PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

  • मण्डलामा कथक : नृत्य नाटकमार्फत ‘जून’को संघर्षरत जीवन

    मण्डलामा कथक : नृत्य नाटकमार्फत ‘जून’को संघर्षरत जीवन

    काठमाडौं: गत शुक्रवारदेखि थापागाउँस्थित मण्डला थिएटरमा नृत्यनाटिका ‘जून’ मञ्चन भइरहेको छ। नम्रता केसीको परिकल्पना र निर्देशन नाटकमा संयोग गुरागाईंको लेखन रहेको छ। सानैमा आमा गुमाएकी ‘जून’पात्रमा यो कथा केन्द्रीत छ। जून सौतेनी आमा र दुई दिदीबहिनीसँग बस्छिन्। जहाँ उनले व्यक्तिगत चाहनासँग सम्झौता गर्नुपर्ने बाध्यता हुन्छ। सौतेनी आमा आएपछि ‘जून’ ले भोग्नुपर्ने चुनौती र त्यसबाट मुक्त हुन गरेको संघर्ष नै नाटकमा…

    विस्तृतमा पढ्नुस्

  • जित मुखैमा थियो, यसरी झरीले बिथोल्यो जस्‍न ...

    जित मुखैमा थियो, यसरी झरीले बिथोल्यो जस्‍न ...

    काठमाडौं : कीर्तिपुरस्थिति क्रिकेट मैदानमा आज नेपालले कुवेतविरुद्ध जित निकाल्दै थियो। जितको जस्‍नमा रमाउन समर्थकहरुको बाढी नै थियो त्यहाँ। पटक पटक पानीकै कारण ४२ ओभरमा सीमित गरेको खेलमा नेपालले २ सय ८१ रनको विशाल योगफल तयार पारिसकेको थियो।  ब्याटिङमा जस्तै बलिङमा पनि करन केसीले उग्र रुप देखाइसकेका थिए। कुवेतलाई १० रन दिएर ५ विकेट एक्लैले लिइसकेका थिए। खेल नवौं ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • मातातीर्थ कुण्डमा पुगेर छोराछोरीले दर्साए आमाप्रतिको श्रद्धा र भक्ति

    मातातीर्थ कुण्डमा पुगेर छोराछोरीले दर्साए आमाप्रतिको श्रद्धा र भक्ति

    काठमाडौं : मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ। आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्ति प्रकट गरेर यो पर्व मनाइन्छ। आजको दिनमा विशेषरुपमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्नुपर्ने शास्त्रमा उल्लेख गरिएको छ। मातातीर्थ औँसीको दिनमा छोराछोरी बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद…

    विस्तृतमा पढ्नुस्

  • मलेशियालाई हराएको नेपालको ब्याटिङ हेर्नुस् फोटोमा

    मलेशियालाई हराएको नेपालको ब्याटिङ हेर्नुस् फोटोमा

    काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत नेपालले मलेशियालाई हराउँदै सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न समूह 'ए' को खेलमा नेपालले मलेशियामाथि ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको मलेशियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो। सुरुवाती ब्याटिङ गरेको…

    विस्तृतमा पढ्नुस्

  • एसीसी प्रिमियर कप : यस्तो रह्यो मलेशिया र नेपालको पहिलो इनिङ्स

    एसीसी प्रिमियर कप : यस्तो रह्यो मलेशिया र नेपालको पहिलो इनिङ्स

    काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत मलेशिया र नेपालबिचको खेल कीर्तिपुरमा जारी छ। मलेशियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले हाल पछ्याइरहेको छ। टस जितेर पहिले ब्याटिङमा उत्रिएको मलेशियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनायो। पहिलो विकेटका लागि विरनदीप सिंहसँग २२ रनको साझेदारी बनाएर मोहम्मद अमिर १७ रन बनाउँदै ५.५ ओभरमा आउट भए। दोस्रो विकेटका लागि…

    विस्तृतमा पढ्नुस्

  • धिमेको धुनले गुलजार, सिन्दुरले रङ्गियो मध्यपुर थिमि

    धिमेको धुनले गुलजार, सिन्दुरले रङ्गियो मध्यपुर थिमि

    भक्तपुर : मध्यपुर थिमिमा आज सिन्दुर जात्रा मनाइएको छ। स्थानीय भाषामा सुथ: सिया जात्रा समेत भनिने यो पर्वमा २८ देवी-देवताका मूर्तिलाई खटमा राखी आज नगर परिक्रमा गराइएको छ। नेवारहरूले सिन्दुरका रूपमा लिने भुइ सिन्ह एकआपसमा लगाएर सिन्दुर जात्रा मनाइएको हो। सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै बैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका स्थानमा समेत सिन्दुर जात्रा…

    विस्तृतमा पढ्नुस्

  • उद्योगीहरुलाई लाग्यो चुनाव, प्रज्ञा भवनमा यस्तो देखियो महासंघको निर्वाचन माहोल

    उद्योगीहरुलाई लाग्यो चुनाव, प्रज्ञा भवनमा यस्तो देखियो महासंघको निर्वाचन माहोल

    काठमाडौं : नेपाल उद्योग बाणिज्य महासंघको ५७औँ साधारणसभाको दोस्रो दिन आज वरिष्ठ उपाध्यक्ष, अन्य तीन उपाध्यक्ष, कार्यकारिणी सदस्यलगायतको चुनाव सुरु हुँदैछ। मतदाताहरु मतदान स्थल राजधानीको प्रज्ञा भवनमा भेला भइसकेका छन्। उम्मेदवारहरु मतदातालाई रिझाउन लागिपरेका छन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बिधानको प्रावधानका कारण तीन जना उम्मेदवार सबै शक्ति खर्चिएर लागिपरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • टौमढीबाट अघि बढ्यो भैरवनाथको रथ, बिस्का जात्रामा रम्यो भक्तपुर

    टौमढीबाट अघि बढ्यो भैरवनाथको रथ, बिस्का जात्रामा रम्यो भक्तपुर

    काठमाडौं : भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु भएको छ। दिउँसो टौमढीमा भैरवनाथलाई भैल: ख: (भैरवनाथको रथ) मा विराजमान गराएपछि रथयात्रा सुरु भएको हो। जात्राको मुख्य आकर्षण नै भैरवनाथ र भद्रकालीको रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लान सके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहितिमा रथ पुर्‍याएपछि पहिलो…

    विस्तृतमा पढ्नुस्

  • शरीरमा थरीथरीका आकृति : युवाहरुमा ट्याटु खोप्ने मोह

    शरीरमा थरीथरीका आकृति : युवाहरुमा ट्याटु खोप्ने मोह

    ललितपुर : सानेपाको हेरिटेज गार्डेनमा युवाहरुको घुइँचो लागेको छ।तीन दिन देखि त्यहाँ भइरहेको नेपाल ट्याटु कन्भेन्सनमा ट्याटु खोप्न र ट्याटुबारे बुझ्न युवाहरु पुगिरहेका छन्। नेपाल ट्याटु प्रा लिको आयोजनामा १० औं अन्तराष्ट्रिय नेपाल ट्याटु कन्भेन्सन भइरहेको हो। आज यो कन्भेन्सनको अन्तिम दिन हो। यही कन्भेन्सनका लागि सानेपामा विश्वभरबाट करिब २०० जना ट्याटु आर्टिस्ट भेला भएका छन्। ट्याटु खोप्न ९० वटा बुथ राखिएको…

    विस्तृतमा पढ्नुस्

  • रातो जर्सीमा मैदानमा उत्रेको भियतनामसँग नेपाल फेरि पराजित

    रातो जर्सीमा मैदानमा उत्रेको भियतनामसँग नेपाल फेरि पराजित

    काठमाडौं : पेरिस ओलम्पिक छनोट अन्तर्गतको आज भएको खेलमा भियतनामसँग नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भियतनामले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको हो। रातो जर्सीमा मैदानमा उत्रेको भियतनामका लागि दुवै गोल फाम हान येनले गरेकी थिइन्। केहीदिन अघि भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले पराजित गरेको थियो। समूह ‘सी’मा नेपाल र भियतनामबाहेक प्यालेस्टाइन र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका…

    विस्तृतमा पढ्नुस्

  • समिट होटलको भवन निर्माणाधीनस्थल वरपर यसरी भासियो घरजग्गा

    समिट होटलको भवन निर्माणाधीनस्थल वरपर यसरी भासियो घरजग्गा

    ललितपुर : ललितपुरको कुपन्डोल हाइटमा होटल समिटले नयाँ भवन बनाउन जग खन्दै छ। जग खानिरहेकै समयमा त्यस वरपरका घरजग्गा भने भासिन थालेका छन्। कुपण्डोलमा समिट होटल एण्ड रेसिडेन्सको निर्माणाधीन भवन वरपर जग खन्ने क्रममा घरजग्गा शुक्रवार राति भासिएको हो। घर भत्कन थालेपछि स्थानीयले घरभित्रका सामान सारिरहेका छन्। केहीको घर एक तल्ला नै भासिएको ललितपुर प्रहरीले जनाएको छ। उक्त क्षेत्रका पाँच…

    विस्तृतमा पढ्नुस्

  • निषेधित क्षेत्रमा मिटर ब्याज पीडितको प्रदर्शन, सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीसँग घम्साघम्सी

    निषेधित क्षेत्रमा मिटर ब्याज पीडितको प्रदर्शन, सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीसँग घम्साघम्सी

    काठमाडौं : मिटरब्याज पीडितहरुले आज सिंहदरबार अघि विरोध प्रदर्शन गरेका छन्। निषेधित क्षेत्र तोड्दै उनीहरुले सिंहदरबार प्रवेश गर्ने मूल गेट बाहिर नै विरोध गरेका हुन्। निषेधित क्षेत्रमा प्रवेश गरि प्रदर्शन गरेका मिटरब्याज पीडितहरुलाई प्रहरीले पक्राउ गरेको छ। त्यसक्रममा पीडित र प्रहरीबिच घम्साघम्सी परेको थियो। अन्य पीडित भने भद्रकाली मन्दिर परिसरमा रहेर विरोध गरिरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • बालाजुमा बिहानैदेखि जात्राको उल्लास, बाइसधारामा स्नान गर्नेको भिड

     बालाजुमा बिहानैदेखि जात्राको उल्लास, बाइसधारामा स्नान गर्नेको भिड

    काठमाडौं : आज ल्हुति पुन्ही अर्थात् बालाजु बाइसधारा मेला। काठमाडौं महानगरपालिका अन्तर्गत रहेको बाइसधारा उद्यानमा रहेको २२ वटा धारामा आज स्नान गर्ने परम्परा रहेको छ।  हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन बालाजुस्थित बाइसधारामा जात्रा लाग्ने गर्छ। त्यहाँ रहेको २२ वटा धारामा स्‍नान गर्न आज बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ। बाइसधारा गेट देखि नै सर्वसाधारणहरु लाइनमा बसेका छन्। मल्लकालिन ल्हुति क्षेत्रमा रहेका यी धाराबाट पहिला…

    विस्तृतमा पढ्नुस्

  • धोबीखोलाको दुर्गन्ध बिर्साउने दृश्य, फूलैफूलले सजियो करिडोर

    धोबीखोलाको दुर्गन्ध बिर्साउने दृश्य, फूलैफूलले सजियो करिडोर

    काठमाडौं : धोबीखोलाले आफ्नो अस्तित्व पूरापूर गुमाइसकेको छ। खोला अहिले नालीमा रुपान्तरित भइसकेको छ। त्यही धोबीखोलाको दायाँ बायाँको लिंकरोड भने यतिखेर फूलैफूले सजिएको छ। दायाँ बायाँ सडक कालोपत्रे भए पनि खोलाको हालत उस्तै छ, दुर्गन्धित। तर, त्यसैसँग जोडिएको किनारामा भने सुगन्धित फूल फुलिरहेका छन्। त्यो दृश्यले भने दुर्गन्धित धोबीखोला बिर्साइदिन्छ। दुर्गन्ध र सुगन्धको अनौठो र अमिल्दो स्वरुप देख्‍न पाइन्छ यहाँ। सुगन्ध र दुर्गन्धको युद्धमा दुर्गन्धनले…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा प्रहरी र प्रदर्शनकारीबिच झडप, नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास

    विराटनगरमा प्रहरी र प्रदर्शनकारीबिच झडप, नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास

    विराटनगर: कोसी प्रदेशको नामकरणलाई लिएर विराटनगरमा आज पनि प्रदर्शन भएको छ। प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ। नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज दिउँसो प्रदेश कार्यालय अगाडि प्रदर्शन गरेको हो। प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन केही  अश्रु ग्यास समेत प्रहार गरेको छ। प्रर्दशनकै क्रममा चैत ५ गते घाइते भएका पदम लिम्बुको चैत १० गते उपचारको क्रममा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा देखिएको रमजानको पहिलो दिनका दृश्य

    विराटनगरमा देखिएको रमजानको पहिलो दिनका दृश्य

    विराटनगर : आजदेखि इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु भयो। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन्। रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रवार बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने मान्यता छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा विराट गोल्डकपको उमंग : आयोजक टिमको विजयी सुरुवात, आज जावलाखेल र आर्मी भिड्ने

    विराटनगरमा विराट गोल्डकपको उमंग : आयोजक टिमको विजयी सुरुवात, आज जावलाखेल र आर्मी भिड्ने

    विराटनगर : सातौँ संस्करणको विराट गोल्डकप बिहीवारदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु भएको छ। प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ। हिजो भएको उद्घाटन खेलमा आयोजक घरेलु टिम विराटनगर सिटी क्लब तथा नेपाल पुलिस क्लब भिडेका थिए। साँझ भएको खेलमा सिटी क्लबले पुलिसलाई पराजित गर्‍यो। सिटीका लागि आशिष श्रेष्ठले इन्जुरी समयमा गोल गरेर आफ्नो टिमको जित पक्का गरेका थिए। आज विभागिय टोली…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा घोडाको अश्वकला, गुरुमापा राक्षसको कथा पनि मञ्चन

    टुँडिखेलमा घोडाको अश्वकला, गुरुमापा राक्षसको कथा पनि मञ्चन

    काठमाडौं : काठमाडौं र पाटनमा आज घोडेजात्रा पर्व मनाइएको छ। पाटनमा एकल घोडा दौडाएर र काठमाडौंको टुँडिखेलमा विशेष समारोह गरेर घोडेजात्रा मनाइएको हो। नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा घोडाहरुको अश्वकला प्रदर्शन गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको कार्यक्रममा युद्धकलालगायतको प्रदर्शन पनि गरिएको थियो। घोडेजात्रा समारोहमा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विशिष्ट अतिथि पनि सहभागी…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलको कार्यक्रमका लागि खुलामञ्चमा घोडाहरु चिटिक्क

    टुँडिखेलको कार्यक्रमका लागि खुलामञ्चमा घोडाहरु चिटिक्क

    काठमाडौं : आज घोडेजात्रा। यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेप कार्यक्रम आयोजना हुँदैछ। टुँडिखेलमा हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट अतिथि सहभागी हुँदैछन्। अहिले घोडेजात्रा कार्यक्रमका लागि तयारी भइरहेको छ। खुलामञ्चमा अहिले कार्यक्रमका लागि घोडाहरु तयारी अवस्थामा राखिएका छन्। नेपाली सेनाको तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्ने गरिन्छ। खुलामञ्चमा घोडाहरुको कपाल र पुच्छरमा विभिन्न रङ्गका कपडा बाँधेर तयार…

    विस्तृतमा पढ्नुस्

  • नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले लिए शपथ

    नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले लिए शपथ

    काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा  शपथ दिलाएका हुन्। यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए। निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell