PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • प्लास्टिक उद्योगमा आगलागी हुँदा करोड बढीको क्षति

    प्लास्टिक उद्योगमा आगलागी हुँदा करोड बढीको क्षति

    वीरगंज : वीरगंज-१४ गण्डक बाइपास सडकमा रहेको अमृत प्लास्टिक उद्योगमा आगलागी भएको छ। बुधवार विहान ३ बजे भएको आगलागीमा १ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। वीरगंज, कलैया र पोखरीयताबाट आएको तीन वटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो। वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार आगलागीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ। आगलागीबाट कुनै मानवीय क्षति…

    विस्तृतमा पढ्नुस्

  • तराईका हलमा भोजपुरी फिल्म ‘मधेशी बाबु’ प्रदर्शनमा

    तराईका हलमा भोजपुरी फिल्म ‘मधेशी बाबु’ प्रदर्शनमा

    वीरगंज : भोजपुरी फिल्म ‘मधेशी बाबु’ तराईका जिल्लाहरुमा प्रदर्शन शुरु भएको छ। शुक्रवारदेखि पर्सा र बाराका सिनेमाहलमा फिल्म प्रदर्शन भइरहेको छ। सोमवारदेखि तराईका थप १० वटा सिनेमाहल सो फिल्म प्रदर्शन हुनेछ। वीरगंजको श्रीराम, बजरंग, बाराको कलैयास्थित गुप्ता हल, जीतपुरस्थित शिवपार्वती गरी ४ वटा हलमा फिल्म लागेको फिल्म निर्माण टोलीले जनाएको छ। सोमवारदेखि गौर, राजविराज, विराटनगर, लहानलगायतका १० शहरमा फिल्म प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • मिडिया र प्रशासन संघीय सरकारको कब्जामा, प्रदेशलाई बदनाम गरिदैँछ : मुख्यमन्त्री राउत

    मिडिया र प्रशासन संघीय सरकारको कब्जामा, प्रदेशलाई बदनाम गरिदैँछ : मुख्यमन्त्री राउत

    वीरगंज : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मिडिया र प्रशासन संघीय सरकारको कब्जामा रहेकाले संघीय सरकारको इशारामा प्रदेश २ लाई बदनाम गर्न खोजेको आरोप लगाएका छन्। पर्साको बहुअर्वामा आयोजित पार्टी प्रवेश कार्यालयमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘संघीय सरकारको इशारामा सबै मिडिया र प्रशासन लागि परेका छन्, प्रदेश २ मै सबै भन्दा बढि उजुरी…

    विस्तृतमा पढ्नुस्

  • ‘गिरिजाप्रसाद गोल्ड कप फुटबल’को उद्घाटन खेलमा धनुषाद्वारा पर्सा पराजित

    ‘गिरिजाप्रसाद गोल्ड कप फुटबल’को उद्घाटन खेलमा धनुषाद्वारा पर्सा पराजित

    वीरगंज : वीरगंजमा आज देखि शुरु भएको प्रदेशस्तरीय ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ मा धनुषाले पर्सालाई हराउँदै विजयी शुरूवात गरेको छ। प्रतियोगितामा जिल्ला फुटबल संघ धनुषाले पर्सालाई ट्राइबेकरमा ४-२ को गोल अन्तरले पराजित गरेको हो। निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए। त्यसपछि ट्राइब्रेकरमा खेल धकेलिएको थियो। पहिलो हाफको २७ औँ मिनेटमा धनुषाका प्रमोद यादवले…

    विस्तृतमा पढ्नुस्

  • पहिलो जिल्ला सभा नै नगरी वीरगंजमा एकै पटक शुरु भयो दोस्रो जिल्ला सभा

    पहिलो जिल्ला सभा नै नगरी वीरगंजमा एकै पटक शुरु भयो दोस्रो जिल्ला सभा

    वीरगंज : स्थानीय तहको चुनाव सकिएको अढाई वर्षपछि पर्साका १४ वटा स्थानीय तहका प्रमुख/उप्रमुखलगायतको जिल्ला सभा बुधवारदेखि वीरगंजमा शुरु भएको छ। डेढ वर्षमा हुनु पर्ने पहिलो जिल्ला सभा नै नगरी एकै पटक दोस्रो जिल्ला सभा शुरु भएको हो। जिल्ला समन्वय समिति पर्साको उदासिनताका कारण जिल्ला सभा हुन नसक्दा चौतर्फी अन्यौलता छाएको थियो। जिल्ला सभा नहुँदा जिल्ला समन्वय समिति मातहत रहेको बजेट…

    विस्तृतमा पढ्नुस्

  • निम्बसको उद्योगमा चोरी गर्ने एक जना पक्राउ

    निम्बसको उद्योगमा चोरी गर्ने एक जना पक्राउ

    वीरगंज : वीरगंज महानगरपालिका वडा नम्बर २१ मा रहेको निम्बस समूहको प्रोवाइटेक इण्ड्रस्ट्रिजमा गत शुक्रवार राति चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ। रातको समयमा उद्योगको पर्खालको भेन्टिलेसन फोरेर दुई वटा कम्प्युटर सेट सहितका सामग्री चोरेको आरोपमा प्रहरी चौकी परवानीपुरले वीरगंज २१ का १६ बर्षीय सुमन पटेललाई पक्राउ गरेको हो। पटेलको गिरोहमा १० जना पेशेवर चोर रहेको र हाल…

    विस्तृतमा पढ्नुस्

  • उद्योगी भन्छन्, ‘विभागकै कर्मचारीको मिलेमतोमा ट्रेडमार्क चोर्ने काम हुन्छ’

    उद्योगी भन्छन्, ‘विभागकै कर्मचारीको मिलेमतोमा ट्रेडमार्क चोर्ने काम हुन्छ’

    वीरगंज : उद्योग विभागकै कर्मचारीको मिलेमतोमा ट्रेडमार्क चोरी हुने गरेको उद्योगी व्यवसायीहरुले आरोप लगाएका छन्। उद्योग विभाग र प्रदेश २ को उद्योग मन्त्रालयको संयुक्त आयोजनामा आज वीरगंजमा आयोजित औद्योगिक सम्पत्ति (पेटेन्ट डिजाइन ट्रेडमार्क) प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगीहरुले यस्तो आरोप लगाएका हुन्। कार्यक्रममा वीरगंजका उद्योगी मुरली जालानले उद्योग विभागकै कर्मचारीहरुको मिलेमतोमा पहिलेदेखि दर्ता रहेको ट्रेडमार्क अरु व्यवसायीको नाममा दर्ता…

    विस्तृतमा पढ्नुस्

  • १२ लाख भारु लिएर नेपाल छिरेका एक भारतीय नागरिक पक्राउ

    १२ लाख भारु लिएर नेपाल छिरेका एक भारतीय नागरिक पक्राउ

    वीरगंज : पर्सा प्रहरीले भारतको रक्सौलबाट वीरगंज हुदै काठमाडौंतर्फ जादै गरेका एक भारतीय नागरिकलाई स्रोत नखुलेको १२ लाख भारुसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले विशेष सुराकीको आधारमा आज दिउँसो सवारी जाँचको क्रममा वीरगंजको घण्टाघर चोकबाट भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम बस्ने ३२ बर्षीय सुभाष चन्दलाई पक्राउ गरेको हो। चन्द सवार बा ६ च ७४४० नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरियन कम्पनी ‘दुसान’को शोरुम बन्यो, बैशाखदेखि सञ्चालनमा आउने

    वीरगंजमा कोरियन कम्पनी ‘दुसान’को शोरुम बन्यो, बैशाखदेखि सञ्चालनमा आउने

    वीरगंज : वीरगंज-पलैया सडकखण्डमा हेभी सवारी साधन उत्पादन गर्ने कोरियन कम्पनी ‘दुसान’को शोरुम बनेको छ। नेपालस्थित दुसानको आधिकारिक बिक्रेता इन्टरनेसनल कन्सट्रक्सन प्रालिले वीरगंज क्षेत्रको लागि उक्त वर्कसप तथा शोरुमको निर्माण गरेको हो। नेपालमा काठमाडौं, धनगढी, नेपालगञ्ज, नारायणी, तथा ईटहरीमा यसअघि शोरुम स्थापना भइसकेको बताइएको छ। वीरगंजको शोरुममा नेपाली सवारी धनीको लागि सुविधा सम्पन्न वर्कसप पनि स्थापना गरिएको इन्टरनेसनल कन्सट्रक्सन प्रालिका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज नाकाबाट भित्रियो ६ महिनामा ३ अर्बको धान, सवा अर्बको चामल

    वीरगंज नाकाबाट भित्रियो ६ महिनामा ३ अर्बको धान, सवा अर्बको चामल

    वीरगंज : भारतबाट हुने धान र चामलको आयातमा वृद्धि हुँदै गएको छ। नेपालको लागि चाहिने चामल र धान स्वदेशमा उत्पादन हुन नसक्दा भारतबाट यसको आयात हुने क्रम बढेको हो। मुलुककै प्रमुख भन्सार नाका वीरगंजबाट गत आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आव २०७६/७७ को साउनदेखि माघ १२ सम्म १८ हजार ४ सय ५ टन धान र १७ सय ३२ टन…

    विस्तृतमा पढ्नुस्

  • १० दिनमा ५ हजार बढी छोरीको गरियो ‘शिक्षा बिमा’

    १० दिनमा ५ हजार बढी छोरीको गरियो ‘शिक्षा बिमा’

    वीरगंज : २ नम्बर प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गतको ‘छोरी शिक्षा बिमा’ शिविर मार्फत हाल सम्म ५ हजार भन्दा बढी छोरी बिमित भएका छन्। २०७५ माघ १ गते यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गर्दिने घोषणा गरेको थियो। सोही अनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै सञ्चालन गरिएको अभियान प्रभावकारी भने हुन सकेन। अभियानलाई प्रभावकारी बनाउन…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्रीको बिमा कार्यक्रमलाई पछि पार्दै छिपहरमाई गाउँपालिका, छोरीको जन्मदर्तासँगै दुई लाखको बिमा

    मुख्यमन्त्रीको बिमा कार्यक्रमलाई पछि पार्दै छिपहरमाई गाउँपालिका, छोरीको जन्मदर्तासँगै दुई लाखको बिमा

    वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले सञ्चालन गरेको प्रदेशस्तरीय 'छोरी पढाउ, छोरी बचाउ' अभियान अन्तर्गत बिमा कार्यक्रम चलिरहेको छ। तर, पर्साको छिपहरमाई गाउँपालिकाले भने मुख्यमन्त्रीको बिमा कार्यक्रम अगाडि नै छोरीहरुको बिमा कार्यक्रम सञ्चालन गरेको थियो। जसका कारण राउतको कार्यक्रम निश्प्रभावी भएको छ। मुख्यमन्त्रीको बिमा कार्यक्रम अन्तर्गत् बीस वर्षमा एक लाख रुपैयाँ जम्मा हुने गरी बिमा गरिन्छ। छिपहरमाई…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज करिडोरमा ‘मेटाबिल्ड परियोजना’ले जोगायो २० उद्योगको लागत खर्च, प्रदुषण पनि नियन्त्रण

    वीरगंज करिडोरमा ‘मेटाबिल्ड परियोजना’ले जोगायो २० उद्योगको लागत खर्च, प्रदुषण पनि नियन्त्रण

    वीरगंज : युरोपियन युनियनको आर्थिक सहयोगमा सिड नेपालले नेपालमा सञ्चालन गरेको मेटा बिल्ड परियोजनाले नेपालको औद्योगिक प्रतिष्ठानमा सकारात्मक असर परेको बताइएको छ। वीरगंजमा आयोजित परियोजना कार्यअवधि सम्मान समारोहमा सहभागीहरुले परियोजनाको सबल पक्ष बारे प्रशंसा गरे। सन् २०१६ मे १ देखि दक्षिण एशियाको बंगलादेश, नेपाल र श्रीलंकामा यो परियोजना सञ्चालन गरिएको थियो। सन् २०२० फेब्रुअरीमा यो कार्यक्रम सकिन लाग्दा यसको उपलब्धीबारे छलफल…

    विस्तृतमा पढ्नुस्

  • माघ १८ देखि वीरगंजमा ‘गिरिजाप्रसाद गोल्ड कप’ फुटबल हुँदै

    माघ १८ देखि वीरगंजमा ‘गिरिजाप्रसाद गोल्ड कप’ फुटबल हुँदै

    वीरगंज : गिरिजाप्रसाद फाउन्डेसन वीरगंजले आगमी माघ १८ देखि २५ गतेसम्म वीरगंजमा ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ। आदर्शनगर रंगशालामा हुने प्रतियोगितामा प्रदेश २ का आठवटा टिम सहभागी हुनेछन्। उपाधि विजेतालाई डेढ लाख र उपविजेतालाई ७५ हजार नगद पुरस्कार दिइने आयोजक संस्थाका अध्यक्ष मोहम्मद सहाबुद्दिनले जानकारी दिए। करिब २८ लाख ८० हजारको लागतमा हुने प्रतियोगितामा टिमको छनोट हरेक…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज प्रिमियर लिग आजबाट शुरु

    वीरगंज प्रिमियर लिग आजबाट शुरु

    वीरगंज : वीरगंजमा ‘वीरगंज प्रिमियर लिग (बिपिएल)’ शुरु भएको छ। २० ओभरको फर्मम्याटमा खेलाइने प्रतियोगिताको उद्घाटन पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवले गरे। नारायणी रंगशालामा आयोजित प्रतियोगिताको उद्घाटनपछि संघीय सांसद यादवले राष्ट्रियस्तरका खेलाडीहरुको लागि केन्द्र सरकार र प्रदेश सरकारले रोजगारी सिर्जना गर्नु पर्ने बताए। दुवै सरकारले कानुन बनाएर राष्ट्रिय खेलाडीलाई जागिरको व्यवस्था मिलाए खेलप्रति खेलाडीको आकर्षण अझै…

    विस्तृतमा पढ्नुस्

  • बहुदरमाई नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी, प्रहरीको लाठी चार्जबाट ९ विद्यार्थी घाइते

    बहुदरमाई नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी, प्रहरीको लाठी चार्जबाट ९ विद्यार्थी घाइते

    वीरगंज : पर्साको बहुदरमाई नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन्। वडा नम्बर ३ नगरदाहामा रहेको महाविरप्रसाद माध्यमिक विद्यालयका छात्रछात्राहरुले आज दिउँसो कार्यालयमा तोडफोड र आगजनी गरेका हुन्। विद्यार्थीहरुले कार्यालयको सिसा फुटाएका छन् भने फर्निचर, कम्प्युटर तथा कागजात तितरबितर पारेका छन्। उनीहरुले कार्यालयभित्र पार्क गरी राखिएको ना १ ब २९०६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन्। पर्सा प्रहरीले स्थितिलाई नियन्त्रण गर्न…

    विस्तृतमा पढ्नुस्

  • श्रीमती हुँदाहुँदै बालविवाह गर्ने बेहुला मण्डपबाटै पक्राउ, केटीका बुवा पनि प्रहरीको नियन्त्रणमा

    श्रीमती हुँदाहुँदै बालविवाह गर्ने बेहुला मण्डपबाटै पक्राउ, केटीका बुवा पनि प्रहरीको नियन्त्रणमा

    वीरगंज : बारा प्रहरीले बालविवाह गर्ने बेहुला र गराउने केटीको बुवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको महागढिमाई नगरपालिका वडा नम्बर ८ धर्मनगरका ३४ वर्षीय गणेश साह कलवार र कलैया उपमहानगर घर भएका केटीका बुवा रहेका छन्। प्रहरीले केटीका बुवाको नाम खुलाएको छैन। घरमा श्रीमती हुँदाहुँदै बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा आफूभन्दा आधा उमेरकी केटीसँग बिहे गर्न लागेका बेहुला गणेशलाई मण्डपबाटै…

    विस्तृतमा पढ्नुस्

  • बुनिलालकी पत्नी फुलपतिलाई १० लाखको बिमा रकम हस्तान्तरण

    बुनिलालकी पत्नी फुलपतिलाई १० लाखको बिमा रकम हस्तान्तरण

    वीरगंज : वीरगंज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल चौरसियाकी पत्नी फुलपति देवीलाई १० लाख रुपैयाँको बिमा दावी रकम हस्तान्तरण गरिएको छ। वीरगंज महानगरको सभाहलमा आयोजित कार्यक्रममा वीरगंजका मेयर विजयकुमार सरावगीले प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल प्रालिको तर्फबाट उक्त दावी रकमको चेक हस्तान्तरण गरे। असोज ७ गते अग्नि नियन्त्रक बुनिलालको हत्या भएको थियो। महानगरले अग्नि नियन्त्रकको जीवनबिमा गरेको अवस्थामा प्रिमियर इन्स्योरेन्स प्रालिका पदाधिकारीहरुको रोहबरमा…

    विस्तृतमा पढ्नुस्

  • ‘रोबोट’को सहायताले पूर्वराष्ट्रपति यादवले गरे ‘क्यान इन्फोटेक मेला’को उद्घाटन

    ‘रोबोट’को सहायताले पूर्वराष्ट्रपति यादवले गरे ‘क्यान इन्फोटेक मेला’को उद्घाटन

    वीरगंज : पूर्वराष्ट्रपति डा रामवरण यादवले वीरगंजमा पाँच दिने प्रदेशस्तरीय ‘क्यान इन्फोटेक मेला’को उद्घाटन गरेका छन्। पूर्वराष्ट्रपति डा यादवले ‘रोबोट’को सहायताले रिबन काटेर मेलाको उद्घाटन गरेका हुन्। पूर्वराष्ट्रपति यादवले सूचना प्रविधिको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुन सक्ने धारणा व्यक्त गरे। उनले सूचना प्रविधिमा विकास गरेका मुलुकले समृद्धिको फड्को मारेका चर्चा गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि,…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा शुरु भयो जुत्ताचप्पल व्यापार मेला

    वीरगंजमा शुरु भयो जुत्ताचप्पल व्यापार मेला

    वीरगंज : वीरगंजमा एक महिना चल्ने प्रदेशस्तरीय जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ। माघ ९ देखि फागुन ८ सम्म चल्ने मेलामा नेपाल भारतका करिब २ लाख ग्राहक तथा उपभोक्ताले अवलोकन गर्ने लक्ष्य लिइएको छ। मेलाको उद्घाटन वीरगंजका मेयर विजयकुमार सरावगीले गरे। मेलाको उद्घाटन गरेपछि मेयर सरावगीले यस्तो मेलाले स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। सरककारले स्वदेशी उत्पादनलाई विश्वको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell