PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • नेपाली फिल्मको वर्ष २०७६ : निर्माणमा देखियो ह्रास, बनेका फिल्ममा कमेडीको राज

    नेपाली फिल्मको वर्ष २०७६ : निर्माणमा देखियो ह्रास, बनेका फिल्ममा कमेडीको राज

    नेपाली फिल्म क्षेत्रको लागि वर्ष २०७६ औसत रह्यो। गतवर्षको तुलनामा यो वर्ष निकै कम नेपाली फिल्महरु प्रदर्शनमा आए।  गतवर्ष सय बढी फिल्म प्रदर्शनमा आँउदा यो वर्ष जम्मा पचासको हाराहारीमा फिल्महरु निर्माण भए। जसमा प्रदर्शनमा आएका एकाध फिल्मबाहेक अधिकांश कमेडी जनराका फिल्महरु दर्शकको रोजाइमा परे। त्यस्तै यो वर्षको अन्तिममा रिलिज डेट तय भएका झन्डै आधा दर्जन फिल्महरु कोरोना भाइरसको त्रासका कारण…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा घरमै तबला सिक्दै कोमल वली

    लकडाउनमा घरमै तबला सिक्दै कोमल वली

    काठमाडौं : संसद्, बैठक र भेटघाटमै व्यस्त रहने नेताहरुको दैनिकी। देश दुई सातायता लकडाउनमा छ। यसले दैनिक कार्यतालिका फेरिएको छ। सांसद कोमल वली पनि लकडाउन घोषणासँगै घरमै छिन्। परिवारलाई खासै समय दिन नपाउने वलीलाई अहिले लकडाउनले पर्याप्त समय जुराइदिएको छ। लकडाउनले उनको नियमित दैनिकीमा भने केही परिवर्तन ल्याएको छ। बिहान उठ्ने समयमा पनि परिवर्तन आएको छ। ‘लकडाउनले बिहान उठ्ने समयमा…

    विस्तृतमा पढ्नुस्

  • दीपक बज्राचार्यको क्वारेन्टाइन डायरीः फेसबुकमार्फत् दर्शकलाई मनोरञ्जन, दुई तीनवटा गीत कम्पोज

    दीपक बज्राचार्यको क्वारेन्टाइन डायरीः फेसबुकमार्फत् दर्शकलाई मनोरञ्जन, दुई तीनवटा गीत कम्पोज

    ललितपुरस्थित भैँसेपाटीमा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बसेर गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डका सबै सदस्य मंगलवार घर फर्किए। दीपकले क्वारेन्टाइनको १४ दिन र अहिले इमाडोल निवास फर्किँदाको महोलमा भिन्न पाएको बताए। ‘सरकारले लकडाउनको घोषणा गरेको छ। तर यहाँ मानिसहरूले खासै पालना गरेका रहेनछन्। भैँसेपाटीको तुलनामा लकडाउनको समयमा इमाडोलमा मानिसको चहलपहल बढी पाएँ,’ उनले भने। १४ दिने बसाइले उनमा ऊर्जा…

    विस्तृतमा पढ्नुस्

  • 'लकडाउन' प्रभावित दैनिकी, पुस्तक र योगामा रमाउँदै कलाकार

    'लकडाउन' प्रभावित दैनिकी, पुस्तक र योगामा रमाउँदै कलाकार

    काठमाडौं : कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि देश लकडाउनमा छ। एक साता लामो लकडाउन समाप्त हुनुअघि ८ दिनको अवधि थपियो। यसका कारण मानिसहरु घरभित्र छन्, फूर्सदिला। अन्य समय छायांकन, स्टेज कार्यक्रम, विदेश भ्रमण, प्रचार प्रसारमा व्यस्त रहने कलाकारहरु पनि पारिवारिक समय बिताइ रहेका छन्। अभिनेत्री वर्षा सिवाकोटीको त लकडाउनले दैनिकी नै बदलदियो। हाल उनले बिहान सबेरै उठेर नियमित…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाबाट फर्केपछि दीपक बज्रचार्य ब्यान्डसहित 'सेल्फ क्वारेन्टाइन'मा, 'नेपालमा सुरक्षा व्यवस्था फितलो रहेछ'

    अस्ट्रेलियाबाट फर्केपछि दीपक बज्रचार्य ब्यान्डसहित 'सेल्फ क्वारेन्टाइन'मा, 'नेपालमा सुरक्षा व्यवस्था फितलो रहेछ'

    विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासका बीच गायक दीपक बज्रचार्य बुधबार अस्ट्रेलियाबाट नेपाल फर्किएका छन्। उनी सांगीतिक कार्यक्रमको लागि रिदम ब्यान्डसहित अस्ट्रेलिया पुगेका थिए। उनी अस्ट्रेलियाबाट नेपाल फर्किए लगत्तै कोरोनाको संक्रमणबाट बच्न 'सेल्फ क्वारेन्टाइन'मा बस्न थालेका छन्। नेपाल फर्किएसँगै ललितपुरमा छुट्टै घर लिएर आफू ब्यान्ड मेम्बरसहित नयाँ घरमा बस्न थालेको बज्रचार्यले बताए। उनले भने 'हामी ललितपुरमा अलग्गै एउटा घर लिएर…

    विस्तृतमा पढ्नुस्

  • दीपकराज गिरी सेल्फ क्वारेन्टाइनमा! कलेज नलाग्दा फूर्सद्मा करिश्मा, कन्सर्ट नहुँदा कलाकारलाई मार

    दीपकराज गिरी सेल्फ क्वारेन्टाइनमा! कलेज नलाग्दा फूर्सद्मा करिश्मा, कन्सर्ट नहुँदा कलाकारलाई मार

    काठमाडौं : कोभिड - १९ बाट बच्न लागि कलाकारहरुले पनि सतर्कता अपनाउन थालेका छन्। हलिउड, बलिउड कलाकारहरु सेल्फ आइसोलेसनमा बसिरहेका छन्। त्यस्तै बलिउड अभिनेता अमिताभ बच्चनदेखि आलिया भट्ट लगायतका कलाकारहरु संक्रमणबाट बच्न आइसोलेसनमा बसेका छन्। कोरोनाको प्रभाव नेपाली सिनेमाको छायांकनदेखि प्रदर्शनसम्म परेको छ। त्यसैले पनि अहिले कलाकारहरु फुर्सदमा छन्। अधिकांश कलाकारहरु परिवारको साथमा फुर्सदको समय बिताइरहेका छन्। यसैबीच कलाकार दीपकराज…

    विस्तृतमा पढ्नुस्

  • कोरोना त्रासपछि नेपाली फिल्म क्षेत्र : हल सञ्चालकहरुको दाबी, 'दर्शक त आइरहेकै छन्', निर्माता संघले भने लगायो छायाँकनमा रोक

    कोरोना त्रासपछि नेपाली फिल्म क्षेत्र : हल सञ्चालकहरुको दाबी, 'दर्शक त आइरहेकै छन्', निर्माता संघले भने लगायो छायाँकनमा रोक

    काठमाडौं : नोवेल कोरोना भाइरस(कोभिड-१९) आउटब्रेक भएको मुलुक चीन फिल्ममा अमेरिका र क्यानडापछिको ठुलो बजार हो। कोरोना फैलिएपछि चीनको फिल्म उद्योग ठप्प छ। दश अर्ब डलरभन्दा बढी घाटा फिल्म उद्योगबाट मात्र व्योहरी सक्यो चीनले। चीनसँगै बलिउड, हलिउड र नेपाली फिल्म उद्योगमा केही असर परेको छ। त्यसो त कोरोना भाइरसका कारण नेपाली फिल्म हलहरुमा पनि सतर्कता अपनाउन सुरु गरिएको छ। दर्शकहरुको…

    विस्तृतमा पढ्नुस्

  • 'नीरफूल' सुटिङमा दयाहाङको टिमसँग रिसाएका थिए फूलमान, 'चट्याङमा बर्थडे सेलिब्रेसन गरेका थियौं'

    'नीरफूल' सुटिङमा दयाहाङको टिमसँग रिसाएका थिए फूलमान, 'चट्याङमा बर्थडे सेलिब्रेसन गरेका थियौं'

    काठमाडौं : अभिनेता दयाहाङ राई स्टारर फिल्म 'नीरफूल' आँउदो चैत ७ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्मलाई पत्रकार/साहित्यकार फूलमान वलले निर्देशन गरेका हुन्। नीरफूलमा दयाहाङ मुख्य भूमिकामा छन्। निर्माण टिमले फिल्मको प्रचारत्मक साम्रगीको रुपमा ट्रेलर सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा दयाहाङले फिल्म छायांकन गर्दाको अनुभव सुनाए। त्यसो त नीरफूलको अधिकांश छायांकन धादिङको रुबी भ्यालीमा भएको थियो। रुबी भ्याली…

    विस्तृतमा पढ्नुस्

  • कहाँ पुग्यो अनिल सिंहको 'प्रेमपत्र' विवाद?

    कहाँ पुग्यो अनिल सिंहको 'प्रेमपत्र' विवाद?

    काठमाडौं : गायक अनिल सिंह पछिल्लो समय प्रेमपत्रको कारण चर्चामा छाए। म्युजिक डट कमका सञ्चालक राजेश वंशलले अनुमति बिना आफ्नो एल्बम बिक्री गरेको आरोप लगाउँदै सिंहले सम्झौतापत्र च्यातेका थिए। २००४ सालदेखि म्युजिक डट कमले आफ्नो गीत ब्रिक्री बितरण गर्दै आएको भए पनि आफू यस विषयमा अन्जान रहेको अनिलले दाबी गरेका थिए। तर म्युजिक डट कमका सञ्चालक वंशलले भने उनको आरोपको खण्डन…

    विस्तृतमा पढ्नुस्

  • हरेक घरका अब्बल ‘आमा’हरुको यथार्थ कथा

    हरेक घरका अब्बल ‘आमा’हरुको यथार्थ कथा

    गत सातादेखि प्रदर्शनमा आएको फिल्म ‘आमा’ मा नेपाली समाजमा देखिने आमाहरुको कथा समावेश छ। आमाको त्याग, सहयोग र अभावले एक व्यक्तिको जीवनमा कसरी प्रभाव पार्छ भन्ने कुरालाई फिल्ममा दर्साइएको छ। फिल्मको एक डायलगमा भनिएको छ, ‘सबै ठाँउमा भगवान पुग्न सक्दैनन्, त्यसैले त उनले आमा बनाए।’ उक्त डायलगले एकै वाक्यमा आमाको यथार्थ महिमालाई वर्णन गरेको महसुस हुन्छ। फिल्ममा तीन जना आमाको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली नै भन्थे, 'जन्मदिनको केक जस्तो होइन मेरो देश' : यही भाषणबाट मनोज गजुरेलले रचे यो गीत

    प्रधानमन्त्री ओली नै भन्थे, 'जन्मदिनको केक जस्तो होइन मेरो देश' : यही भाषणबाट मनोज गजुरेलले रचे यो गीत

    'जन्मदिनको केक जस्तो होइन मेरो देश, च्वाट्ट काटी बाँडी खायो पहाड मधेश……'          मनोज गजुरेलको गीत अहिले सामाजिक सञ्जालमा भाइरल छ। कारण - केककै कारण। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा तेह्रथुमको आठराई गाउँपालिका पुगे। गाउँपालिका नै बिदा दिएर तामझामका साथ पुर्ख्यौली घर पुगेका उनले नेपालको नक्सासहितको केक काटे। गीतमा भने झैं ओलीले केक च्वाट्ट काटी पहाड मधेश…

    विस्तृतमा पढ्नुस्

  • 'आमा'का लागि कपाल मुण्डन गरेकी सुरक्षा, भन्छिन् 'चुनौतीमा शक्ति हुन्छ'

    'आमा'का लागि कपाल मुण्डन गरेकी सुरक्षा, भन्छिन् 'चुनौतीमा शक्ति हुन्छ'

    सुरक्षा पन्तको अघिल्लो फिल्म 'घर'। थ्रिलर जनरामा बनेको 'घर' सिनेमा घरमा भने धेरै दिन टिकेन। तर सुरक्षाको कामको भने प्रशंसा भयो। पहिला निर्वाह गरेको भूमिकाभन्दा फरक भूमिकामा देखेकी थिइन् उनी। हरर फिल्म घरमा अभिनय गर्दा'आउट अफ जोन' गएर काम गर्नु परेको थियो उनलाई। अभिनय गर्न च्यालेन्जिङ थियो पनि। नेपाली फिल्म क्षेत्रमा फिल्म नचल्ने डरले च्यालेन्जिङ स्क्रिप्ट नै नलेखिने सुरक्षालाई महसुस…

    विस्तृतमा पढ्नुस्

  • आस्थाको मेटल लभ, तर क्राउडदेखि टाढै..

    आस्थाको मेटल लभ, तर क्राउडदेखि टाढै..

    मेटल ब्यान्डको भोकलिस्ट। रफ पहिरन, आक्रमक शैली। आस्थाको यही लुक्स उनको पहिचान हो। साथीभाइ माझ सफ्ट टोनमा कुरा गर्ने आस्था स्टेजमा भने आक्रामक सुनिन्छिन्।  संगीत पनि उस्तै  उनको स्वरले गुञ्जयमान हुन्छ स्टेज। सानैदेखि कन्सर्टमा जान रुचाउने आस्था मेटल सर्कलमै हुर्किन्। बिस्तारै उनलाई मेटल जनराका गीत संगीतमा रुची बढ्न थाल्यो। हाईस्कूल पढ्दादेखि नै मेटलका गीतहरु बढी नै सुन्थिन् उनी। साथी सर्कल…

    विस्तृतमा पढ्नुस्

  • सेल्फी किङ : किन परेन दर्शकको रोजाइमा?

    सेल्फी किङ : किन परेन दर्शकको रोजाइमा?

    पछिल्लो समय प्रदर्शनमा आएका एकाधबाहेक अधिकांश कमेडी जनराका फिल्म दर्शकको रोजाइमा पर्दै आएका छन्। यसैबीच गत शुक्रबारदेखि विपिन कार्की स्टारर फिल्म 'सेल्फी किङ' प्रदर्शनमा आएको छ। त्यसो त फिल्मको पहिलो पोस्टर बाहिरिएदेखि नै सेल्फी किङ चर्चामा थियो। सेल्फी किङको पोस्टर हालै ओस्कर अवार्डमा दुई विधामा उपाधी उचालेको हलिउड फिल्म जोकरसँग मिलेको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भयो। त्यसैले हुनुपर्छ धेरैले…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्मको फ्लप सिजनमा 'साङ्लो'मार्फत् विराजको कमब्याक, 'नेपाली दर्शकले खोजे मलाई'

    नेपाली फिल्मको फ्लप सिजनमा 'साङ्लो'मार्फत् विराजको कमब्याक, 'नेपाली दर्शकले खोजे मलाई'

    फिल्म 'साङ्लो'बाट विराज भट्ट नेपाली रजतपटमा कमब्याक गर्दैछन्। एकसमय एक्सन सुपरस्टारका रुपमा चिनिन्थे उनी। उनको नाम जोडिएका नेपाली फिल्म हेर्न हलमा दर्शकको घुँइचो लाग्थ्यो। नेपाली फिल्म इन्डस्ट्रीमा चम्किए पनि एकाएक हराएका उनै विराज करिब तीन वर्षपछि आफ्नै निर्देशनमा फिल्म साङ्लो लिएर फर्किएका छन्। 'क्रेज उस्तै, दर्शकले खोजे' तीन वर्षपछि फर्किँदा पनि आफ्नो क्रेज नघटेको दाबी गर्छन् विराज। 'क्रेज घटेको पाइनँ।…

    विस्तृतमा पढ्नुस्

  • अनिल सिंहको 'प्रेम पत्र' विवादमा, जीवन खतरामा रहेको अनिलको दाबी, वंशल भन्छन्,'उहाँको आरोप निराधार'

    अनिल सिंहको 'प्रेम पत्र' विवादमा, जीवन खतरामा रहेको अनिलको दाबी, वंशल भन्छन्,'उहाँको आरोप निराधार'

    'कोरेर मायाको दुई शब्द तिमीलाई मेरो यो प्रेम पत्र' .. अनिल सिंहको प्रेम पत्र गीत सार्वजनिक भएपछि युवाहरुमाँझ सो गीत निकै चर्चित बन्यो। म्युजिक भिडियोको प्रचलन बढेको बेला प्रभा अमात्यको निर्देशनमा बनेको उक्त भिडियोले सिंहको चर्चा चुलियो। गीतको अडियोसँगै भिडियो पनि आयो जसलाई धेरैले रुचाए। अनिल सिंहको नाम स्थापित बनाउनमा उनको यो गीतले निकै सहयोग गरेको थियो।    गीत चल्न…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र प्रधानमन्त्री गुहार्दै अनिल सिंहले भने 'मेरो जीवन खतरामा छ, २४ घन्टाभित्र आत्मसमर्पण गर्न चाहन्छु'

    राष्ट्रपति र प्रधानमन्त्री गुहार्दै अनिल सिंहले भने 'मेरो जीवन खतरामा छ, २४ घन्टाभित्र आत्मसमर्पण गर्न चाहन्छु'

    काठमाडौं : गायक अनिल सिंहले आफ्नो जीवन खतरामा रहेको भन्दै आत्मसमर्पण गर्न चाहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो जीवन खतरामा रहेकोले सिरियस नोट लेखेको उल्लेख गरेका छन्। 'सिरियस नोट - माइ लाइफ इज इन डेन्जर' लेखेका उनले शृंखलाबद्ध स्टाटस राख्दै भनेका छन्, 'अबको २४ घन्टा भित्रमा म आत्मसमर्पण गर्न चाहन्छु। मैले गरेको अपराध विवरण अनि अडियो प्रमाणसहित आत्मसमर्पण…

    विस्तृतमा पढ्नुस्

  • भुवन चन्दको नजरमा नेपाली फिल्म हलमा नटिक्नुका कारण, 'कथा नै हुँदैन, ग्ल्यामरले मात्र चल्छ त?'

    भुवन चन्दको नजरमा नेपाली फिल्म हलमा नटिक्नुका कारण, 'कथा नै हुँदैन, ग्ल्यामरले मात्र चल्छ त?'

    काठमाडौं : उमेरले भर्खर सोह्र वर्ष टेकेकी थिइन् भुवन चन्द। राष्ट्रिय नाचघरमा काम गर्थिन्। पेशा रङ्गकर्मी। छोरी अभिनयमा लाग्नुलाई सहजै स्वीकार्दैन थियो समाजले। तर, भुवनका बुबा भैरवबहादुर थापा स्वयं कलाकार। कलाको आयाम समाजले सोचे जति साँघुरो छैन भन्ने बुझेका थिए। त्यसैले छोरीको रुचिलाई टर्न दिएनन्। बरु उनैले बालकृष्ण समको नाटक 'अन्धवेग'मार्फत् छोरीलाई अभिनयमा 'डेब्यु' गराए। जम्मा ६ वर्षकी थिइन् बाल…

    विस्तृतमा पढ्नुस्

  • जनयुद्धबाट उदाएकी निर्मलाको अनुभव : चिनियाँ उपन्यासले युद्धमा होमिए, जनवादी गीत गाउने बेवारिसे बने

    जनयुद्धबाट उदाएकी निर्मलाको अनुभव : चिनियाँ उपन्यासले युद्धमा होमिए, जनवादी गीत गाउने बेवारिसे बने

    काठमाडौं : तामाङ समुदायमा ल्होछारको महोल छ यतिबेला। यही मौकामा गायिका निर्मला घिसिङले सेलो भिडियो सार्वजनिक गरेकी छिन्। राजधानीको होटल हार्दिकमा औपचारिक कार्यक्रम आयोजना गरी'कहाँ होला च्याङबाको दरबन्दी' बोलको गीत सार्वजनिक गरेकी हुन् उनले। गीतमा सुशन लामाको शब्द/संगीत रहेको छ। अजय स्याङतनले निर्देशन गरेको म्युजिक भिडियोमा निर्मला आफैं फिचर्ड छिन्। उनी पहिलोपटक मोडलिङमा उत्रिएकी हुन्। पाँच सयभन्दा बढी गीत गाइसकेकी निर्मलालाई…

    विस्तृतमा पढ्नुस्

  • 'धेरैपछि भेट भो' राजेश हमाल र भुवन केसी, राजेशले भने - मेरो उमेर २५ नै हो

    'धेरैपछि भेट भो' राजेश हमाल र भुवन केसी, राजेशले भने - मेरो उमेर २५ नै हो

    काठमाडौं : सोमबार सोल्टी क्राउन प्लाजामा नेपाल चलचित्र प्राविधिक संघले नेफ्टा फिल्म अवार्डको मिति घोषणा कार्यक्रम राखेको थियो। कार्यक्रमका उद्घोषक थिए : दिनेश डिसी। चैत १५ गते टुँडिखेलमा नेफ्टा अवार्ड हुने घोषणा गरे आयोजक ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले। त्यसको केहीबेरमा मञ्चमा देखिए अभिनेता राजेश हमाल। हमालले प्राविधिकको प्रशंसा गर्दै आफू नेफ्टा अवार्डसँग नजिकिन नपाएको गुनासोसमेत गरे। त्यसपछि भने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell