जनकपुरधाम : धनुषा जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएपछि पुनः एक हप्ताका लागि निषेधाज्ञाको समयअवधि थपिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्लाभर कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयअवधि भदौ २१ गतेसम्मका लागि थप गरिएको जानकारी दिए। प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव…
जनकपुरधाम : महोत्तरीका २ जनामा मृत्यु पश्चात कोभिड १९ को संक्रमण पुष्टि भएको छ। महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुष र पीपरा गाउँपालिका वडा नम्बर ७ का ७० वर्षीय पुरुषको मृत्युपछि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ कोभिड १९ विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुनप्रसाद सिंहले जानकारी दिए। उपचारको क्रममा बर्दिवासमा रहेका पिपरा गाउँपालिकाका ७० वर्षिय पुरुषलाई थप…
जनकपुरधाम : लकडाउनमा सर्वसाधारणलाई घरबाट अत्यावश्यक कामको लागि पनि बाहिर जान कठिनाइ छ। प्रहरीले सडकमा निस्कनसाथ सोधपुछ गर्ने, चेतावनी दिनेदेखि ढाड सेकिने गरी लाठी चलाउँछ। तर, यति कडाइमा पनि सीमा क्षेत्रमा भने तस्करकै राज चल्छ। लकडाउनमा धनुषाका तस्करहरुको धन्दा फस्टिएको छ। कमाई चर्को छ। विशेषगरी ग्रामीण क्षेत्रहरुमा तस्करले ओसारपोसार गर्ने सरसामान छ्याप्छ्याप्ती बिक्री भइरहेका छन्। लकडाउनमा जिल्लाको पूर्वी क्षेत्र दुहवि,…
जनकपुरधाम : कोरोना संक्रमणका कारण धनुषामा थप एक जनाको मृत्युु भएको छ। बिहीवार राति साढे ११ बजे मृत्यु भएका नगराईन नगरपालिका वडा नम्बर ७ डेवडिहाका ६५ वर्षीय पुरुषमा मृत्यु पश्चात आज कोरोना संक्रमण पुष्टि भएको कोभिड-१९ विशेष अस्पताल धनुषाका संयोजक डा जामुन प्रसाद सिंहले जानकारी दिए। श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार प्रादेशिक अस्पतालमा भर्ना भएका पुरुषलाई थप उपचारको लागि धरानस्थित विपी…
जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमणबाट शुक्रवार ५ जनाको मृत्यु भएको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ४ पुरुष र १ जना महिला गरी ५ जनाको मृत्यु भएको हो। बिहीवार प्रदेशमा सबै भन्दा बढी महोत्तरी जिल्लामा ३ जनाको मृत्यु भएको छ। महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ४ का ३७ वर्षीय एक पुरुष, सोही नगरपालिका वडा नम्बर ५ का ७४…
जनकपुरधाम : प्रदेश २ मा पछिल्ला २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा सबै भन्दा बढी बारामा ५ जनाको मृत्यु भएको छ। बारामा ४२, ५९, ७० र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ भने बाराकै सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दियाकी २३ वर्षीय एक गर्भवति महिलाको संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता…
जनकपुरधाम : धनुषामा मृत्युपश्चात् थप एक जनामा कोराना संक्रमण देखिएको छ। जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ४ को एक पुरूषमा मृत्युपश्चात् कोराना संक्रमण पुष्टि भएको हो। मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ४ बस्ने प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएका ४५ वर्षीय पुरूषको कोरोना रिपोर्ट आज पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देसनालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए। झाले…
जनकपुरधाम : जनकपुरमा सवारी दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं.१३ पिडारीचोकदेखि कुर्था जाने बाटोमा दिउँसो करिव पौने ३ बजे ज १ च १८०१ नम्बरको पिकअपले विपरित दिशातर्फबाट गईरहेको प्रदेश २–०३–००१ प २२७५ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.४ बस्ने २२ वर्षीय कलाम नदाफको मृत्यु…
जनकपुरधाम : महोत्तरीमा कोरोना संक्रमित भएका २ जनाको मृत्यु भएको छ। दुवैको आज मृत्यु भएको हो। महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। कोभिड १९ व्यवस्थापन समितिका फोकल पर्सन गिरेन्द्र झाका अनुसार उनी दीर्घरोगी थिए। 'उनी क्यान्सर रोगी थिए, उनको उपचार चितवनस्थित भरतपुर अस्पतालमा…
जनकपुरधाम : कोरोना महामारी रोकथाम एवं नियन्त्रणमा समन्वय गर्न स्थानीय युवाहरुले सञ्चालन गरेको स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोन्स टिमले प्रादेशिक अस्पतालका चिकित्सकहरुको ध्यानाकर्षण गराएका छन्। उनीहरुले प्रादेशिक अस्पतालका मेसु डा.नागेन्द्र यादव, कोभिडका इन्चार्ज डा.जामुनप्रसाद सिंह र रेडक्रसका प्रमुख नरेशप्रसाद सिंहसँग भेटी बिरामीलाई रगतको आवश्यकता, एम्बुलेन्सको उपलब्धता र उपचारमा कमिकमजोरी नगर्न ध्यानाकर्षण गराएका हुन्। कोरोना महामारीविरुद्धको यस लडाइमा प्रदेश सरकार…
जनकपुरधाम : धनुषाको नगराईन नगरपालिका–५ गंगुलीस्थित रहेको आइसोलेसन सेन्टरमा स्विपरले संक्रमितहरुको स्वास्थ्य जाँच गरिरहेको एक भिडियो बाहिर आएको छ। 'एसियाकै सर्वोत्कृष्ट आइसोलेसन' भनी प्रदेश सरकारले प्रचारबाजी गर्दै आएकोमा आइसोलेसनमा स्विपरले संक्रमितहरुको स्वास्थ्य जाँच गरिरहेको भिडियो बाहिर आएपछि चौतर्फी आलोचना भइरहेको छ। प्रदेश दुई सरकारको सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको नगराइन नगरपालिकास्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा रहेको उक्त आइसोलेसनमा कोराना…
जनकपुरधाम : सर्लाहीमा एक युवकको ढुंगा प्रहारबाट उनकी आमाको मृत्यु भएको छ भने बुवा गम्भीर घाइते भएका छन्। सर्लाहीको लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजवीर पासवानलाई शनिवार राति प्रहरीले आमाको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ। पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीय उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुंगा प्रहार गर्दा आमाको टाउकोमा…
जनकपुरधाम : सिरहामा मृत्यु भएर अन्त्येष्टि गरि सकेका थप एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि मृत्यु भएको छ। भदौ ३ गते मृत्यु भएर अन्त्येष्टि गरिसकेका सिरहाको मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषमा शुक्रवार राति संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए। ‘ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो। उनी मधुमेह र उच्च रक्तचापका…
जनकपुरधामः महोत्तरीमा बोल्न नसक्ने एक महिलामाथि भएको बलात्कारको घटना लेनदेनमा मिलाउने प्रयास भएको छ। घटनाको एक महिना हुन लाग्दा पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन। पीडित परिवारले भने दुई जनाविरुद्ध किटानी जाहेरी नै दिएको छ। घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले ढिलाइ गर्दा स्थानीय राजनीतिक दलका कार्यकर्ताको पहलमा घटना लेनदेनमा मिलाउने समेत प्रयास भइरहेको छ। पीडित परिवारलाई ६ लाख…
जनकपुरधाम : धनुषामा थप एक जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। धनुषाको नगराईन नगरपालिकामा रहेको एक निजी विद्यालयका सञ्चाचालक समेत रहेका ५० वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हो। बिहीवार उनको अचानक स्वास्थ्य अवस्था बिग्रिएर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गर्दा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको थियो। उनको उपचार त्यहाँ सम्भव नभएपछि काठमाडौं लैजाँदै गर्दा बाटोमै…
जनकपुरधाम : नेपाली काँग्रेस एवं स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोस्न टिमले प्रदेश २ सरकारसँग कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ। शक्रवार नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोस्न टिमका सदस्यहरुले मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकासमन्त्री नवलकिशोर साह र सचिवलाई भेटेर विभिन्न प्रश्नहरुको गर्दे कोरोना परीक्षणको दायार बढाउन माग…
जनकपुरधाम : जनकपुरको प्रादेशिक अस्पतालमा उपचार नपाएर थप एक जनाको मृत्यु भएको छ। मिर्गौलाको समस्या भएका धनुषाको सबैला नगरपालिका वडा २ का ३२ वर्षीय प्रमोद महतोको अस्पतालमा डायलासिस हुन नसक्दा मृत्यु भएको हो। मंगलवार दिउँसो एम्बुलेन्समा डायलासिस गराउन जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुग्दा चिकित्कले कोरानाको आशंका भन्दै उपचार गर्न नमान्दा उपचार नपाएर उनको मृत्यु भएको प्रमोदको बुवा जेगेन्द्र महतोले बताए। प्रमोदलाई…
जनकपुरधाम : प्रदेश नम्बर २ को रौतहटमा एक पुजारीलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन्। रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई गोली हानी हत्या गरिएको ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए। खाना खाइरहेको अवस्थामा उनको करिब ९ः१५ बजे गोली हानि हत्या गरिएको हो। उनको कन्चटमा गोली…
जनकपुरधाम : सर्लाहीका सविताकुमारी यादव र आशाकुमारी यादव अहिले आफ्नी आमालाई न्याय दिलाउन संघर्ष गरिरहेका छन्। सविता र आशा जनकपुरधाममै रहेको बेला आमा कौशिला देवी अपहरणमा परिन्। गत फागुन २९ गते अपहरणमा परेकी कौशिलाको शव भारतको बिहार राज्यको मलाही भन्ने स्थानमा फेला परेको थियो। कौशिलालाई माइतीबाट १ बिघा २५ धुर जग्गा दिइएको थियो। सोही जग्गाका लागि आमाको ‘हत्या’ भएको सविता…
जनकपुरधाम : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर २ सरकारले गरेका कामको सम्पूर्ण विवरण बुझाउनका लागि उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत जनकपुरको वीरगंजमा रहेको अस्थायी इजलासमा अधिवक्ता सुधिरकुमार कर्णले रिट दायर गरेका थिए। सो रिट उपर सुनवाई गर्दै प्रदेश सरकारले साउन ३२ गतेसम्म गरेका कोरोना रोकथाम सम्बन्धि काम तथा निर्णयका विवरणहरुसहित उपस्थित हुनका…