसँगै वीरगंजका चार वटा वडा सिल

    संक्रमित बढेसँगै वीरगंजका चार वटा वडा सिल

    वीरगंज : आइतवार कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै वीरगंज महानगरपालिकाका चार वटा वडा 'सिल' गरिएको छ।  पर्सामा कोरोना संक्रमण देखिएसँगै वीरगंज वडा १,२ र ३ मा १ सय ३६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। यसरी स्वाब पठाइएका मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। ८२ जनमा दुईजनामा मात्रै भाइरसको संक्रमण देखिएको हो। यसअघि यी तीनै वडामा लकडाउन…

    विस्तृतमा पढ्नुस्

  • तीन पटक आरडीटी टेस्ट पोजेटिभ महिलाको मृत्यु, क्यान्सरबाट थिइन् पीडित, पीसीआर परीक्षणलाई पठाइयो

    तीन पटक आरडीटी टेस्ट पोजेटिभ महिलाको मृत्यु, क्यान्सरबाट थिइन् पीडित, पीसीआर परीक्षणलाई पठाइयो

    वीरगंज : आज बिहान कोरोनाको आरडीटी परीक्षणमा पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको। वीरगंज-१० अशोकबाटिका बस्ने २३ वर्षीया उनी क्यान्सर पीडित हुन्। उपचारका क्रममा नारायणी अस्पतालमा लैजाँदै गरेको अवस्थामा उनको मृत्यु भएको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जनाएका छन्। उनको शव अहिले नारायणी अस्पतालमा राखिएको छ भने थ्रोट स्वाब संकलन गरी हेटौंडा पठाइएको छ। एक महिना पहिले उनी भरतपुर…

    विस्तृतमा पढ्नुस्

  • राजपा र समाजवादी एकीकरणबारे चन्द्र किशोर, ‘ओलीले चलाएको अध्यादेशको तरवार नेकपाकै घाँटीतिर, मधेसी नेता सत्ता नजिक पुग्दा मैनबत्ती’

    राजपा र समाजवादी एकीकरणबारे चन्द्र किशोर, ‘ओलीले चलाएको अध्यादेशको तरवार नेकपाकै घाँटीतिर, मधेसी नेता सत्ता नजिक पुग्दा मैनबत्ती’

    वीरगंज : मधेश मामिलाका जानकार एवं राजनीतिक विश्लेषक चन्द्र किशोरले प्रधानमन्त्री केपी शर्मा ओलीको तरबार अहिलेको समयमा नेकपा पार्टीको घाँटीतर्फ लट्केको टिप्पणी गरेका छन्। पार्टी फुटाउन हतारमा मन्त्रिपरिषदबाट पास गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत गराउन सफल देखिएका प्रधानमन्त्री ओलीको राजनीतिक योजना फेल हुने निश्चित देखिएको उनको भनाई छ। ‘ओलीजीले प्रदेश २ मा नेकपा पार्टीलाई मजबुत बनाउन र मधेशवादी दललाई काखीमुनी…

    विस्तृतमा पढ्नुस्

  • सामूहिक विष सेवन गर्दा एकै परिवारका २ जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

    सामूहिक विष सेवन गर्दा एकै परिवारका २ जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

    वीरगंज : सामूहिक विष सेवन गरी रौतहटका एकै परिवारका २ जनाको उपचारको क्रममा मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर रहेको छ। रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १ निवासी रामलाल महतो कोइरीकी ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलवार राति १४ वर्षीय छोरा दिपक महतो र ७ वर्षीया छोरी सोनीकुमारीलाई विष सेवन गराई आफू पनि सेवन गरेको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री लालबाबु राउत काठमाडौंमा, उनका निकटतम शेख समीम भने वीरगंजबाट पक्राउ

    मुख्यमन्त्री लालबाबु राउत काठमाडौंमा, उनका निकटतम शेख समीम भने वीरगंजबाट पक्राउ

    वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका निकटतम मानिएका वीरगंजका समाजवादी पार्टीका नेता शेख समिमलाई राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले पक्राउ गरेको छ। पर्सा प्रहरीको सहयोगमा बुधवार राति निजको वीरगंज–२ छपकैया घरबाट पक्राउ गरिएको हो। मुख्यमन्त्रीका क्षेत्रीय प्रतिनिधिसमेत रहेका समिमलाई छापा हानी राति ८ बजे पक्राउ गरेको राजस्व अनुसन्धान कार्यालय पथलैयाले जनाएको छ। राजश्वले पठाएको पत्रको अधारमा पर्सा प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा बसेका भारतीयलाई खानेकुराको अभाव

    ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा बसेका भारतीयलाई खानेकुराको अभाव

    वीरगंज : ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकाहरुलाई खाद्यान्न अभाव भएको छ। यहाँ रहेका करिब ८४ जना भारतीयहरूलाई लकडाउनको एक महिनापछि साबुन र खाद्यान्नको अभाव हुन थालेको हो। नेपालका विभिन्न जिल्लाबाट भारत फर्किने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सो क्वारेन्टाइनमा राखेको थियो। यसअघि यहाँ रहेका १२५ जनालाई १४ दिन बितेपछि वीरगंजमा रहेका आफन्तको जिम्मा लगाइएको थियो भने केहीलाई भारत प्रवेश गराइएको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका खाद्यान्न तथा तरकारी बजार बन्द, ‘होम डेलिभरी’को गरियो व्यवस्था

    वीरगंजका खाद्यान्न तथा तरकारी बजार बन्द, ‘होम डेलिभरी’को गरियो व्यवस्था

    वीरगंज : मंगलवार उदयपुर जिल्लामा १४ जना थप कोरोना संक्रमित भेटिएपछि पर्सा जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। वीरगंजको सबै खाद्यान्न, किराना र तरकारी बजार बन्द गरी स्थानीय प्रशासनले नयाँ रणनीति अनुसार अत्यावश्यक सामग्रीहरूको आपूर्ति गर्ने तयारीमा जुटेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको हेल्प डेस्कले वीरगंजका २३ जना खाद्यान्न व्यवसायीहरूको सहकार्यमा अत्यावश्यक चामल, दाल, नुन, तेल जस्ता किराना…

    विस्तृतमा पढ्नुस्

  • ड्राइपोर्ट भन्सारमा थुप्रिँदै आयातित सामान, लकडाउनका कारण ३ हजार ४ सय कन्टेनर ‘होल्ड’मा

    ड्राइपोर्ट भन्सारमा थुप्रिँदै आयातित सामान, लकडाउनका कारण ३ हजार ४ सय कन्टेनर ‘होल्ड’मा

    वीरगंज : वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहमा विभिन्न मालसामान लोड भएका ३ हजार ४ सय कन्टेनर होल्ड भएको छ। प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार भारतबाट आउने मालसामानको मात्रा पहिलेजस्तै भए तापनि वीरगंजबाट आवश्यक मात्रामा कन्टेनर उठ्न नसकेर थन्किएको बताए। ‘भारतबाट अहिले दैनिक १८० देखि ३६० वटा कन्टेनर आइरहेको छ। तर, ड्राइपोर्टबाट खाद्यान्न सामग्रीको मात्र कन्टेनर जाने भएकोले समस्या बढ्दै गएको…

    विस्तृतमा पढ्नुस्

  • गुणस्तरहीन खाद्यान्न बाँडेको अभियोगमा पक्राउ परेका कलैयाका मेयरसहित १० जनामाथि कालोबजारी मुद्दा

    गुणस्तरहीन खाद्यान्न बाँडेको अभियोगमा पक्राउ परेका कलैयाका मेयरसहित १० जनामाथि कालोबजारी मुद्दा

    वीरगंज : गुणस्तरहीन खाद्यान्न वितरण गरेको अभियोगमा पक्राउ परेका कलैयाका मेयर राजेश राय यादवसहित १० जनाविरुद्ध कालोबजारी मुद्दा दर्ता गरिएको छ। बारा प्रहरीले मेयर यादवलाई मंगलवार दिउँसो नियन्त्रणमा लिएको थियो भने यसअघि ९ जनालाई पक्राउ परिसकेका छन्। बाराको कलैया उपमहानगरपालिकाको विभिन्न वडामा गुणस्तरहीन राहत सामग्री वितरण गरेको आरोपमा बारा प्रहरीले एक साता भित्र १० जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरीका कारण बारा-पर्सामा ठूलो क्षति, पोल ढल्दा विद्युत सेवा अवरुद्ध

    हावाहुरीका कारण बारा-पर्सामा ठूलो क्षति, पोल ढल्दा विद्युत सेवा अवरुद्ध

    वीरगंज : सोमवार राति ७ बजेपछि आएको हावाहुरीका कारण बारा, पर्सा, रौतहटमा ठूलो क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। हावाहुरीका कारण घर, पर्खाल तथा टहराहरु भत्किएको पर्सा प्रहरीका प्रवक्ता वीरेन्द्र बहादुर शाहीले बताए। शाहीका अनुसार हावाहुरीको क्षतिको विवरण संकलन गर्ने काम भइरहेकोले केही घण्टापछि मात्र यकीन विवरण आउने जानकारी दिए। हावाहुरीले नारायणी अस्पतालमा बनाइएका २० बेडका आइसोलेसन…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज र कटहरियामा दुई युवकको हत्या

    वीरगंज र कटहरियामा दुई युवकको हत्या

    वीरगंज : वीरगंजमा एक युवक मृत अवस्थामा फेला परेका छन्। वडा नम्बर २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको सोमवार बिहान शव फेला परेको हो। सिर्सिया सुख्खा बन्दरगाहको पुर्वपट्टि रहेको मौजेसिर्सिया टोलमै पर्ने टाउन प्लानिङको प्लटिङमा पटेलको शव फेला परेको हो। आज बिहान स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। मृतक पटेलको मुख, हात र खुट्टामा गम्भीर चोट लागेको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा सातामा ६ दिन पालैपालो बैंकहरु खोल्ने बैंकर्स एसोसिएसनको निर्णय

    वीरगंजमा सातामा ६ दिन पालैपालो बैंकहरु खोल्ने बैंकर्स एसोसिएसनको निर्णय

    वीरगंज : लकडाउनको अवस्थामा आर्थिक गतिविधि सञ्चालन गरी राख्न वीरगंजका २७ वटा वाणिज्य बैंकहरु बिहान ११ देखि १ बजेसम्म सञ्चालन गर्न निर्णय भएको छ। बैंकर्स एसोसिएसनको बैठकले बैशाख ७ गते आइतवारदेखि लागू हुने गरी साताको ६ दिन नियमित सेवा दिन बैंकहरु खोल्ने निर्णय गरेको ग्लोबल आइएमई बैंक घडीअर्वा शाखाका प्रबन्धक सन्तोष साहले बताए। बैठकमा सहभागी रहेका उनका अनुसार आइतवार ११,…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायीका नेता कारबाहीमा परेपछि वीरगंजमा औषधि पसल बन्द

    व्यवसायीका नेता कारबाहीमा परेपछि वीरगंजमा औषधि पसल बन्द

    वीरगंजः औषधि व्यवसायी संघका अध्यक्षलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै वीरगंजका औषधि पसलहरू बन्द गरिएका छन्। औषधि व्यवसायी संघ नारायणीका अध्यक्ष ताजुद्धिन अन्सारीलाई दुर्व्यवहार गरेको भन्दै पसल बन्द गरेर हड्ताल गरिएको हो। घण्टाघरमा प्रहरीले दुर्व्यवहार गरी अन्सारी चढेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको दाबी छ। प्रहरीले भने लकडाउनका समयमा अर्को प्रयोजनका लागि पास लिएर किनमेल गरिरहेकाले कारबाही गरेको जनाएको छ। शनिबार दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका कारण वीरगंजमा औषधि अभाव, समस्या समाधानका लागि प्रहरी र सानो पाइलाको सहकार्यमा ‘हेल्थ डेस्क’

    लकडाउनका कारण वीरगंजमा औषधि अभाव, समस्या समाधानका लागि प्रहरी र सानो पाइलाको सहकार्यमा ‘हेल्थ डेस्क’

    वीरगंज : वीरगंज-१० रानीघाटका बद्रीप्रसाद साह उच्च रक्तचापका बिरामी हुन्। उनले भारतीय कम्पनीको ‘ओमेन सिटी’ नामक औषधि खाने गरेका छन्। तर, चैत ११ गतेदेखि नेपालमा जारी लकडाउनका कारण उनको औषधि वीरगंजमा पाउन छाड्यो। वीरगंजको विभिन्न औषधि पसलमा धाउँदा पनि औषधि नपाएपछि उनी चिन्तित छन्। उनले भने, ‘लकडाउनले धेरै औषधिहरु वीरगंजमा पाइरहेको छैन, रक्सौल जाने कन्डिसन पनि छैन। त्यसकारण कहाँबाट औषधि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell