PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • काठमाडौंमा तमु ल्होसारको रौनक, हेर्नुस् फोटोमा

    काठमाडौंमा तमु ल्होसारको रौनक, हेर्नुस् फोटोमा

    काठमाडौं : आज तमु ल्होसार। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। गुरुङ समुदायले आज बाघ वर्षलाई विदाई गरी बिरालो वर्गलाई स्वागत गरेको हो। ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा पनि गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका…

    विस्तृतमा पढ्नुस्

  • गुरुङ घलेकमा चिटिक्क प्रचण्ड, यस्तो देखिए टुँडिखेलमा

    गुरुङ घलेकमा चिटिक्क प्रचण्ड, यस्तो देखिए टुँडिखेलमा

    काठमाडौं : तमु ल्होसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टुँडिखेल पुगेका छन्। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंले तमु ल्होसारको अवसरमा आयोजना गरेको समारोहमा प्रमुख अतिथिका रुपमा पुगेका प्रचण्ड गुरुङ घलेकमा चिटिक्क सजिए। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक सार्वजनिक समारोहमा देखिएका हुन्। गुरुङ समुदायले आज देश तथा विदेशमा बिरालो वर्गको स्वागत गर्दै धुमधामका…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयमा क्रिसमसको रौनक, स्यान्ट क्लज बनेर विद्यार्थीले प्रस्तुत गरे नृत्य

    विद्यालयमा क्रिसमसको रौनक, स्यान्ट क्लज बनेर विद्यार्थीले प्रस्तुत गरे नृत्य

    काठमाडौं : आज क्रिसमस। यही उपलक्ष्यमा सरकारले सार्वजनिक विदा दिएको छ। क्रिसमसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछ। इशाइ धर्मावलम्बीहरुले मात्र नभइ अन्य समुदामले पनि क्रिसमस मनाइरहेका छन्। राजधानीका विद्यालयहरुमा पनि क्रिसमस मनाइएको छ। स्यान्टा क्लजको रुपम विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गरेका थिए। चागलमा रहेको स्पन्ज लर्नर्स मोन्टेसरीमा आयोजित कार्यक्रमको तस्विरहरु :

    विस्तृतमा पढ्नुस्

  • ‘मेरी क्रिसमस’, यस्तो देखियो उपत्यकामा ‘क्रिसमस इभ’को रौनक

    ‘मेरी क्रिसमस’, यस्तो देखियो उपत्यकामा ‘क्रिसमस इभ’को रौनक

    काठमाडौं: आइतबार क्रिसमस। जिजस क्राइस्टको जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। क्रिसमसको अघिल्लो रात संसारभर ‘क्रिसमस इभ’ मनाइरहँदा नेपालमा पनि मनाइएको छ। इभको दिन विदेशी पर्यटकहरुको भीड हुने विभिन्न स्थानहरुमा क्रिसमस इभको रौनक देखिएको छ। पर्यटकीय क्षेत्र र ठूला मलहरुमा क्रिसमसको रौनक छ।

    विस्तृतमा पढ्नुस्

  • देउवालाई कांग्रेसका महिला सांसदहरुको सुझाव : प्रधानमन्त्री तपाईं नै बन्नुपर्छ, बुझाए हस्ताक्षर

    देउवालाई कांग्रेसका महिला सांसदहरुको सुझाव : प्रधानमन्त्री तपाईं नै बन्नुपर्छ, बुझाए हस्ताक्षर

    काठमाडौं : नेपाली कांग्रेसका महिला सांसदहरुले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुपर्ने सुझाव दिएका छन्। शनिवार दिउँसो बालुवाटार पुगेका कांग्रेसका महिला सांसदहरुले देउवालाई उक्त सुझाव दिएका हुन्। जनतालाई कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भनेर निर्वाचनमा गएको उल्लेख गर्दै आफूहरुले पार्टी सभापति देउवालाई दबाब दिएको सांसद रमा कोइरालाले बताइन्। ‘निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बन्यो,’ सांसद कोइराला पौड्यालले भनिन्, ‘त्यसकारण हामीले प्रधानमन्त्री देउवालाई…

    विस्तृतमा पढ्नुस्

  • लोगो लगाउँदै सांसद, शपथपत्रमा हस्ताक्षरसँगै यस्तो देखियो शपथ समारोह

    लोगो लगाउँदै सांसद, शपथपत्रमा हस्ताक्षरसँगै यस्तो देखियो शपथ समारोह

    काठमाडौं : नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रतिनिधि सभाका सबैभन्दा जेष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट बिहीवार दिउँसो १ बजेर २५ मिनेटमा सांसदहरुले शपथ लिएका हुन्। शपथ लिएसँगै नवनिर्वाचित सांसदहरुले सांसदको लोगो लगाएका छन्। यसैगरी उनीहरुले शपथपत्रमा हस्ताक्षर गरेका छन्। शपथलगत्तै सांसदहरु चियापान समारोहमा सहभागी भएका छन्। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना…

    विस्तृतमा पढ्नुस्

  • शपथ खान चिटिक्क परेर संसदमा नवनिर्वाचित सांसदहरु, यस्तो छ बानेश्वरको माहोल

    शपथ खान चिटिक्क परेर संसदमा नवनिर्वाचित सांसदहरु, यस्तो छ बानेश्वरको माहोल

    काठमाडौं : प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण हुँदैछ। दिउँसो १ बजेका लागि तोकिएको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रतिनिधि सभामा निर्वाचित २७५ सांसदहरु चिटिक्क परेर संघीय संसद भवनमा आइपुगेका छन्। नवनिर्वाचित सांसदहरु कोही नेपाली पोशाकमा सजिएका छन् भने कोही जातीय पोशाकमा। सांसदहरु संघीय संसद भवनको प्राँगणमा बधाई साटासाट गर्दैछन् भने कोही फोटो सुटमा व्यस्त देखिन्छन्। प्रतिनिधि सभामा यसपटक…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनाले विश्वकप ट्रफी उचाल्दा मध्यरातमा झुम्यो दरबारमार्ग

    अर्जेन्टिनाले विश्वकप ट्रफी उचाल्दा मध्यरातमा झुम्यो दरबारमार्ग

    काठमाडौं : आइतवार राति सम्पन्न विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्‍यो।  पहिलो हाफमा अर्जेन्टिनाको दुई गोल र दोस्रो हाफमा फ्रान्सको दुई गोल। अतिरिक्त समयमा पुगेको खेलमा पनि दुवै टोलीले एक एक गोल गरे। त्यसपछि उपाधि छिनोफानोका लागि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले बाजी मार्‍यो। विश्वकप इतिहासमा नै निकै प्रतिस्पर्धात्मक भनिएको हिजोको खेल काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष प्रशारण गरिएको थियो। होटल, रेष्टुराँ,…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा कांग्रेस सांसदसँग देउवाको 'ह्याप्पी मुड', महिला सांसदको फोटो सेसन आरजुसँग : घेरिए कान्छो सांसद योगेश पनि

    बालुवाटारमा कांग्रेस सांसदसँग देउवाको 'ह्याप्पी मुड', महिला सांसदको फोटो सेसन आरजुसँग : घेरिए कान्छो सांसद योगेश पनि

    काठमाडौं : शनिवार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो सरकारी कार्यालयमा कांग्रेसबाट निर्वाचित सांसदहरुलाई बधाई तथा सम्मानका लागि चियापान आयोजना गरेका थिए। दिउँसो ३ बजेबाट चियापान समारोह शुरु भयो। प्रत्यक्षमा निर्वाचित तथा समानुपातिकबाट निर्वाचित सांसदहरुको पालैपालो बालुवाटार आइपुगे। बालुवाटार आइपुगेका सांसदहरुलाई देउवाले पालैपालो खादामाला लगाउँदै बधाई दिन्थे। बधाई साटासाटका क्रममा सञ्चारमाध्यमलाई प्रवेश भने दिइएन। नवनिर्वाचित सांसदहरुले कार्यक्रमपछि बाहिर निस्किएर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय झण्डा दिवसमा वसन्तपुरमा फर्फरायो चन्द्र र सूर्य

    राष्ट्रिय झण्डा दिवसमा वसन्तपुरमा फर्फरायो चन्द्र र सूर्य

    काठमाडौं : राष्ट्रिय झण्डा दिवसका अवसरमा शुक्रवार र्‍याली निकालिएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा काठमाडौंको माइतीघरदेखि वसन्तपुरसम्म र्‍याली गरिएको हो। उनीहरुले हातहातमा झण्डा बोक्दै राष्ट्रिय झण्डाको गाथाबारे नारा लगाएका थिए। यो पाँचौँ राष्ट्रिय झण्डा दिवस भएको उनीहरुले बताए। १९६२ डिसेम्बर १६ मा संयुक्त राष्ट्र संघमा नेपालको झण्डा दर्ता भएको दिन पारेर २०७५ सालदेखि यो दिवस मनाउँदै आइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ऐनको मर्म विपरीत आएको अध्यादेशविरुद्ध त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुको प्रदर्शन

    ऐनको मर्म विपरीत आएको अध्यादेशविरुद्ध त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुको प्रदर्शन

    काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सरकार विरुद्ध प्रदर्शन गरेको छ। अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले क्याम्पस अगाडि प्रदर्शन गरेको हो। सरकारले अपराधीहरुलाई उन्मुक्ति दिने गरी ल्याएको अध्यादेश विरुद्ध प्रदर्शन गरिएको अनेरास्ववियुले जनाएको छ। सरकारले कानुनी राज्यको ध्वजी उडाउँदै संविधानमाथि ठाडो हस्तक्षेप गरेको अनेरास्ववियुको आरोप छ। जुनसुकै तहका अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ता लिन सक्नेगरी सरकारले सिफारिस गरेको अध्यादेश…

    विस्तृतमा पढ्नुस्

  • २२ नम्बरको जर्सी लगाएर मैदान छिरे बालेन, महानगर दिवसमा यस्तो देखियो जनप्रतिनिधि र कर्मचारीबिचको फुटबल

    २२ नम्बरको जर्सी लगाएर मैदान छिरे बालेन, महानगर दिवसमा यस्तो देखियो जनप्रतिनिधि र कर्मचारीबिचको फुटबल

    काठमाडौं : काठमाडौं महानगर दिवसको उपलक्ष्यमा आज दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरियो। महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत टोलीबिच खेल भएको हो। सो खेलमा प्रमुख प्रशासकीय अधिकृत टोली विजयी भएको छ। कर्मचारीको टोलीले ६ गोल गर्दा मेयरको टिमले १ गोल गर्न मात्र सफल भयो। मैत्रीपूर्ण खेलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पनि सहभागी भएका थिए। बालेन २२ नम्बरको जर्सी लगाएर खेलको…

    विस्तृतमा पढ्नुस्

  • उधौलीको उमंग : टुँडिखेलमा यस्तो देखियो साकेलाको रौनक

    उधौलीको उमंग : टुँडिखेलमा यस्तो देखियो साकेलाको रौनक

    काठमाडौं : किराँत समूदायको ‘साकेला उधौली’ पर्व मनाउने क्रम जारी छ। बिहीवारबाट शुरु भएको साकेला उभौलीको तेस्रो दिन किरात समुदाय आज टुँडिखेलमा जम्म भए। छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकीमा सजिएका किराती युवती र दौरासुरुवाल, ढाका टोपीमा सजिएका किराती युवाले साकेला सिलीमा कम्मरसमेत मर्काए। प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको ‘साकेला उधौली’ मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णमा गुञ्जियो साकेला : ढोल र झ्याम्टाको तालमा किरातीले यसरी मर्काए कम्मर

    गोकर्णमा गुञ्जियो साकेला : ढोल र झ्याम्टाको तालमा किरातीले यसरी मर्काए कम्मर

    काठमाडौं : किराँत समूदायको ‘साकेला उधौली’ पर्वको पहिलो दिन काठमाडौंको गोकर्णमा पनि साकेला गुञ्जिएको छ। छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकीमा सजिएका किराती युवती र दौरासुरुवाल, ढाका टोपीमा सजिएका किराती युवाले साकेला सिलीमा कम्मरसमेत मर्काए। प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको ‘साकेला उधौली’ आजबाट शुरु भएको हो। साकेलाको अवसरमा किराँती पुर्खाधामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुआत गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • सरकार र राष्ट्र बैंकविरुद्ध आन्दोलनमा उत्रिए अटो व्यवसायी, गाडी बिक्रीको वातावरण बनाउन माग

    सरकार र राष्ट्र बैंकविरुद्ध आन्दोलनमा उत्रिए अटो व्यवसायी, गाडी बिक्रीको वातावरण बनाउन माग

    काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकार र राष्ट्र बैंकको विरोध गर्दै माइतीघरमा धर्ना दिएको छ। सरकारले वैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाउँदै आएको फुकुवा भए पनि गाडी बिक्री हुने वातावरण मिलाउन माग गर्दै  आन्दोलनमा उत्रिएका हुन्। ‘मौद्रिक नीति परिमार्जन गर’, ‘ब्याजदर नियन्त्रण गर’, ‘गरिखान देउ’ जस्ता प्ले कार्ड प्रदर्शन गर्दै बिहीवार दिउँसो अटो व्यवसायीहरुले माइतीघरमा धर्ना कसेका हुन्। अटो…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारमा विद्यार्थीलाई मृत्युदण्डविरुद्ध भैसेपाटीमा प्रदर्शन

    म्यानमारमा विद्यार्थीलाई मृत्युदण्डविरुद्ध भैसेपाटीमा प्रदर्शन

    म्यानमारका सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा सात जना विद्यार्थीलाई मृत्युदण्ड दिने फैसलाविरुद्ध नेपालमा विरोध प्रदर्शन गरिएको छ। म्यानमारको सैन्य अदालतले मृत्युदण्डको फैसला गरेको थियो। ललितपुरको भैसेपाटीस्थित म्यानमारको दूतावास अगाडि नेपाल विद्यार्थी संघको अगुवाइमा प्रदर्शन गरिएको हो। अप्रिलमा पक्राउ परेको विश्वविद्यालय तहका विद्यार्थीलाई सैनिक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो।

    विस्तृतमा पढ्नुस्

  • हाम्रो मानवअधिकार खोई? भन्दै सुकुम्बासीको प्रदर्शन

    हाम्रो मानवअधिकार खोई? भन्दै सुकुम्बासीको प्रदर्शन

    काठमाडौं : काठमाडौं महानगरले सकुम्बासी र भूमिहीन व्यवस्थापनका लागि गरेको सहमति कार्यान्वयन नगरी दमन गर्न खोजेको भन्दै आज पनि विरोध प्रदर्शन भएको छ। थापाथलीमा बस्दै आएका सुकुम्बासीहरु आज माइतीघरमा भेला भएका थिए।  त्यसपछि उनीहरुले बानेश्वरसम्म र्‍याली निकालेका थिए।सुकुम्बासीहरुले भूमिहीनलाई लालपूर्जा दिन, भदौमा भएको सहमति कार्यानवयन गर्न, दमन रोक्न लगायत माग गर्दै आएका छन्। सोमबार महानगर प्रहरीले बस्ती भित्र पसेर सुकुम्बासीलाई हटाउन…

    विस्तृतमा पढ्नुस्

  • पार्किङको विषयमा बागबजारका व्यवसायी आन्दोलित, पसल बन्द गरेरै उत्रिए सडकमा

    पार्किङको विषयमा बागबजारका व्यवसायी आन्दोलित, पसल बन्द गरेरै उत्रिए सडकमा

    काठमाडौं : बागबजारका व्यापारी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यापारीहरु आन्दोलित बनेका हुन्। पार्किङ गर्न पूर्ण रुपमा रोक लगाउँदा आफूहरुको व्यवसायमा प्रभाव परेको उनीहरुको गुनासो छ। सोही विषयमा व्यवसायीहरु बिहीवार दिउँसो १ बजेदेखि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। पार्किङ गर्न पाउनुपर्ने या महानगरले पार्किङ गर्ने स्थानको व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग…

    विस्तृतमा पढ्नुस्

  • महानगरविरुद्ध सुकुम्बासीको विरोध प्रदर्शन जारी, बस्तीमा लाग्दैछ नारा : उठिबासको त्रास कहिलेसम्म?

    महानगरविरुद्ध सुकुम्बासीको विरोध प्रदर्शन जारी, बस्तीमा लाग्दैछ नारा : उठिबासको त्रास कहिलेसम्म?

    काठमाडौं : काठमाडौं महानगरले सकुम्बासी र भूमिहीन व्यवस्थापनका लागि गरेको सहमति कार्यान्वयन नगरी दमन गर्न खोजेको भन्दै आज विरोध प्रदर्शन भएको छ। थापाथलीमा बस्दै आएका सुकुम्बासीहरुले आज महानगर कार्यालय रहेको बागदरबार अघि पुगेर विरोध गरेका हुन्। प्रदर्शनकारीहरुले भूमिहीनलाई लालपूर्जा दिन, भदौमा भएको सहमति कार्यानवयन गर्न, दमन रोक्न लगायत नारा लगाएका थिए। अहिले पनि सुकुम्बासी बस्तीमा विरोध जारी छ। सोमबार महानगर…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन अघि सूचना, मतदान पछि डोजर : धारिलो हतियार लिएर नाराबाजीमा उत्रिए सुकुम्बासी

    निर्वाचन अघि सूचना, मतदान पछि डोजर : धारिलो हतियार लिएर नाराबाजीमा उत्रिए सुकुम्बासी

    काठमाडौं : मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि नै थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा हटाउने हल्ला चलेको थियो। तर, राजनीतिक दबाबबिच निर्वाचनको समयमा बस्तीमाथि डोजर चलेन। तर, सूचना दिएर त्यहाँ बसेकाहरुलाई घरटहरा हटाउन समय भने दिइयो। तर, वाग्मती नदी किनारमा रहेको घरटहरा हटेनन्। अहिले निर्वाचनको अन्तिम मतपरिणाम आउन लाग्दा बस्तीमा डोजर चलाउने नीति काठमाडौं महानगरले लिएको छ। तर, सुकुम्बासी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell