PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • वीरगंजमा सञ्चालनमा आयो २ करोडको रेस्टुरेन्ट ‘वन एलेभन’

    वीरगंजमा सञ्चालनमा आयो २ करोडको रेस्टुरेन्ट ‘वन एलेभन’

    वीरगंज : वीरगंजमा सुविधा सम्पन्न रेस्टुरेन्ट ‘वन एलेभन प्रालि’ सञ्चालनमा आएको छ । वीरगंज-६ आदर्शनगरस्थित घोष मार्केटमा २ करोडको लगानीमा आधुनिक तथा आकर्षक लाउन्ज सोमवारदेखि सञ्चालनमा आएको हो। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले रेस्टुरेन्टको उद्घाटन गर्दै भने, ‘वीरगंजमा पर्यटकहरुको लागि बढ्दै गएको रेस्टुरेन्ट व्यवसायले यो क्षेत्रलाई आर्थिक गन्तव्य मात्र नभई पयर्टकीय गन्तव्यको रुपमा पनि चिनाउने छ।’ वीरगंजका दुई…

    विस्तृतमा पढ्नुस्

  • एसपी पन्तसँग सेटिङ गर्न पुगे महिला पोके तस्कर, भने : यो हाम्रो रोजीरोटी हो

    एसपी पन्तसँग सेटिङ गर्न पुगे महिला पोके तस्कर, भने : यो हाम्रो रोजीरोटी हो

    वीरगंज : आइतवार बिहान ११ बजे करिब ४० जना महिलाहरुको टोली जिल्ला प्रहरी कार्यालय पुग्दा गेटमा खटिनेदेखि विभिन्न फाँटमा ड्युटी रहेका प्रहरीहरु अलमलमा परे। शहर वा ग्रामिण भेगमा कुनै ठूलो घटनाको सम्बन्धमा डेलिगेसन आएको होला भनी सबैले सोचेका थिए। तर, सबै जना केही बेरमा गलत साबित भए। उनीहरु तस्करी गर्न पाउँ भनेर महिला एसपीको रुपमा पहिलो पटक पर्सा आएकी गंगा…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेल प्रमुख आतिथि भएको कार्यक्रम देउवा गुटले गर्‍यो बहिस्कार

    रामचन्द्र पौडेल प्रमुख आतिथि भएको कार्यक्रम देउवा गुटले गर्‍यो बहिस्कार

    वीरगंज : नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ३ समितिले वीरगंजको नगरसभा गृहमा आयोजित छलफल कार्यक्रम देउवा समूहले बहिस्कार गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमा एक जना पनि देउवा पक्षका नेताहरुको सहभागिता थिएन। कार्यक्रममा कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, पूर्वसभासद अनिल रुगंटा, रमेश रिजाल, अजय चौरसिया, जनार्दन सिंह क्षेत्रीलगायत नेताहरुको सहभागिता थिएन। ‘वर्तमान राजनैतिक परवेशमा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • 'नाबालक छोरालाई नदीमा डुबाएर हत्या'को आरोपमा आमा पक्राउ, दुई छोराछोरी अझै भेटिएनन्

    'नाबालक छोरालाई नदीमा डुबाएर हत्या'को आरोपमा आमा पक्राउ, दुई छोराछोरी अझै भेटिएनन्

    वीरगंज : आफ्नै सन्तानलाई नदीमा डुबाएर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले हिरासतमा लिएको छ। भारत बिहार रतनपुरी घर भइ वीरगंज–२५ श्रीसिया आदर्शचोकमा ग्यारेजमा काम गर्ने रमोद साहकी श्रीमति उर्मिला देवीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। ‘तीन बच्चा वेपत्ता भएको पर्सा प्रहरीमा उजुरी परेको थियो, शुक्रवार श्रीसिया नदीमा एक वर्षीया छोरा प्रसान्त…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा भएको म्याराथनमा नेपाली सेनाको वर्चश्व

    वीरगंजमा भएको म्याराथनमा नेपाली सेनाको वर्चश्व

    वीरगंज : नेपाली सेनाको मध्यपृतनापति गणले वीरगंजमा आयोजना गरेको म्याराथन प्रतियोगितामा नेपाली सेनाकै खेलाडीहरुको वर्चश्व देखिएको छ। ‘एकताको लागि दौड : स्वस्थ देश–स्वस्थ मधेस’ नारासहित शनिवार आयोजित म्याराथनको ४२ किलोमिटरमा भएको दौडामा नेपाली सेनाकै खेलाडीहरु प्रथम, दोस्रो र तेस्रो स्थानमा आएका छन्। २१ किलोमिटरको पुरुष र महिला तर्फ पनि नेपाली सेनाकै खेलाडीहरुले पहिलो, दोस्रो र तेस्रो स्थान ल्याएका छन्। पुरुष…

    विस्तृतमा पढ्नुस्

  • गाँजा लिएर भारततर्फ गइरहेका तीन भारतीय पक्राउ

    गाँजा लिएर भारततर्फ गइरहेका तीन भारतीय पक्राउ

    वीरगंज : पर्सा प्रहरीले नेपालबाट भारत तर्फ लागुऔषध गाँजाको तस्करी गर्ने तीन जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला छपरा ग्राम महुली वडा नम्बर २ थाना तरैया बस्ने ३५ वर्षीय दिनेश सहनी, सोही स्थानका २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी रहेका छन्। शुक्रवार चितवनबाट बसमा वीरगंज हुँदै सीमावर्ती भारतीय बजार रक्सौलतर्फ पैदल गइरहेको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • मधेसी शहीदहरुको सम्झनामा शालिक निर्माण

    मधेसी शहीदहरुको सम्झनामा शालिक निर्माण

    वीरगंज : वीरगंजको घण्टाघर अगाडि रहेको पार्कमा मधेसी शहीदहरुको सम्झनामा शालिक निर्माण कार्य शुरु भएको छ। पर्सा क्षेत्र नम्बर १ का संघीय सासदको संसदीय कोषबाट २० लाख र वीरगंज महानगरको २० लाख गरी कुल ४० लाखको बजेटमा शालिक निर्माणको कार्य शुरु भएको हो। शालिकको शिलान्यास शुक्रवार संघीय सांसद प्रदिप यादव र वीरगंजका मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा गरे। २०७२ सालको…

    विस्तृतमा पढ्नुस्

  • सुत्केरीको मृत्यु भएको घटनामा छानबिन गर्न काउन्सिलले ढिलाइ गरेको पीडितको आरोप

    सुत्केरीको मृत्यु भएको घटनामा छानबिन गर्न काउन्सिलले ढिलाइ गरेको पीडितको आरोप

    वीरगंज : वीरगंज पानीटंकी ८ स्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरमा गत कात्तिकमा दुई जना सुत्केरीको मृत्यु भएको घटनाको छानबिनमा ढिलाइ भएको मृतकका परिवारले आरोप लगाएका छन्। मृतकका परिवारले बिहीवार पत्रकार सम्मेलन गरी नेपाल मेडिकल काउन्सिलले छानबिनमा ढिलाई गरेको भन्दै आपत्ति जनाएका हुन्। नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रगतीनगरकी मृतक अमृता श्रेष्ठकी आमा निशा श्रेष्ठ र बारा…

    विस्तृतमा पढ्नुस्

  • १० लाख लिएर हुन्डी कारोबारीलाई छाडेको अभियोगमा असईसहित ३ प्रहरी पक्राउ

    १० लाख लिएर हुन्डी कारोबारीलाई छाडेको अभियोगमा असईसहित ३ प्रहरी पक्राउ

    वीरगंज : एक जना हुन्डी कारोबारीलाई १० लाख लिएर छाडेको अभियोगमा पर्सा प्रहरीका एक असईसहित तीन जना पक्राउ परेका छन्। जसमाअसईसहित एक हवलदार र एक जना प्रहरी जवान पनि छन्। घटना बारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान शुरु गरी तिनै जनालाई बुधवार नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा वीरगंज-१६ ईनार्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक पूर्णे तामाङ, सोही थानाका…

    विस्तृतमा पढ्नुस्

  • महानगरले लगाएको गैरकानुनी कर खारेज गर्न व्यवसायीको आग्रह, नगरिए हडतालमा उत्रिने चेतावनी

    महानगरले लगाएको गैरकानुनी कर खारेज गर्न व्यवसायीको आग्रह, नगरिए हडतालमा उत्रिने चेतावनी

    वीरगंज : व्यवसायीहरुले वीरगंज महानगरपालिकाले लगाएको विभिन्न गैरकानुनी कर खारेज आग्रह गरेका छन्। गैरकानुनी कर खारेज नगरिए वीरगंज उद्योग वाणिज्य संघको अगुवाइमा नारायणी यातायात, तराई यातायात, पेट्रोलिय ढुवानी व्यवसायी संघलगायतका संगठनले आन्दोलनमा उत्रिने चेतावनी दिइएका छन्। वीरगंज उद्योग वाणिज्य संघले बुधवार पत्रकार सम्मेलन गर्दै संघको अगुवाइमा यस्तो अल्टिमेटमसहितको चेतावनी दिएको हो। संघका महासचिव माधवराज पालले संघीय मामिला तथा सामान्य प्रशासन…

    विस्तृतमा पढ्नुस्

  • विलासी गाडीको आयात ह्वात्तै घटेपछि लक्ष्य भन्दा ४६ प्रतिशत कम राजस्व संकलन

    विलासी गाडीको आयात ह्वात्तै घटेपछि लक्ष्य भन्दा ४६ प्रतिशत कम राजस्व संकलन

    वीरगंज : विलासी गाडीको आयात ह्वात्तै घटेपछि वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह (ड्राईपोर्ट) भन्सारको राजस्व संकलन प्रभावित भएको छ। चालु आर्थिक वर्षको साउनदेखि माघसम्म लक्ष्यभन्दा २० अर्ब कम राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी जगदीश पुर्बेका अनुसार पछिल्लो ७ महिनामा लक्ष्यको ४६ प्रतिशत कम राजस्व संकलन भएको छ। कार्यालयले चालु आव २०७६/०७७ को लागि साउनदेखि माघसम्म भन्सार…

    विस्तृतमा पढ्नुस्

  • ‘थुनामा रहेकालाई छुटाइ दिन्छु’ भन्दै ४० हजार ठग्ने सम्साद अलि पक्राउ

    ‘थुनामा रहेकालाई छुटाइ दिन्छु’ भन्दै ४० हजार ठग्ने सम्साद अलि पक्राउ

    वीरगंज : थुनामा रहेका अभियुक्तलाई थुनामुक्त गरिदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ठगीको अभियोगमा पर्सा प्रहरीले वीरगंज-२ छप्कैयाका मोहम्मद सम्साद अलिलाई पक्राउ गरेको हो। गत असोज २० गते पक्राउ परेका वीरगंज-१६ नगवा निवासी २० वर्षीय सदाम हुसेनलाई छुटाउन उनका अभिभावकसँग सम्सादले ४० हजार रुपैयाँ लिएका थिए। पैसा दिएको भनी हुसेनका अभिभावकले पर्सा प्रहरीमा दिएको उजूरीका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकार भ्रष्टहरुको झुन्ड हो : सह-महामन्त्री डा महत

    ओली सरकार भ्रष्टहरुको झुन्ड हो : सह-महामन्त्री डा महत

    वीरगंज : नेपाली कांग्रेसका सह-महामन्त्री डा प्रकाशसरण महतले ओली सरकार भ्रष्टहरुको झुन्ड हो भन्ने उदाहरण गोकुल बाँस्कोटाको अडियो काण्डले प्रमाणित गरेको दाबी गरेका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणलगायतका अन्य धेरै प्रकरणमा मन्त्री बाँस्कोटाले अरबौँको भ्रष्टाचार गर्न खोजेको आरोप लगाउदै डा महतले घटनाको निश्पक्ष छानबिन हुनुपर्ने माग समेत गरे। नेपाल प्रेस युनियन पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सह-महामन्त्री…

    विस्तृतमा पढ्नुस्

  • मालपोत कार्यालयको ढिलासुस्तीले सेवाग्राहीलाई सास्ती, ‘चिया खर्च नभई फाइल अघि बढ्दैन’

    मालपोत कार्यालयको ढिलासुस्तीले सेवाग्राहीलाई सास्ती, ‘चिया खर्च नभई फाइल अघि बढ्दैन’

    वीरगंज : वीरगंज-२१ लिपनीबिर्ताका सुरेन्द्र कुर्मी ‘हाल साबिक’ गराउन मालपोत कार्यालय पर्सामा निवेदन दिएको एक साता बितिसकेको छ। तर, पनि उनको फाइल अगाडि बढेको छैन। मालपोतले एउटा विवरण खुलाई नापी कार्यालय, पर्सालाई लेख्नको लागि उनी दैनिक धाइरहेका छन् तर एउटा निवेदन लेख्न पनि अधिकृतहरुलाई समय नभएको उनको गुनासो छ। वीरगंज-२४ रामगढवाका रामनिवास यादवले एउटा सहकारीको जग्गा दृष्टिबन्धक गर्न पनि कम्तीमा…

    विस्तृतमा पढ्नुस्

  • काठ तस्करलाई छुटाउन वनकर्मीमाथि स्थानीयको आक्रमण

    काठ तस्करलाई छुटाउन वनकर्मीमाथि स्थानीयको आक्रमण

    वीरगंज : राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी गरेका रामलगन दास थारुलाई बचाउन पर्सागढी नगरपालिकाको कटरिया र बढनिहार टोलका स्थानीयले सब–डिभिजन बन कार्यालय बढनिहारका कर्मचारीमाथि आक्रमण गरेका छन्। गएराति साढे आठ बजे दुवै टोलका दर्जनौँ व्यक्तिले बन कर्मचारीमाथि हातपात गर्दै पक्राउ परेका अभियुक्तलाई छुटाएर लगेका छन्। उनीहरुले कार्यालयको ढोका तोडफोड गरी लुटपाट गरेको सब–डिभिजन बन कार्यालय बढनिहारका सहायक बन अधिकृत शशिकान्त…

    विस्तृतमा पढ्नुस्

  • कभर्ड हल शिलान्यास गर्दै खेलकुद मन्त्रीले भने, ‘७ करोड बजेट कम छ, मिलेर काम गर्नु होला’

    कभर्ड हल शिलान्यास गर्दै खेलकुद मन्त्रीले भने, ‘७ करोड बजेट कम छ, मिलेर काम गर्नु होला’

    वीरगंज : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विकासमा राजनीति नगर्न आग्रह गरेका छन्। वीरगंजको नारायणी रंगशालामा निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्ड हलको शिलान्यासपछि उनले अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारको रुपमा चिनिने नारायणी रंगशाला को संरक्षण र सम्बर्द्धन गर्न सबै राजनीतिक दल तथा अगुवाहरु एकजुट हुनुपर्ने बताए। मन्त्री विश्वकर्माले विकासको कुरामा राजनीति नगरी विभिन्न सरकारी योजना तथा कार्यक्रमहरु साकार रुप दिन एकापसमा मिलेर सहकार्य…

    विस्तृतमा पढ्नुस्

  • बिन्दबासिनीका हाकिमलाई वडा अध्यक्षले ज्यान मार्ने धम्की दिएपछि गाउँपालिका ठप्प

    बिन्दबासिनीका हाकिमलाई वडा अध्यक्षले ज्यान मार्ने धम्की दिएपछि गाउँपालिका ठप्प

    वीरगंज : पर्साको बिन्दबासिनी गाउँपालिकाको कार्यालय ठप्प भएको छ। गाउँपालिकामा भर्खरै जिम्मेवारी सम्हालेका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलाई वडा अध्यक्ष सुकदेव राउत अहिरले अभद्र व्यवहार गरेको भन्दै सोविरुद्ध गाउँपालिका ठप्प भएको हो। गाउँपालिकाका कर्मचारीहरूले भरपर्दो शान्ति सुरक्षाको वातावरण नबनेसम्म काम गर्न नसकिने भन्दै बिहीवार बिहानैदेखि अनिश्चित कालका लागि कार्यालय बन्द गरेका हुन्। सो गापाका अध्यक्षलगायतका जनप्रतिनिधि एवं निमित्त…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज कारागारका १८ जना कैदीबन्दीलाई कैद माफ

    वीरगंज कारागारका १८ जना कैदीबन्दीलाई कैद माफ

    वीरगंज : वीरगंज कारागारबाट १८ जना कैदीबन्दीको कैद माफ गरिएको छ। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर गृह मन्त्रालयबाट कैद माफी भएर आएका विभिन्न मुद्दाका १८ जना पुरुष कैदीबन्दीको रिहा भएको वीरगंज कारागारका जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए। हरेक वर्षजस्तै प्रजातन्त्र दिवसको अवसरमा आरचण राम्रो र ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीबन्दीहरुको कैद माफीको लागि सिफारिस गर्दै आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुकइ साह माविमा छैनन् ६ विषय पढाउने शिक्षक, गाउँपालिकालाई दबाव दिन पुग्दा विद्यार्थी पक्राउ

    सुकइ साह माविमा छैनन् ६ विषय पढाउने शिक्षक, गाउँपालिकालाई दबाव दिन पुग्दा विद्यार्थी पक्राउ

    वीरगंज : पर्साको कालिकामाई गाउँपालिका–२ भडिहारीस्थित सुकइ साह माविका विद्यार्थी आन्दोलित भएका छन्। विद्यालयमा आवश्यकताअनुसार शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्। विद्यार्थीका अनुसार १० कक्षासम्म अध्ययापन हुने विद्यालयमा ६ जना मात्रै शिक्षक छन्। अंग्रेजी, नेपाली, सामाजिक, अर्थशास्त्र, पेशा व्यवसाय, र कम्युटर पढाउने शिक्षक छैनन्। विद्यालयमा पर्याप्त भौतिक संरचना नहुँदा धेरै विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउने गरिएको…

    विस्तृतमा पढ्नुस्

  • दर्शकले जुत्ता चप्पल प्रहार गरेपछि भाँडियो मौलापुरको कार्यक्रम, स्टेज छाडेर भागे निरहुआ र आम्रपाली

    दर्शकले जुत्ता चप्पल प्रहार गरेपछि भाँडियो मौलापुरको कार्यक्रम, स्टेज छाडेर भागे निरहुआ र आम्रपाली

    वीरगंज : नेकपा नेता प्रभु शाहको गृह नगर रौतहटको मौलापुरमा गएराति आयोजना गरिएको भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव 'निरहुआ' र अभिनेत्री आम्रपाली दुबे लगायतको साँस्कृतिक कार्यक्रम भाँडिएको छ ।  मौलापुर नगरपालिकाको पतौरा टोलमा मंगलवारदेखि आयोजित मधानी महायज्ञको अवसरमा राखिएको रात्रिकालीन साँस्कृतिक  कार्यक्रममा भारतीय मुलका चर्चित भोजपुरी कलाकार निरहुआ, आम्रपाली र ईन्दु शोनालीलगायतको कलाकारमाथि चप्पल जुत्ता वर्षिएपछि उनीहरु स्टेज छाडेर भागेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell