PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • सुत्केरीलाई ‘ओ’ पोजेटिभको साटो चढाइयो ‘बी’ पोजेटिभ रगत! अस्पतालमै गयो ज्यान

    सुत्केरीलाई ‘ओ’ पोजेटिभको साटो चढाइयो ‘बी’ पोजेटिभ रगत! अस्पतालमै गयो ज्यान

    जनकपुरधाम : जनकपुरस्थित राम जानकी अस्पतालको लापरवाहीले एक सुत्केरीको ज्यान गएको छ। महोत्तरीको गौशाला नगरपालिका वडा ११ की २२ वर्षीया गंगादेवी महतोको शुक्रवार विहान ९ बजे निधन भएको हो। अस्पताल र रेडक्रसको लापरवाहीले ब्लड ग्रुप चिन्न नसक्दा उनको मृत्यु भएको गंगाका श्रीमान राजकिशोरको आरोप छ। ‘ओ’ पोजेटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा रिएक्सन भएपछि शुक्रवार गंगादेवीको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना, भेटेका थिए प्रधानमन्त्रीदेखि आइजीलाई

    प्रदेश २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना, भेटेका थिए प्रधानमन्त्रीदेखि आइजीलाई

    जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना सक्रमण पुष्टि भएको छ। बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले बताए। आइतवार काठमाडौंबाट फर्केर सोमवार स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए। कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कोरोनाको कुनै लक्षण नरहेको उनले बताए। साथै उनले आफूमा संक्रमण पुष्टि भए…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा साउन २४ देखि ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी

    रौतहटमा साउन २४ देखि ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी

    जनकपुरधाम : कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकोले सावधानी अपनाउन प्रदेश २ को रौतहटमा पनि साउन २४ गतेदेखि ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमणलाई मध्यनजर गर्दै रौतहटमा पनि निषेधाज्ञा जारी गर्न लागिएको हो। साउन २४ गते शनिवार बिहान ६ बजेदेखि लागू हुने गरी साउन ३२ गते आइतवारसम्मका लागि निषेधाज्ञा जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा कोरोनाको लक्षण देखिएका तीन जनाको मृत्यु, पीसीआर रिपोर्ट आउँदै

    सप्तरीमा कोरोनाको लक्षण देखिएका तीन जनाको मृत्यु, पीसीआर रिपोर्ट आउँदै

    जनकपुरधाम : कोरोना संक्रमणसँग सम्बन्धित लक्षण देखिएका तीनजनाको सप्तरीमा मृत्यु भएको छ। मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका एक जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइ रहेका दुई जनाको मृत्यु भएको हो। ४५ दिन पहिले मलेसियाबाट आएका सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ गढियाका ४५ वर्षीय पुरुषलाई मंगलवार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर अस्पतालका आइसीयू प्रमुखले दिए राजीनामा

    जनकपुर अस्पतालका आइसीयू प्रमुखले दिए राजीनामा

    जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरका आइसीयू प्रमुख संजय यादबले राजीनामा दिएका छन्। प्रादेशिक अस्पतालको गैर जिम्मेवारीपनको पराकाष्ठा नाघेको भन्दै आइसीयू प्रमुखको पदबाट आफूले राजीनामा दिएको यादवले जनाएका छन्। उनले चार महिनाको अन्तरालमा समेत सुविधा सम्पन्न कोभिड आइसीयू खोल्न नसकेको र सिकिस्त कोरोना शंकास्पद बिरामीलाई पटक पटकको आग्रहको बाबजुद पनि जनरल आइसीयूमा अन्य बिरामीसँग राख्ने गरेको आरोप लगाएका छन्। यथेष्ट सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा लागू भएपछि सुनसान बन्यो जनकपुर

    निषेधाज्ञा लागू भएपछि सुनसान बन्यो जनकपुर

    जनकपुरधाम : प्रदेश २ को अस्थाई राजधानी जनकपुरधाम निषेधाज्ञा लागू भएपछि सुनसान बनेको छ। कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले संक्रमण न्यूनीकरण र रोकथाम गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र मंगलवारदेखि सात दिनका लागि निषेधाज्ञा लागू गरेको हो। निषेधाज्ञा लागू भएपछि यसअघि चहलपहल रहने गरेको जनकपुर बिहानैदेखि सुनसान देखिएको छ। उपमहानगरपालिकाभित्र सवारी साधन गुडेका छैनन् भने गर्मीका कारण पैदल हिँडडुल गर्ने…

    विस्तृतमा पढ्नुस्

  • जलेश्वर नगरपालिकाका ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    जलेश्वर नगरपालिकाका ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिकाका ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाका ४८ जना कर्मचारीमध्ये २४ जना कर्मचारीमा कोराना पोजिटिभ देखिएको हो। नगरपालिकाभित्र ५३ जनाको पीसीआर परीक्षण गर्दा ४८ मध्ये २४ जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए। झाले भने, ‘नगरपालिका भित्रका कर्मचारीमध्ये एक जना कर्मचारी बिदामा घर जाँदा उनको स्वास्थ्यमा…

    विस्तृतमा पढ्नुस्

  • राममन्दिर शिलान्यास कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्त अयोध्या प्रस्थान

    राममन्दिर शिलान्यास कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्त अयोध्या प्रस्थान

    जनकपुरधाम : भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव त्यसतर्फ प्रस्थान गरेका छन्। श्रीराम जन्म भूमि तीर्थ क्षेत्रले जानकी मन्दिरका महन्त दासलाई भूमि पूजन कार्यक्रममा सहभागीता जनाउनलाई निमन्त्रणा पठाएपछि उनी अयोध्यातर्फ प्रस्थान गरेका हुन्। जानकी मन्दिरका महन्त दास एक किलोको ५ वटा चाँदीका ईटा उपहार स्वरुप लिएर…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : सर्वपक्षीय बैठक सम्पन्न, आइसोलेसनमा पाँच सय शय्या थप गर्ने निर्णय

    प्रदेश २ : सर्वपक्षीय बैठक सम्पन्न, आइसोलेसनमा पाँच सय शय्या थप गर्ने निर्णय

    जनकपुरधाम : प्रदेश २ मा कोरोना महामारी नियन्त्रणका लागि तत्काल आइसोलेसनमा पाँच सय शय्या थपिने भएको छ। कोरोना महामारीले भयावह रुप लिन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाएका सर्वपक्षीय बैठकले प्रदेशमा उपचार सहितको पाँच सय आइसोलेसन शय्या थप गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरु तत्काल…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा ३० जनामा संक्रमण पुष्टि : मुख्यमन्त्री कार्यालयदेखि प्रादेशिक अस्पतालसम्मका कर्मचारी संक्रमित

    धनुषामा ३० जनामा संक्रमण पुष्टि : मुख्यमन्त्री कार्यालयदेखि प्रादेशिक अस्पतालसम्मका कर्मचारी संक्रमित

    जनकपुरधाम : जनकपुरधामस्थित प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ६ कर्मचारीसहित ३० जनामा कोभिड १९ संक्रमण देखिएको हो। जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ सवारी चालक र दुई जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जना, प्रादेशिक अस्पताल जनकपुरको १४ जना कर्मचारी, कोरोना जाँचका लागि…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ संक्रमण बढ्दै गएपछि प्रदेश २ को पाँच सहर र एक जिल्लामा निषेधाज्ञा

    कोभिड १९ संक्रमण बढ्दै गएपछि प्रदेश २ को पाँच सहर र एक जिल्लामा निषेधाज्ञा

    जनकपुरधाम : पछिल्ला समय प्रदेश २ को विभिन्न स्थानमा कोभिड १९ को संक्रमण फैलिन थालेपछि विभिन्न सहरहरुमा निषेधाज्ञा जारी गरिएको छ। प्रदेश २ को ५ सहर र १ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो। प्रदेश २ को पूर्वी सिमानामा पर्ने सप्तरी जिल्लाको सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सोमवार राति १२ बजेदेखि एक हप्तासम्मका लागि जनकपुरमा निषेधाज्ञा जारी

    सोमवार राति १२ बजेदेखि एक हप्तासम्मका लागि जनकपुरमा निषेधाज्ञा जारी

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका भित्र सोमवारदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा सोमवार राति १२ बजेदेखि लागू हुनेछ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले कडाई गरिएको बताए। उनले अनावश्वक रुपमा घर बाहिर निस्कन नपाउने समेत जानकारी दिए। प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले गर्‍यो थप सात करोड वजेट निकासा

    कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले गर्‍यो थप सात करोड वजेट निकासा

    जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड वजेट निकासा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनहरुको थप व्यवस्थापन, बिरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धिको लागि सात करोड निकासा गरेको जनाएको छ। आजको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    प्रदेश २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    जनकपुरधाम : प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परीक्षण हुँदा उनीहरुमध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमण पुष्टि भएकाहरु सामाजिक विकास मन्त्री नवल किशोर साहका सहयोगी कर्मचारीहरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • जसपा नेता यादवविरुद्ध उजुरी दिने किशोरीलाई उजुरी फिर्ता लिन दबाब, नलिए ज्यान मार्ने धम्की

    जसपा नेता यादवविरुद्ध उजुरी दिने किशोरीलाई उजुरी फिर्ता लिन दबाब, नलिए ज्यान मार्ने धम्की

    जनकपुरधाम : जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य नविन यादवविरुद्ध उजुरी दिएकी किशोरीलाई एक समूहले उजुरी फिर्ता लिन दबाबसँगै धाकधम्की दिएको छ। गत शनिवार राति एक रेस्टुरेन्टमा यादवले कशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ। दुर्व्यवहारपछि आइतवार किशोरीले यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारको उजुरी दिएपछि यादवका साथीहरुले घरसम्म पुगेर आफूलाई धाकधम्की दिइरहेको ती किशोरीले आरोप लगाएकी छन्। उनले आफूलाई यादवका…

    विस्तृतमा पढ्नुस्

  • फरार रहेका डाँका मुद्दा र बैंकिङ कसुरका दोषी पक्राउ

    फरार रहेका डाँका मुद्दा र बैंकिङ कसुरका दोषी पक्राउ

    जनकपुरधाम : प्रहरीले डाँका मुद्दाका एक फरार दोषीलाई जनकपुरबाट १२ वर्षपछि पक्राउ गरेको छ। बाह्र वर्षअघि जनकपुरमा भएको डाकैतीमा संलग्न जनकपुरधाम-७ बस्ने बैजु साहलाई प्रहरीले पक्राउ गरेको हो। जनकपुरधाम-८ स्थित जीवनाथ चौधरीको घरमा २०६५ भादौ १५ गते डाँकामा साह संलग्न रहेको धनुषा जिल्ला अदालतले करिब डेढ वर्षअघि फैसला गरेपनि साह पक्राउ परेका थिएनन्। जनकपुरमा बैजु मधेशी नामले समेत चिनिने उनलाई अदालतले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट धनुषामा एक पुरुषको मृत्यु

    कोरोना संक्रमणबाट धनुषामा एक पुरुषको मृत्यु

    जनकपुरधाम : धनुषामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। धनुषाको शहीदनगर नगरपालिका डुमरिया बस्ने ३८ वर्षीय एक पुरुषको कोरोनाका कारण आइतवार मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट एवं कोभिड-१९ विशेष अस्पतालका प्रमुख जामुन सिंहले जानकारी दिए। अत्यधिक ज्वरो, रुघा, खोकी जस्ता लक्षण देखिएपछि उनलाई शनिवार प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना विशेष अस्पतालस्थित आइसोलेसनको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यहाँ…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा चिताबाट प्रहरीले उठायो शव, पोस्टमार्टमका लागि लगियो अस्पताल

    धनुषामा चिताबाट प्रहरीले उठायो शव, पोस्टमार्टमका लागि लगियो अस्पताल

    जनकपुरधाम : धनुषामा जलाउन लागिएको शवलाई प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ। धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ कचहरी टोल बस्ने ८० वर्षीय राम विलास ठाकुरको शवलाई बटेश्वरको बडहरी खोलामा जलाउने तयरीबीच चिताबाट नियन्त्रणमा लिइएको हो। ठाकुरको परिवारका सदस्यले शुक्रवार राती लडेर गम्भीर घाइते भई उपचारको लागी नजिकै रहेको क्लिनिकमा लग्दा त्यहि उनको मृत्यु भएको बयान दिएका छन्। तर, मृतक ठाकुरको…

    विस्तृतमा पढ्नुस्

  • मर्मत गर्न जनप्रतिनिधिले चासो नदेखाएको भन्दै स्थानीयले हिलाम्य बाटोमै रोपे धान

    मर्मत गर्न जनप्रतिनिधिले चासो नदेखाएको भन्दै स्थानीयले हिलाम्य बाटोमै रोपे धान

    जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका-८ स्थित भतहि सडकखण्डमा वर्षातको मौसम शुरु भएसँगै हिलाम्य भई आवतजावतमा समस्या उत्पन्न भएपछि विरोध स्वरूप स्थानीयवासीले सडकमै धान रोपेका छन्। भतहिस्थित हिलाम्य सडकमा उनीहरूले धान रोपेर विरोध जनाएका हुन्। सडक हिलाम्य भएर आवागमनमा सास्ती हुँदा समेत जनप्रतिनिधिले बाटो मर्मतमा कुनै चासो नदेखाएपछि सांकेतिक विरोध स्वरूप हिलाम्य बाटोमै धान रोपिएको स्थानीयले बताएका छन्। स्थानीय सोनु साहले…

    विस्तृतमा पढ्नुस्

  • ६४ वर्षीय कोरोना संक्रमितको मृत्यु, ४१ पुग्यो मर्नेको संख्या

    ६४ वर्षीय कोरोना संक्रमितको मृत्यु, ४१ पुग्यो मर्नेको संख्या

    जनकपुर : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट महोत्तरीका एक जनाको मृत्यु भएको छ। महोत्तरीको ३ मडैका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। सामान्य विरामी भएर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका महोत्तरीका ६४ वर्षीय जेष्ठ नागरिकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell