PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • प्रदेश २ मा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    प्रदेश २ मा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    जनकपुरधाम : कोरोना संक्रमणका कारण प्रदेश २ मा थप ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। मंगलवार पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुष, वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोठी घर भएका ७६ वर्षीय पुरुष, सप्तरीको कृष्णसावरन गाउँपालिका वडा नम्बर…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कोरोना अपडेट : सांसद र सिडिओसहित ६७ जनामा संक्रमण पुष्टि

    प्रदेश २ कोरोना अपडेट : सांसद र सिडिओसहित ६७ जनामा संक्रमण पुष्टि

    जनकपुरधाम : प्रदेश २ मा प्रदेश सांसद र प्रमुख जिल्ला अधिकारीसहित थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ४२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। गौर अस्पताल रौतहट, बर्दिबास कोभिड १९ प्रयोगशाला महोत्तरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण…

    विस्तृतमा पढ्नुस्

  • मुखियाको आदेशमा मुक्तिनाथमा लकडाउन जारी, कोरोनाको डरले बाहिरी पर्यटकलाई नो इन्ट्री! १६ फोटोमा सुनसान जोमसोम क्षेत्र

    मुखियाको आदेशमा मुक्तिनाथमा लकडाउन जारी, कोरोनाको डरले बाहिरी पर्यटकलाई नो इन्ट्री! १६ फोटोमा सुनसान जोमसोम क्षेत्र

    जनकपुरधाम : दशै सकिने बित्तिकै पर्यटकहरुले भरिभराउ हुने मुस्ताङ, जोमसोम र मुक्तिनाथ यतिबेला सुनसान छ। कोराना महामारीका कारण मुखियाहरुले बाहिरी पर्यटक न भित्र्याउने उर्दी जारी गरेपछि पर्यटकहरु मुस्ताङ पुग्न सकेको छैन। जोमसोम जिल्ला छिर्ने नाका घासाबाटै पर्यटकहरुलाई प्रहरीले फर्काइ दिने गर्छन्। प्रहरीले फर्काएपछि अनुहार मलिनो पार्दै फर्किन बाध्य छन् पर्यटक। अन्य वर्ष हिउँ खेल्न, दशैँको बिदा मनाउन र मुक्तिनाथको दर्शन…

    विस्तृतमा पढ्नुस्

  • जब सन्ध्या हुन्छ झिझियामय बन्छ मिथिला

    जब सन्ध्या हुन्छ झिझियामय बन्छ मिथिला

    जनकपुरधाम : घटस्थापनाका दिनदेखि मिथिलाञ्चल क्षेत्रका महिलाहरु रातको समयमा महिलाहरू देवी दुर्गाको आह्वान गर्छन्, झिझिया नृत्य सहित। यस नृत्यमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ। दशैं अवधिभर मिथिलाञ्चल क्षेत्रमा रहेका शहर देखी गाउँगाउँसम्म साँझ परेपछि झिझियाको गीत गुञ्जिन थाल्छ। मिथिला झिझियामय हुन्छ।  घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य गरिने गरिन्छ। तान्त्रिक विधि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कोरोना अपडेट : थपिए ७२ संक्रमित, ३५ जना डिस्चार्ज, एक जनाको मृत्यु

    प्रदेश २ कोरोना अपडेट : थपिए ७२ संक्रमित, ३५ जना डिस्चार्ज, एक जनाको मृत्यु

    जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधवार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८९ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा…

    विस्तृतमा पढ्नुस्

  • १५ किलो गाँजा र धारिलो हतियारसहित २ युवक प्रहरीको नियन्त्रणमा

    १५ किलो गाँजा र धारिलो हतियारसहित २ युवक प्रहरीको नियन्त्रणमा

    जनकपुरधाम : सर्लाहीमा लागुऔषध गाँजासहित २ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको लालबन्दी नगरपालिका-१ बाट प्रहरीले प्रदेश २-०-३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई चेक गर्दा १५ किलो गाँजासहित २ युवकलाई पक्राउ गरको हो। पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • ३७ बैठक बसेर सकियो प्रदेश २ को चौथो अधिवेशन, १८ वटा विधेयक पारित

    ३७ बैठक बसेर सकियो प्रदेश २ को चौथो अधिवेशन, १८ वटा विधेयक पारित

    जनकपुरधाम : प्रदेश २ को चौथो अधिवेशन समपन्न भएको छ। प्रदेशसभाको चौथो अधिवेशन बजेट अधिवेशनको रुपमा रहेपनि यो अधिवेशनमा विधेयकहरु समेत पर्याप्त संख्यामा पारित भएको छ। चौथो अधिवेशनको अवधिमा कुल ३७ पटक प्रदेशसभा बैठक बसेको छ भने १८ वटा विधेयकहरु पारित भएका छन्। त्यसमध्ये ११ वटा विधेयकहरु प्रदेश प्रमुखको तर्फबाट प्रमाणिकरण भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। जबकि चौथो अधिवेशनमा ४…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, १३ हजार जना भए डिस्चार्ज

    प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, १३ हजार जना भए डिस्चार्ज

    जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ। मंगलवार थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोराना संक्रमितको संख्या १५ हजार १७ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त प्रमुख विजय झाले जानकारी दिए। बर्दिबास प्रयोगशाला महोत्तरी, गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा अनुसन्धान ब्यूरो गठनको बाटो खुल्यो, प्रदेश प्रमुखले गरे विधेयक प्रमाणीकरण

    प्रदेश २ मा अनुसन्धान ब्यूरो गठनको बाटो खुल्यो, प्रदेश प्रमुखले गरे विधेयक प्रमाणीकरण

    जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशसभाबाट पारित गराएका दुई वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि ऐनमा परिणत भएको छ। मंगलवार प्रदेश प्रमुख तिलक परियारले प्रदेश अनुसन्धान ब्युरो विधेयक २०७७ र प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश सरकारले प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा १ क्विन्टल गाँजासहित २ जना पक्राउ

    सिरहामा १ क्विन्टल गाँजासहित २ जना पक्राउ

    जनकपुरधाम : सिरहामा एक क्विन्टल गाँजासहित दुई जना पक्राउ परेका छन्। सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १ मनहर्वास्थित भित्रि सडक खण्डमा दुई जनालाई गाँजा सहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नम्बर १ का १९ वर्षीय सुन्दर कापर र २६ वर्षीय  जितेन्द्र महतो रहेको सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।  आइतवार मनहर्वास्थित सडक खण्डमा उतरबाट…

    विस्तृतमा पढ्नुस्

  • संघीय प्रहरी ऐनसँग बाझिने गरी प्रदेश २ सरकारले छठपछि प्रहरी भर्ना लिने

    संघीय प्रहरी ऐनसँग बाझिने गरी प्रदेश २ सरकारले छठपछि प्रहरी भर्ना लिने

    जनकपुरधाम : संघीय प्रहरी ऐनसँग बाझिने गरी प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी थालेको छ। प्रदेश प्रहरी ऐन पारित भएको झण्डै डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी थालेको हो। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना लिने प्रकृया चाँडै नै शुरु गर्ने बताए। आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा आफूले प्रहरी भर्ना…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहरबीच जनकपुरधाममा दशैंको रमझम, सिंगारिए शक्तिपीठ, मन्दिरमा भक्तजनको घुइँचो

    कोरोना कहरबीच जनकपुरधाममा दशैंको रमझम, सिंगारिए शक्तिपीठ, मन्दिरमा भक्तजनको घुइँचो

    जनकपुरधाम : दशैं आजबाट शुरु भएको छ। दशैंको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिर सहित  विभिन्न स्थानमा रहेका शक्ति पीठहरुहरुमा घटस्थापना गरिँदैछ। जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, मुरली चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैंका लागि सिंगारिएको छ। कोरोना संक्रमणको त्रासका कारण मन्दिर पुग्न छाडेका भक्तजनहरु दशैं शुरु भए लगत्तै मन्दिरमा पूजाका लागि पुगेका छन्। राजदेवी मन्दिरमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै अस्तित्व खोजिरहेको रामायण भवनः अक्षय कोषको रकम हिनामिना, बजेट छुट्टाइन्छ काम हुँदैन

    आफ्नै अस्तित्व खोजिरहेको रामायण भवनः अक्षय कोषको रकम हिनामिना, बजेट छुट्टाइन्छ काम हुँदैन

    जनकपुरधाम: जनकपुरधामका अधिकांश स्थलको सम्बन्ध राम र सीतासँग जोडिएका छन्। सीता, राम र रामायणसँग सम्बन्धित विभिन्न मठ मन्दिर समेत यहाँ रहेका छन्। सोही मध्ये जनकपुरधामस्थित राम मन्दिरको ठिक अगाडि धनुष सागर पोखरीको डिलमा रहेको रामायण भवन समेत पर्छ। शहरको प्रमुख क्षेत्रमा नै रहेको जनकपुरधामको ऐतिहासिक रामायण भवन अहिले आफ्नै अस्तित्व खोजिरहेको छ। रामचरित मानस आउने युवा पुस्तामा समेत हस्तान्तरण गर्ने…

    विस्तृतमा पढ्नुस्

  • घुस लिएको अभियोगमा वडाध्यक्ष मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    घुस लिएको अभियोगमा वडाध्यक्ष मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष र कार्यालय सहयोगीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ। वडाध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलीप कुमार पंजियारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। केहि दिनअघि वडा कार्यालय सहयोगी पंजियारले सेवाग्राहीसँग आफूलाई सचिव भनी नागरिकता प्रमाणपत्रको सिफारिस गरिदिए बापत २४ हजार घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटेको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा थप एक सय जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

    प्रदेश २ मा थप एक सय जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

    जनकपुरधाम : प्रदेश २ मा नापी कार्यालय धनुषाका २९ जना कर्मचारीसहित थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १८ महिला र ८१ पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको नापी कार्यालयका २९ जना कर्मचारीमा कोरोना पुष्टि, अनिश्चितकालका लागि कार्यालय बन्द

    धनुषाको नापी कार्यालयका २९ जना कर्मचारीमा कोरोना पुष्टि, अनिश्चितकालका लागि कार्यालय बन्द

    जनकपुरधाम : नापी कार्यालय धनुषाका २० वर्षदेखि ५३ वर्षसम्मका २९ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालयका २९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकाल सम्मका लागि कार्यालय बन्द गरिएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले कार्यालयका सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नापी कार्यालय अनिश्चित कालको लागि बन्द भएको जानकारी दिए। नापी कार्यालय धनुषाले कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • महेन्द्र रामको मृत्यु प्रकरणमा छानबिनको माग गर्दै कांग्रेसको प्रदर्शन : प्रहरीद्वारा लाठीचार्ज, दर्जनौँ कार्यकर्ता घाइते

    महेन्द्र रामको मृत्यु प्रकरणमा छानबिनको माग गर्दै कांग्रेसको प्रदर्शन : प्रहरीद्वारा लाठीचार्ज, दर्जनौँ कार्यकर्ता घाइते

    जनकपुरधाम : सर्लाहीका महेन्द्र रामको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले मलंगवामा बुधवार प्रदर्शन गरेको छ। जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेपछि दर्जनौँ व्यक्ति घाइते भएका छन्। रामनगर गाउँपालिका-७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन गरिएको हो। प्रदर्शनमा प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश २ नेपाली कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • हाजिर नहुँदै जनकपुरधामका प्रमुख प्रशासकीय अधिकृतले गराए आफ्नो सरुवा, किन टिक्दैनन् उपमहानगरमा अधिकृत?

    हाजिर नहुँदै जनकपुरधामका प्रमुख प्रशासकीय अधिकृतले गराए आफ्नो सरुवा, किन टिक्दैनन् उपमहानगरमा अधिकृत?

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदै आफ्नो सरुवा गराएका छन्। असोज १ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको विनोद कुमार खड्कालाई जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मा दिएको थियोे। यद्यपि खड्का हाजिर नहुँदै यहाँबाट सरुवा भएका हुन्। यता जनकपुरधाम उपमहानगरकी उपप्रमुख रिता कुमारी मिश्रले यहाँ सरुवा भएर आएका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • शिलान्यासपछि काम नहुँदा दलित छात्रावास जंगलमा परिणत, उपभोक्ता समितिको विवाद मुख्य कारण

    शिलान्यासपछि काम नहुँदा दलित छात्रावास जंगलमा परिणत, उपभोक्ता समितिको विवाद मुख्य कारण

    जनकपुरधाम : उपभोक्ता समितिबीचको विवादका कारण जनकपुरधाम-४ मा निर्माण हुने भनिएको दलित छात्रावास दुई वर्ष बितिसक्दा पनि शिलान्यासमै सीमित भएको छ। छात्रावास निर्माण हुन नसक्दा उक्त ठाउँ अहिले जंगलमा परिणत भएको छ। दुई वर्षअघि फागुन १२ गते जनकपुरधाम उपमहानगरपालिका-४ उत्तिमपुरस्थित स्वर्गद्वार शमसानको पछाडि १ बिघा १ कट्ठा ९ धुर २ कन गुठी संस्थानको जग्गामा ५० लाख रुपैयाँको लागतमा दलित छात्रावासको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ कोरोना अपडेट : थपिए ४३ संक्रमित, १२६ जना डिस्चार्ज, २ जनाको मृत्यु

    प्रदेश २ कोरोना अपडेट : थपिए ४३ संक्रमित, १२६ जना डिस्चार्ज, २ जनाको मृत्यु

    जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ११ महिला र ३२ पुरुष गरी कुल ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell