PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • रातु नदी तर्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

    रातु नदी तर्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

    जनकपुरधाम : महोत्तरीमा मंगलवार बिहान रातु नदी तर्ने क्रममा बेपत्ता भएका वीरेन्द्र कापरको शव भेटिएको छ। बलवा नगरपालिका-४ उत्तरबारी टोलस्थित रातु नदी कै छेउमा उनको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश बिष्टले शवको पहिचान भइसकेको र तिनै युवकको शव भएको पुष्टि गरेका छन्। मंगलवार बिहान नदी तर्ने क्रममा भंगहा नगरपालिका-६ का करिब ३५ वर्षीय वीरेन्द्र बेपत्ता…

    विस्तृतमा पढ्नुस्

  • उपमहानगरको मूल ढोकामा युवाहरुले यसरी थुपारे फोहोर

    उपमहानगरको मूल ढोकामा युवाहरुले यसरी थुपारे फोहोर

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले नगरको सफाईमा ध्यान नदिएको आरोप लगाउँदै युवाहरुले नगरको फोहोर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका छन्। विगत एक महिनादेखि फोहोर नउठ्दा नगर नै दुर्गन्धित हुन थालेपछि युवाहरुले नगरभित्रको फोहोरको डंगुरहरु उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका हुन्। युवाहरुले जनकपुरधामको रामानन्द चोक, जानकी चोक, जानकी मन्दिर, राजदेवी मन्दिरलगायतको स्थानबाट फोहोर जम्मा गरी ट्रैक्टरमा राखेर उपमहानगरको मूल ढोकामा थुपारेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खोलिए ४४ वटा ढोका

    सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खोलिए ४४ वटा ढोका

    जनकपुरधाम : सप्तकोशी नदीमा पानीको बहाव क्रमश बढ्दै गएपछि ५६ मध्ये ४४ ढोका खोलिएको छ। अविरल वर्षाका कारण अहिले कोशी नदीमा पानीको बहाव यो वर्षकै सबभन्दा उच्च रहेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमकाअनुसार ३ लाख २७ हजार क्यूके पानीको बहाव मापन गरिएको छ।  पानीको बहाव बढेसँगै आसपासका क्षेत्रहरुमा उच्च सतर्कताको लागि अपिलसमेत गरिएको छ। ४४ वटा ढोका(फाटक) खोलिएपछि कोशी ब्यारेज…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम उपमहानगरलाई सर्वोच्चको आदेश : विवादित बजेट खर्च नगरी छलफलको अवस्थासम्म यथास्थितिमा राख्नु

    जनकपुरधाम उपमहानगरलाई सर्वोच्चको आदेश : विवादित बजेट खर्च नगरी छलफलको अवस्थासम्म यथास्थितिमा राख्नु

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले गरेको नगर परिषदविरुद्ध सर्वोच्च अदालतले अल्पकालिन आदेश जारी गरेको छ। सोमवार सर्वोच्च अदालतले जनकपुरधाम उपमहानगरको नगर परिषदको बैठकबाट पारित गरिएको नियमित अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेक अन्य निर्णयका लागि विवादित बजेट खर्च नगरी छलफलको अवस्थासम्म यथास्थितिमा राख्नका लागि अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासले सो आदेश जारी गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा करोडौँको अनियमितता, शैक्षिक योग्यताको प्रमाणपत्रबिना कर्मचारी नियुक्ति

    प्रदेश २ मा करोडौँको अनियमितता, शैक्षिक योग्यताको प्रमाणपत्रबिना कर्मचारी नियुक्ति

    जनकपुरधाम : प्रदेश नम्बर २ मा आर्थिक कोषको व्यापक अनियमितता भएको देखिएको छ। प्रदेश २ सरकारको मुख्यमन्त्रीको कार्यालयमा अनियमित रुपमा करोडौँ रुपैयाँ खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको हो। महालेखा परीक्षकको कार्यालययको प्रतिवेदनमा मुख्यमन्त्री कार्यालयमा कर्मचारीहरुलाई अनियमित रुपमा तलब खुवाइएको समेत देखाइएको छ। प्रदेश सभादेखि विभिन्न मन्त्रालयहरुमा नियमसम्मत रुपमा तलब नखुवाउँदा अनियमितता बढ्दै गएको छ। मुख्यमन्त्री स्वच्छता अभियानदेखि लिएर विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीले बगायो गोइत परिवारको सपना,  बिदामा बसेका सतीश किन पुगेका थिए मुहान निरीक्षणमा?

    मेलम्चीले बगायो गोइत परिवारको सपना,  बिदामा बसेका सतीश किन पुगेका थिए मुहान निरीक्षणमा?

    जनकपुरधाम: भर्खरै २५ औँ वसन्त पूरा गरेका थिए सतीश गोइतले। तर, सबल इन्जिनियर बन्न आफूलाई तयार गरिसकेका  थिए। जब मेलम्ची खानेपानी आयोजनामा काम मिल्यो। तब  गाउँघरतिर उनको कामको प्रशंसा सबैले गर्ने गर्थे। सिनियर पनि सतीशलाई विश्वास गर्थे। असार ३० गते, मंगलबार। सतीश आयोजनाका केही साथीहरूसँग मेलम्ची खानेपानीको मुहान निरीक्षण गर्न पुगेका थिए। एकाएक ड्याममा पानीको सतह बढ्न थालेपछि त्यसको निरीक्षण…

    विस्तृतमा पढ्नुस्

  • मेयर कमिसन माग्ने, छोरा उठाउन जाने, दुई जना पक्राउ

    मेयर कमिसन माग्ने, छोरा उठाउन जाने, दुई जना पक्राउ

    जनकपुरधाम : सिरहामा ५ लाख कमिसन रकमको साथमा मेयरका छोरासहित दुई जनालाई अख्तियारले रंगेहात पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले लाहान-२२ को राजदेवी चोक नजिक रहेको एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेकै बेला कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतोलाई पक्राउ गरेको हो। डीएसपी मधु कुमार थापाको कमान्डमा खटिएको टोलीले…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधामका मेयर लालकिशोर साहविरुद्ध वडाध्यक्षहरुले दिए सर्वोच्चमा मुद्दा

    जनकपुरधामका मेयर लालकिशोर साहविरुद्ध वडाध्यक्षहरुले दिए सर्वोच्चमा मुद्दा

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयरले फर्जी हस्ताक्षरबाट बहुमत पुगेको देखाएर नगरसभा गरेको भन्दै वडाध्यक्षहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। नगरप्रमुख लालकिशोर साहले प्रचलित कानुनविपरीत नगरसभा सम्पन्न गरेको भन्दै उनीविरुद्ध आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको वडा नम्बर-९ का वडाध्यक्ष परमेश्वर साहले जानकारी दिए। आफूहरुले जनकपुरधाम उपमहानगरपालिकाको हिसाब पारदर्शी गर्न र कानुनी राज्यको पालना गराउन बारम्बार आग्रह गर्दा समेत मेयर…

    विस्तृतमा पढ्नुस्

  • हरिनमारी गाउँमा जातीय विभेद : दलित परिवार बस्दा जग्गा नबिकेपछि विस्थापित गराउने प्रयास, ३ महिनादेखि रोकियो घर निर्माण समेत

    हरिनमारी गाउँमा जातीय विभेद : दलित परिवार बस्दा जग्गा नबिकेपछि विस्थापित गराउने प्रयास, ३ महिनादेखि रोकियो घर निर्माण समेत

    जनकपुरधाम : जनकपुर-ढल्केवर सडक खण्ड अन्तर्गत पर्ने लक्ष्मीनिया बजारबाट ५ किलोमिटर पश्चिम लागे पुगिन्छ हरिनमारी गाउँ। गाउँ महोत्तरीको भंगहा नगरपालिका-९ मा पर्छ। नगरपालिकाको तथ्यांकलाई आधार मान्ने हो भने गाउँमा करिब पाँच सय घरधुरी छन्। संख्याको हिसाबमा प्राय: यादव परिवार। त्यसपछि क्रमशः मुसहर, तेली, दास, चमार, मुस्लिम, ठाकुर र डोम जातीका मानीसहरु हरिनमारीका स्थानीय हुन्। वडा नम्बर ९ मा मात्रै २१…

    विस्तृतमा पढ्नुस्

  • १३ हजार घुस रकमसहित मालपोत कार्यालय सप्तरीका नासु पक्राउ

    १३ हजार घुस रकमसहित मालपोत कार्यालय सप्तरीका नासु पक्राउ

    जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहँदा मालपोत कार्यालय सप्तरीका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ। सप्तरीको राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई १३ हजार घुस रकमसहित इटहरीबाट खटिएको आयोगको टोलीले पक्राउ गरेको हो। नायब सुब्बा ठाकुरले जग्गासम्बन्धी काम गराउन घुस मागेका र उनलाई कार्यकक्षबाटै सेवाग्राहीसँग १३ हजार घुस रकम लिँदै गर्दा पक्राउ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सीतासँग बिहे भएको रामको अयोध्या भारतमै छ : महन्त रामतपेश्वर दास

    सीतासँग बिहे भएको रामको अयोध्या भारतमै छ : महन्त रामतपेश्वर दास

    जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालकै भूभाग रहेको टिप्पणी गरेपछि चर्को आलोचनासँगै यसबारे बहस शुरु भएको छ। प्रधानमन्त्री ओलीले अयोध्या वीरगंजभन्दा थोरै पश्चिम ठोरीमा रहेको भनेपछि संस्कृतिविद्का साथै आध्यात्मसम्बन्धी ज्ञान राख्ने व्यक्तिहरूले समेत उक्त भनाइप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओलीले सोमवार अयोध्या नेपालकै भूभाग रहेको र भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हो। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का अधिकांश स्थानमा पस्यो बाढी : सर्लाहीमा २७ घर डुबायो, भत्किए पाँच घर

    प्रदेश २ का अधिकांश स्थानमा पस्यो बाढी : सर्लाहीमा २७ घर डुबायो, भत्किए पाँच घर

    जनकपुरधाम : लगातारको वर्षाका कारण आएको बाढीले प्रदेश २ का अधिकांश ठाउँ डुबानमा परेका छन्। प्रदेश २ को महेत्तरी जिल्लाको सदरमुकाम जलेश्वर, सप्तरीको सदरमुकाम राजबिराज, धनुषा, रौतहटका बस्तीमा पानी छिरेको हो। सर्लाहीको लखनदेही खोलाको बाढी भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेका छन् भने बाढीका कारण पाँच व्यक्तिको घर भत्केर क्षतिग्रस्त भएको छ। घर डुबानमा परेपछि ति परिवारका १ सय…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक नवीन सिंहलाई जनकपुरमा सम्मान

    राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक नवीन सिंहलाई जनकपुरमा सम्मान

    जनकपुरधाम : राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक नवीन सिंहलाई जनकपुरमा सम्मान गरिएको छ। सिंहलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो। क्रिकेट संघले शनिबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सिंहलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। जनकपुरमा क्रिकेटलाई जीवन्त बनाउन अहोरात्र सेवा गरेको र अवकाशपछि पनि क्रिकेटमा लाग्न हौसला बढाएकोमा सम्मान गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सप्तकोशी नदीमा पानीको बहाब बढेपछि खोलिए ३६ वटा ढोका, उच्च सतर्कता अपनाउन आग्रह

    सप्तकोशी नदीमा पानीको बहाब बढेपछि खोलिए ३६ वटा ढोका, उच्च सतर्कता अपनाउन आग्रह

    जनकपुरधाम : सप्तकोशी नदीमा पानीको बहाब क्रमशः बढदै गएपछि ५६ मध्ये ३६ वटा ढोका (फाटक) खोलिएको छ। अविरल वर्षाका कारण अहिले कोशी नदीमा पानीको बहाब यो वर्षकै सबैभन्दा उच्च रहेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार २ लाख ६० हजार क्यूेक पानीको बहाब मापन गरिएको छ। पानीको बहाब बढेसँगै आसपासका क्षेत्रहरुमा उच्च सतर्कताको लागि अपिल समेत गरिएको छ। पानीको बहाब…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना निको भएर फर्किए घर

    प्रदेश २ मा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना निको भएर फर्किए घर

    जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये सर्लाहीमा ६ जना, सिरहामा ४ जना, धनुषामा ४ जना र महोत्तरीमा ३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ८५ पुगेको छ। संक्रमितमध्ये ३ हजार ५ सय ३८ पुरुष र २ सय ४७ जना महिला रहेको…

    विस्तृतमा पढ्नुस्

  • अविरल वर्षाका कारण कोशी नदीमा पानीको बहाब बढेसँगै बज्यो खतराको घण्टी

    अविरल वर्षाका कारण कोशी नदीमा पानीको बहाब बढेसँगै बज्यो खतराको घण्टी

    जनकपुरधाम : अविरल वर्षाका कारण सप्तकोशी (कोशी नदी)मा पानीको बहाब उच्च भएसँगै बाढीको जोखिम बढेको छ। तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाब बढेको हो। सप्तकोशीमा शुक्रवार बिहान १२ बजे पानीको बहाब प्रतिसेकेण्ड २ लाख ६० हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। कोशी ब्यारेजको आधिकारिक पेजमार्फत पानीको बहाब पछिल्ला दिनको तुलनामा  बढ्दै गएको छ। सप्तकोशीमा पानीको बहाब बढेपछि…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोबाट क्षति कम गराउन सुरक्षा निकायलाई हाई अलर्टमा बस्न मुख्यमन्त्री राउतको निर्देशन

    बाढी पहिरोबाट क्षति कम गराउन सुरक्षा निकायलाई हाई अलर्टमा बस्न मुख्यमन्त्री राउतको निर्देशन

    जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले बाढीपहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्युनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सम्पन्न विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन्। जोखिम न्युनीकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय…

    विस्तृतमा पढ्नुस्

  • डुबानमा पर्दै जनकपुरका अधिकांश गाउँ

    डुबानमा पर्दै जनकपुरका अधिकांश गाउँ

    जनकपुरधाम : गए राति परेको वर्षाका कारण जनकपुरको अधिकांश ठाँउ डुबानमा परेको छ। नगर क्षेत्रभित्र पानीको निकास नभएकै कारण अधिकांश ठाँउ डुबानमा परेको हो। गत वर्ष जनकपुर नगरक्षेत्रभित्र एसियाली विकास बैंक (एडिबि) को सहयोगमा निर्माण भएको सडकमा पानीको उचित व्यवस्थापन भएको छैन। जनकपुरधाम उप महानगर पालिकाको रामानन्द चौक, पिरारी टोल, धत्ता टोल, अगनीकुण्ड् टोल, बैकुण्ठ नगरलगायतको ठाँउ डुबानमा परेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ‘सुरक्षित क्वारेन्टाइन, मेरो अधिकार’ भन्दै प्रदर्शनमा उत्रिए जनकपुरका युवा

    ‘सुरक्षित क्वारेन्टाइन, मेरो अधिकार’ भन्दै प्रदर्शनमा उत्रिए जनकपुरका युवा

    जनकपुरधाम : तीनै तहका सरकारको गतिविधिप्रति असन्तुष्टि जनाउँदै जनकपुरका युवाले विरोध प्रदर्शन गरेका छन्। ‘इनफ इज इनफ’ अभियान अन्तर्गत उनीहरुले स्थानीय जनकचोकमा भ्रष्टाचारसँगै आपराधिक क्रियाकलाप समेत बढेको भन्दै प्रदर्शन गरेका हुन्। कायापलटको आयोजना एवं ओरेक नेपाल र मोर्डन मिथिलाको सहकार्यमा आयोजित कार्यक्रममा स्वतन्त्र युवा समेत सहभागी थिए। लकडाउनमा भोकले सर्वसाधारणजे ज्यान गुमाउनु परिरहेको, महिला हिंसा बढेको, क्वारेन्टाइन व्यवस्थापनमा सरकार जिम्मेवार…

    विस्तृतमा पढ्नुस्

  • मास्क प्रयोग नगर्नेमाथि प्रहरीको निगरानी, धनुषामा १३६ जना परे कारबाहीमा

    मास्क प्रयोग नगर्नेमाथि प्रहरीको निगरानी, धनुषामा १३६ जना परे कारबाहीमा

    जनकपुरधाम : धनुषा प्रहरीले कोरोना महामारी फैलिरहेका बेला मास्क प्रयोग नगर्नेहरुमाथि निगरानी गर्न शुरु गरेको छ। जनकपुरका विभिन्न चोकहरुमा दर्जनौँ संख्यामा प्रहरी परिचालन गरी मोटरसाइकल, पैदल र रिक्सामा बिनामास्क हिँडिरहेका व्यक्तिलाई मास्क लगाउन प्रहरीले आग्रह गरिरहेको छ भने मास्क नभएका व्यक्तिलाई तत्कालाई पसलबाट किन्न लगाइएको छ। कोरोना संक्रमण नियन्त्रण एवं न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्राप्त निर्देशनानुसार मास्क प्रयोग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell