PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • मिस तामाङको उपाधि सिन्धुलीकी पासाङ याङ्जीलाई, यस्तो देखियो यस संस्करणको प्रतिस्पर्धा

    मिस तामाङको उपाधि सिन्धुलीकी पासाङ याङ्जीलाई, यस्तो देखियो यस संस्करणको प्रतिस्पर्धा

    काठमाडौं : १५ औं संस्करणको मिस तामाङको उपाधि सिन्धुलीकी पासाङ याङ्जी वाइबा तामाङले पहिरेकी छिन्। राष्ट्रिय सभागृहमा शनिवार साँझ आयोजित प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछि पार्दै याङ्जी मिस तामाङ - २०२३ को ताज पहिरन सफल भएकी हुन्। 'अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ?' उत्कृष्ट १० हुँदै अन्तिम पाँचमा पर्न सफल उनले यही प्रश्नको जवाफ दिँदै निर्णायकको मन जित्न सफल…

    विस्तृतमा पढ्नुस्

  • म्याराथनमा हौसिएका ह्विलचेयर प्रयोगकर्ता

    म्याराथनमा हौसिएका ह्विलचेयर प्रयोगकर्ता

    काठमाडौं : बीआईए इन्स्टिच्युटले काठमाडौंमा शनिवार ह्विलचेयर म्याराथनको आयोजना गरेको छ। बीआईए इन्स्टिच्युटले आयोजना गरेको यो चौथो ह्विलचेयर म्याराथन हो। अन्तर्राष्ट्रिय ह्विलचेयर दिवस सप्ताहको अवसरमा आयोजित म्याथनमा २७२ जना ह्विलचेयर प्रयोगकर्ता सहभागी थिए। म्याराथन भृकुटीमण्डपबाट सुरु भएर टुँडिखेल, घण्टाघर, पुतलीसडक हुँदै भृकुटीमण्डपमै आएर समापन भएको थियो। ह्विलचेयर म्याराथन प्रतियोगिता अपाङ्गता भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्न र खेलकुद मञ्च प्रवर्द्धन गर्ने उद्देश्यले…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ विश्वकपमा छानिएको क्रिकेट टोली फर्कियो स्वदेश

    यू-१९ विश्वकपमा छानिएको क्रिकेट टोली फर्कियो स्वदेश

    यू–१९ विश्वकप क्रिकेटमा छनोट भएको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको। शुक्रबार साँझ युवा टोली स्वदेश फर्किएको हो। अन्तिम खेलमा घरेलु टोली युएईमाथि रोमाञ्चक जित हासिल गर्दै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको थियो। एसिया छनोटतर्फ नेपालले सबै खेलमा जित हात गर्दै आठ वर्षपछि विश्वकप यात्रा तय गरेको थियो। सन् २०१६ पछि उमेर समूहको विश्वकपमा युवा टोलीको आठ वर्षपछिको…

    विस्तृतमा पढ्नुस्

  • सडकमा तरकारी फाल्दै अनेरास्ववियुको नारा : प्रचण्डको रङ्गदेखि छेपारो नि डरायो

    सडकमा तरकारी फाल्दै अनेरास्ववियुको नारा : प्रचण्डको रङ्गदेखि छेपारो नि डरायो

    काठमाडौं : सरकारले भारतबाट आउने तरकारीमा विषादी परीक्षण रोक्ने निर्णय गरेको भन्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विरोध प्रदर्शन गरेको छ। त्रिचन्द्र क्याम्पस बाहिर विद्यार्थीहरुले सडकमा तरकारी फालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। एमालेसँगको गठबन्धन तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेका प्रधामन्त्री प्रचण्डले आफ्नो रङ्ग फेरिरहेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए। प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले किसानलाई राहत दिन, भारतीय…

    विस्तृतमा पढ्नुस्

  • धेरैपछि जब काठमाडौं रुझ्यो झरीले, हेर्नुस् फोटोमा

    धेरैपछि जब काठमाडौं रुझ्यो झरीले, हेर्नुस् फोटोमा

    काठमाडौं : काठमाडौं झन्डै पाँच महिनापछि वर्षाले रुझेको छ। असोजको बीच यता काठमाडौंमा पानी परेको थिएन। शुक्रवारबाट देशका विभिन्न स्थानमा पानी परे पनि काठमाडौं उपत्यका भने आइतवार दिउँसोमात्र रुझ्यो।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार राति देशका विभिन्न स्थानमा हिमपात हुने सम्भावना रहेको छ। 'प्रदेश नं १,वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाका साथै…

    विस्तृतमा पढ्नुस्

  • देउवा, प्रचण्ड, नेपाल र महन्थसँग हातेमालो गर्दै जब पौडेल पसे उम्मेदवारी दर्ता गर्न … 

    देउवा, प्रचण्ड, नेपाल र महन्थसँग हातेमालो गर्दै जब पौडेल पसे उम्मेदवारी दर्ता गर्न … 

    काठमाडौं : शनिवार बिहान कांग्रेस कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा आफ्नो नाम सर्वसम्मत गर्ने निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल मक्ख देखिए। निर्णयपछि सानेपामा पौडेलले आफूलाई कांग्रेसबाट प्रेरणा मिलेको र अरु पार्टीबाट सहानुभूति पाएको बताएका थिए। पौडेलको अनुहारको चमक नयाँ बानेश्वरस्थित संसद भवनमा उम्मेदवारी दर्ता गर्न पुग्दा पनि उस्तै थियो। अझ प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, आफ्नै सभापति…

    विस्तृतमा पढ्नुस्

  • दायाँबायाँ देउवा र प्रचण्ड उभ्याएर पौडेलले राष्ट्रपतिमा गरे उम्मेदवारी दर्ता

    दायाँबायाँ देउवा र प्रचण्ड उभ्याएर पौडेलले राष्ट्रपतिमा गरे उम्मेदवारी दर्ता

    काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा मनोनयन दर्ता गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दायाबाया उभ्याएर पौडेलले राष्ट्रपतिमा मनोनयन दर्ता गरेका हुन्। पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, रञ्जिता श्रेष्ठ र अब्दुल खा रहेका छन्। समर्थकमा महन्थ ठाकुर, चित्रबहादुर केसी, पूर्णबहादुर खड्का, अशाेक राई र हितराज पाण्डे रहेका छन्। पौडेल कांग्रेस,…

    विस्तृतमा पढ्नुस्

  • तिब्बती समुदायले तिनचुलीमा यसरी मनाए ग्याल्पो लोसार

    तिब्बती समुदायले तिनचुलीमा यसरी मनाए ग्याल्पो लोसार

    काठमाडौं : तिब्बती समुदाय ग्याल्पो लोसार मनाउन काठमाडौंको तिनचुलीमा जुटे। तिनचुलीको स्रोङतेन भृकुटी स्कुलमा उनीहरुले ओपेरा प्रदर्शनीसमेत गरे। कार्यक्रम नेपाल तिब्बत ल्ह्यमो एसोसिएसनको आयोजनामा भएको हो।  बाघ वर्ष बिदा गरेर खरायो वर्षको स्वागतमा तिब्बती समुदायलगायत शेर्पा समुदायले ग्याल्पो लोसार मनाउँछन्। यसपटक मंगलवार ग्याल्पो लोसार परेको थियो।

    विस्तृतमा पढ्नुस्

  • लोसारको अवसरमा हुम्लाका न्हिन्बा समुदायको 'कोर्वा', यस्तो देखियो बौद्धमा

    लोसारको अवसरमा हुम्लाका न्हिन्बा समुदायको 'कोर्वा', यस्तो देखियो बौद्धमा

    काठमाडौं : शेर्पा तथा तिब्बतीयन समुदायले लोसार मनाउने क्रम जारी छ। पात्रोअनुसार मंगलवार ग्याल्पो लोसार हो। लोसारको अवसरमा काठमाडौंलगायत देशका विभिन्न स्थानका गुम्बाहरुमा उत्सव चलिरहेको छ। यही अवसरमा हुम्लाको न्हिन्बा समाजका महिलाहरु राजधानीको बौद्ध स्तुपा परिसरमा देखिए। जातीय पहिरनमा सजिएका उनीहरुले बौद्धमा कोर्वा गर्नुका साथै पूजासमेत गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • जय शम्भो... पशुपतिमा यसपटकको महाशिवरात्रिका दृश्यहरु

    जय शम्भो... पशुपतिमा यसपटकको महाशिवरात्रिका दृश्यहरु

    काठमाडौं : आज महाशिवरात्रि। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भिड लागेको छ। पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु आएका छन्। धेरैजसो बाबाहरु भारतबाट आएका छन्। कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोबार पनि बढ्दो देखिन्छ। पशुपतिमा शिवरात्रि मनाउन आइपुगेका जोगी आफ्नै…

    विस्तृतमा पढ्नुस्

  • शिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रको माहोल, ‘बाबाको आफ्नै सुरु, शिवजीको ताण्डव’

    शिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रको माहोल, ‘बाबाको आफ्नै सुरु, शिवजीको ताण्डव’

    महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा भक्तजन भित्रने क्रम जारी छ। शिवरात्रिमा भारतबाट समेत ‘बाबा’हरु नेपाल आउने गर्छन्। पर्वको समापनमा सरकारले उनीहरुलाई दर्जा अनुसारको भेटसहित बिदा नै गर्ने प्रचलन समेत छ।  पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा बाबाहरुको उपस्थिति उल्लेख्य छ। सबैजना आफ्नो धुन र सुरुमा मस्त छन्। धुनी जगाएर पाशुपत परिसरमा उनीहरु बसेका छन्। शिवरात्रिको अवसरमा मूल मन्दिरसहितलाई झकिझकाउ बनाइएको छ। मन्दिर परिसरमै नियमित आरती…

    विस्तृतमा पढ्नुस्

  • एन्फा मैदानमा नेता भर्सेस कलाकार : ओली नआउँदा कमान्ड शंकरले सम्हाले, रातो जर्सीमा रचनादेखि जितुसम्म

    एन्फा मैदानमा नेता भर्सेस कलाकार : ओली नआउँदा कमान्ड शंकरले सम्हाले, रातो जर्सीमा रचनादेखि जितुसम्म

    काठमाडौं : अखिल नेपा फुटबल संघ (एन्फा) कम्प्लेक्समा रहेको फुटबल मैदामा नेता र कलाकार आमनेसामने भएका छन्। ‘केपी ओली कप २०७९’ राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी स्वरुप ‘राजनीतिकर्मी भर्सेज कलाकार’ मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो। फुटबल खेलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिए पनि उनी उपस्थित भएनन्। फुटबल खेलम राजनीतिकर्मी तर्फ एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक यातायात चलेनन्, गन्तव्यमा त पुग्नै पर्‍यो !

    सार्वजनिक यातायात चलेनन्, गन्तव्यमा त पुग्नै पर्‍यो !

    काठमाडौं : यातायात मजदुर संगठनहरुले विभिन्न माग राखेका आज काठमाडौं उपत्यकामा सवारी संचालन ठप्प पारेका छन्। ट्राफिक नियमको विरोध गर्दै सुरु भएको आन्दोलनले हिजो उग्र रुप लिएको थियो। यातायात मजदुरहरुको प्रदर्शनसँगै बालाजु-गोङ्गबु क्षेत्रमा तोडफोड र लुटपाट भएको थियो। आज भने मजदुर संगठनले सवारीसाधन संचालन ठप्प पारेका हुन्। जसकारण उपत्यकामा सार्वजनिक यातायातका सवारीसाधन चल्न सकेका छैनन्। केही संख्यामा मात्रै सवारीसाधन चलेका…

    विस्तृतमा पढ्नुस्

  • पारि गाडी जलाएर वारि प्रहरीसँग भिडन्त, बालाजु-गोङ्गबु क्षेत्र बन्यो रणभूमि

    पारि गाडी जलाएर वारि प्रहरीसँग भिडन्त, बालाजु-गोङ्गबु क्षेत्र बन्यो रणभूमि

    काठमाडौं : यातायात मजदुरहरुको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ। बालाजु र गोङ्ग्बु क्षेत्र अहिले विरोध प्रदर्शनका कारण तनावग्रस्त बनेको छ।   पासाङ ल्हामु राजमार्गको प्रवेशविन्दु नै बन्द गरेका यातायात मजदुरले माछापोखरीमा प्रहरीका दुईवटा भ्यान जलाइदिएका छन्। बालाजु चोकदेखि गोङ्गबुसम्म यातायातका साधनहरु बाटोमै तेर्साएर मजदुरहरु विरोधमा उत्रेका हुन्। जसकारण चक्रपथ क्षेत्र नै अस्तव्यस्त बन्न पुगेको छ। पारि रहेको माछापोखरीमा प्रहरीको भ्यान…

    विस्तृतमा पढ्नुस्

  • गोङ्गबु बसपार्क पनि अशान्त : ढुंगामुढा भएपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

    गोङ्गबु बसपार्क पनि अशान्त : ढुंगामुढा भएपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

    काठमाडौं : यातायात मजदुरको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बालाजु चोकदेखि गोङ्गबु क्षेत्रसम्म बस सडकै तेर्साएर प्रदर्शन गरिरहेका मजदुरले माछापोखरीमा प्रहरी भ्यान जलाएका छन्। गोङ्गबु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गरिएको छ। धेरै संख्यामा भेला भएका यातायात मजदुरले ढुंगामुढा गरेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ।  

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकको आन्दोलनले बिचल्लीमा बिरामी, 'गाह्रो त जहिलै जनतालाई नै भयो'

    चिकित्सकको आन्दोलनले बिचल्लीमा बिरामी, 'गाह्रो त जहिलै जनतालाई नै भयो'

    काठमाडौं : ६० वर्षीया ज्ञानु गुरुङ आज बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगिन्। ‘फलोअफ’मा चिकित्सकले आजको मिति दिएकोले उनी पहिलै तयारी गरेर काठमाडौं आएकी थिइन्। तर, आज अस्पताल बन्द हुँदा उनी बिचल्लीमा परेकी छिन्। हिजो राति काठमाडौं आइपुगेकी उनले भनिन्, ‘आज भएन भने तीन दिन कुर्नुपर्ने हुन्छ। एक्लै आएको कहाँ बस्ने? नाइट बसमा आएको। आजै सकाएर जाने सोच थियो।’ उनले शिक्षण…

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पताल अगाडि डाक्टर र प्रहरीको धक्कामुक्की, राष्ट्रपतिको सवारीमा प्रहरीले अभद्र व्यवहार गरेको आरोप

    वीर अस्पताल अगाडि डाक्टर र प्रहरीको धक्कामुक्की, राष्ट्रपतिको सवारीमा प्रहरीले अभद्र व्यवहार गरेको आरोप

    काठमाडौं : वीर अस्पतालका चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै अस्पतालका डाक्टर नर्स सडकमै विरोधमा उत्रिएका छन्। अस्पतालका डाक्टर नर्स विरोधमा उत्रिएपछि अहिले सहिदगेट सुन्धाराबाट रत्नपार्क – जमल आउने गाडी अवरुद्ध भएको छ। चिकित्सकहरु अहिले 'प्रहरी प्रशासन मुर्दावाद! प्रहरी प्रशासन मुर्दावाद' भन्दै नाराबाजीमा उत्रिएका छन्। राष्ट्रपतिको सवारीको समयमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन्। प्रहरीले सडकको अवरोध हटाउन…

    विस्तृतमा पढ्नुस्

  • संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी संसद् भवन पुग्दा जे देखियो...

    संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी संसद् भवन पुग्दा जे देखियो...

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रवार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेकी छन्। शीतल निवासदेखि नयाँ बानेश्वर पुग्दा उनको कारको अगाडि र पछाडिबाट घोडसवारहरुले स्कर्टिङ गरेका थिए। राष्ट्रपति भण्डारीलाई संसद्मा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना तथा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र उपाध्यक्ष उर्मिला अर्याललगायतले स्वागत गरेका थिए।  नेपालको संविधानको धारा ९५ बमोजिम…

    विस्तृतमा पढ्नुस्

  • मीरा राईसँग ट्रेल रनिङमा दौडिइन् सामन्था पावर, ‘नेपालमा इको टुरिजमको प्रशस्त सम्भावना छ’

    मीरा राईसँग ट्रेल रनिङमा दौडिइन् सामन्था पावर, ‘नेपालमा इको टुरिजमको प्रशस्त सम्भावना छ’

    काठमाडौं : अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)की प्रमुख सामन्था पावर नेपाली ट्रेल रनर मीरा राईसँग ट्रेल रनमा सहभागी भएकी छिन्। बुधवार काठमाडौंको जगडोलमा राई र उनको टिमसँग पावर ट्रेल रनमा सहभागी भएकी हुन्। दौडपछि अनुभव सेयर गर्दै पावरले समथर ठाउँ भन्दा उकालोमा दौडन मनपराउने मानिसहरु पनि संसारमा छन् भन्ने आफूले आज थाहा पाएको बताइन्। ‘म छक्क परेँ, मीरा र…

    विस्तृतमा पढ्नुस्

  • कथा र नृत्यको संगम : टोखामा जब सतीको विछोडमा रोए शिव..

    कथा र नृत्यको संगम : टोखामा जब सतीको विछोडमा रोए शिव..

    काठमाडौं : नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले केहीसमय यता ‘नृत्य श्रृंखला’ संचालन गरिरहेको छ।वैशाख महिनाबाट सुरु भएको यो श्रृंखलाको पाचौं सिजन 'शिव सती' सम्पन्न भएको छ।  आइतवार राति काठमाडौंको टोखामा शिव सती नृत्य श्रृंखला ०.५ प्रस्तुत गरिएको थियो। नृत्यमा शिव र सतीको प्रेम र विछोडको कथालाई प्रस्तुत गरिएको थियो। स्वस्थानी व्रत सकिने दिन आइतवार नृत्यमार्फत शिव र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell