PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

  • मिथिलाञ्चलमा आजबाट शुरु भयो आस्थाको महापर्व छठ

    मिथिलाञ्चलमा आजबाट शुरु भयो आस्थाको महापर्व छठ

    जनकपुरधाम : कात्तिक शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ चल्ने छठपर्व बुधवारबाट विधिवत रुपमा शुरु भएको छ। सूर्यको उपासना गरिने यो पर्वमा पहिलो दिन बुधवार ‘नहाय-खाय’ मनाइँदै छ। चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखो खाएर व्रत संकल्प गर्दछन्। यसलाई मिथिलामा ‘नहाय-खाय’ भनिन्छ। धनुषासहित मिथिलाञ्चलका अन्य जिल्लाहरुलाई दिपावली, भातृद्वितियासहितका पर्व सम्पन्न भएलगत्तै अहिले आस्थाको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा एक महिलामाथि एसिड प्रहार, श्रीमान् पक्राउ

    जनकपुरमा एक महिलामाथि एसिड प्रहार, श्रीमान् पक्राउ

    जनकपुरधाम: जनकपुरकी एक जना महिलामाथि एसिड प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरका सुबोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान करिब साढे ९ बजेतिर एक युवकले एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट घाइते आरतीलाई अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको छ। उनको मुहार र छातीको भाग एसिडले जलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मकेन्द्र मिश्रले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोट र छाप्ने मेसिनसहित तीन जना सिरहाबाट पक्राउ

    नक्कली नोट र छाप्ने मेसिनसहित तीन जना सिरहाबाट पक्राउ

    जनकपुरधाम : सिरहामा नक्कली नोट र छाप्ने मेसिनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोलबजार नगरपालिका-६ बाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ का धिरज राय, सोही ठाउँका सञ्जयकुमार राय र कल्याणपुर नगरपालिका-७ का विमलेन्द्र नायक रहेका छन्। गोलबजार नपा-६ भोटनाथ चोकस्थित वीरेन्द्र महतोको घरबाट ६ लाख ८८ हजार नक्कली नोट, एक थान प्रिन्टर, एक…

    विस्तृतमा पढ्नुस्

  • जानकी मेडिकल कलेज शिक्षण अस्पतालका अनशनरत दुई चिकित्सक आइसीयूमा भर्ना

    जानकी मेडिकल कलेज शिक्षण अस्पतालका अनशनरत दुई चिकित्सक आइसीयूमा भर्ना

    जनकपुरधाम : धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा विगत १२ दिनदेखि आमरण अनशनमा बसेका दुई कर्मचारीको स्वास्थ्य अवस्था बिग्रेपछि आइसीयूमा भर्ना गरिएको छ। कलेज परिसरमै कात्तिक १६ गते आइतवारदेखि अनशनमा बसेका कर्मचारीद्वय जानकी शरण यादव र कुलदीप साहको स्वास्थ्य अवस्था बिग्रेपछि प्रहरीले बुधवार प्रादेशिक अस्पताल जनकपुरको आइसीयूमा भर्ना गराएका थिए। कलेज व्यवस्थापनले कर्मचारीसँग विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश २ सरकार, भ्याक्सिन व्यवस्थापन समिति गठन

    कोरोनाविरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश २ सरकार, भ्याक्सिन व्यवस्थापन समिति गठन

    जनकपुरधाम : कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले तेस्रो चरणको तयारी थालेको छ। कोरोना महामारीको वर्तमान अवस्था, विगतमा भए गरेका कामकाजको समीक्षा र आगामी रणनीति बारे छलफल गर्न बिहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समिति (पीसीसीएमसी)को बैठकले कोरोना महामारीविरुद्ध तेस्रो चरणको तयारीमा पुगिसकेको निष्कर्ष निकालेको छ। महामारीविरुद्धको तेस्रो चरणको तयारी स्वरुप पचास हजार भीटीएम र रिएजेन्ट…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कोरोना अपडेट : थपिए ४६ संक्रमित, ४८ जना डिस्चार्ज

    प्रदेश २ कोरोना अपडेट : थपिए ४६ संक्रमित, ४८ जना डिस्चार्ज

    जनकपुरधाम : प्रदेश २ मा बिहीवार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र बर्दिबास कोभिड १९ प्रयोगशाला, महोत्तरीमा गरिएको परीक्षणमा १३ महिला र ३३ पुरुष गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का जनस्वास्थ्य अधिकृत विपिन यादवले जानकारी दिए। बिहीवार प्रदेशको धनुषा जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्मीपूजा र छठमा दियो र ढकना बनाउने चटारोमा कुम्हाल, भाउ छैन, परम्परा धान्नमात्र मेहनत

    लक्ष्मीपूजा र छठमा दियो र ढकना बनाउने चटारोमा कुम्हाल, भाउ छैन, परम्परा धान्नमात्र मेहनत

    जनकपुरधाम : राजेश्वर पण्डित उमेरले ६० कट्नै लागेका हुन्। तर, उनी माटाका सामानहरु बनाउन युवाहरु भन्दा धेरै माहिर छन्। उनलाई अहिले आउँदै गरेको लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्री बनाउने चटारो छ। यी पर्वहरुको समयमा माटाका सामानको माग बढ्ने हुँदा उमेरलाई माथ दिँदै राजेश्वर बिहानैदेखि माटाका सामानहरु बनाउन व्यस्त भइहाल्छन्। जनकपुरधाम वडा नम्बर…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कोरोना अपडेट : मंगलवार थपिए ४९ संक्रमित, ४० जना डिस्चार्ज

    प्रदेश २ कोरोना अपडेट : मंगलवार थपिए ४९ संक्रमित, ४० जना डिस्चार्ज

    जनकपुरधाम : प्रदेश २ मा मंगलवार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र बर्दिबास कोभिड १९ प्रयोगशाला, महोत्तरीमा गरिएको परीक्षणमा १६ महिला र ३३ पुरुष गरी ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा कमलेश प्रशाद यादवले जानकारी दिए। मंगलवार प्रदेशको बारा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : उपेन्द्र यादव

    संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : उपेन्द्र यादव

    जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। जसपा निकटका युवा संघले मंगलवार जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नेपालको संविधानले अपरिवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने चेष्टा गरेको भन्दै संघीयता र गणतन्त्र समाप्त पार्ने वर्तमान सरकारले षड्यन्त्र गरिरहेको आरोप लगाए।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कोरोना अपडेट : थपिए ४६ संक्रमित, ९८ जना डिस्चार्ज, १ जनाको मृत्यु

    प्रदेश २ कोरोना अपडेट : थपिए ४६ संक्रमित, ९८ जना डिस्चार्ज, १ जनाको मृत्यु

    जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ९ महिला र ३७ पुरुष गरी ४६ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का जनुस्वास्थ्य अधिकृत विपिन कुमार…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा दुई युवक पक्राउ

    सप्तरीमा भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा दुई युवक पक्राउ

    जनकपुरधाम : सप्तरीमा लागुऔषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर २ फत्तेपुरका ३५ वर्षीय ब्रिटिस थापा मगर र सप्तकोशी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय भूमीराज थापालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो। भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ स्थित रम्पुरा मल्हनियाँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कोरोना अपडेट : थपिए ४२ संक्रमित, ९० जना डिस्चार्ज

    प्रदेश २ कोरोना अपडेट : थपिए ४२ संक्रमित, ९० जना डिस्चार्ज

    जनकपुरधाम : प्रदेश २ मा आइतवार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ७ महिला र ३५ पुरुष गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए। आइतवार प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • डेढ लाख रुपैयाँसहित ८ जना जुवाडे धनुषा प्रहरीको फन्दामा

    डेढ लाख रुपैयाँसहित ८ जना जुवाडे धनुषा प्रहरीको फन्दामा

    जनकपुरधाम : जनकपुरस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ८ जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। जनकपुरस्थित  राजदेवी मन्दिरको पछाडि रहेको डिके होटलमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले होटल सञ्चालक दिलीप मण्डलसहित ८ जनालाई पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय धनुषबाट गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले उनीहरुको साथबाट…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कोरोना अपडेट : थपिए ३७ संक्रमित, ६२ जना डिस्चार्ज

    प्रदेश २ कोरोना अपडेट : थपिए ३७ संक्रमित, ६२ जना डिस्चार्ज

    जनकपुरधाम : प्रदेश २ मा शनिवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १४ महिला र २३ पुरुष गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा कमलेश प्रशाद यादवले जानकारी दिए। शनिवार प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधसहित १४ वर्षीय किशोर प्रहरीको नियन्त्रणमा

    लागुऔषधसहित १४ वर्षीय किशोर प्रहरीको नियन्त्रणमा

    जनकपुरधाम : महोत्तरीमा लागुऔषधसहित एक जना १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर ६ स्थित सीमावर्ती क्षेत्र सम्सी बजारमा भारतबाट नेपालतर्फ आउँदै गरेका किशोरलाई चेक गर्दा उनको साथमा लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। पक्राउ पर्नेमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर १ का १४ वर्षीय बजरंगी मण्डल…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कोरोना अपडेट : थपिए ८३ संक्रमित, ४७ जना डिस्चार्ज

    प्रदेश २ कोरोना अपडेट : थपिए ८३ संक्रमित, ४७ जना डिस्चार्ज

    जनकपुरधाम : प्रदेश २ मा शुक्रवार थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १६ महिला र ६७ पुरुष गरी ८३ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा कमलेश प्रशाद यादवले जानकारी दिए। शुक्रवार प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • अपडेट नै हुँदैनन् स्थानीय तहका वेबसाइट, सामान्य विवरण लिन पनि कार्यालय नै धाउनुपर्ने

    अपडेट नै हुँदैनन् स्थानीय तहका वेबसाइट, सामान्य विवरण लिन पनि कार्यालय नै धाउनुपर्ने

    जनकपुरधाम: जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै हरेक स्थानीय तहले आफ्नो वेबसाइट बनाएका छन्। आफ्ना गतिविधिलाई पारदर्शी, सेवामूलक र जानकारीमूलक बनाउन सबै सामग्री अपलोड गर्ने लक्ष्यका साथ स्थानीय तहमा सूचना प्रविधि अधिकृतको समेत व्यवस्था गरिएको छ। यद्यपि, अधिकांश स्थानीय तहले आफ्ना वेबसाइट अपडेट गरेको पाइँदैन। जिल्लाका अधिकांश स्थानीय तहले विभिन्न प्रतिवेदन, विद्युतीय सुशासन र सूचना…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कोराना अपडेट : थपिए ४३ संक्रमित, ९० जना डिस्चार्ज, ५ जनाको मृत्यु

    प्रदेश २ कोराना अपडेट : थपिए ४३ संक्रमित, ९० जना डिस्चार्ज, ५ जनाको मृत्यु

    जनकपुरधाम : प्रदेश २ मा बिहीवार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १२ महिला र ३१ पुरुष गरी ४३ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा थप ६५ जनामा कोरोना पुष्टि, १०५ जना डिस्चार्ज

    प्रदेश २ मा थप ६५ जनामा कोरोना पुष्टि, १०५ जना डिस्चार्ज

    जनकपुरधाम : प्रदेश २ मा बुधवार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट, बर्दिबास कोभिड १९ प्रयोगशाला महोत्तरी र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १५ महिला र ५० पुरुष गरी ६५ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले…

    विस्तृतमा पढ्नुस्

  • मेयर र उपमेयरबीचको विवादले मलंगवा नगरपालिकाको सेवा प्रभावित, कार्यालयमा ताला

    मेयर र उपमेयरबीचको विवादले मलंगवा नगरपालिकाको सेवा प्रभावित, कार्यालयमा ताला

    जनकपुरधाम : सर्लाहीको मलंगवा नगरपालिकाका प्रमुख निरसल साह र उपप्रमुख शवनम मिकरानीबीचको विवादका कारण नगरपालिकाको सेवा प्रभावित भएको छ। विवाद बढ्दै जाँदा मंगलवारदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएपछि सेवा प्रभावित भएको हो। नगरपालिकाको कार्यालयमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले ताला लगाएका हुन्। विवाद समाधान नभएसम्मको लागि ताला नखुल्ने उनले बताएका छन्। नगरप्रमुख साहले अपारदर्शी गतिविधि गरेको, विकासका काममा मनोमानी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell