PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • कोरोनाको प्रभाव : ५ देशबाट खाद्यवस्तुको कच्चा पदार्थ आयातमा रोक, स्वदेशी उद्योग मर्कामा

    कोरोनाको प्रभाव : ५ देशबाट खाद्यवस्तुको कच्चा पदार्थ आयातमा रोक, स्वदेशी उद्योग मर्कामा

    वीरगंज : सरकारले चीन, जापान, दक्षिण कोरिया, इरानलगायतका देशबाट आयात गरिने खाद्य वस्तुको कच्चा आयातमा रोक लगाउँदा वीरगंज-पथलैया औद्योगिक करिडोरका खाद्य सामग्री उत्पादन गर्ने दर्जन भन्दा बढि उद्योगहरु प्रभावित भएका छन्। विश्वको १६० भन्दा बढि देशमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले यस्तो निर्देशन जारी गरेपछि उद्योग कलकारखाना बन्द हुने अवस्था सृजना भइरहेको वीरगंजका उद्योगी नारायण रुगंटाले बताएका छन्। ओम…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज कारागारमा कोरोनाको त्रास, मास्क बनाउने काममा लागे कैदीबन्दी

    वीरगंज कारागारमा कोरोनाको त्रास, मास्क बनाउने काममा लागे कैदीबन्दी

    वीरगंज : वीरगंज कारागारले कारागार भित्र तथा कैदीबन्दी भेट्न आउनेहरुका लागि कोरोना भाइरसविरुद्धको जनचेतना अभिवृद्धि अभियान शुरु गरेको छ। कोरोना भाइरसको त्रास नेपालमा पनि बढ्दै गइरहेका बेला कारागारमा रहेका कैदी तथा भेट्न आउने आफन्तलाई सचेत गराउन कोरोना भाइरसविरुद्धको अभियान शुरु गरिएको वीरगंज कारागार प्रमुख श्रवण कुमार पोखरेलले बताए। मंगलवार एक कार्यक्रमका बीच वीरगंज कारागार भित्र रहेका १ हजार ३ सय…

    विस्तृतमा पढ्नुस्

  • तस्करी गर्न लागिएको २३ लाख बराबरको छोकडा बरामद

    तस्करी गर्न लागिएको २३ लाख बराबरको छोकडा बरामद

    वीरगंज : अवैध रुपमा नेपालबाट भारततर्फ लैजान लागेको अवस्थामा ठूलो परिमाणमा रहेको छोकडा पर्सा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाबाट ना ५ ख ८४८१ नम्बरको मिनी ट्रकमा लोड गरिएको अवस्थामा बेवारिसे छाडिएको ३५ क्विन्टल छोकडा बरामद गरेको हो। प्रहरीले २३ लाख ५० हजार रुपैयाँ बराबरको छोकडा र मिनी ट्रक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को राजधानी जनकपुर : नाम 'जानकी' कि 'मधेश'? निर्णयका लागि मतदान हुँदै

    प्रदेश २ को राजधानी जनकपुर : नाम 'जानकी' कि 'मधेश'? निर्णयका लागि मतदान हुँदै

    वीरगंज : प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीको लागि प्रदेश सभामा चुनाव भइरहेको छ। नाम र राजधानी टुंगो लगाउन गोप्य मतदान हुने कार्यक्रम राखिएको छ। नाम र राजधानीको टुंगो गोप्य मतदानबाट गर्ने र त्यसको सबै तयारी भइसकेको सभामुख सरोजकुमार यादवले जानकारी दिए। मतदान अघि प्रदेश सांसदहरुलाई बोल्न चाहने सांसदलाई ५ मिनेटको समय दिइने कार्यक्रम रहेको उनले बताए। छलफल…

    विस्तृतमा पढ्नुस्

  • चीनमा कोरोनाको प्रभाव कम हुन थालेसँगै ‘होल्ड’ भएका मालसामान आउन थाले वीरगंज

    चीनमा कोरोनाको प्रभाव कम हुन थालेसँगै ‘होल्ड’ भएका मालसामान आउन थाले वीरगंज

    वीरगंज : कोरोना भाइरसको प्रकोपका कारण भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाहमा रोकिएका अरबौँ रुपैयाँका मालसामान वीरगंज आउन थालेका छन्। चीनमा कोरोनाको प्रकोप घट्न थालेको र त्यहाँका उद्योग कलकारखाना तथा व्यावसायिक फर्म खुल्न थालेपछि विस्तारै ‘होल्ड’ भएर बसेका हजारौँ कन्टेनर वीरगंज आउन थालेको वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार चिनियाँ निर्यातकर्ताहरुको कार्यालय तथा कारखाना…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको त्रासका कारण वीरगंज नाका सुनसान, आयातमा आयो गिरावट

    कोरोनाको त्रासका कारण वीरगंज नाका सुनसान, आयातमा आयो गिरावट

    वीरगंज : वीरगंज भन्सार नाकाबाट विभिन्न मालसामानको पैठारीमा गिरावट आएको छ। कोरोना भाइरसको त्रास र होलीका कारण सातादेखि भन्सार नाकाबाट भित्रिने मालवस्तुको संख्यामा निकै गिरावट आएको भन्सार अधिकारीहरुको अनुमान छ। वीरगंज भन्सारको तथ्यांक अनुसार फागुन २९ र ३० गते जम्मा १३ करोड रुपैयाँ राजस्व असुली भएको छ भने २८ गते १९ करोड ८१ लाख, २७ गते ३ लाख, २६ गते…

    विस्तृतमा पढ्नुस्

  • सम्भावित कोरोना संक्रमितलाई रोक्न सीमामा भारतको कडाइ, ६५ किमीमा १५ वटा ‘हेल्थ डेक्स’

    सम्भावित कोरोना संक्रमितलाई रोक्न सीमामा भारतको कडाइ, ६५ किमीमा १५ वटा ‘हेल्थ डेक्स’

    वीरगंज : भारतमा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न सीमा नाकामा कडाइ गरेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्व महामारी संकट घोषणा गरेसँगै भारतले सीमामा कडाइ गरेको हो। बिहीवार रक्सौलको हरैयामा रहेको भारतीय आइसिपीमा सरोकारवालाहरुको बैठकमा नेपालबाट भित्रिने भारतीयलाई रोक लगाउने निर्णय भएको छ। नेपालबाट रुघाखोकी, ज्वरो तथा इन्फ्लुएन्जाको शंकास्पद भारतीयलाई सीमा नाकामै रोकेर डंकन अस्पतालभित्र स्थापना…

    विस्तृतमा पढ्नुस्

  • विशाल गोल्ड कप स्थगित, कोरोनाको त्रास कम भए वैशाखमा हुने

    विशाल गोल्ड कप स्थगित, कोरोनाको त्रास कम भए वैशाखमा हुने

    वीरगंज : आगामी चैत १ देखि ८ गतेसम्म वीरगंजको नारायणी रंगशालामा आयोजना हुने तय भएको विशाल मेमोरियल गोल्ड कप स्थगित भएको छ। विश्वभर कोरोना भाइरस रोगको त्रास फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल महासंघ (एन्फा)को निर्देशन अनुसार प्रतियोगिता स्थगित गरिएको आयोजक विशाल मेमोरियल फाउन्डेसनले वीरगंजमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। प्रतियोगिताका संयोजक तथा फाउन्डेसनका अध्यक्ष अनिलकुमार कलवारले प्रतियोगिता…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नागरिकता बनाउने पूर्वगाविस सचिव पक्राउ

    नक्कली नागरिकता बनाउने पूर्वगाविस सचिव पक्राउ

    वीरगंज : पर्सा प्रहरीले नक्कली नागरिकता बनाउने एक पूर्वगाविस सचिवलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज–१६ भिस्वास्थित पूर्वगाविस सचिव बिन्दा साह रहेका छन्। प्रहरीले उनको घरमा आइतवार बिहान छापा हानी उनलाई दसीसहित पक्राउ गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। छापा मार्दा साहको घरबाट ४ दर्जन बढी नागरिकता बरामद भएको छ। उनको घरबाट नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षपछि पक्राउ परे पत्रकार वीरेन्द्र साह हत्याका मुख्य अभियुक्त, के थियो घटना?

    १२ वर्षपछि पक्राउ परे पत्रकार वीरेन्द्र साह हत्याका मुख्य अभियुक्त, के थियो घटना?

    वीरगंज : बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार भनिएका कुन्दन भनिने नरेन्द्र फौजदार १२ वर्षपछि पक्राउ परेका छन्। बारा प्रहरीले फौजदारलाई आइतबार बिहान २ बजे बारागढीको गढहल भन्ने स्थानबाट पक्राउ गरेको हो। साहको २०६४ सालमा हत्या भएको थियो। मुख्य अभियुक्त भनिएका फौजदार त्यसयता फरार थिए। बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले फौजदार पक्राउ परेको बताए। प्रहरीले औपचारिक रुपमा दिउँसो १…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ३३ केभिएको नयाँ सब स्टेसन आयो सञ्चालनमा

    वीरगंजमा ३३ केभिएको नयाँ सब स्टेसन आयो सञ्चालनमा

    वीरगंज : नेपाल विद्युत प्राधिकरणले वीरगंजको छपकैयामा निर्माण गरेको नयाँ सब स्टेशन सञ्चालनमा आएको छ। करिब ३ करोडको लागतमा ३३ केभिए/११ केभि को ८ एमभिए क्षमताको सब स्टेसन तीन साता यता सञ्चालनमा आएको हो। वीरगंज-२ छपकैयास्थित प्राधिकरणको जग्गामा उक्त सब स्टेशन सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुशियैत रायले जानकारी दिए। सब स्टेसन सञ्चालनमा आएसँगै वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायी क्यालले तीन ट्रक सेनिटाइजर र पञ्जा लुकाएको आरोप, उनी भन्छन् : माग उच्च छ, सामान छैन

    व्यवसायी क्यालले तीन ट्रक सेनिटाइजर र पञ्जा लुकाएको आरोप, उनी भन्छन् : माग उच्च छ, सामान छैन

    वीरगंज : विश्वको ८० भन्दा बढि देशमा फैलिएको कोरोना भाइरसको त्रास वीरगंजमा पनि बढेको छ। यस्तोमा भारतसँग खुल्ला सिमाना रहेको वीरगंजमा मास्क, सेनिटाइजर, साबुनलगायत समानको हाहाकार भएको छ। केही व्यवसायीहरुले कृत्रिम अभाव सृजना गर्न बिक्री ठप्प पारेको उपभोक्ताको गुनासो छ। बिक्री गर्ने समान गोदाममा लुकाएको भन्दै एक सातापछि महँगो दाममा बेच्न उनीहरुले त्यसो गरेको उपभोक्ताले गुनासो गरेका छन्। वीरगंज-६ रेशमकोठीमा…

    विस्तृतमा पढ्नुस्

  • मकैको धानचमरामा दाना लाग्ने अनौठो समस्या देखिएपछि वैज्ञानिकको टोली किसानका खेतमा

    मकैको धानचमरामा दाना लाग्ने अनौठो समस्या देखिएपछि वैज्ञानिकको टोली किसानका खेतमा

    वीरगंज : मकैमा अनौठो समस्या देखिएपछि चिन्तित बनेका बाराका किसानलाई विज्ञहरुले नआत्तिन सुझाव दिएका छन्। प्रभावित क्षेत्रको अनुगमनपछि मकैबाली अनुसन्धान केन्द्र रामपुर चितवनका मकै वैज्ञानिक महेन्द्र त्रिपाठीसहितको टोलीले बाराको मकै खेतीको अवलोकन गरी आत्तिनु पर्ने अवस्था नदेखिएको बताएको छ। बारा जिल्लाका अधिकांश किसानले लगाएको श्रेष्ठा एनएमएच-७३१ जातको मकैको धानचमरामा दाना लाग्ने अनौठो समस्या देखिएपछि अनुगमनका लागि आएको टोलीले किसानहरुसँग अन्तर्क्रिया…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा पनि मास्क अभाव, चिकित्सक भन्छन्, ‘सर्जिकल मास्क नपाए कपडाको सिलाएर लगाउनु’

    वीरगंजमा पनि मास्क अभाव, चिकित्सक भन्छन्, ‘सर्जिकल मास्क नपाए कपडाको सिलाएर लगाउनु’

    वीरगंज : चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको त्रास अहिले विश्वभर छ। छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दुई दर्जन बढी बिरामीहरूमा कोरोना पोजिटिभ देखिएको अवस्थामा नेपालको मुख्य भन्सार नाका वीरगंजमा पनि यसको त्रास उत्तिकै छ। नाकाबाट बिरामी भित्रिन सक्ने सम्भावना उच्च रहेका बेला वीरगंजमा अहिले मास्कको हाहाकार भएको छ। वीरगंजका विभिन्न पसलदेखि सर्जिकल स्टोर्स र अस्पतालमा समेत मास्कको कृत्रिम अभाव…

    विस्तृतमा पढ्नुस्

  • अब्दुलाह ‘हत्या’ प्रकरणमा एसपी पन्तको चासो, घटनास्थलमा पुगेर परिवारजनसँग छलफल

    अब्दुलाह ‘हत्या’ प्रकरणमा एसपी पन्तको चासो, घटनास्थलमा पुगेर परिवारजनसँग छलफल

    वीरगंज : पर्साको पोखरिया-५ सतवरियाका १४ वर्षीय बालक मेराज भन्ने अब्दुलाह अन्सारीको ५ महिना पहिले  शंकास्पद मृत्यु भएको घटनामा पर्साकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले चासो देखाएकी छन्। उनले बिहीवार घटनास्थलमा पुगरे मृतक बालकका परिवारजनसँग भेटघाट गर्दै घटनाको चुरो कुरा पत्ता लगाउन आफूले मातहतको अनुसन्धान टोली र अस्पतालका चिकित्सकसँग परमर्श गरेको बताइएकी छिन्। गत असोज १९ गते अब्दुलाह…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री राउतको टाउको दुखाइ बन्यो गत वर्षको ८६ करोड भुक्तानी

    मुख्यमन्त्री राउतको टाउको दुखाइ बन्यो गत वर्षको ८६ करोड भुक्तानी

    वीरगंज : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख तिलक परियारसँग भेटेर संघीय सरकार मातहतका कर्मचारीले ‘असहयोग’ गरेको गुनासो गरेका छन्। गत वर्षको ८६ करोड रुपैयाँ भुक्तानीमा कर्मचारी तगारो बनेको भन्दै मुख्यमन्त्री राउतले कर्मचारीसँग सहजीकरण गरिदिन प्रदेश प्रमुख परियारलाई आग्रह समेत गरेका छन्। मुख्यमन्त्री राउतसँगै प्रदेश सभाका सभामुख सरोज यादव र न्यायधिवक्ता दीपेन्द्र झाले बिहीवार बिहान प्रदेश प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज नाकामा कोरोनाको सतर्कता कमजोर, दैनिक ३ अहेबले पालैपालो हेर्छन् ‘हेल्थ डेस्क’

    वीरगंज नाकामा कोरोनाको सतर्कता कमजोर, दैनिक ३ अहेबले पालैपालो हेर्छन् ‘हेल्थ डेस्क’

    वीरगंज : नेपाल-भारतको मुख्य नाकाको रूपमा रहेको वीरगंज भन्सार नाकामा कोरोना भाइरस परीक्षणको निगरानी कमजोर देखिएको छ। वीरगंज महानगरको स्वास्थ्य महाशाखाले कोरोना भाइरस निगरानीको लागि एक जना स्वास्थ्यकर्मीको भरमा हजारौँ यात्रु ओहोरदोहार गर्ने नाकामा ‘हेल्थ डेस्क’ राखेको छ। भारतबाट नेपालमा यो रोगका बिरामी भित्रिन सक्ने जोखिम उच्च रहेको छ। भारतमा २९ जनामा यो रोगको संक्रमण देखा परेको छ। यस्तो अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • अनुपस्थित हुने शिक्षकको काटियो तलब, ‘लिजर पिरियड’मा पढाउनेलाई प्रोत्साहन भत्ता

    अनुपस्थित हुने शिक्षकको काटियो तलब, ‘लिजर पिरियड’मा पढाउनेलाई प्रोत्साहन भत्ता

    वीरगंज : पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ८ मा रहेको देवनन्दन देवराज नमुना माध्यमिक विद्यालय रामनगरीको प्रशासनले विद्यालयमा अनुपस्थित हुने शिक्षकहरुको तलब कट्टा गरेको छ। विद्यालयका ६ जना शिक्षकहरुको माघ मसान्तको तलब कट्टा गरिएको विद्यालयका प्रधानाध्यापक मनोज कुमार श्रीवास्तवले जानकारी दिए। गत फागुन २ गते विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनरेश यादवको उपस्थितिमा शिक्षक, स्टाफले गरेको पूर्वनिर्णय अनुसार अनुपस्थित हुने ६…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा मनाइयो ७० औँ चिकित्सक दिवस, एसपी पन्तले भनिन् : डाक्टरले जानीजानी मान्छे मार्दैन, प्रहरी र डाक्टरको काम उस्तैउस्तै

    वीरगंजमा मनाइयो ७० औँ चिकित्सक दिवस, एसपी पन्तले भनिन् : डाक्टरले जानीजानी मान्छे मार्दैन, प्रहरी र डाक्टरको काम उस्तैउस्तै

    वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजको आयोजनामा विविध कार्यक्रम गरी मंगलवार ७० औँ चिकित्सक दिवस मनाइएको छ। कार्यक्रमकी प्रमुख अतिथि प्रहरी उपरीक्षक गंगा पन्तले प्रहरी र चिकित्सकको काम उस्ताउस्तै भएको बताएकी छन्। दिनरात इमान्दारीपूर्वक खटेर पनि जस नपाउने उनको भनाइ थियो। जनताको सेवाबाहेक घरपरिवारसँग भेट गर्न पनि समय नपाउने, जसको लागि अहोरात्र काम गयो उनीहरुबाटै अपमान सहनुपर्ने प्रहरी र…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका लगानीकर्ता शेयर कारोबारमा आकर्षित, दैनिक ६ करोडको खरिदबिक्री

    वीरगंजका लगानीकर्ता शेयर कारोबारमा आकर्षित, दैनिक ६ करोडको खरिदबिक्री

    वीरगंज : अर्थमन्त्री डा युवराज खतिवडा बाहिरिने हल्ला चलेसँगै दुई सातादेखि नेपाली शेयर बजारको कारोबार विगत १८ महिनाकै उच्च विन्दुमा पुगिरहेको बेला वीरगंजका शेयर खेलाडीहरु पनि उत्साहित भए। देशभरमा दैनिक ३ देखि पौन ५ अर्बसम्मको शेयरको खरिद–बिक्री भइरहेको बेला वीरगंजका व्यवसायीहरुले दैनिक ६ करोडको शेयर खरिदबिक्री गरिरहेका छन्। वीरगंजस्थित शेयर ब्रोकर नम्बर ५८ नासा सेक्युरिटी प्रालिले दैनिक ४ करोड र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell