PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

  • मारवाडी समुदायकी नुतनले बेरोजगार महिलालाई बनाउँदैछिन् आत्मनिर्भर, कागजबाट घरमै आम्दानीको अवसर

    मारवाडी समुदायकी नुतनले बेरोजगार महिलालाई बनाउँदैछिन् आत्मनिर्भर, कागजबाट घरमै आम्दानीको अवसर

    वीरगंज : वीरगंजकी मारवाडी समुदायकी नुतन सरावगी अहिले समाजिक क्षेत्रमा पूर्ण रुपमा सक्रिय छिन्। ‘वुमन क्रियसन’ संस्थाकी अध्यक्ष समेत रहेकी नुतन वीरगंजमा कपडा बैंक स्थापनादेखि विभिन्न क्षेत्रमा सीपमूलक तालिम पनि सञ्चालन गरी रोजगारी सिर्जना गर्ने दिशामा अघि बढेकी छिन्। ‘वुमन क्रियसन’ जस्तै वीरगंजका अन्य संस्थाका सक्रिय समाजिक अभियन्ताले गठन गरेको फोरजिआर (गुड फर रिजन) समूहले अहिले वीरगंज-१६ ईनार्वाका महिलाहरुलाई कागजको…

    विस्तृतमा पढ्नुस्

  • ड्राइपोर्ट भन्सारले भेट्टाएन २१ अर्बको लक्ष्य, गाडीको आयात घटनु मुख्य कारण

    ड्राइपोर्ट भन्सारले भेट्टाएन २१ अर्बको लक्ष्य, गाडीको आयात घटनु मुख्य कारण

    वीरगंज : वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको राजस्व लक्ष्य भेट्टाउन सकेन। लक्ष्यभन्दा करिब ३ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत वर्षको तुलनामा लक्ष्य नै ३० प्रतिशतले वृद्धि भएको र विलासी गाडीसँगै ट्रेडिङ आइटमका समानको आयातमा कमी आएपछि भन्सार कार्यालयको राजस्व लक्ष्य अनुरुप…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवस्था कार्यालयले ६ महिनामा उठायो ६५ करोड राजस्व

    यातायात व्यवस्था कार्यालयले ६ महिनामा उठायो ६५ करोड राजस्व

    वीरगंज : यातायात व्यवस्था कार्यालय (सवारी) वीरगंजले गतवर्ष सरह नै चालु आर्थिक वर्षको ६ महिनामा राजस्व संकलन गरेको छ। गत आव २०७५/०७६ को ६ महिनाको तुलनामा चालु आवमा शून्य दशमलव ०२ प्रतिशत राजस्व संकलन गरेको हो। गत आवको साउनदेखि पुससम्म कार्यालयले ६५ करोड ६ लाख ८९ हजार राजस्व संकलन गरेको थियो भने चालु आवको सोही आवधिमा डेढ लाख कम अर्थात…

    विस्तृतमा पढ्नुस्

  • पतिको अपहरण गर्न पत्नीलाई गोली हानी हत्या गर्ने एक जना ११ वर्षपछि पक्राउ

    पतिको अपहरण गर्न पत्नीलाई गोली हानी हत्या गर्ने एक जना ११ वर्षपछि पक्राउ

    वीरगंज : पर्सा प्रहरीले ११ वर्षदेखि फरार रहेका एक जना कुख्यात अपराधीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज-२७ उदयपुरघुर्मीका ४५ वर्षीय विक्रम यादव रहेका छन्। यादवले २०६५ साल भदौ २० गते सोही टोलका पन्नालाल सोनारलाई अपहरण गर्ने क्रममा उनकी श्रीमती देवमति देवीलाई गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। देवमतिको उपचारका क्रममा मृत्यु भएको थियो। यादवलाई प्रहरीले बुधवार साझ गाउँमै…

    विस्तृतमा पढ्नुस्

  • दुई लाख हुन्डी रकमसहित एक जना पक्राउ

    दुई लाख हुन्डी रकमसहित एक जना पक्राउ

    वीरगंज : पर्सा प्रहरीले एक जना हुन्डी कारोबारीलाई २ लाख नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज १६ गहवा बस्ने ४६ वर्षीय रामबाबु साह कलवार रहेका छन्। ना ६४ प १३९४ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगंज आइरहेको अवस्थामा उनलाई वीरगंज १६ रजतजयन्ती चोकमा जाँचको क्रममा नियन्त्रणमा लिइएको थियो। उनको साथबाट स्रोत नखुलेको २ लाख रुपैयाँ भेटिएपछि उनलाई हिरासतमा लिई थप अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • अन्तशुल्क डगमगाएपछि आन्तरिक राजस्व कार्यालय वीरगंजले भेट्टाएन लक्ष्य

    अन्तशुल्क डगमगाएपछि आन्तरिक राजस्व कार्यालय वीरगंजले भेट्टाएन लक्ष्य

    वीरगंज : आन्तरिक राजस्व कार्यालय वीरगंजले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ। कार्यालयले राजस्व विभागबाट पाएको लक्ष्यको ८१ प्रतिशत मात्र राजस्व संकलन गरेको हो। कार्यालयले चालु आवको ६ महिनाको लागि पाएको ४ अर्ब १ करोड १६ लाख १४ हजार लक्ष्य मध्ये ३ अर्ब ३७ करोड ५९ लाख १ हजार मात्र राजस्व संकलन गरेको छ। …

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवस्था कार्यालयको सेवा ‘झुर’, वर्ष दिन बित्दा पनि बनेन लाइसेन्स

    यातायात व्यवस्था कार्यालयको सेवा ‘झुर’, वर्ष दिन बित्दा पनि बनेन लाइसेन्स

    वीरगंज : प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय नारायणी वीरगंजको लाइसेन्स शाखाले प्रभावकारी सेवा नदिएको सेवाग्राहीले गुनासो गरेका छन्। एउटा स्मार्ट लाइसेन्सको लागि डेढ वर्षभन्दा बढी समय लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। यातायात व्यवस्था विभागको ढिलाइका कारण सेवाग्राहीको गुनासो आफूहरुले सुन्नु परेको लाइसेन्स शाखाका सूचना अधिकारी वीरेन्द्र साहले बताए। २०१९ जनवरी १…

    विस्तृतमा पढ्नुस्

  • दुई दशकपछि वीरगंजमा मेयर कप, ३३ विद्यालयका ३ सय खेलाडी सहभागी

    दुई दशकपछि वीरगंजमा मेयर कप, ३३ विद्यालयका ३ सय खेलाडी सहभागी

    वीरगंज : दुई दशकपछि वीरगंजमा मेयरकप रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ। सोमवारदेखि वीरगंज महानगरपालिकाको आयोजनामा नारायणी रंगशालामा प्रतियोगिता शुरु भएको हो। वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदीप यादवले शान्तिको प्रतीक परेवा उडाएर प्रतियोगिताको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा सांसद यादवले लगभग दुई दशकपछि वीरगंज महानगरपालिकाले शुरु गरेको विद्यालय स्तरीय उक्त प्रतियोगिताले विद्यालय तहका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज बसपार्कका विभिन्न होटलमा प्रहरीको छापा, ११ जना पक्राउ

    वीरगंज बसपार्कका विभिन्न होटलमा प्रहरीको छापा, ११ जना पक्राउ

    वीरगंज : पर्सा प्रहरीले वीरगंजका विभिन्न होटलमा छापा मारेको छ। सो क्रममा प्रहरीले अनैतिक काममा संलग्न रहेको अशंकामा ११ जनालाई पक्राउ समेत गरेको छ। स्थानीयको गुनासोपछि वीरगंजको नयाँ बासपार्कदेखि प्रतिमा चोकसम्मका विभिन्न होटल तथा नास्ता पसलमा प्रहरीले छापा मारेको हो। होटलबाट ९ जना महिला र दुई जना पुरुषलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारलाई संघीय सांसदको कटाक्ष : शहीद परिवारलाई ५० लाख दिने बाचा गरेर २५ हजार मात्रै?

    प्रदेश सरकारलाई संघीय सांसदको कटाक्ष : शहीद परिवारलाई ५० लाख दिने बाचा गरेर २५ हजार मात्रै?

    वीरगंज : मेचीदेखि महाकालीसम्मका मधेसीहरुलाई जोड्ने काम अझै बाँकी रहेको समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले बताएका छन्। प्रदेश २ सरकारले वीरगंजमा आयोजना गरेको ‘बालिदानी दिवस’ कार्यक्रममा अध्यक्ष यादवले देशमा रहेका आदीवासी, जनजाती, दलित, उत्पीडीतलाई संगठित गरी राष्ट्रिय मुक्तिको लागि आन्दोलन गर्न तयार रहन कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए। विगतमा मेचीदेखि महाकालीसम्म रहेका मधेसी, थारुहरुले अधिकारको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा मनाइयो ‘बलिदानी दिवस’, शहीद परिवारलाई २५ हजार सहयोग

    वीरगंजमा मनाइयो ‘बलिदानी दिवस’, शहीद परिवारलाई २५ हजार सहयोग

    वीरगंज : प्रदेश नम्बर २ सरकारले आइतवार परेको ‘बलिदानी दिवस’ विशेष समारोहकाबीच वीरगंजमा मनाएको छ। वीरगंजको नगर सभागृहमा विशेष समारोह गरी शहीदहरुलाई श्रद्धासुमन अर्पण गरिएको हो। सो अवसरमा शहीद परिवारलाई जनही २५ हजार नगद सहयोग गरिएको समाजवादी पार्टीका संघीय परिषद् सदस्य सलाउद्दीन अहमदले जानकारी दिए। २०६३ साल माघ ५ गते पहिलो मधेस आन्दोलनको बेला सप्तरीमा रमेश महतोको मृत्यु भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • सडकमा पल्टिएको ट्र्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

    सडकमा पल्टिएको ट्र्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

    वीरगंज : बाराको सदरमुकाम कलैया उपमहानगरपालिकामा बिहीवार सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। सडकमा पल्टिएको ट्र्याक्टरको टेलरमा ना १५ प ५७४३ नम्बरको मोटरसाइकल ठोक्किँदा युवकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा वीरगंज-२४ रामगढवा निवासी ३० वर्षीय धुरेन्द्र गिरी रहेका छन्। कलैया-वीरगंज सडकखण्डको मोतिसर चोकमा गएराति एउटा उखु बोकेको ट्र्याक्टर पल्टिएको थियो। चिसो र कुहिरोका कारण अनियन्त्रित भइ पल्टेको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा ‘छोरी शिक्षा बिमा सप्ताह’ शुरु, पहिलो दिन ८ सय जनाको भयो बिमा

    प्रदेश २ मा ‘छोरी शिक्षा बिमा सप्ताह’ शुरु, पहिलो दिन ८ सय जनाको भयो बिमा

    वीरगंज : ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश नम्बर २ सरकारले ‘छोरी शिक्षा बिमा शिविर सप्ताह’ आजदेखि औपचारिक रुपमा शुरु गरेको छ। गत वर्ष फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको यो अभियान प्रदेश २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा एकै साथ शुरु भएको हो। शिविरको पहिलो दिन पर्सामा ६५, बारामा १४०, रौतहटमा ६५, सर्लाहीमा २४६,…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधको ‘ट्रान्जिट’ क्षेत्रमा निःशुल्क परामर्श केन्द्रको स्थापना

    लागुऔषधको ‘ट्रान्जिट’ क्षेत्रमा निःशुल्क परामर्श केन्द्रको स्थापना

    वीरगंज : वीरगंजमा लागुऔषधको प्रयोग रोकथाम तथा नियन्त्रण गर्न निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको स्थापना भएको छ। शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क परामर्श केन्द्रको स्थापना भएको हो। केन्द्रको उद्घाटन वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त रुपमा गरे। कार्यक्रममा वीरगंजका मेयर सरावगीले देश कर्णधार युवाको भएकोले युवालाई…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा धुमधामले मनाइयो माघी महोत्सव

    वीरगंजमा धुमधामले मनाइयो माघी महोत्सव

    वीरगंज : वीरगंजमा माघ १ गते मनाइने खिचडी आर्थत माघी महोत्सव धुमधामले मनाइएको छ। पर्साका थारु समुदायको संगठन थारु (खिचडी) माघी मूल समारोह समितिलले विविध कार्यक्रम आयोजना गरी महोत्सव मनाएको हो। वीरगंज आदर्शनगरमा वृहत समारोह आयोजना गरी थारु र गैर थारु समुदायको जमघटमा यो दिवस मनाइएको हो। विहान साढे ११ बजे घण्टाघरबाट झाँकीसहित थारु भेषभुषामा सजिएका सहभागीहरुले प्रभात फेरी लगाउँदै…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा मकर संक्रान्तिको चहलपहल

    वीरगंजमा मकर संक्रान्तिको चहलपहल

    वीरगंज : मकर संक्रान्तिको अवसरमा मुलुकको आर्थिक नगरी वीरगंज बजारमा निकै चहलपहल छ। माघ १ गते मनाइने मकर संक्रान्तिको अवसर पारी दुई दिन देखि वीरगंजको चहलपहल शुरु भएको किराना व्यवसायीहरुले बताएका छन्। पर्सा थोक तथा खुद्रा जनरल किराना व्यवसायी संघ पर्साका अध्यक्ष शंकर कुशवाहाका अनुसार दुई दिनमा ६० लाख भन्दा बढिको कारोबार भएको छ। मकर संक्रान्तिको अवसमा विशेष गरी चामल,…

    विस्तृतमा पढ्नुस्

  • बालविवाह रोक्न धर्म गुरुको साथ खोज्दै प्रहरी

    बालविवाह रोक्न धर्म गुरुको साथ खोज्दै प्रहरी

    वीरगंज : पर्सा प्रहरीले सामाजिक कुरीति न्यूनीकरण गर्न धार्मिक गुरुहरुसँग साझेदारी गर्ने भएको छ। पर्सामा पछिल्लो समय बालबालिका बेपत्ता हुने तथा भागेर विवाह गर्ने क्रम बढेसँगै प्रहरीले धार्मिक गुरुको सहयोगबाट जिल्लामा बालविवाह रोक्ने कार्यक्रम शुरु गरेको हो। प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत पहल संस्थाको सहयोगमा आज वीरगंजमा धार्मिक गुरुहरुसँग अन्तर्क्रिया गरी बालविवाह रोक्ने सम्बन्धमा छलफल भएको छ। जिल्ला प्रहरी कार्यालयको…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार नियन्त्रण गर्न सुशासन ऐनमा प्रदेश सरकारको जोड

    भ्रष्टाचार नियन्त्रण गर्न सुशासन ऐनमा प्रदेश सरकारको जोड

    वीरगंज : मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तहका प्रमुख/उपप्रमुख रहने प्रदेश समन्वय परिषद्को तेस्रो बैठक शनिवारदेखि महोत्तरीको बर्दिवासमा शुरु भएको छ।  दुई दिवसीय बैठकको पहिलो दिन प्रदेशको समृद्धिको आधार तयार गर्ने गरि बृहत छलफल भएको छ। बैठकको उद्घाटन सत्रमा अर्थमन्त्री डा युवराज खतिवडाले तीनै तहको समवन्य र सहकार्य बिना समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताउँदै त्यसका लागि समन्वय परिषद्को बैठक कोशे ढुंगा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ सरकारले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

    प्रदेश नम्बर २ सरकारले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

    वीरगंज : आन्दोलनमा बलिदानी दिएका शहीदहरुको सम्झनामा मनाइने ‘बलिदानी दिवस’ प्रदेश सरकारले यस वर्ष वीरगंजमा विशेष समारोहको आयोजना गरि मनाउने भएको छ। प्रदेश सरकार मन्त्री परिषद्को आज सम्पन्न बैठकले माघ ५ गते ‘बलिदानी दिवस’ भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए। प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न शीर्ष नेताहरुको…

    विस्तृतमा पढ्नुस्

  • मोबाइलमा केटाको फोन आउँदा छोरीको हत्या, घटना लुकाउन गाउँका ११ स्थानमा लगाएका थिए आगो

    मोबाइलमा केटाको फोन आउँदा छोरीको हत्या, घटना लुकाउन गाउँका ११ स्थानमा लगाएका थिए आगो

    वीरगंज : पर्सा प्रहरीले १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या अभियोगमा आमासहित चार जना आफन्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पोखरीया नगरपालिका वडा नम्बर-९ सेमरबारी बस्ने पुनिताकी आमा शिवकली देवी, काका सन्तोष दास तत्वा, राजेन्द्र दास तत्वा र ट्याक्टर चालक जितेन्द्र यादव रहेको पर्साका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले बताए। करिब एक महिनाअघि पुनिता हराएको सूचना प्रहरीमा पुगेको थियो। प्रहरीले सूचनाकै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell