PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • लैनचौरमा शहीदको सम्झना : 'उनीहरुको सपना साकार गर्न हातेमालो गरौं'

    लैनचौरमा शहीदको सम्झना : 'उनीहरुको सपना साकार गर्न हातेमालो गरौं'

    काठमाडौं : आज शहीद दिवस। प्रजातन्त्र स्थापना एवं पुन:स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरि आज शहीद दिवास देशभर मनाइँदैछ। माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरि विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस…

    विस्तृतमा पढ्नुस्

  • सांसद पद खारेज भएपछि सरकारी गाडी छोडेर सिंहदरबारबाट बाहिरिए रवि लामिछाने

    सांसद पद खारेज भएपछि सरकारी गाडी छोडेर सिंहदरबारबाट बाहिरिए रवि लामिछाने

    काठमाडौं : सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनको मन्त्री पद पनि गएको छ। सांसद नरहेपछि मन्त्री पद कायम नहुने संविधानमा व्यवस्था छ। मन्त्रीबाट हटेपछि लामिछाने निजी गाडीमै सिंहदरबारबाट बाहिरिएका छन्। प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट निर्वाचित भएका लामिछाने नागरिकता विवादमा परेका थिए। निर्वाचनअघि नै उनका विरुद्ध निर्वाचन आयोगमा उनी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अयोग्य…

    विस्तृतमा पढ्नुस्

  • म पनि लेख्न सिक्छु नि… फोटोमा ‘श्रीपञ्चमी’ पर्व

    म पनि लेख्न सिक्छु नि… फोटोमा ‘श्रीपञ्चमी’ पर्व

    आज श्रीपञ्चमी। माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ। विद्यालय भर्ना भइनसकेका बालबालिकाले आजै अक्षर लेख्ने प्रयास गर्छन्। आजबाट अक्षर सिक्ने गरेमा राम्रो हुने मान्यता रहेको छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना…

    विस्तृतमा पढ्नुस्

  • त्रिवेणीघाटमा माधव नारायणको स्नान : पनौती पुगे परदेश यात्रा व्रतालु

    त्रिवेणीघाटमा माधव नारायणको स्नान : पनौती पुगे परदेश यात्रा व्रतालु

    काठमाडौं : साँखुको शालीनदीमा माधव नारायण व्रत बसेका व्रतालुहरु पनौती पुगेका छन्। हरेक वर्ष 'परदेश यात्रा' क्रममा साँखुबाट हिँड्दै व्रतालुहरु पनौतीको त्रिवेणीघाट पुग्ने गर्छन्। वर्षमा तीनपटक परदेश यात्रामा निस्कने क्रममा माधव नारायणसहित व्रतालुको टोली मंगलवार राति हिँड्दै काभ्रेको पनौती पुगेको हो। राति पनौतीकै त्रिवेणीघाटमा बास बसेका व्रतालुहरुले आज बिहानै नदीमा स्नान गरेका छन्। यात्रामा सहभागी हुने व्रतालुहरुले चिउरा, सुन्लता, घ्यू, चाकु, रातो मुला,…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले 'आइओएम'को डीन कार्यालयको ताला खोल्यो, भवन बाहिर धर्नामा विद्यार्थी

    प्रहरीले 'आइओएम'को डीन कार्यालयको ताला खोल्यो, भवन बाहिर धर्नामा विद्यार्थी

    काठमाडौं : त्रि वि शिक्षण अस्पतालमा प्रहरी र चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीबिच झडप भएको छ। विभिन्न माग राखेर महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन्। आज त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डीन कार्यालयमा विद्यार्थीहरुले ताला लगाएका थिए। ताला खुलाउने क्रममा प्रहरी र विद्यार्थीबिच झडप भएको हो। प्रहरीको हस्तक्षेपपछि ताला फोडिए पनि विद्यार्थीहरुले डीन कार्यालय बाहिर धर्ना दिइरहेका…

    विस्तृतमा पढ्नुस्

  • बिरालो वर्षको स्वागतमा टुँडिखेलमा यसरी झुमे तामाङ समुदाय

    बिरालो वर्षको स्वागतमा टुँडिखेलमा यसरी झुमे तामाङ समुदाय

    काठमाडौं : तामाङ समुदाय र ह्योल्मो समुदायले माघ शुक्ल प्रतिपदाका दिन आज सोनाम ल्होछार मनाएका छन्। देशभर विभिन्न कार्यक्रम गरेर यो समुदायले नयाँ वर्षको स्वागत गरिरहेका छन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ। आजदेखि बिरालो वर्ष प्रवेश भएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गोरु, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा,…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा सोनाम ल्होछार : तागी र गोइलोमा चिटिक्क प्रचण्ड

    टुँडिखेलमा सोनाम ल्होछार : तागी र गोइलोमा चिटिक्क प्रचण्ड

    काठमाडौं : सोनाम ल्होछारको उपलक्ष्यमा आज टुँडिखेलमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको छ। यो कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टुँडिखेल पुगेका छन्। कोट पाइन्ट लगाएर मञ्चमा उक्लिएका प्रचण्डलाई आयोजकले तामाङ पोसाक लगाइदिएका छन्। नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले प्रचण्डले तागी (टोपी) र गोइली (तामाङ पोसाक) लगाइदिएका हुन्। तामाङ समुदाय र ह्योल्मो समुदायले माघ शुक्ल प्रतिपदाका दिन…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा नागरिक उड्डयन प्राधिकरणलाई प्रश्न : तिम्रो अव्यवस्थापनको सिकार कहिलेसम्म बन्नुपर्ने?

    माइतीघरमा नागरिक उड्डयन प्राधिकरणलाई प्रश्न : तिम्रो अव्यवस्थापनको सिकार कहिलेसम्म बन्नुपर्ने?

    काठमाडौं : नागरिक उड्डयन प्राधिकरणमा भएको बेथितिविरुद्ध 'हामी नेपाली' समूहले माइतीघरमा विरोध प्रदर्शन गरेको छ। पोखराको सेती खोंचमा भएको यति एयरको विमान दुर्घटनापछि नेपालको हवाई क्षेत्रबारे प्राधिकरणको भूमिका माथि पनि प्रश्न उठिरहेको छ। यसैबिच हामी नेपालले विभिन्न माग राखेर आज प्रदर्शन गरेको हो। सो समूहले पोखरामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जालीसमेत व्यक्त गरेका थिए। सो कार्यक्रममा प्राधिकरणलाई दबाब दिन हस्ताक्षर अभियानसमेत संचालन…

    विस्तृतमा पढ्नुस्

  • जब देवराज घिमिरे सभामुख निर्वाचित भएको घोषणा भयो…

    जब देवराज घिमिरे सभामुख निर्वाचित भएको घोषणा भयो…

    काठमाडौं : प्रतिनिधिसभाले आज नयाँ सभामुख पाएको छ। नेकपा एमालेका देवराज घिमिरे बहुमत पाएर सभामुखमा निर्वाचित भए। आज प्रतिनिधिसभा बैठकको संचालन गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले घिमिरे निर्वाचित भएको घोषणा गरेका हुन्। उनको घोषणा सँगै बैठकमा उपस्थित सांसदहरुले घिमिरेलाई शुभकामना दिए। खादा लगाएर सांसदहरुले उनलाई सफल कार्यकालको शुभकामना दिएका थिए।   आजको बैठकमा २६८ जना सांसद उपस्थित थिए। घिमिरे…

    विस्तृतमा पढ्नुस्

  • यतीको जहाज दुर्घटनाः सेती खोँचमा बेपत्ताको निरन्तर खोजीमा सुरक्षाकर्मी, थप एकको शव फेला

    यतीको जहाज दुर्घटनाः सेती खोँचमा बेपत्ताको निरन्तर खोजीमा सुरक्षाकर्मी, थप एकको शव फेला

    पोखराः यती एयरलाइन्स दुर्घटनामा बेपत्ताको खोजी कार्य मंगलबार पनि जारी रह्यो। सुरक्षाकर्मीको टोलीले मंगलबार थप एक शव फेला परेको छ। आइतबार सेती खोँचमा विमाज दुर्घटना भएको थियो।  मंगलबार दुर्घटनास्थलभन्दा ५०० मिटर तल शव फेला परेको हो। बेपत्ता एकको खोजी बुधबार पनि जारी रहने छ। आइतबार यतीको जहाज दुर्घटना भएको थियो। चालक दलका सदस्यसहित ७२ जना विमानमा सवार थिए।  

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टरबाट काठमाडौं पठाइयो सेती खोंचमा दुर्घटना भएर मृत्यु भएकाहरुको शव

    हेलिकप्टरबाट काठमाडौं पठाइयो सेती खोंचमा दुर्घटना भएर मृत्यु भएकाहरुको शव

    पोखरा : सेती खोंचमा दुर्घटना भएको विमानमा रहेका ४८ जनाको शव काठमाडौं पठाइएको छ। शवलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको थियो। आज शवलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको हो। काठमाडौंको शिक्षण अस्पतालमा ती शवहरुको पोष्टमर्टम गरिनेछ। पोखरा अस्पतालमा हालसम्म १८ जनाको सनाखत भइसकेको छ। ३ वटा शवको मात्र पोष्टमर्टम सम्पन्न भएको छ। हिजो एक ठाउँमा मात्रै पोष्टमर्टम गरिएकोमा आज ३ ठाउँमा पोष्टमर्टम गरिँदैछ। पोखरामा…

    विस्तृतमा पढ्नुस्

  • फोटो स्टोरी : सेती खोंचबाट सोमबार सेनाले यसरी निकाल्यो तीन जनाको शव

    फोटो स्टोरी : सेती खोंचबाट सोमबार सेनाले यसरी निकाल्यो तीन जनाको शव

    पोखरा : सोमवार बिहानैबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी ४ जना यात्रीको खोजीमा थिए। केहीबेर अघिमात्र यहाँ खटिएका सुरक्षा टोलीले तीन जनाको शव फेला पारेको छ। सेती खोंचमा भेटिएको शव प्लास्टिको बोरामा पोको पार्दै डोरीको प्रयोग गरी माथि तानिएको छ। आइतवार काठमाडौंबाट उडेको यती एयरको एटीआर ७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्नुअघि सेती खोंचमा खसेको थियो। घटनालगत्तै खोजी तथा…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मत पाएपछि प्रफुल्लित प्रचण्ड

    विश्वासको मत पाएपछि प्रफुल्लित प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाए। आज प्रतिनिधिसभा बैठकमा भएको मतदानमा उनले २६८ मत पाएका हुन्। आजको बैठकमा २७० जना उपस्थित रहेका थिए। प्रस्तावको पक्षमा २६८ जनाले मत दिएका थिए भने विपक्षमा २ जनाले मत दिएका थिए। प्रधानमन्त्री प्रचण्डलाई २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि १३८ मत चाहिन्थ्यो। प्रचण्डले अत्यधिक बहुमत पाएसँगै उनले सांसदहरुलाई धन्यवाद…

    विस्तृतमा पढ्नुस्

  • दौरासुरुवालमा चिटिक्क प्रधानमन्त्री प्रचण्ड : म दौरासुरुवाल कोट विरोधी थिइनँ

    दौरासुरुवालमा चिटिक्क प्रधानमन्त्री प्रचण्ड : म दौरासुरुवाल कोट विरोधी थिइनँ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रधानमन्त्री भएपछि दौरासुरुवाल लगाएको कारण खुलाएका छन्। आफू दौरासुरुवालको विरोधी कहिल्यै नभएको उल्लेख गर्दै अवसर नजुर्दा यति ढिला भएको दाबी गरे। ‘यसपटक प्रधानमन्त्री हुँदा दौरासुरुवाल लगाएपछि धेरै चर्चा भयो। मलाई कयौं विदेशीले पनि किन नलागएको भनेर सोध्ने गर्थे,’ प्रचण्डले भने, ‘देशभित्र पनि सोधेका थिए। तर म दौरासुरुवाल कोट विरोधी थिइनँ। लगाउने अवसर नै…

    विस्तृतमा पढ्नुस्

  • बोझेनीबासी किन माग्दैछन् गृहमन्त्री रवि लमिछाने र कुलमान घिसिङको राजीनामा?

    बोझेनीबासी किन माग्दैछन् गृहमन्त्री रवि लमिछाने र कुलमान घिसिङको राजीनामा?

    काठमाडौं : यतिखेर काठमाडौंको शंखरापुर वडा ३ मा रहेको बोझेनीका स्थानीय आन्दोलित बनेका छन्। अपर तामाकोशीको विद्युत प्रसारणका लागि सबस्टेसन बन्ने स्थानमा हाइटेन्सन लाइन राख्न नहुने अडानसहित स्थानीय आन्दोलनमा उत्रिएका हुन्। हाइटेन्सनका कारण जग्गा बैंकले धितो नलिने, प्रजनन क्षमतामा असर पर्ने लगायतका विषय उठाउँदै ८ दिनयता स्थानीय नियमित आन्दोलनमा उत्रेको हो। आन्दोलनको क्रममा स्थानीयमाथि प्रहरीले दमन गरेको आरोप लगाउँदै स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • साझाको बिजुली बसमा राष्ट्रपति सरर…

    साझाको बिजुली बसमा राष्ट्रपति सरर…

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बिजुली बसमा ललितपुर पुगेकी छिन्। शीतल निवास भित्रैबाट साझाको बिजुली बसमा बसेर उनी ललितपुर गएकी हुन्। राष्ट्रपति चढेको बसलाई 'स्कर्टिङ' गरेर ललितपुर लगिएको थियो। पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्ने कार्यतालिका रहेको छ।  यस्तै, पुस्तकालयबाट भण्डारी पिम्बहा: पोखरी जाने र त्यहाँ आयोजित सांगितिक कार्यक्रममा सहभागी हुनेछिन्।

    विस्तृतमा पढ्नुस्

  • सामाखुसीको आगलागी एक घन्टामा नियन्त्रणमा, चार दमकलको प्रयोग

    सामाखुसीको आगलागी एक घन्टामा नियन्त्रणमा, चार दमकलको प्रयोग

    काठमाडौंः काठमाडौंको सामाखुसीमा भएको आगलागी नियन्त्रणमा आएको छ। सामाखुसी चोकबाट टोखा जाने सडकखण्डमा रहेको आकाश जोगिनी पेट्रोल पम्पसँगै रहेको टहराहरुमा आगलागी हो। साँझ ८ बजे आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि बालाजु औद्योगिक क्षेत्र, बूढानीलकण्ठ नगरपालिका र नेपाल प्रहरीका गरी ४ वटा दमकल र ५ वटा पानी ट्याङ्करसमेत प्रयोग गरिएको थियो। आगलागी नियन्त्रणमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेत गरेर…

    विस्तृतमा पढ्नुस्

  • आज स्वस्थानी व्रतको पहिलो दिन : शालिनदीमा बिहानैबाट बर्तालुको घुइँचो

    आज स्वस्थानी व्रतको पहिलो दिन : शालिनदीमा बिहानैबाट बर्तालुको घुइँचो

    काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। स्वस्थानी व्रतको पहिलो दिन साँखुस्थित शालिनदीमा वर्तालुको घुइँचो लागेको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको ब्याटिङ, जनकपुरको बलिङ : कीर्तिपुर मैदानमा यस्तो देखियो खेल

    काठमाडौंको ब्याटिङ, जनकपुरको बलिङ : कीर्तिपुर मैदानमा यस्तो देखियो खेल

    काठमाडौं : नेपाल टी २० अन्तर्गत मंगलवारको खेल शुरु भएको छ। पहिलो खेल तनावका बिच निर्धारित समयमा सुरु भने हुन सकेन। खेलाडीले पारिश्रमिक नपाइ नखेल्ने बताएपछि खेल रोकिएको थियो। खेल ९ ओभरमा घटाएको र साँझसम्म सहमति अनुसारको पारिश्रमिक खेलाडीलाई दिने शर्तमा खेलाडी खेल्न तयार भए। काठमाडौंले जनकपुरविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो। फोटोमा काठमाडौंको ब्याटिङ :

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यको तालमा झुम्यो काठमाडौं, न्यू एयर इभमा  मानवताका लागि कन्सर्ट

    नेपथ्यको तालमा झुम्यो काठमाडौं, न्यू एयर इभमा  मानवताका लागि कन्सर्ट

    अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौंमा नेपथ्यको कन्सर्ट सम्पन्न भएको छ। भृकुटीमण्डपमा भएको कन्सर्टमा नेपथ्यले आफ्नो सदाबहार गीत प्रस्तुत गरेको थियो। मंसिर १६ गते विराटनगरबाट मानवताको लागि नेपथ्यको देशव्यापी यात्रा सुरु भएको थियो। ठिक एक महिना लगाएर पुस १६ गते नयाँ वर्षको अवसरमा पारेर कन्सर्ट अभियानको समापन गरिएको हो। कन्सर्टबाट उठको रकम मानव सेवा आश्रमलाई प्रदान गरिने छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell