PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • अब्दुलाह मृत्यु प्रकरणमा परिवारको प्रश्न : साढे ३ फिट पानीमा साढे ५ फिटको बच्चा कसरी डुब्छ?

    अब्दुलाह मृत्यु प्रकरणमा परिवारको प्रश्न : साढे ३ फिट पानीमा साढे ५ फिटको बच्चा कसरी डुब्छ?

    वीरगंज : पर्साको पोखरीया नगरपालिका वडा नम्बर ५ सतवरीयका १४ वर्षीय बालक मेराज भनिने अब्दुलाह अन्सारीको शंकास्पद मृत्युको घटनामा परिवारजनले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन्। घटना भएको साढे दुई महिना बितिसक्दा पनि घटनाको सत्य तथ्य बारे प्रहरी अनभिज्ञ रहेको अन्सारी परिवारको आरोप छ। मृतक बालकका बुवा मोहम्मद गनी अन्सारीले छोराको मृत्यु पोखरीमा डुबेर नभइ हत्या गरिएको आरोप लगाएका छन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • मुआब्जा विवादमा पुनः अनिश्चितकालिन धर्ना, १२ घण्टे चक्काजामले भन्सारबाट पास हुन पाएनन् गाडी

    मुआब्जा विवादमा पुनः अनिश्चितकालिन धर्ना, १२ घण्टे चक्काजामले भन्सारबाट पास हुन पाएनन् गाडी

    वीरगंज : वीरगंज-२५ स्थित ड्राइपोर्ट र आइसिपी भन्सारको बीचमा रहेको श्रीसिया गाउँका बासिन्दाले आइतवारदेखि पुनः अनिश्चितकालिन आन्दोलन शुरु गरेका छन्। सरकारले मुआब्जा सम्बन्धी समस्यामा सुनुवाई नगरेको भन्दै ड्राइपोर्ट भन्सारको मुल गेटमा स्थानीयले धर्ना शुरु गरेका हुन्। मुआब्जाविरुद्धको संघर्ष समितिका अध्यक्ष अम्बिका प्रसाद कुर्मीका अनुसार करिब एक महिनादेखि विरोध प्रदर्शन तथा पटकपटक स्थानीय प्रशासनदेखि गृह मन्त्रालय र अर्थ मन्त्रालयसम्म डेलिगेसन लिएर…

    विस्तृतमा पढ्नुस्

  • किसानको घेराबन्दीमा परे मुख्यमन्त्री, मेयर र सिडिओ

    किसानको घेराबन्दीमा परे मुख्यमन्त्री, मेयर र सिडिओ

    वीरगंज: पर्साको वीरगंज-३१ स्थित बेल्वा (कटगेनवा)का किसानहरुको समूहले आज प्रदेश २ का मुख्यमन्त्री, वीरगंजका मेयर, पर्साका प्रमुख जिल्ला अधिकारीलगायतलाई घेराउ गरेका छन्। किसानको समूहले मुख्यमन्त्री लालबाबु राउत, वीरगंजका मेयर विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरलाई केही बेर जिल्ला समन्वय समिति पर्साको मुल गेटमा घेराउ गरेका हुन्। पर्सा प्रहरीले बालुवा तस्करी भन्दै ट्र्याक्टर नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • प्रादेशिक अस्पताल जनकपुरलाई नमुना अस्पताल बनाउने प्रदेश सरकारको तयारी

    प्रादेशिक अस्पताल जनकपुरलाई नमुना अस्पताल बनाउने प्रदेश सरकारको तयारी

    वीरगंज : मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरलाई नमुना अस्पताल बनाउने गरी कार्ययोजना तयार पार्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। अस्पतालको अनुगमन गर्ने क्रममा शुक्रवार मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन्। उनले भने, ‘यो अस्पताल प्रदेशकै गौरव हो, यसमाथि जनताको विश्वासलाई बढाउन के-के गर्न सकिन्छ, तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुस्। प्रदेश सरकार सहयोग गर्न तयार छ।’ अस्पतालको सरसफाईमा विगतको…

    विस्तृतमा पढ्नुस्

  • सुत्केरीको मृत्युमा संलग्न प्रभु अस्पतालका चिकित्सकलाई कारबाही गर्न पीडित परिवारको माग

    सुत्केरीको मृत्युमा संलग्न प्रभु अस्पतालका चिकित्सकलाई कारबाही गर्न पीडित परिवारको माग

    वीरगंज : प्रभु अस्पतालमा तीन दिनअघि उपचारको क्रममा दुई जना सुत्केरीको मृत्यु भएको घटनामा स‌ंलग्न चिकित्सकलाई कारबाही गर्नु पर्ने माग मृतकका परिवारले राखेका छन्। अस्पतालमा उपचारको क्रममा मृत्यु भएका वीरगंज-३ भगवतीटोल बस्ने अमृता श्रेष्ठ र बारा जिल्ला पचरौता नगरपालिका-१ पिपरपाती टोल बस्ने २५ वर्षीया सुनीतादेवी ठाकुरको परिवारले पत्रकार सम्मेलन गर्दै कारबाहीको  माग गरेका हुन्। नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा…

    विस्तृतमा पढ्नुस्

  • दुई सुत्केरीको मृत्युपछि प्रभु अस्पतालमा भर्ना नै बन्द

    दुई सुत्केरीको मृत्युपछि प्रभु अस्पतालमा भर्ना नै बन्द

    वीरगंज : वीरगंज-८ पानीट्या‌ंकीमा हालै सञ्चालनमा आएको प्रभु अस्पतालमा प्रसूति गराउन आएका दुई जनाको मृत्यु भएको छ। बारा पचरौता-१ पिपरपाती निवासी २५ वर्षीया सुनीतादेवी ठाकुर र वीरगंज-३ भगवती टोल माइती भएकी ३० वर्षीया अमृता श्रेष्ठको मृत्यु भएको अस्पतालले जनायो। अमृताको बुधवार साँझ करिब ५ वजे अस्पतालनमै मृत्यु भएको हो। सुनिताको भने उपचारको लागि चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा रिफर…

    विस्तृतमा पढ्नुस्

  • नार्कले उत्पादन थाल्यो उन्नत जातका भ्यान्टा

    नार्कले उत्पादन थाल्यो उन्नत जातका भ्यान्टा

    वीरगंज : क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरले उन्नत जातका स्थानीय भ्यान्टाको विकास गरेको छ। केन्द्रले भ्यान्टाको अनुसन्धान पुरा गरी यसै वर्ष सिफारिसको लागि कृषि अनुसन्धान परिषद् (नार्क)मा पठाउने तयारी गरेको हो। केन्द्रका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठका अनुसार उक्त जातको भ्यान्टाको नाम 'परवानीपुर सेलेक्सन १ (पिएस१)' राखिएको छ। उक्त भ्यान्टाको अनुसन्धान माओवादी सशस्त्र द्वन्द्व तथा मधेश आन्दोलनका कारण रोकिएको थियो। तर पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज, भैरहवा र विराटनगरमा सुक्खा बन्दरगाह बनाउन निजी क्षेत्रको अग्रसरता

    वीरगंज, भैरहवा र विराटनगरमा सुक्खा बन्दरगाह बनाउन निजी क्षेत्रको अग्रसरता

    वीरगंज : प्रदेश नम्बर २ को वीरगंज, प्रदेश ५ को भैरहवा र प्रदेश १ को विराटनगरमा निजी क्षेत्रले सुक्खा बन्दरगाह बनाउने भएका छन्। भारत तथा तेस्रो मुलुकबाट बढ्दै गएको आयातलाई अगामी दिनमा थप सहज र कम खर्चमा भित्र्याउन रेल्वे लाइनको सेवासहितको सुक्खा बन्दरगाह बनाउने योजना अघि सारिएको हो। नेपालमा विगत १६ वर्षदेखि पारवहन क्षेत्रमा सेवा दिइरहेको फ्लेस फ्रेट लोजिस्टिक प्रालिले…

    विस्तृतमा पढ्नुस्

  • भारतका विभिन्न राज्यबाट माइती नेपालले गर्‍यो ३१ महिलाको उद्धार

    भारतका विभिन्न राज्यबाट माइती नेपालले गर्‍यो ३१ महिलाको उद्धार

    वीरगंज : माइती नेपाल वीरगंज संस्थाले पछिल्लो एक वर्षमा भारतबाट ३१ जना महिलाको उद्धार गरी नेपाल फर्काएको छ। २०१९ जनवरीदेखि डिसेम्बर सम्मको अवधिमा ३१ जनालाई उद्धार गरिएको माइती नेपालले जनाएको छ। वीरगंजमा आयोजित मानव बेचविखन तथा सुरक्षित बसाईसराई सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रममा माइती नेपाल वीरगंजकी प्रमुख संगीता पुरीले भारतका कोलकाता, दिल्ली, मोतिहारी, बेतिया, सुगौली तथा रामगढवाबाट ३१ जना महिला…

    विस्तृतमा पढ्नुस्

  • पर्साका ३४५ जनामा एचआइभी, २६ बालबालिका पनि संक्रमित

    पर्साका ३४५ जनामा एचआइभी, २६ बालबालिका पनि संक्रमित

    वीरगंज : गरिबी, अशिक्षा तथा जनचेतनाको अभावमा पर्सामा अवोध बालबालिका पनि खतरनाक रोग एचआइभी रोगको सिकार भइरहेका छन्। एचआइभी रोग लागेका बाआमाले सन्तान जन्माउनुभन्दा पहिले आफ्नो रगत परीक्षण नगर्दा उनीहरुबाट जन्मिने बालबालिकामा पनि एचआइभी संक्रमण देखा पर्ने गरेको पाइएको छ। नारायणी अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. मनोजकुमार गुप्ताले जनचेतनाको अभावमा यो रोगको सिकार बालबालिका भइरहेको बताएका छन्।  पर्सामा २०६२ सालदेखि हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा मृत बाघ फेला

    चितवन राष्ट्रिय निकुञ्जमा मृत बाघ फेला

    चितवन : चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा बाघ मृत फेला परेको छ। राष्ट्रिय निकुञ्ज अन्तर्गत ठोरी-३ स्थित वेदघारी सामुदायिक वन क्षेत्रमा वयस्क बाघ मृत फेला परेको हो। बुधवार सामुदायिक वन क्षेत्रमा घाँसदाउरा लिन गएका स्थानीयले गाउँबाट करिब १ किलोमिटर भित्र जंगलमा मृत अवस्थामा रहेको बाघ फेला पारेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए। उक्त बाघ बंगाल…

    विस्तृतमा पढ्नुस्

  • शीतलहरका बावजुत जनकपुरमा तात्यो राजनीतिक माहोल, 'प्रदेश सरकारको बल राजपाको खुट्टामा'

    शीतलहरका बावजुत जनकपुरमा तात्यो राजनीतिक माहोल, 'प्रदेश सरकारको बल राजपाको खुट्टामा'

    वीरगंज : संघीय सरकारबाट समाजवादी पार्टी बाहिरिएपछि प्रदेश २ मा अहिलेको शीतलहरका बावजुत राजनीतिक गरमाहटले तातेको छ। संघीय सरकारको समर्थन फिर्ता गर्दै समाजवादीका मन्त्रीद्वय उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइले पदबाट राजीनामा दिएपछि प्रदेशको अस्थायी मुकाम जनकपुरमा राजनीतिक हलचल पैदा भएको हो। दोस्रो मन्त्रिपरिषद् गठनमा समाजवादीका राष्ट्रिय अध्यक्ष समेत रहेका उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइनु, राष्ट्रिय सभामा प्रदेश २…

    विस्तृतमा पढ्नुस्

  • ‘रेड लेडी’ खेतीमा रमाउँदै पूर्वक्याम्पस प्रमुख सिलवाल

    ‘रेड लेडी’ खेतीमा रमाउँदै पूर्वक्याम्पस प्रमुख सिलवाल

    वीरगंज : क्याम्पस प्रमुखको पदबाट 'रिटायर' भएपछि उदय सिलवालसँग प्रसस्तै खाली समय थियो। तर उनी आफूलाई सधै व्यस्त राख्न चाहन्थे। अब के गर्न सकिन्छ भनेर सोच्दै गर्दा उनले मेवा खेतीको बारेमा सम्झे। मेवाको व्यावसायिक रुपमा खेती गर्न सकिए मनग्गै आम्दानी हुन्छ भन्ने उनले थाहा पाएका थिए। त्यसपछि उनी मेवा खेती गर्न हौसिए। उनले वीरगंज-३२ चोर्नी टेढामा नमूना व्यावसायिक मेवा खेती…

    विस्तृतमा पढ्नुस्

  • २० लाख खर्च बोकेर गाउँपालिकाको टोली विदेश भ्रमणमा

    २० लाख खर्च बोकेर गाउँपालिकाको टोली विदेश भ्रमणमा

    वीरगंज : पर्साको पटेर्वा सुगौली गाउँपालिकाका जनप्रतिनिधिहरु विदेश भ्रमणमा छन्। १५ जना जनप्रतिनिधिको जम्बो टोली विदेश भ्रमणमा गएको सार्वजनिक भएपछि गाउँपालिकामा उनीहरुको आलोचना शुरु भएको छ। विदेश भ्रमण टोलीमा गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, वडा अध्यक्षहरु फरमान मिया अनसारी, विजय गौरे, माधवराउत थारु, राजेश्वर महतो, मोतीलाल साह छन्। त्यस्तै गाउँपालिकाका कार्यपालिका सदस्य दिपक कुमार, योजना…

    विस्तृतमा पढ्नुस्

  • १० बोरा नक्कली बेरिङसहित एक जना पक्राउ

    १० बोरा नक्कली बेरिङसहित एक जना पक्राउ

    वीरगंज : पर्सा प्रहरीले नक्कली बेरिङ बिक्री गरेको आरोपमा वीरगंजका व्यापारी छबीकान्त सरावगीलाई पक्राउ गरेको छ। व्यापारी सरावगीले सञ्चालन गरेको श्रीश्याम मेशिनरी एण्ड टुल्समा भारतीय एसकेएफ ब्रान्डको नक्कली बेरिङ बिक्री भइरहेको भेटिएपछि उनलाई हिरासतमा लिइएको पर्साका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले जानकारी दिए। भारतीय कम्पनीले पर्सा प्रहरीमा उजुरी गरेपछि सोमवार वीरगंजको लिंकरोडमा रहेको पसलमा छापा मारी १० बोरा एसकेएफ ब्रान्डको नक्कली…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको नक्कली घ्यू उद्योगमा प्रहरीको छापा, ३ जना पक्राउ               

    वीरगंजको नक्कली घ्यू उद्योगमा प्रहरीको छापा, ३ जना पक्राउ               

    वीरगंज : पर्सा प्रहरीले वीरगंजको एक नक्कली घ्यू उद्योगमा छापामारी गरी सिलबन्दी गरेको छ।  वीरगंज–१५ ब्रह्मस्थान नजीकै सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस नामक उद्योगमा प्रहरीले छापा मारी अखाद्य वस्तु फेला पारी मुद्दा पनि चलाउने प्रक्रिया शुरु गरेको पर्सा प्रहरीका प्रनाउ वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।  उपभोक्ता स्वास्थ्यसँग खेलवाड गरेको र नक्कली पदार्थ मिसाएर सक्कली घ्यू भनेर बजारमा बिक्री वितरण गरिरहेको उजूरी आएपछि…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर पुगेर दहीचिउरा खाएरमात्र पर्यटन वर्ष सफल नहुने प्रदेशमन्त्रीको दाबी, 'भिड बढाएर के काम, सेवा खै?'

    जनकपुर पुगेर दहीचिउरा खाएरमात्र पर्यटन वर्ष सफल नहुने प्रदेशमन्त्रीको दाबी, 'भिड बढाएर के काम, सेवा खै?'

    वीरगंज : प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनेश रायले भौतिक पूर्वाधार र प्रचारप्रसार बिना देशमा २० लाख पर्यटक वर्ष भित्र्याउन कठिन हुने बताएका छन्। जैन स्वेताम्बर तेरापंथ समाज वीरगंजले जैन धर्मशालाको सभाहलमा आयोजना गरेको तीर्थकर भगवान पाश्र्वनाथ र शान्तिदूत आचार्य महाप्रज्ञको जयन्तीको अवसरमा जन्म शताब्दी वर्ष समारोह अवसरमा आयोजित गोष्ठीमा पर्यटनमन्त्रीले यस्तो धारणा राखेका हुन्। नेपाल भ्रमण…

    विस्तृतमा पढ्नुस्

  • १३ वर्षअघि मोटरसाइकलले वृद्धालाई ठक्कर दिने गाउँपालिका अध्यक्ष जेल चलान

    १३ वर्षअघि मोटरसाइकलले वृद्धालाई ठक्कर दिने गाउँपालिका अध्यक्ष जेल चलान

    वीरगंज : बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन्। आज पक्राउ परेका गाउँपालिका अध्यक्ष अमिरी राउत भेडिहरलाई आज नै वीरगंज जेल चलान गरिएको छ। १३ वर्षअघि उनले चलाएको ना ४ प ३७८५ नम्बर मोटरसाइकलले ठक्कर दिँदा ६५ वर्षीया हसियादेवी चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। बारा जिल्ला अदालतको २०६३ भदौ २९ गतेको फैसलाअनुसार सवारी ज्यान मुद्दामा उनलाई २९ दिन कैद र…

    विस्तृतमा पढ्नुस्

  • भारत हुँदै पसेको अमेरिकी फौजी कीराको प्रकोप बारामा, विज्ञले सुझाए यस्तो उपाय

    भारत हुँदै पसेको अमेरिकी फौजी कीराको प्रकोप बारामा, विज्ञले सुझाए यस्तो उपाय

    वीरगंज : अमेरिकाको रैथाने कीराको रूपमा चिनिने अमेरिकी फौजी कीरा भारत हुँदै गत वैशाखमा नेपाल प्रवेश गर्दै अहिले देशभरी यसको प्रकोप देखिएको छ। वैशाख–जेठतिर नेपालको पूर्वी जिल्लामा देखापरेको यो कीरा मुख्यरूपले अहिले पश्चिमतिर र मध्यनेपालमा यसको प्रकोप देखापरेको प्राविधिकहरूले बताएका छन्। मकै बालीमा विशेषरूपले देखापर्ने यो कीरा धान बाली, गहुँ, जुनेलो, कोदो, उखु, बन्दा, चुकुन्दर, भन्टा, प्याज, आलु, गोलभेंडा, भटमास,…

    विस्तृतमा पढ्नुस्

  • क्षेत्रीय कृषि अनुसन्धान केन्द्रलाई स्थानीयको असहयोग, निर्माण सामग्री चोर्नेदेखि चौपाया छोड्नेसम्म

    क्षेत्रीय कृषि अनुसन्धान केन्द्रलाई स्थानीयको असहयोग, निर्माण सामग्री चोर्नेदेखि चौपाया छोड्नेसम्म

    वीरगंज : प्रदेश २ को कृषि क्षेत्रको एउटा महत्वपूर्ण कार्यालय हो – बारा परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र। तर यो कार्यालय पछिल्लो समय स्थानीयहरूबाट गरिने व्यवहारका कारण पिरोलिएको छ। जसले कार्यालयका हाकिमदेखि कर्मचारीसम्मलाई निराश बनाएको छ। स्थानीयको विभिन्न नकारात्मक गतिविधिले गर्दा क्षेत्रीय कृषि अनुसन्धान केन्द्रभित्र सहजै अनुसन्धान गर्न नसकिने अवस्था रहेको क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठले बताए। स्थानीयले तारजाली, पर्खाल भत्काउने,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell