PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

  • वीरगंज महानगरको बजेट ३ अर्ब ८६ करोड : पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

    वीरगंज महानगरको बजेट ३ अर्ब ८६ करोड : पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

    वीरगंज : वीरगंज महानगरको सातौँ नगरसभा बुधवारदेखि वीरगंजमा शुरु भएको छ। नगर सभागृहमा सामाजिक दुरी कायम गरी शुरु भएको सभामा आगामी वर्ष २०७७/०७८ का लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार बराबरको बजेट प्रस्तुत गरिएको छ। महानगरकी उपमेयर शान्ति कार्कीद्वारा प्रस्तुत बजेटमा चालुतर्फ कुल बजेटको ४२.०९ प्रतिशत अर्थात १ अर्ब ६२ करोड ६९ लाख १८ हजार विनियोजन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सीमा क्षेत्रका जनताबीचको सम्बन्ध बिगार्न खोजिए प्रदेश सरकार नै सडकमा उत्रिन्छ : मन्त्री सोनल

    सीमा क्षेत्रका जनताबीचको सम्बन्ध बिगार्न खोजिए प्रदेश सरकार नै सडकमा उत्रिन्छ : मन्त्री सोनल

    वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेपाल-भारतको सीमा क्षेत्रमा रहेका जनताबीचको सम्बन्ध बिगार्न नेपाल सरकार तथा नेकपा लागि परेको आरोप लगाएका छन्। वीरगंज महानगरपालिकाको ७ औं नगरसभामा उनले यस्तो गम्भीर आरोप लगाएका हुन्। उनले सीमा क्षेत्रका जनतामा रोटीबेटीको सम्बन्ध बिगार्ने चेष्टा गरिएकोले त्यो स्वीकार्य नहुने चेतावनी समेत दिए। ‘दिल्ली-काठमाडौं बीचको सम्बन्ध जे भएपनि सीमाञ्चलका जनताको सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा युवकको हत्या प्रयास, घाँटी रेटेर खेतमा फालियो, श्रीमती प्रहरीको नियन्त्रणमा

    वीरगंजमा युवकको हत्या प्रयास, घाँटी रेटेर खेतमा फालियो, श्रीमती प्रहरीको नियन्त्रणमा

    वीरगंज : पर्साको वीरगंज–२६ सुगौलीविर्ताका ४५ वर्षिय युवकको हत्या प्रयास भएको छ। आज विहान ५ बजेको समयमा घाँटी रेटेर उनको हत्या प्रयास गरिएको पर्सा प्रहरीले जनाएको छ। धारिलो हतियारले घाँटी रेटेर उनलाई रगताम्य अवस्थामा सुगौली टोलकै पश्चिममा रहेको अवधेश नामको एक जनाको पोखरीको डिलमा रहेको खेतमा फालिएको अवस्थामा उनलाई फेला पारेपछि उनको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा वीरगंजमा उपचार…

    विस्तृतमा पढ्नुस्

  • आवश्यक केमिकल अभाव हुँदा वीरगंजको नारायणी अस्पतालमा पीसीआर परीक्षण बन्द

    आवश्यक केमिकल अभाव हुँदा वीरगंजको नारायणी अस्पतालमा पीसीआर परीक्षण बन्द

    वीरगंज : नारायणी अस्पताल वीरगंजमा सञ्चालित पीसीआर प्रयोगशालामा दुई दिनदेखि पीसीआर परिक्षण बन्द भएको छ। आवश्यक रसायनको अभावमा परीक्षणको काम बन्द भएको नारायणी अस्पतालस्थित पीसीआर ल्याब प्रमुख प्याथोलोजिस्ट डाक्टर नीरा पाठकले बताइन्। उनका अनुसार पीसीआर परीक्षणको लागि चाहिने रिएजेन्ट तथा एक्सट्र्याक्सन किटलगायत रसायनिक समाग्रीको अभावले सेवा बन्द गरिएको हो। ‘बेलाबेलामा केमिकलहरु अभाव भइरहेको छ, यस बारेमा प्रदेश २ को सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बन अतिक्रमण गरी खेतीदेखि पूर्वाधार निर्माणसम्म, बन कार्यालयको चल्दैन केही

    राष्ट्रिय बन अतिक्रमण गरी खेतीदेखि पूर्वाधार निर्माणसम्म, बन कार्यालयको चल्दैन केही

    वीरगंज : पर्साको उत्तरी भेगमा राष्ट्रिय बन क्षेत्रलाई अतिक्रमण गरी विभिन्न क्रियाकलाप व्यापक बढेको छ। बन क्षेत्रको जग्गालाई अतिक्रमण गरी स्थानीयले खेती, क्लब घर, भौतिक पूर्वाधार, बाटोलगायत निर्माण गरी अतिक्रमण गरिएको हो। पर्सागढी नगरपालिकाको वडा नम्बर ३ मा बजारको नाममा क्लब घर, खेलकुद मैदान, बाटोघाटोको बहानामा बन क्षेत्र अतिक्रमण भइरहेको छ। यो अतिक्रमण रोक्न डिभिजन बन कार्यालयहरुले सरोकारवालाहरुमा परिपत्र गर्दा…

    विस्तृतमा पढ्नुस्

  • भारतमा नेपालको झण्डा जलाइएको विरोधमा वीरगंजमा जसपाको प्रदर्शन

    भारतमा नेपालको झण्डा जलाइएको विरोधमा वीरगंजमा जसपाको प्रदर्शन

    वीरगंज : नेपालको झण्डा जलाउने दुई भारतीयविरुद्धमा वीरगंजमा आइतवार प्रदर्शन भएको छ। मधेशवादी दल जनता समाजवादी पार्टी नेपालको मुस्लिम विभाग केन्द्रीय समिति वीरगंजको अगुवाईमा बिहान ११ बजेदेखि १२ बजेसम्म विरोध प्रदर्शन भएको हो। मालपोत चोकबाट करिब ५० जनाको समूहमा निस्केका प्रदर्शनकारीले घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको तत्कालिन राजपा नेपाल निकट मुस्लिम विभाग केन्द्रीय समिति वीरगंजका अध्यक्ष खैरुद्दीन हवारीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • तराईमा गर्मी र वर्षातसँगै बढ्यो सर्पको बिगबिगी पनि, दैनिक १० भन्दा बढी सर्पदंशका बिरामी अस्पतालमा

    तराईमा गर्मी र वर्षातसँगै बढ्यो सर्पको बिगबिगी पनि, दैनिक १० भन्दा बढी सर्पदंशका बिरामी अस्पतालमा

    वीरगंज : तराईमा अहिले गर्मी र वर्षात् दुवै बढेको छ। यसबीचमा सर्पदंशको घटनामा पनि वृद्धि भएका छन्। बारा, पर्सा, रौतहटबाट नारायणी अस्पताल वीरगंजमा दैनिक १० भन्दा बढी सर्पदंशका बिरामीहरू आउन थालेका छन्। एकसाता भित्र चार जना मृत्युको मुखमा पुगिसकेका बिरामीहरूको ज्यान जोगिएको अस्पतालले जनाएको छ। नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डा उदयनारायण सिंहका अनुसार चार दिनमा चारजना गम्भीर प्रकृतिका बिरामीहरू…

    विस्तृतमा पढ्नुस्

  • पर्साका खोलाबाट गिट्टी-बालुवा उत्खनन् असारमा पनि जारी, सोध्दा देखाउँछन् प्रदेश सरकारको पत्र

    पर्साका खोलाबाट गिट्टी-बालुवा उत्खनन् असारमा पनि जारी, सोध्दा देखाउँछन् प्रदेश सरकारको पत्र

    वीरगंज : नियम विपरीत अहिले पनि पर्साका भेडाहा, कर्जनिया र सिंघाही नदीबाट खोलाजन्य पदार्थको उत्खनन् जारी छ। जेठ मसान्तमा नै गिट्टी, बालुवा, ढुंगा निकाल्ने अन्तिम म्याद रहे तापनि ठेकेदार कम्पनी तथा स्थानीय राजनीतिक दल, सुरक्षाकर्मी तथा वनकर्मीको मिलेमतोमा बालुवा निकाल्ने काम जारी रहेको हो। स्थानीय प्रशासनलाई थाहा भए पनि नक्कली कागजातको आधारमा बालुवा निकाल्ने काम भइरहेको देखिन्छ। प्रदेश सरकारले लकडाउनका…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्रीले बाटो खोलिदिए पनि चर्को भन्सारका कारण छुटेनन् गैरकानुनी विलासी कारहरु

    अर्थमन्त्रीले बाटो खोलिदिए पनि चर्को भन्सारका कारण छुटेनन् गैरकानुनी विलासी कारहरु

    वीरगंज : गत जेठ १५ गतेको बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले गैरकानुनी बाटोबाट भित्र्याइएका बिलासी गाडीको हकमा ३० प्रतिशत जरिबाना तिरेर जाँचपास गराउन सक्ने प्रावधान ल्याए। तर, भन्सारमा थन्किएका विलासी गाडीहरुको हालसम्म पनि जाँचपास हुन सकेको छैन। वीरगंज भन्सारमा दुई वटा अमेरिकन टेस्ला कार र ड्राइपोर्ट भन्सारमा विभिन्न ब्राण्डको ६ वटा करोडौँ पर्ने गाडीहरु करिब दस महिनादेखि होल्ड भएर…

    विस्तृतमा पढ्नुस्

  • गत ११ महिनामा पर्सामा ८७ जनाले गरे आत्महत्या, आर्थिक समस्या र तनाव मुख्य कारण

    गत ११ महिनामा पर्सामा ८७ जनाले गरे आत्महत्या, आर्थिक समस्या र तनाव मुख्य कारण

    वीरगंज : पर्सामा लकडाउनको अवधिमा आत्महत्याको घटनामा वृद्धि भएको छ। चालु आर्थिक वर्षको ११ महिनामा ८७ वटा आत्महत्याको घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।  लकडाउनको समयमा विविध कारणले मानसिक तनाव बढेर आत्महत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ। लकडाउनमा रोजगारी गुम्नु, आर्थिक भार बढ्नु, घरपरिवारमा कलह, एकापसमा मतभिन्नताजस्ता कारणले गर्दा आत्महत्याको घटना बढेको देखिएको हो। गत आव २०७५/०७६…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा भारततर्फ तस्करी गर्न लागिएको एक ट्र्याक्टर छोकडा बरामद

    वीरगंजमा भारततर्फ तस्करी गर्न लागिएको एक ट्र्याक्टर छोकडा बरामद

    वीरगंज : पर्सा प्रहरीले गएराति वीरगंज-१६ इनर्वा नदीछेउ अहिरबाटोलाबाट भारततर्फ तस्करी गर्न लागिएको एक ट्र्याक्टर छोकडा बरामद गरेको छ। लकडाउन खुलेपछि भारततर्फ छोकडा, मरिच, केराउ तस्करी भइरहेको पूर्वसूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ना ३ त ७०० नम्बरको ट्र्याक्टरमा लोड गरी भारत तस्करी गर्न लागेको अवस्थामा बरामद गरेको हो।   यसैगरी जिल्ला प्रहरी कार्यालय बाराले सवा पाँच लाख मूल्य…

    विस्तृतमा पढ्नुस्

  • राजश्वमा भारी गिरावट आउँदा आगामी बजेटको आकार घटाउँदै वीरगंज महानगर

    राजश्वमा भारी गिरावट आउँदा आगामी बजेटको आकार घटाउँदै वीरगंज महानगर

    वीरगंज : वीरगंज महानगरपालिकाले चालू आवभन्दा आगामी आव २०७७/०७८ को लागि करिब १ अर्ब कम बजेट ल्याउन लागेको छ। लकडाउनले आन्तरिक स्रोतबाट उठाउने राजश्वमा भारी गिरावट आएसंगै र केन्द्र सरकारले बजेट कटौती गर्दा वीरगंज महानगरपालिकाको बजेटमा कमी आएको लेखा परीक्षण अधिकृत हरिशड्ढर कुर्मीले बताए। महानगरले आगामी वर्षको लागि तीन अर्ब ३० करोडको हाराहारीमा अनुमान बजेट बनाइरहेको बताइएको छ। जबकि चालू…

    विस्तृतमा पढ्नुस्

  • मेयर सरावगीको अभियान सफल : वीरगंजमा चार दिनमा पीसीआर ल्याब सञ्चालन हुँदै, २० हजार भीटीएम खरिद गर्ने तयारी

    मेयर सरावगीको अभियान सफल : वीरगंजमा चार दिनमा पीसीआर ल्याब सञ्चालन हुँदै, २० हजार भीटीएम खरिद गर्ने तयारी

    वीरगंज : पर्सामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको छ। संक्रमण पुष्टि धमाधम हुन थालेपछि वीरगंज महानगरपालिकाले पीसीआर परीक्षण मेसिन खरीद अभियान शुरु गर्‍यो। महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले ‘भिख मागेर’ भएपनि वीरगंजबासीलाई बचाउने अभिप्रायले यस्तो अभियान शुरु गरे। नारायणी अस्पतालमा धमाधम संक्रमित भर्ना हुन थालेको र केन्द्र तथा प्रदेश सरकारले अस्पतालमा पीसीआर जडान गर्न ढिलाई गर्दा उनले निजी क्षेत्रबाट चन्दा…

    विस्तृतमा पढ्नुस्

  • बजार व्यवस्थित पार्न वीरगंजमा शुरु भयो गृहकार्य, ‘भिडभाड यस्तै रहयो भने भोलि सम्हाल्न गाह्रो हुन्छ’

    बजार व्यवस्थित पार्न वीरगंजमा शुरु भयो गृहकार्य, ‘भिडभाड यस्तै रहयो भने भोलि सम्हाल्न गाह्रो हुन्छ’

    वीरगंज : सरकारले लकडाउन खोलेसँगै वीरगंज बजारमा चहलपहल बढेको छ। बजारमा दैनिक सयौँ मानिसको भिड बढेपछि सरोकारवाला निकाय चिन्तित बनेका छन्। पछिल्लो समयमा नेपालको ७३ जिल्लामा कोरोना संक्रमण देखिएको र विभिन्न जिल्लाको क्वारेन्टाइनमा रहेका शंकास्पद संक्रमितहरूबाट कोरोना पुष्टि हुने क्रम तीव्र भइरहँदा वीरगंज बजार बिना नीतिनियम पूर्णरूपले खोल्दा जोखिम बढ्ने सक्ने विषयमा सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरू, नागरिक समाज चिन्तित छन्। सो…

    विस्तृतमा पढ्नुस्

  • ती एम्बुलेन्स चालक पनि संक्रमित भए जसले कोरोना लागेका मानिस ओसार्थे

    ती एम्बुलेन्स चालक पनि संक्रमित भए जसले कोरोना लागेका मानिस ओसार्थे

    वीरगंज : पोखरीया नगरपालिकाको पोखरीया माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट भेटिएका १० जना कोभिड १९ का संक्रमितमध्ये एक जना ३५ वर्षे एम्बुलेन्स चालक पनि रहेको खुलेको छ। उनी पोखरीया नगरपालिका १ का बासिन्दा हुन्। यसभन्दा अघिका संक्रमितलाई गण्डक अस्पताल पुर्‍याएपछि उनलाई क्वारेन्टाइनमा पठाइएको पोखरीया नगरपालिकाकी उपमेयर सल्मा खातुनले बताइन्। वीरगंजमा आज बिहान थप १७ जनामा सङ्क्रमण पुष्टि भएको हो। पर्सा जिल्लामा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थपिए १७ नयाँ सङ्क्रमित, पर्सामा पुगे १ सय ४१

    वीरगंजमा थपिए १७ नयाँ सङ्क्रमित, पर्सामा पुगे १ सय ४१

    वीरगंजः वीरगंजमा थप १७ जनामा सङ्क्रमण पुष्टि भएको छ। पर्सा जिल्लामा कोरोना सङ्क्रमितको  १४१ पुगेको छ। शनिवार साँझसम्म पर्सामा कूल सङ्क्रमितको १२४ थियो। आइतवार बिहान ९ बजे ३ महिलासहित १७ जना सङ्क्रमित थपिएपछि कुल १४१ जना पुगेका हुन्। आइतवार थपिएका १७ जनामध्ये वीरगंजकी ३२, पोखरीयाकी ३७ र पर्सागढिकी ३१ वर्षिैया महिला छन्। १४ जना पुरुषहरूमा पोखरीयाका रहेका छन्। बाँकी ६ जनामा…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघको प्रदर्शनमा प्रहरीको लाठीचार्ज, पक्राउ परेका विद्यार्थीलाई क्वारेन्टाइन पठाउने तयारी

    नेविसंघको प्रदर्शनमा प्रहरीको लाठीचार्ज, पक्राउ परेका विद्यार्थीलाई क्वारेन्टाइन पठाउने तयारी

    वीरगंज : केन्द्र सरकारको कर नीतिको विरोधमा आज नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले वीरगंजमा प्रदर्शन गरेको छ। मध्यान्ह १२ बजेदेखि १ बजेसम्म गर्ने कार्यक्रममा पर्सा प्रहरीले हस्तक्षेप गरी प्रर्दशनकारी माथि बल प्रंयोग गर्दै लाठीचार्ज समेत गरेको छ। कोरोना महामारीमा सडकमा आएर विरोध गर्ने जनतामाथि राज्यले कडाईको साथ प्रस्तुत हुने केन्द्र सरकारको नीतिअनुसार पर्सा प्रहरीले विद्यार्थीको विरोध प्रदर्शनमा बल प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा मृत्यु भएका ५ वर्षे बालकको पीसीआर रिपोर्ट पनि पोजेटिभ, शवलाई यसरी शदगत गर्दै सेना

    वीरगंजमा मृत्यु भएका ५ वर्षे बालकको पीसीआर रिपोर्ट पनि पोजेटिभ, शवलाई यसरी शदगत गर्दै सेना

    वीरगंज : वीरगंजमा रहेको २ वटा संक्रमित शवलाई नेपाली सेनाले अन्त्येष्टि गर्ने जनाएको छ। वीरगंजको घणटाघरबाट फेला परेको  अपरिचित २५ वर्षका युवकको शवलाई मितेरी पुल नजिकको खाली जग्गामा शदगद गर्ने तयारी भइरहेको चण्डीप्रसाद गण, वीरगंजका प्रमुख सेनानी मदनजंग राणाले जानकारी दिए। 'अहिले कागजी प्रकृया पूरा गर्दै छौ, मेयर साहेबसँग समन्वय गरेर बेवारिसे शवको दाहसस्कार निर्णय भइसकेको छ,' उनले भने। शवबारे…

    विस्तृतमा पढ्नुस्

  • दोषारोपणको गोलचक्करमा यो रंगशाला

    दोषारोपणको गोलचक्करमा यो रंगशाला

    वीरगंज : अघिल्लो वर्ष फागुनमा वीरगंजस्थित नारायणी रंगशालामा कभर्डहलको शिलान्यास गर्दा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले यो रंगशालाको इतिहासलाई ओझेलमा पर्न नदिने बताएका थिए। मन्त्री विश्वकर्माले आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदै गर्दा यस रंगशालालाई ५० लाख बजेट पनि छुट्याए। नारायणी रंगशालाको इतिहास, वर्तमान र सम्भावनालाई साइड लगाएर हेर्ने हो भने अरु स्थानमा खासै बजेट नपरिरहेको बेलामा यहाँ ५०…

    विस्तृतमा पढ्नुस्

  • बेवारिसे शवमा कोरोना  सङ्क्रमण भेटियो,  वीरगंजमा थप ५ जनामा कोरोना पोजेटिभ  

    बेवारिसे शवमा कोरोना  सङ्क्रमण भेटियो,  वीरगंजमा थप ५ जनामा कोरोना पोजेटिभ  

    वीरगंजः वीरगंजमा एक बेवारिसे शवसहित थप ६ जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको छ। सखुवा प्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका तीन जना, वीरगंज महानगरपालिका निवासी दुई जना र घण्टाघरमा फेला परेको बेवारिसे शवमा कोरोना सङ्क्रमण देखिएको नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले जानकारी दिए।  उनका अनुसार मृतक अन्दाजी २५ वर्षका छन्। उनको परिचय खुल्न सकेको छैन। उनको शव बिहीबार दिउँसो १…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell