PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • रौतहटमा २६ जनासहित प्रदेश २ मा थपिए ७६ कोरोना संक्रमित, दुई जना संक्रमितको मृत्यु

    रौतहटमा २६ जनासहित प्रदेश २ मा थपिए ७६ कोरोना संक्रमित, दुई जना संक्रमितको मृत्यु

    जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजमा मा गरिएको परीक्षणमा १८ महिला र ५८ पुरुष गरी कुल ७६ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या…

    विस्तृतमा पढ्नुस्

  • संरक्षणको पर्खाइमा जनकपुर रेल्वेका इन्जिन, बन्ला त संग्रहालय?

    संरक्षणको पर्खाइमा जनकपुर रेल्वेका इन्जिन, बन्ला त संग्रहालय?

    जनकपुरधाम: भारतको जयनगरदेखि नेपालको जनकपुरधामसम्म ब्रोडगेज रेल चलाउने तयारी अन्तिम चरणमा पुगिसकेको छ। ‘नेपाल रेल्वे’ अन्तर्गत सञ्चालनमा आउने रेल दसैँअघि नै चलाउने सरकारको योजना छ। सञ्चालनमा आउन तयार रहेको ब्रोडगेज रेल, रेलमार्गलगायत भौतिक संरचना भारतले नेपाल सरकारलाई हस्तान्तरण समेत गरिसकेको छ। रेलको परीक्षण भइसकेको छ। एकातिर नयाँ रेलको चर्चा छ अर्कोतिर भने वर्षौँअघि जनकपुर जयनगर चल्ने ‘जनकपुर रेल्वे’का पुराना इन्जिन…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा २६ जनासहित प्रदेश २ मा थपिए ८२ कोरोना संक्रमित, ४ जनाको मृत्यु

    रौतहटमा २६ जनासहित प्रदेश २ मा थपिए ८२ कोरोना संक्रमित, ४ जनाको मृत्यु

    जनकपुरधाम : प्रदेश २ मा आइतवार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १२ महिला र ७० पुरुष गरी कुल ८२ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • संविधान दिवस : प्रदेश २ को राजधानीमा कतै दीप प्रज्वलन त कतै विरोध प्रदर्शन

    संविधान दिवस : प्रदेश २ को राजधानीमा कतै दीप प्रज्वलन त कतै विरोध प्रदर्शन

    जनकपुरधाम : संविधान दिवसको अवसरमा जनकपुरधाममा शनिवार कतै दीप प्रज्वलन गरियो त कतै विरोध प्रदर्शन। २०७२ सालमा जारी भएको नेपालको संविधानमा मधेशी जनताहरुको हकअधिकार सुनिश्चित नभएको भन्दै प्रदेश २ को अस्थाई राजधानी जनकपुरधाममा जनता समाजवादी पार्टी नेपालले विरोध प्रदर्शन गरेको छ। यता, जनकपुरको जानकी चौकमा स्थानीय युवाहरुले संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेका छन्। संविधानको विरोधमा जसपाले विरोध प्रदर्शन गरेको…

    विस्तृतमा पढ्नुस्

  • दुई समुदायबीच हुन सक्ने सम्भावित झडप रोक्न सर्लाहीको मलंगवामा लगाइयो कर्फ्यु

    दुई समुदायबीच हुन सक्ने सम्भावित झडप रोक्न सर्लाहीको मलंगवामा लगाइयो कर्फ्यु

    जनकपुरधाम : सर्लाहीको मलंगवामा दुई समुदायबीच विवाद भएपछि कर्फ्यु लगाइएको छ। शुक्रवार साँझ मलंगवा नगरपालिका वडा नम्बर ३ विश्वकर्मा चोकबाट विश्वकर्माको मुर्ति सेलाउन जाने क्रममा मुश्लिम समुदायहरुको बस्ती नजिकै बजाइएको डिजे बाजालाई लिएर विवाद भएको थियो। सोही विषयमा हुन सक्ने सम्भावित झडप नियन्त्रणको लागि मलंगवामा कर्फ्यु लगाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। दुई समुदायका मानिसहरु ठाउँठाउँमा भेला…

    विस्तृतमा पढ्नुस्

  • बारामा ७७ जनासहित प्रदेश २ मा थपिए १४० कोरोना संक्रमित, २ जनाको मृत्यु

    बारामा ७७ जनासहित प्रदेश २ मा थपिए १४० कोरोना संक्रमित, २ जनाको मृत्यु

    जनकपुरधाम : प्रदेश २ मा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ३६ महिला र १ सय ४ पुरुष गरी कुल १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • 'रेल आउँदा छोरो फर्केझैं लाग्यो, अब त जनकपुरमा व्यापार पनि बढ्छ होला'

    'रेल आउँदा छोरो फर्केझैं लाग्यो, अब त जनकपुरमा व्यापार पनि बढ्छ होला'

    जनकपुरधाम : रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट परिक्षका लागि आज जनकपुरधाम ल्याइएको छ। ६ वर्षको प्रतिक्षा पश्चात कुर्था–जनकपुरधाम –जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन परिक्षणका लागि जनकपुरधाम ल्याइएको हो। बिहिबार भारतको जयनगर आइपुगेको नेपाली रेल आज दिउँसो करिब २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा पुगेको छ। एक अर्बको लागतमा किनिएको…

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा जनकपुरमा रेल आइपुग्दा दृश्य : न त सामाजिक दुरी, न त कुनै सतर्कता

    १५ फोटोमा जनकपुरमा रेल आइपुग्दा दृश्य : न त सामाजिक दुरी, न त कुनै सतर्कता

    जनकपुर : नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट जनकपुर आइपुगेको छ। दिउँसो २ बज्दै लाग्दा ट्रेन सेट जनकपुर आइपुगेको हो। लामो समयपछि नेपालमा फेरि पनि रेल चल्ने भएपछि जनकपुरवासी उत्साहित देखिन्थे। रेल आउने भएपछि बिहानै देखि मानिसहरु रेल स्टेसनमा भेला भएका थिए। बालबालिका, युवादेखि वृद्धासम्म स्टेसनमा भेला भएर रेलसँगै फोटो लिइरहेको देखिन्छन्। कोरोना महामारी जारी रहेको बेला सामाजिक दुरीको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर आइपुग्यो रेल, ट्रेन सेट हस्तान्तरण भोलिमात्र

    जनकपुर आइपुग्यो रेल, ट्रेन सेट हस्तान्तरण भोलिमात्र

    जनकपुर : नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट जनकपुर आइपुगेको छ। दिउँसो २ बज्दै लाग्दा ट्रेन सेट जनकपुर आइपुगेको हो। जनकपुर आइपुग्यो नेपाली ध्वजाबहाक रेल जनकपुर आइपुग्यो नेपाली ध्वजाबहाक रेल Posted by PahiloPost on Friday, September 18, 2020 लामो समयपछि नेपालमा फेरि पनि रेल चल्ने भएपछि जनकपुरवासीमा थप उत्साह देखिएको छ। रेल आउने भएपछि बिहानै देखि मानिसहरु रेल स्टेसनमा…

    विस्तृतमा पढ्नुस्

  • रेलको पर्खाईमा सामाजिक दुरीको छैन पालना

    रेलको पर्खाईमा सामाजिक दुरीको छैन पालना

    जनकपुरः आज मध्यान्हतिर नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट जनकपुर आइपुग्ने भएको छ। लामो समयपछि नेपालमा फेरि पनि रेल चल्ने भएपछि जनकपुरवासीमा थप उत्साह देखिएको छ। रेल आउने भएपछि बिहानै देखि मानिसहरु रेल स्टेसनमा भेला भएका छन्। बालबालिका, युवादेखि वृद्धासम्म स्टेसनमा भेला भएर रेलको प्रतिक्षा गरिरहेका देखिन्छन्। कोरोना महामारीका समयमा सामाजिक दुरी भने कायम भएको देखिँदैन। नेपाल रेल्वे कम्पनीका…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा आइपुग्दै नेपालको रेल : बिहानैदेखि स्टेसनमा मानिसको भिड

    जनकपुरमा आइपुग्दै नेपालको रेल : बिहानैदेखि स्टेसनमा मानिसको भिड

    जनकपुरः  आज मध्यान्हतिर नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट जनकपुर आइपुग्ने भएको छ। लामो समयपछि नेपालमा फेरि पनि रेल चल्ने भएपछि जनकपुरवासीमा थप उत्साह देखिएको छ। रेल आउने भएपछि बिहानै देखि मानिसहरु रेल स्टेसनमा भेला भएका छन्। बालबालिका, युवादेखि वृद्धासम्म स्टेसनमा भेला भएर रेलको प्रतिक्षा गरिरहेका देखिन्छन्। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर-जयनगर चल्ने रेल आइपुग्यो जयनगर स्टेशन, परीक्षणका लागि भोलि जनकपुर आउने

    जनकपुर-जयनगर चल्ने रेल आइपुग्यो जयनगर स्टेशन, परीक्षणका लागि भोलि जनकपुर आउने

    जनकपुरधाम : जनकपुर-जयनगर चल्ने रेल भारतको जयनगर आइपुगेको छ। भारतमा तयार भएको रेल बिहीवार साँझ भारतको बिहारस्थित हाजीपुर स्टेसनबाट जयनगर स्टेशनमा आइपुगेको हो। सो रेल भोलि परीक्षणका लागि जनकपुर आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्। नेपालको राष्ट्रिय झण्डाको रंगमा सो रेल तयार भएको छ। लामो समयदेखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछी स्थानीय उत्साहित भएका छन्। झण्डै…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा ४९ जनासहित प्रदेश २ मा थपिए ११५ जना कोराना संक्रमित

    सप्तरीमा ४९ जनासहित प्रदेश २ मा थपिए ११५ जना कोराना संक्रमित

    जनकपुरधाम : प्रदेश २ मा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा १३ महिला र १०२ पुरुष गरी कुल ११५ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।  बिहीवार थपिएका…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा बन्यो ४० बेडको सुविधा सम्पन्न आइसोलेसन

    जनकपुरमा बन्यो ४० बेडको सुविधा सम्पन्न आइसोलेसन

    जनकपुरधाम : कोरोना संक्रमणको बढ्दो अवस्थालाई दृष्टिगत गर्दै बिहीवार जनकपुरमा ४० बेडको सुविधा सम्पन्न आइसोलेसन बनाइएको छ। जनकपुरधाम-७ भ्रमरपुराचोकस्थित राम जानकी आधारभूत प्राथमिक विद्यालयमा आइसोलेसन बनाइएको हो। महेन्द्र नारायण निधि मेमोरियल अस्पताल र सानो पाइलाको संयुक्त सहकार्य एवं वडा नम्बर-७ को सहयोगमा सो विद्यालय भवनमा आइसोलेसन निर्माण गरिएको हो। राम जानकी प्राथमिक विद्यालयमा बिजुली, पानी लगायतको व्यवस्थापनसहित सुविधा सम्पन्न आइसोलेसन…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर-जयनगर रेल सञ्चालनका लागि रेल सेट र इन्जिन एक हप्ताभित्र नेपाल ल्याउने तयारी

    जनकपुर-जयनगर रेल सञ्चालनका लागि रेल सेट र इन्जिन एक हप्ताभित्र नेपाल ल्याउने तयारी

    जनकपुरधाम : कुर्था-जनकपुरदेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल ल्याउने तयारी थालिएको छ। कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल तत्काल सञ्चालनका लागि दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन ल्याउने तयारी थालिएको हो। नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार पारिएको ती दुवै रेल सेट जतिसक्दो छिटो नेपाल ल्याउने तयारी भइरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। रेल बगीको दुवै सेट तथा ४…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ४८ जना कैदीमात्रै

    प्रदेश २ मा २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ४८ जना कैदीमात्रै

    जनकपुरधाम : प्रदेश २ मा १ सय ४८ कैदीसहित थप २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ५१ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा ३४ जनासहित प्रदेश २ मा थपिए ८० जना कोरोना संक्रमित, २ महिलाको मृत्यु

    सिरहामा ३४ जनासहित प्रदेश २ मा थपिए ८० जना कोरोना संक्रमित, २ महिलाको मृत्यु

    जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उप-क्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा १६ महिला र ६४ पुरुष गरी कुल ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। सोमवार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको बहानामा राज्यले मलाई मार्ने प्रयास गर्‍यो: पूर्वमन्त्री पासवान

    कोरोनाको बहानामा राज्यले मलाई मार्ने प्रयास गर्‍यो: पूर्वमन्त्री पासवान

    जनकपुरधाम : बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले केपी ओली नेतृत्वको सरकारले देशमा राणा शासनको जस्तो कार्यशैली प्रदर्शन गरिरहेको आरोप लगाएका छन्। सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री पासवानले ओली नेतृत्वको सरकारले जनतालाई भेडाबाख्रा सम्झिरहेको आरोप लगाउँदै त्यसमा प्रदेश २ सरकारले पनि साथ दिइरहेको जिकिर गरे। उनले भने, ‘जनता हत्या हिंसाको शिकार भइरहे पनि सरकारका मन्त्री र सांसदहरु…

    विस्तृतमा पढ्नुस्

  • जानकी मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएको पर्खालमा चलाइयो डोजर

    जानकी मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएको पर्खालमा चलाइयो डोजर

    जनकपुरधाम: सडक विस्तार गर्ने भन्दै जानकी मन्दिरको फूलबारी अतिक्रमण गरी निर्माण गरिएको विवादित पर्खाल स्थानीय जनप्रतिनिधिको नेतृत्वमा भत्काइएको छ। जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दीपेन्द्र साहको नेतृत्वमा पर्खाल आइतबार साँझ भत्काइएको हो। युवा अभियन्ताहरुले ‘जय सियाराम’को उद्घोष गर्दै डोजरले पर्खाल भत्काएका हुन्। पर्खाल भत्काउँदा उपमहानगरपालिका ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा ४ का वडाध्यक्ष सुदर्शन सिंह, ७ का वडाध्यक्ष जानकीराम साह, नागरिक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा आइतवार थपिए ३८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    प्रदेश २ मा आइतवार थपिए ३८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    जनकपुरधाम : प्रदेश २ मा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ४ महिला र ३४ पुरुष गरी ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए। आइतवार थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ८३…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell