जनकपुरधामः धनुषाको उत्तरपूर्वी क्षेत्रमा रहेको गणेशमान चारनाथ नगरपालिका र सिरहा जिल्लालाई कमला नदीको पुलले जोड्छ। कमला नदीको छेउमै थुप्रै बस्ती छन्। प्रत्येक वर्ष वर्षा याममा कमला उर्लिँदा बस्तीमा ताण्डव नै मच्चाउँछ। बस्तीका बासिन्दा वर्षा यामभर त्रसित हुन्छन् । नदीको कुन बेला कहाँ पुग्छ पत्तो हुन्न। डरैडरले उनीहरू रातभर जाग्राम बस्छन्। वर्षा यामको यो पीडासँगै यहाँका बासिन्दाको अर्को मार करिब ३६५…
जनकपुरधाम : रौतहटमा पछिल्लो समय दलितहरुको हत्याको श्रृंखला बढ्दै गएको भन्दै दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका छन्। रौतहटको गरुडामा दलितहरुको हत्या तथा यातना दिइएको विरोधमा प्रदर्शन गरिएका हो। विजयराम निरञ्जन रामलाई थुनामा यातना दिइएको तथा सुमिन्त्रा देवी बैठाको हत्या गरिएको विरोधमा उनीहरुले नारावाजी गर्दै प्रदर्शन गरेका हुन्। बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री विश्वेन्द्र पासवानको अगुवाईमा निस्केको विरोध याली…
जनकपुरधाम : प्रदेश २ मा मंगलवार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, मंगलवार प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ६ जना महिला र ४३ जना पुरुष गरी कुल ४९ जनामा…
जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १० महिला र २६ पुरुष गरी कुल ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको…
जनकपुरधाम : प्रदेश २ मा आइतवार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ५ महिला र ८५ पुरुष गरी कुल ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३…
जनकपुरधाम : प्रदेश २ मा शनिवार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १२ महिला र ४५ पुरुष गरी कुल ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का नमित्त निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना…
जनकपुरधाम : रौतहटमा गएराति एक जना महिलाको बीभत्स हत्या भएको छ। देवाही गोनाही नगरपालिका-५ टिकुलीयाका महेश तिवारीकी श्रीमती जगरानी देवी तिवारीको बीभत्स तरिकाले हत्या भएको हो। चार जनाको समूहमा आएका मानिसले राति करिब ९ बजेको समयमा धारिलो हतियार खुकुरी प्रहार गरी जगरानी देवीको हत्या गरेको प्रहरीले जनाएको छ। स्थानीय बली मुखिया विनसहित ४ जनाको समूहले जगरानी देवीमाथी अन्धाधुन्ध खुकुरी प्रहार…
जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक साताभित्र प्रहरी समायोजन गरी संचालनको अधिकार प्रदेशलाई नदिए सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्। मुख्यमन्त्री राउतले संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेशलाई दिएको र उक्त आधारमा प्रहरी समायोजन ऐन पारित भई कार्यान्वयमा आइ सकेको भए पनि समायोजनमा आलटाल गर्नु संविधान विपरित रहेको टिप्पणी गर्दै सर्वोच्च अदालत जाने चेतावनी दिएका हुन्। गत माघ…
जनकपुरधाम : प्रदेश २ का १ सय ३६ पालिकामध्ये ३५ पालिकाले संवैधानिक व्यवस्था अनुसार चालू आर्थिक वर्षको बजेट अझै ल्याउन सकेका छैनन्। असार १० गतेभित्र ल्याइसक्नुपर्ने बजेट प्रथम चौमासिकको दुई महिना बितिसक्दासमेत पालिकाहरुले बजेट ल्याउन तादरुक्ता देखाएका छैनन्। संघीय मामिला तथा प्रशासन मन्त्रालयका अनुसार प्रदेश २ को १ सय १ पालिकाले बजेट ल्याइसकेका छन्। निर्धारित समयमा बजेट ल्याउन नसक्ने पालिका अन्य…
जनकपुरधाम : चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवा नेपाल समितिले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ। विरोध र्याली जनकपुरधामको रामानन्द चोकबाट शुरु भई जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। समितिको प्रदेश २ का अध्यक्ष मोहन सिंहको नेतृत्वमा भएको प्रदर्शनमा युवाले ‘ब्याक अफ चाइना’, ‘चिनियाँ अतिक्रमण बन्द गर’, ‘मिचिएको नेपाली भूमि फिर्ता गर’, ‘चिनियाँ साम्राज्यवाद मुर्दावाद’ लगायतका नारा लगाएका थिए।…
जनकपुरधाम : प्रदेश २ मा शुक्रवार थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १२ महिला र ८३ पुरुष गरी कुल ९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का नमित्त निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमितको…
जनकपुरधाम : प्रदेश २ मा बिहीवार थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १३ महिला र ३० पुरुष गरी कुल ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या…
जनकपुरधाम : कोरोना महामारी नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनको करिब ७ महिनापछि जनकपुरका होटल व्यवसाय सञ्चालनमा आएका छन्। तर होटलमा न त सभागोष्ठी नै चलेको छ न त सामरोह। त्यसैले होटलको व्यवसायले गति लिने छाँट नदेखिएपछि व्यवसायी चिन्तित छन्। स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पालना गरी होटल खोलिए पनि पाहुना नआएको होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का…
जनकपुरधाम : कोरोना महामारी नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनको करिब ७ महिनापछि होटेल व्यवसाय पूर्ण रुपमा खुलेपनि पाहुना नआउँदा व्यवसायी चिन्तित देखिएका छन्। एक सातादेखि होटेल व्यवसाय पूर्ण रुपमा खुल्ला भएपनि होटेल क्षेत्रको करिव ९० प्रतिशत कारोबार हिस्सा ओगटेको पर्यटन क्षेत्र, सभा, गोष्ठी र समारोह जस्ता कार्यक्रमहरु नहुँदा व्यवसाय ठप्प भएको हो। स्वास्थ्य सम्बन्धी आवश्यक सुरक्षा मापदण्ड…
जनकपुरधाम : सप्तरीमा कोराना संक्रमणबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ। सप्तरीको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी(सिडिओ)को भान्से रहेका कार्यालय सहयोगी ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए। यादवले भने, 'कार्यालय सहयोगीमा भदौ ३१ गते कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए।…
जनकपुरधाम : प्रदेश २ मा बुधवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ९ महिला र २८ पुरुष गरी कुल ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ८…
जनकपुरधाम : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साह र उनको सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा मंगलवार गरिएको परीक्षणमा उनीहरु दुबै जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड अस्पताल जनकपुरका फोकल पर्सन डा.रामदेव चौधरीले जनाए। एवं प्रदेश २ का सामाजिक विकास मन्त्रीका छोरासमेत रहेका मेयर साह र राजविराज नगरपालिका बस्ने उनका ३२ वर्षीय सवारी चालकमा…
जनकपुरधाम : प्रदेश २ मा मंगलवार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ४ महिला र ४५ पुरुष गरी कुल ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३…
जनकपुरधाम : लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ। लकडाउन शुरु भएसँगै बन्द गरिएको मन्दिर खुल्ला गरिएपछि सो क्षेत्रमा चहलपहल बढेको छ। मन्दिर खुल्ला गरिएपनि कोरोना महामारीको त्रासले सीमानाका बन्द र सार्वजनिक यातायात आवातजावतमा कमी भएको कारण बाहिरका श्रद्धालु एवं दर्शनार्थीको संख्यामा कमी देखिएको छ। मन्दिर खोलिएपछि दर्शनार्थीले समाजिक दूरी पालना,…
जनकपुरधाम : प्रदेश २ का ८ वटै जिल्लाका पत्रकारहरुको लागि प्रदेश राजधानी जनकपुरधाममा प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणको काम शुरु भएको छ। विभागले साउनदेखि नै हुलाक कार्यालयलाई प्रेस प्रतिनिधि कार्ड नविकरण गर्न सक्ने अधिकार दिएपनि उपकरणको अभावमा जनकपुरधाममा सेवा शुरु हुन सकेको थिएन। प्रेस प्रतिनिधि प्रमाणपत्र छपाईका लागि नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले आफ्नो व्यत्तिगत तर्फबाट हुलाक कार्यालयलाई एकथान…