PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

  • वीरगंजमा चौतर्फी दबाबपछि प्रशासनले गर्‍यो बजार खोल्ने निर्णय, बैंक पनि दिनभर खुल्ने

    वीरगंजमा चौतर्फी दबाबपछि प्रशासनले गर्‍यो बजार खोल्ने निर्णय, बैंक पनि दिनभर खुल्ने

    वीरगंज : वीरगंज लामो समयसम्म लकडाउनको कारण थलिएको उद्योग व्यापारलाई पुनः ट्रयाकमा ल्याउन स्थानीय प्रशासन राजी भएको छ। वीरगंज उद्योग वाणिज्य संघको पहलमा जिल्लास्थित संकट व्यवस्थापन केन्द्र पर्साले तोकिएको मापदण्ड पुरा गरी जेठ २३ गतेदेखि विभिन्न समयमा बजार तथा पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ। संकट व्यवस्थापन समितका सदस्य सचिव एवं पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी…

    विस्तृतमा पढ्नुस्

  • मधेशको गाउँगाउँमा हुन थाल्यो ‘कोरोना माई’को पूजा, पूजापाठले भाइरस भाग्छ?

    मधेशको गाउँगाउँमा हुन थाल्यो ‘कोरोना माई’को पूजा, पूजापाठले भाइरस भाग्छ?

    वीरगंज : पर्साको वीरगंज ८ पानीटंकी निवासी ४५ वर्षीया सावित्री देवी सोमवार विहान सबेरै उठिन्। फटाफट तयार भइन्। जिल्ला प्रहरी कार्यालयको पूर्वपट्टि रहेको छठ घाटको पर्ती जग्गामा पुगेर लिपपोत गर्न थालिन्। विधिवित पूजापाठ पनि गरिन। यो कार्य विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको अन्त्यका लागि थियो। आइतवार राति बाराबाट बहिनीले फोन गरेर ‘सोमवार विहान कोरोना माईको पूजा गर्ने कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा पसल खोल्न व्यवसायीको प्रदर्शन, ‘अब पसल नखोलिए बैंकको ब्याज र सटर भाडाले मार्छ’

    वीरगंजमा पसल खोल्न व्यवसायीको प्रदर्शन, ‘अब पसल नखोलिए बैंकको ब्याज र सटर भाडाले मार्छ’

    वीरगंज : वीरगंज बजारका व्यवसायीहरुले बजार खुलाउनु पर्ने माग राख्दै प्रदर्शन गरेका छन्। सोमवार साँझ उनीहरुले घण्टाघर–माईस्थान चोकसम्म सडकको दुवै छेउमा सामाजिक दुरी कायम गरी पसल खुलाउन दबाब दिँदै प्रदर्शन गरेका हुन्। ७० दिनको लकडाउनले व्यापार पूर्ण रुपमा ठप्प रहँदा आफूहरुको कारोबार प्रभावित भई ठूलो नोक्सानी बेहोर्दा पनि सरकारी पक्षबाट लकडाउनको मोडालिटीमा कुनै परिवर्तन वा कुनै नयाँ रणनीति नआएकोले आफूहरु…

    विस्तृतमा पढ्नुस्

  • कोरोना विशेष नारायणी अस्पतालमा ओपिडी शुरु

    कोरोना विशेष नारायणी अस्पतालमा ओपिडी शुरु

    वीरगंज : नारायणी अस्पताल वीरगंज कोभिड १९ विशेष अस्पतालबाट पुनः जनरल अस्पतालको रुपमा परिणत भएको छ। करिब पौने दुई महिना पश्चात नारायणी जनरल अस्पतालको रुपमा पुनः सेवा प्रारम्भ गरेको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनताको चाहना एवं केन्द्र सरकार मातहतको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको निर्देशन अनुसार नारायणी अस्पतालका सबै संक्रमित डिस्चार्ज भएपछि अस्पतालको सबै भागलाई डिस्इन्फेक्सन गरी सेवा…

    विस्तृतमा पढ्नुस्

  • ड्राईपोर्टमा ठाउँ नभएपछि ‘डि-स्टफिङ’को काम एक साताका लागि बन्द, कन्टेनर सिधै उद्योगमा लैजान आग्रह

    ड्राईपोर्टमा ठाउँ नभएपछि ‘डि-स्टफिङ’को काम एक साताका लागि बन्द, कन्टेनर सिधै उद्योगमा लैजान आग्रह

    वीरगंज : वीरगंज-२५ श्रीसियास्थित सुक्खा बन्दरगाहमा मालसामान राख्ने ठाउँ कम भएपछि भारत वा तेस्रो मुलुकबाट आयातित कन्टेनर सिधै आ–आफनो गन्तव्यमा लैजान आग्रह गरिएको छ। बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनलले गत जेठ १८ गते सूचना निकाल्दै एक साताको लागि ‘डि-स्टफिङ’को काम बन्द गरेको जानकारी गराएको हो। ‘डि-स्टफिङ’ भनेको रेलबाट आउने कन्टेनर बन्दरगाह यार्डमा खोलेर सामान ट्रकमा लोडिङ गर्ने काम हो।…

    विस्तृतमा पढ्नुस्

  • पेस्तोलसहित ‘डिके’ भनिने अजिजुल राइन प्रहरीको नियन्त्रणमा

    पेस्तोलसहित ‘डिके’ भनिने अजिजुल राइन प्रहरीको नियन्त्रणमा

    जनकपुरधाम : धनुषा प्रहरीले अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको लोहरपटि-८ भ्रमपुरा बस्ने २० वर्षीय ‘डिके’ भनिने अजिजुल राइन रहेको बताइएको छ। पूर्वसूचनाको आधारमा प्रदेश २ प्रहरीको सहयोगमा धनुषा प्रहरीले आइतवार दिउँसो उनलाई जनकपुरधाम उपमहानगरपालिका-१७ स्थित रामलोचन पासवानको आँपको बगैँचाबाट पक्राउ गरेको हो। उनलाई शंकास्पद अवस्थामा फेला पारी उनी सवार मोटरसाइकल र हेल्मेट जाँच गर्दा पेस्तोल…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेज प्रकरण : छानविन टोली वीरगंजमा, एक हप्ताभित्र प्रतिवेदन बुझाइने

    नेशनल मेडिकल कलेज प्रकरण : छानविन टोली वीरगंजमा, एक हप्ताभित्र प्रतिवेदन बुझाइने

    वीरगंज : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको लापरवाहीको कारण ६ जना मृगौला रोगीको मृत्यु र एक जना कोरोना संक्रमितको परीक्षण रिपोर्ट नआउँदै शव परिवारजनलाई दिएको घटनाको छानविन गर्न स्वास्थ्य मन्त्रालयको टोली वीरगंज आइपुगेको छ। जेठ १८ गते आइतवारदेखि टोलीले छानविन प्रक्रिया अघि बढाएको छ। मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक मोहमद दाउदको नेतृत्वमा टोलीले छानबिन गरिरहेको छ। छानबिन टोलीमा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा शहर सफा गर्न निस्किएका कर्मचारीलाई प्रहरीले कुटेपछि दुई दिन देखि उठेन वीरगंजको फोहोर

    लकडाउनमा शहर सफा गर्न निस्किएका कर्मचारीलाई प्रहरीले कुटेपछि दुई दिन देखि उठेन वीरगंजको फोहोर

    वीरगंज : शहर सफा गर्दै हिँडेका सफाई कर्मचारीलाई प्रहरीले हातपात गरेपछि वीरगंजमा दुई दिनदेखि फोहोर उठ्न सकेको छैन। प्रहरीले लकडाउनको उल्लंघन गरेको भन्दै सफाईकर्मीलाई कुटपिट गरेको थियो। शुक्रवार बिहान सफाइकर्मीलाई प्रहरीले कुटपिट गर्दा खुट्टा भाचिएपछि विवाद सुल्झाउन पुगेका सफाई इन्चार्जसमेतलाई प्रहरीले हातपात गरेपछि विरोधमा सफाई कर्मचारीले दुई दिनदेखि फोहर उठाएका छैनन्। फोहर नउठ्दा बिहान बाटो भरि जनावरले फोहरलाई छरे पछि…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइनमा ८ हजार मानिस, उपचारमा १० डाक्टर, स्वास्थ्यकर्मी भन्छन् : सरकार टुलुटुलु मात्र हेर्छ

    क्वारेन्टाइनमा ८ हजार मानिस, उपचारमा १० डाक्टर, स्वास्थ्यकर्मी भन्छन् : सरकार टुलुटुलु मात्र हेर्छ

    वीरगंज : कोरोना महामारीको विषयमा रौतहटका स्वास्थ्यकर्मीहरुले अवस्था काबुभन्दा बाहिर जानसक्ने चिन्ता व्यक्त गरेका छन्। जिल्ला स्तरमा आवश्यक स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्रीका विषयमा केन्द्र र प्रदेश सरकार उदासिन बन्दा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको उनीहरुको भनाइ छ। ‘हामीले सबै समस्यलाई प्रदेशदेखि केन्द्रसम्मका निकायलाई जानकारी गराएका छौ,’ स्वास्थ्य कार्यालय रौतहटका कोरोना महामारीका फोकल पर्सन हरेन्द्र गुप्ताले भने, ‘सरकारले…

    विस्तृतमा पढ्नुस्

  • बजेटबारे प्रदेश २ का मन्त्री सोनलको टिप्पणी, ‘पुरानै गीत गाएको जस्तोमात्र सुनियो'

    बजेटबारे प्रदेश २ का मन्त्री सोनलको टिप्पणी, ‘पुरानै गीत गाएको जस्तोमात्र सुनियो'

    वीरगंज : संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीवार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटबारे प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मिश्रित प्रतिक्रिया दिएका छन्। सोनलले सरकारको बजेट महात्कांक्षीमात्र भएको तर व्यवहारमा कार्यान्वयन गर्न निकै समस्या हुने टिपण्णी गरेका छन्। ‘महात्वकांक्षी जस्तो देखिने तर पुरा गर्न र गराउन सन्दर्भमा बजेट झन्झटिलो र अपुरो छ,’ मन्त्री सोनलले…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज भन्सार नाकामा भारत फर्कनेको लाइन यस्तो

    वीरगंज भन्सार नाकामा भारत फर्कनेको लाइन यस्तो

    वीरगंज–१७ अलौस्थित एकीकृत जाँच चौकी(आईसिपी) भन्सार नाकाबाट भारतीयहरु फर्किने क्रम जारी रहेको छ। करिब एक सातादेखि नेपालमा फसेका भारतीयहरुलाई भारत सरकारले उद्धार गरी स्वदेश फिर्ता गराइरहेको छ। वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका अनुसार नेपालमा फसेका करिब २० हजार जना भारतीय दूतावासको सम्पर्कमा आएका छन्। अहिले पनि हजारौ भारतीय सम्पर्क विहीन रहेको बताएको छ। वाणिज्य दूतावास वीरगंजका मिडिया संयोजक एवं कन्सुलर सुरेश…

    विस्तृतमा पढ्नुस्

  • सबैभन्दा धेरै संक्रमित भएको रौतहटमा भीटीएम अभाव, केन्द्र र प्रदेश सरकारले गरेनन् वास्ता

    सबैभन्दा धेरै संक्रमित भएको रौतहटमा भीटीएम अभाव, केन्द्र र प्रदेश सरकारले गरेनन् वास्ता

    वीरगंज : रौतहटमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्न प्रयोग गरिने भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम)को अभाव भएको छ। केन्द्र सरकार र प्रदेश नम्बर २ सरकारले रौतहटमा भीटीएम उपलब्ध गराउन नसक्दा अभाव सिर्जना भएको हो। रौतहट नेपालमै सबैभन्दा धेरै संक्रमित देखिएको जिल्ला हो। रौतहटका १८२ जनामा संक्रमण पुष्टि भएका छन्। तर, प्रदेश र केन्द्र सकारको स्वास्थ्य मन्त्रालयहरुले रौतहटका स्वास्थ्यकर्मीको माग र…

    विस्तृतमा पढ्नुस्

  • अवस्था बिग्रिएपछि रौतहटका एक संक्रमितलाई पठाइयो काठमाडौं

    अवस्था बिग्रिएपछि रौतहटका एक संक्रमितलाई पठाइयो काठमाडौं

    वीरगंज : रौतहटका एक जना संक्रमितको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। एम्बुलेन्सबाट हिजो राति ९ बजे उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ। राजपुर–९ बैरियाका ४० वर्षे पुरुषलाई राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डबाट थप उपचारका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • पर्साको वीरगंज-ठोरी हुलाकी राजमार्ग निर्माणको काम ठप्प, यस्ता छन् समस्या

    पर्साको वीरगंज-ठोरी हुलाकी राजमार्ग निर्माणको काम ठप्प, यस्ता छन् समस्या

    वीरगंज : सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको वीरगंज-ठोरी हुलाकी सडक निर्माणको काम ठप्प भएको छ। लकडाउनका बेला पनि सरकारले राष्ट्रिय गौरवका काममध्ये हुलाकी सडक निर्माण गर्न भने पनि आवश्यक निर्माण सामग्री उपलब्ध नहुँदा काम रोकिन पुगेको हो। वीरगंजको प्रतिमा चोकदेखि ठोरीसम्म ६० किलोमिटर हुलाकी सडकमध्ये वीरगंजदेखि पर्साको सेढवासम्मको ३० किलोमिटर सडक निर्माण गर्न सामग्री अभाव भएको निर्माण कम्पनीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा कोरोना संक्रमितको संख्या पाँच सय नजिक, भारतबाट आउनेहरुमा धमाधम देखियो संक्रमण

    प्रदेश २ मा कोरोना संक्रमितको संख्या पाँच सय नजिक, भारतबाट आउनेहरुमा धमाधम देखियो संक्रमण

    वीरगंज : प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ। दैनिक संक्रमित थपिँदै जाँदा र भारतबाट नेपाल फर्किने क्रम जारी रहँदा प्रदेश २ को आठ जिल्लामा संक्रमितको उपचार, ट्रेसिङ र पीसीआर परीक्षणमा पनि समस्या उत्पन्न हुँदै गएको छ। प्रदेश २ का आठ जिल्लामा १६ हजार बेड क्षमताको क्वारेन्टाइन रहेकोमा अहिले सम्म १३ हजार भन्दा बढि जनालाई क्वारेन्टाइनमा…

    विस्तृतमा पढ्नुस्

  • ठोरीमा बनेको पुल भत्काउन सुरक्षाकर्मीसहित आएका भारतीयलाई स्थानीयले लखेटे

    ठोरीमा बनेको पुल भत्काउन सुरक्षाकर्मीसहित आएका भारतीयलाई स्थानीयले लखेटे

    वीरगंज : पर्साको ठोरीमा रहेको ठुटे खोलामा बुधवारबाट सञ्चालनमा ल्याइएको पुल भत्काउन आएका भारतीयलाई स्थानीयले लखेटेका छन्। पुल सञ्चालन गरेको १ दिन पनि नबित्दै सुरक्षाकर्मीसहित आएका भारतीय नागरिकले पुलको पूर्वतर्फ पुरेको भाग भत्काउन लागेपछि ठोरीका स्थानीयले उनीहरुलाई लखेटेका हुन्। निर्माण सम्पन्न भएको ३ वर्षपछि बुधवारबाट सञ्चालनमा ल्याइएको पुलको पूर्वपट्टिको भाग भारतीय पक्षले भत्काइदिएपछि सो क्षेत्र केही बेर तनावपूर्ण बनेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा थपिएका २१ जना नयाँ संक्रमित क्वारेन्टाइनमा बस्दै आएका

    प्रदेश २ मा थपिएका २१ जना नयाँ संक्रमित क्वारेन्टाइनमा बस्दै आएका

    वीरगंज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ मा कोरोना भाइरसका २१ जना नयाँ संक्रमित थपिएका छन्। जसमा पर्सामा ४ र रौतहटमा १७ जना थपिएका हुन्। पर्साको पोखरीयामा २ महिला र २ पुरुष संक्रमण देखिएको छ। रौतहटको राजपुर नगरपालिकामा १७ जनामा संक्रमण भेटिएको छ। स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहका अनुसार रौतहटका १७ जना सबै पुरुष हुन्। उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा संक्रमितको संख्या ४ सय : कहाँकहाँ भेटिए एकै दिन ७६ संक्रमित?

    प्रदेश २ मा संक्रमितको संख्या ४ सय : कहाँकहाँ भेटिए एकै दिन ७६ संक्रमित?

    वीरगंज : प्रदेश २ मा कोरोना संक्रमित हुनेहरूकोसख्या ४ सय पुगेको छ। बिहीवार एकै दिन प्रदेश २ को ८ जिल्लामध्ये ६ जिल्लामा ६ जना महिलासहित ७६ जना संक्रमितहरू थपिएका हुन्। प्रदेश २ मा कूल संक्रमितको संख्या ४ सय पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकासको सूचना केन्द्रका चिकित्सक डा. कमलेश यादवका अनुसार बुधवार रातिसम्म ३ सय…

    विस्तृतमा पढ्नुस्

  • बुधवार पर्साका ४ जना कोरोना संक्रमित डिस्चार्ज, वीरगंजमा अब ५ जना संक्रमित मात्रै बाँकी

    बुधवार पर्साका ४ जना कोरोना संक्रमित डिस्चार्ज, वीरगंजमा अब ५ जना संक्रमित मात्रै बाँकी

    वीरगंज : बुधवार पर्साका ४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन्। बुधवार साँझ ७ बजे २ महिला र २ पुरुष कोरोना जितेर डिस्चार्ज भएका हुन्। अब वीरगंज-गण्डक बहुअरीस्थित गण्डक अस्पतालमा ५ जना संक्रमित मात्रै बाँकी छन्। लगातार दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि ४ जनालाई डिस्चार्ज  गरिएको अस्थायी कोभिड १९ अस्पताल गण्डक हस्पिटलका संयोजक डा उदय नारायण सिंहले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • बारामा बुधवार स्वास्थ्यकर्मीसहित ८ जनामा देखियो संक्रमण

    बारामा बुधवार स्वास्थ्यकर्मीसहित ८ जनामा देखियो संक्रमण

    वीरगंज : बारामा बुधवार एकै दिन एक स्वास्थ्यकर्मीसहित आठ नयाँ कोरोना संक्रमित थपिएका छन्। पचरौता नगरपालिका वडा नम्बर १ स्थित क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मीसहित आठ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण भएको स्वाबको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पुष्टि भएको हो। संक्रमितमध्ये स्वास्थ्यकर्मी रौतहटका हुन् भने अन्य सात पचरौता नगरपालिका वडा नम्बर १, २, ५ र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell