PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • जम्मूमा ७२ दिनदेखि फसेका नेपाली भन्छन्: ‘खानाले मात्र पेट भर्दैन मोदीजी, घर पठाइदेउ’

    जम्मूमा ७२ दिनदेखि फसेका नेपाली भन्छन्: ‘खानाले मात्र पेट भर्दैन मोदीजी, घर पठाइदेउ’

    वीरगंज : भारतको जम्मू काश्मिरको कटरामा फसेका नेपालीहरुले भारतीय प्रधानमन्त्रीसँग घर पुर्‍याई दिन हारगुहार गरेका छन्। उनीहरुले करिब ७२ दिनदेखि सो स्थानमा फसेको र शुरुको १४ दिनको क्वारेन्टाइनपछि पीसीआर परीक्षण गराए पनि घर आउन नपाएको गुनासो गरेका छन्। शुरुमा ६० जना कटराको टुरिष्ट विभाग सेन्टरको क्वारेन्टाइनमा फसेका थिए। त्यसमध्ये रुपन्देहीका र अन्य भारतको विभिन्न राज्यका गरी ३३ जना आफ्नो घर…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा हट्यो निषेधाज्ञा, भारतीय तरकारी तथा फलफूल रोकिने

    पर्सामा हट्यो निषेधाज्ञा, भारतीय तरकारी तथा फलफूल रोकिने

    वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा जिल्लामा सोमवार राति १२ बजेपछि निषेधाज्ञा हटाउने निर्णय गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकमार कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकबाट जेठ २० गतेसम्म जारी लकडाउनलाई व्यवस्थित रुपमा पालना गर्दै निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। ‘सर्वपक्षीय र सुरक्षा समितिको बैठकमा निषेधाज्ञाको समीक्षा गरियो,वीरगंजमा बढेको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजस्थित एक उद्योगको दावी : सरकारले चाहे हप्ता दिनभित्रै नेपालमै भीटीएम उत्पादन गर्छौँ

    वीरगंजस्थित एक उद्योगको दावी : सरकारले चाहे हप्ता दिनभित्रै नेपालमै भीटीएम उत्पादन गर्छौँ

    वीरगंज : सरकारले उद्योग सञ्चालन गर्ने सहज वातावरण बनाए एक साता भित्रै भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) नेपालमै पहिलो पटक उत्पादन थाल्ने वीरगंजको एक औषधि उद्योगले दावी गरेको छ। संकलन गरिएको स्वाब ल्याबसम्म पुर्‍याउन भीटीएमको प्रयोग गर्ने गरिन्छ। वीरगंज-पथलैया औद्योगिक करिडोरस्थित बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ छातापिपरामा नवनिर्मित एभरेस्ट प्यारेन्टेराल्स प्रालिले यस्तो दावी गरेको हो। लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टका लगानीकर्ता…

    विस्तृतमा पढ्नुस्

  • रौतहटका ८ जना संक्रमित भारतबाट आठ दिनअघि रेलबाट आएका थिए, महिलामा पहिलो संक्रमण

    रौतहटका ८ जना संक्रमित भारतबाट आठ दिनअघि रेलबाट आएका थिए, महिलामा पहिलो संक्रमण

    वीरगंज : प्रदेश नम्बर २ को रौतहट जिल्लामा सोमवार विहान थप ८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिलासहित ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएपछि रौतहट प्रशासनले उनीहरुको ट्राभल हिस्ट्री खोजी सुरु गरेको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सबै संक्रमितहरु एक साताअघि भारतको विभिन्न राज्यबाट रेलबाट आएको खुलेको छ। उनीहरु बिहार, मोतिहारी…

    विस्तृतमा पढ्नुस्

  • रेडियोको मार्केटिङमा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमण

    रेडियोको मार्केटिङमा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमण

    वीरगंजः सोमवार थपिएका ९ जना कोरोना सङ्क्रमितमध्ये एक जना बाराको एफएममा काम गर्ने भएको खुलेको छ। गत शुक्रवार कलैयामा बाराका करिब ४० जना पत्रकारहरूले स्वाब सङ्कलन गराएका थिए। त्यसमध्ये बारा करैया गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षीय एक जना मिडियाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। उनका अनुसार बाराको कलैयामा रहेको एउटा एफएमको मार्केटिङ विभागमा काम…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्सबाट काठमाडौं गएका संक्रमित बालक बसेको सूर्यटोल सिल, लकडाउनमा प्रार्थना गराउने चर्च शंकाको घेरामा

    एम्बुलेन्सबाट काठमाडौं गएका संक्रमित बालक बसेको सूर्यटोल सिल, लकडाउनमा प्रार्थना गराउने चर्च शंकाको घेरामा

    वीरगंज : बाराको निजगढ नगरपालिका १२ स्थित सूर्यटोल सिल गरिएको छ। दोलखा घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका दहचोकमा बस्दै आएका ७ वर्षीय बालकमा यहीँ जेठ १ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सूर्यटोल सिल गरिएको हो। सङ्क्रमित बालक लकडाउन शुरू हुनुभन्दा दुई दिन पहिले दहचोकबाट आमासँगै निजगढ सूर्यटोलस्थित मामाघर आएका थिए। करिब एक महिना यहीं बसेर उनीहरू काठमाडौं फर्किएका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको दुई पोजेटिभ केस : जसले झस्कायो बाराको प्रहरीप्रशासन, पर्साका स्वास्थ्यकर्मी र मुर्ली टोललाई

    वीरगंजको दुई पोजेटिभ केस : जसले झस्कायो बाराको प्रहरीप्रशासन, पर्साका स्वास्थ्यकर्मी र मुर्ली टोललाई

    वीरगंज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेजमार्फत जेठ ३ गते विहान १० बजे सम्मको अध्यावधिक विवरणसहित पर्सा, वीरगंज–१२ मुर्लीका २८ र २९ वर्षका दुई जनामा कोरोना पुष्टि भएको सूचना जारी भयो। जसको कारण वीरगंज घण्टाघरबाट ५ सय मिटर उत्तर मुर्ली चोकबाट पूर्वको सम्पूर्ण टोल झस्कियो। बुझ्दै जाँदा मुर्ली टोलका एक जना मात्र युवक रहेको पाइयो, अर्का युवक बारा प्रहरीको मुद्दा…

    विस्तृतमा पढ्नुस्

  • रौतहटका संक्रमितहरु ३ दिनअघि मुम्बईबाट रेलमा विहार हुँदै नेपाल पसेका थिए

    रौतहटका संक्रमितहरु ३ दिनअघि मुम्बईबाट रेलमा विहार हुँदै नेपाल पसेका थिए

    वीरगंज: कोरोना भाइरस देखिएका रौतहटका थप १० जना संक्रमितहरु भारतको मुम्बईबाट तीन दिनअघि गाउँ आएको खुलेको छ। सुरक्षा समिति रौतहटका एक अधिकारीका अनुसार १० जना नै वैशाख ३१ गते रौतहट पसेपछि उनीहरुलाई राजपुर, फरहदवा र इशनापुर नगरपालिकाको छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो। जेठ २ गते पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी सुरक्षाकर्मीको गाडीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा आइतवार उनीहरुको रिपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा सशस्त्रका इन्सपेक्टरमाथि करणीको आरोप, एसपी भन्छन् : गाँजा कारोबारीले फसाउँन खोजे

    पर्सामा सशस्त्रका इन्सपेक्टरमाथि करणीको आरोप, एसपी भन्छन् : गाँजा कारोबारीले फसाउँन खोजे

    वीरगंज : जिल्ला प्रहरी कार्यालय पर्साले स्वर्णपुरका सशस्त्र प्रहरी निरीक्षक सिंहबीर मल्लमाथि जबर्जस्ती करणीको घटनामा छानबिन शुरु गरेको छ। बिहीवार राति स्वर्णपुरकै एक होटलमा युवतिसँग अनैतिक गतिविधि गरेको भन्दै मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जबर्जस्ती करणीको आरोप लागेका प्रहरी निरीक्षकलाई वीरगंज ल्याउने काम भइरहेको बताइन्। घटना फरक पनि हुन सक्ने दावी गर्दै उनले भनिन्, ‘बलात्कार…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आएका ७ सय ट्रक आईसीपीमा ‘होल्ड’, पर्सा-बाराको निषेधाज्ञाले आयात/निर्यात असहज

    भारतबाट आएका ७ सय ट्रक आईसीपीमा ‘होल्ड’, पर्सा-बाराको निषेधाज्ञाले आयात/निर्यात असहज

    वीरगंज : वीरगंज भन्सार कार्यालय मातहतको वीरगंज-१७ अलौमा रहेको एकीकृत भन्सार चौकी (आईसीपी)मा मालवस्तु बोकेका करिब ७ सय ट्रकहरु ‘होल्ड’ भएर बसेका छन्। पर्सा-बारामा कोरोना भाइरस नियन्त्रणका लागि वैशाख ३१ गते राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लगाइएको निषेधाज्ञाका कारण आयात निर्यात असहज बन्दै मालसमान बोकेका गाडीहरु ‘होल्ड’ भाएको आईसीपी सञ्चालन गर्ने नेपाल ईन्टरमोडल यातायात समिति आईसीपी…

    विस्तृतमा पढ्नुस्

  • एउटाको स्वाबबाट भेटिएको कोरोना संक्रमणको रिपोर्ट अर्कैको नाममा परेपछि...

    एउटाको स्वाबबाट भेटिएको कोरोना संक्रमणको रिपोर्ट अर्कैको नाममा परेपछि...

    वीरगंज : पर्साको कालिकामाई गाउँपालिका वडा नं १ मुडलिका १५ महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार राति ८ बजेर १० मिनेटमा जारी गरेको अध्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणले बालकमा संक्रमण पुष्टि भएको हो। बालक केही दिन अघिमात्रै भारतको बिहार, पूर्वी चम्पारणबाट आएका हुन्। चम्पारणको सुगौलीमा रहेको मामाघरबाट आमासँगै उनी घर…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालको आइसोलेसनमा रहेका दुई कोरोना संक्रमित झ्याल फोडेर फरार

    नारायणी अस्पतालको आइसोलेसनमा रहेका दुई कोरोना संक्रमित झ्याल फोडेर फरार

    विरगंज : अस्पतालमा रहेका दुई जना कोरोना संक्रमित फरार भएका छन्। नारायणी अस्पतालमा रहेका दुई जना फरार भएको अस्पताल स्रोतले जानकारी दिएको छ। उनीहरु अस्पतालको झ्याल फोडेर फरार भएका हुन्। 'अस्पतालमा विरगंज कारागारका संक्रमित कैदी राखिएको थियो। उनीहरु नै भागेका हुन सक्छन्। हामी बुझ्दै छौं।' अस्पताल स्रोतले भन्यो।

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका यी संक्रमित जो ग्यासका सिलिन्डर घरघर पुर्‍याउन थिए सक्रिय

    कोरोनाका यी संक्रमित जो ग्यासका सिलिन्डर घरघर पुर्‍याउन थिए सक्रिय

    वीरगंज : बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरका कोरोना संक्रमित युवकले साइकलमा ग्यास राखेर उपभोक्ताको घरघरमा पुर्‍याउने गरेको खुलेको छ। वीरगंजको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएका युवकले बलिरामपुर टोलका घरघरमा ग्यास पुर्‍याउने गरेको पाइएको हो। बलिरामपुरका १६ वर्षीय युवकले वीरगंजमा रहेको पसलबाटै उपभोक्ताको डिमान्डअनुसार साइकलमा ग्यास राखेर घरघरमै पुर्‍याउने गर्दै आएको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले बताए। राउतका…

    विस्तृतमा पढ्नुस्

  • बाराका कोरोना संक्रमित युवक ग्यास बिक्रेता, साइकलमा राखेर घरघरमा पर्‍याउँथे सिलिन्डर

    बाराका कोरोना संक्रमित युवक ग्यास बिक्रेता, साइकलमा राखेर घरघरमा पर्‍याउँथे सिलिन्डर

    वीरगंज : बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरका कोरोना संक्रमित युवक ग्यास बिक्रेता भएको खुलेको छ। वीरगंजको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएका ति युवकले साइकलमा सिलिन्डर राखेर बलिरामपुर टोलका घरघरमा पुर्‍याउने गरेको खुलेको हो। बलिरामपुरका १६ वर्षीय युवकले वीरगंजमा रहेको पसलबाटै उपभोक्ताको माग अनुसार साइकलमा ग्यास राखेर घरघरमै पुर्‍याउने गर्दै आएको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले बताए। राउतका…

    विस्तृतमा पढ्नुस्

  • बारा र पर्सामा निषेधाज्ञा, संक्रमितलाई आइसोलेट गर्न हम्मेहम्मे

    बारा र पर्सामा निषेधाज्ञा, संक्रमितलाई आइसोलेट गर्न हम्मेहम्मे

    वीरगंज : जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लमा मंगलवार अपरान्हदेखि निषेधाज्ञा जारी गरेको छ। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले विपद् व्यवस्थापन केन्द्र बाराको वैशाख ३० आजैको निर्णयअनुसार निषेधाज्ञा जारी भएको जनाएको छ। पर्सा–बारामा कोरोना संक्रमितको सख्या बढ्दै गइरहेको अवस्थामा स्थानीय प्रशासनले मंगलवारदेखि अनिश्चतकालिन निषेधाज्ञा जारी गरेको हो। बारामा पर्साको वीरगंजबाट कार्यालयको काम तथा अन्य प्रयोजनका जाने अत्यावश्यक स्वास्थ्य सेवा,…

    विस्तृतमा पढ्नुस्

  • 'कोरोना हटस्पट' वीरगंजमा आइसोलेसन बेडको अभाव, नयाँ संक्रमितलाई राख्ने ठाउँ भएन

    'कोरोना हटस्पट' वीरगंजमा आइसोलेसन बेडको अभाव, नयाँ संक्रमितलाई राख्ने ठाउँ भएन

    वीरगंजः वीरगंजमा मंगलबार ३९ जना नयाँ संक्रमित भेटिएपछि वीरगंजवासी त्रसित छन्। मंगलबार संक्रमित हुने सञ्चारकर्मी पनि छन्। संक्रमित ३९ जनाको सम्पर्क खोज्न प्रशासनलाई चुनौती थपिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा १ र वीरगंजमा ३९ जना संक्रमित थपिएपछि नारायणी अस्पतालमा ६८ जनाका लागि वार्डको आवश्यकता छ। अस्पतालमा यसअघि नै २९ को उपचार भइरहेको छ। नारायणीमा अहिले ५० वटा आइसोलेसन वार्ड…

    विस्तृतमा पढ्नुस्

  • पर्साका संक्रमितमा पत्रकार पनि, धर्नादेखि सिडिओ कार्यालयमा ज्ञापन बुझाउँदा पनि थिए एकैसाथ

    पर्साका संक्रमितमा पत्रकार पनि, धर्नादेखि सिडिओ कार्यालयमा ज्ञापन बुझाउँदा पनि थिए एकैसाथ

    वीरगंज : मंगलवारमात्र पर्सा जिल्लामा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसरी संक्रमितमध्ये १२ वर्षदेखि ५३ वर्ष उमेर समूहका छन्। आज संक्रमण पुष्टि भएकामध्ये वीरगंज महानगरपालिका वडा नं. २ का पाँच जना, ३ का ८ जना, ४ का एक जना, वडा नम्बर १६ मा ११ जना गरी वीरगंज महानगरपालिकामा मात्र २५ जनामा संक्रमण देखिएको हो। त्यस्तै अन्य १४…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा मौलायो काठ तस्करी, तस्कर भन्छन्, ‘प्रहरीलाई खाजादेखि मोबाइल खर्च दिएपछि छुट्छ सामान’

    लकडाउनमा मौलायो काठ तस्करी, तस्कर भन्छन्, ‘प्रहरीलाई खाजादेखि मोबाइल खर्च दिएपछि छुट्छ सामान’

    वीरगंज : लकडाउनको बेला पर्सा जिल्लाको उत्तरी भेगमा राष्ट्रिय वन क्षेत्रबाट व्यापक काठ तस्करी भइरहेको छ। पर्सा प्रहरीले हरेक दिन काठ समातिरहेको घटनाले पनि काठ तस्करीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन रक्षक टोलीले रोक्न नसकेको प्रमाणित हुन्छ। आइतवार राति अस्थायी प्रहरी पोस्ट बडनिहारको इलाका पर्ने बकनेर्वाबाट आइरहेको ९ वटा साइकलमध्ये तीनवटा साइकलमा लोड भएको गोलिया बडनिहार प्रहरीले बरामद गरेको…

    विस्तृतमा पढ्नुस्

  • बाराका पत्रकार पवन यादवमाथि अज्ञात समूहको आक्रमण, एक जना पक्राउ

    बाराका पत्रकार पवन यादवमाथि अज्ञात समूहको आक्रमण, एक जना पक्राउ

    वीरगंज : बाराका पत्रकार पवन यादवमाथि आक्रमण भएको छ। पत्रकार यादवमाथि आइतवार बेलुका करिब ९ बजे अज्ञात समूहले कलैया उपमहानगरपालिका-२ स्थित औधापुर हनुमान मन्दिर नजिक आक्रमण गरेका थिए। पत्रकार यादवलाई उतर झिटकैयास्थित घर जाने क्रममा चारजनाको समूहले आक्रमण गरेको बताइएको छ। आक्रमणबाट पत्रकार यादवको निधारमा चोट लागेको छ। उनको कलैया अस्पतालमा उपचार गरिएको थियो। पत्रकार यादवको शरीरभर निलडाम छ। उनको…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीबाट पाँच दिन साइकल चलाएर तीन जना आए पर्सा, काठमाडौँबाट विहार जार्ने क्रम पनि उस्तै

    दिल्लीबाट पाँच दिन साइकल चलाएर तीन जना आए पर्सा, काठमाडौँबाट विहार जार्ने क्रम पनि उस्तै

    वीरगंजः नेपाल र भारत दुवैतर्फ लकडाउन रहे पनि आगन्तुक भारतबाट नेपाल र नेपालबाट भारत भित्रिने क्रम रोकिएको छैन। सीमावर्ती क्षेत्रमा खटिएका दुवै देशका सुरक्षाकर्मीकै लापारवाहीका कारण दुवै देशबाट रातिको समयमा एक देशबाट अर्कोमा प्रवेश गर्ने क्रम जारी रहेको छ। छुट्टाछुट्टै नाका भएर एकै दिन तीनजना नेपाली घर आइपुगेका छन्। एक जना भारतीय  महिला माइतीघर आएकी छन्। रोजगारको क्रममा भारतको दिल्लीमा रहेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell