जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोधमा वडाध्यक्षहरु नै उभिएपछि मेयर पक्षधरहरु वडाध्यक्षहरुको फर्जी हस्ताक्षर गराइएको पाइएको छ। नगरसभा जसरी पनि संचालन गर्ने उद्देश्यले मेयर पक्षधरहरु बहुमत पुर्याउनका लागि फर्जी हस्ताक्षर गरिरहेको भिडियो बाहिरिएको छ। नगरसभा संचालन गर्न नदिने भन्दै वडाध्यक्षहरु धर्नामा बसेको समयमा उपमहानगरको कार्यालयभित्र फर्जी हस्ताक्षर जम्मा गर्ने कार्य भइरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहले…
जनकपुरधाम : नगरसभामा प्रस्तुत हुन लागेको कार्ययोजनाबारे जानकारी नगराइएको भन्दै मंगलवार हुने भनिएको जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोध गर्दै वडाध्यक्षहरुले कार्यालय अगाडि धर्ना दिईरहेका छन्। कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन नै गर्न नदिई पारित गर्न लागेको भन्दै नगरप्रमुख लालकिशोर साहले आफूहरुलाई जबरजस्ती माइन्युटमा हस्ताक्षर गर्न दबाव दिइरहेकाले नगरसभा हुन नदिन आफुहरुले धर्ना दिनुपरेको वडा नम्बर ७का वडाध्यक्ष…
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा असन्तुष्टि जनाउने वडाध्यक्षहरुलाई उपमहानगरभित्रै थुनिएको छ।उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्न बोलाइएको बोर्ड बैठकमा मेयर समर्थक र विपक्षीबीच घम्साघम्सी भएको थियो। त्यसपछि बैठक हुन सकेको थिएन। सोमबार राति भने असन्तुष्ट वडाध्यक्षहरुलाई नगर प्रहरीले उपमहानगरपालिकाको गेटमा ताला लगाएर बन्द गरिदिएका छन्। गेटभित्र थुनिएका वडाध्यक्षसहितका प्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहविरुद्ध नाराबाजी गरिरहेका छन्। उपमहानगरपालिका ३ का अध्यक्ष दीपेन्द्र साहले…
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा नगर प्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै जनप्रतिनिधिहरुले विरोध जनाएका छन्। नगरसभा नजिकिँदै गर्दा उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्नका लागि बोलाइएको बोर्ड बैठकमा अधिकांश वडाध्यक्षहरुले नगर प्रमुखको व्यवहारप्रति विरोध जनाएका थिए। त्यसपछि बैठकमा मेयर समर्थक र विपक्षीबीच घम्साघम्सी भएको हो। वडाध्यक्षहरुले प्रमुख साहले छलफल नै नगरी तयार पारेको विवरण तथा नीति तथा…
जनकपुरधाम : धनुषाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले कालोमोसो दलेका छन्। आफूहरुले धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाको संसदीय विकास कोषको रकमबाट वडा नम्बर-३ कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि विनियोजन गरिएको बजेटको हिसाबकिताब पारदर्शी गर्न पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै सोमवार प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मालाई वडा नम्बर ३ का स्थानीयले कालोमोसो…
जनकपुरधाम : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतले ७ वर्षपछि नागरिकता पाउने प्रस्ताव बहुमतले पारित गरेको छ। प्रस्तावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले भने फरक मत राखेका छन्। नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्ष पछि मात्रै नेपाली नागरिकता दिने प्रावधानलाई लिएर विपक्षी दलका साथै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरु समेत विपक्षमा देखिएका छन्।…
जनकपुरधाम : मुलुक लकडाउनमा रहेका बेला अनलाइनबाट पठनपाठन गराउने भन्दै जनकपुरको एक विद्यालयले अभिभावकसँग शुल्क असुल गरेको छ। लकडाउन अवधिको शुल्क नलिने निजी विद्यालयको संगठनको निर्णय विपरीत उक्त विद्यालयले शुल्क असुल गरेको हो। जनकपुरधामस्थित मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी (मिट) इङ्लिस स्कुलले अनलाइन पठनपाठन गराइरहेको भन्दै मासिक शुल्क, परीक्षा शुल्क र यातायात शुल्क बापतको रकम असुलेको हो। विद्यालयले पढाई नै नभएको…
जनकपुरधाम : नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्ष पछि मात्रै नेपाली नागरिकता दिने प्रावधानको प्रदेश २ को प्रदेशसभामा बिरोध गरिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको नागरिकता विधेयकमा नेकपा सचिवालयले विवाहको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिने निर्णय गरेपछि प्रदेश २ का प्रदेशसभा सदस्यहरुले बिरोध गरेका छन्। प्रदेशसभा सदस्य मनिष सुमनले मधेशी समुदाय र भारतबाट…
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवामा कुपेश्वरनाथ महादेव मन्दिर अवस्थित छ। गत वर्ष त्यहाँ वडाको बजेटबाट लगभग ६० मिटरको पीबीसी ढलान सडक निर्माण गरिएको थियो। यद्यपि, सडक विस्तारको नाममा त्यहाँका वडाध्यक्षको लापरबाहीका कारण निजी जग्गा बचाउनका लागि मन्दिर तथा सार्वजनिक जग्गा मात्रै सडकमा पारिएको आरोप स्थानीयवासीहरुको रहेको छ। जनकपुरधामको ऐतिहासिक तथा पौराणिक मन्दिर कुपेश्वरनाथ मन्दिरअगाडि निर्माण गरिएको ६…
जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ जना महिलासहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेश २ को २ वटा जिल्लामा कोराना संक्रमित थपिएका हुन्। प्रदेश २ को सर्लाहीमा १ जना महिला र ४ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सप्तरीमा १ महिला र ३ पुरुष गरी…
जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास एवं लकडाउनका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिरको मुलढोका ८१ दिन पश्चात बिहीवारदेखि सर्वसाधारणका लागि खोलिएको छ। कोरोनाको संक्रमणको खतरालाई मध्यनजर गर्दै मन्दिरमा भिडभाड हुन नदिनका लागि चैत १५ गतेदेखि मन्दिरको मुलढोका सर्वसाधारणका लागि बन्द गरिएको थियो। लकडाउनको अवधिमा मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती जारी रहेपनि…
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरु पछिल्ला दिनमा उपमहानगरपालिका प्रमुख लालकिशोर साहविरुद्ध खनिदै आइरहेका छन्। जनकपुरधाम उपमहानगरमा जनतामुखी काम हुन नसकेको भन्दै वडाध्यक्षहरु प्रमुखविरुद्ध खनिएका हुन्। वडाध्यक्षहरु कहिले बोर्ड बैठकमा त कहिले अलग्गै बैठक गरेर प्रमुख लालकिशोर साहलाई वडाको विकासका लागि दबाब बनाउँदै आएपनि बेवास्ता गरेकाले वडाध्यक्षहरुसँग उनको तिक्तता बढ्दै गइरहेको वडाध्यक्षहरुको भनाइ छ। यसै क्रममा जनकपुरधामका एक वडाध्यक्ष वडावासीसँगै उपमहानगरको…
जनकपुरधाम : महोत्तरीको सम्सी गाउँपालिकामा २७३ जना कोरोना संक्रमित फेला परेपछि गाउँपालिकालाई ७२ घण्टाको लागि सिल गरिएको छ। सम्सीमा यति संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि ३ दिनको लागि पालिकालाई सिल गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए। आज राति १२ बजेदेखि शनिवार १२ बजे रातिसम्मको लागि औषधि पसल, एम्बुलेन्स, स्वास्थ्य सेवा, मृत्युसंस्कार बाहेक सम्पूर्ण क्रियाकलाप बन्द गरिएको प्रमुख…
जनकपुरधाम : नेपालमा तीन वटै तहका सरकारले कोरोनाको उपचार, रोकथाम तथा नियन्त्रणका साथै गरिब एवं विपन्न परिवारलाई उचित राहत पुर्याउन असफल रहेको नेपाली कांग्रेसले आरोप लगाएको छ। मापदण्ड विपरितका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको भन्दै क्वारेन्टाइनभित्र देखिएका बेथितिहरु तत्काल सुधार गर्न उसले सरकारसँग माग गरेको हो। ८३ औं दिनपछि लकडाउन केही खुकुलो भएपनि स्वास्थ्य सामग्रीको अपर्याप्तताका कारण…
जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गरेको छ। प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गरेका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको अघिल्लो वर्षभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो। चालु…
जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गरेको छ। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गरेका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो। चालु आर्थिक…
जनकपुरधाम : जेठ १२ गते। २३ वर्षीय शम्भु सदा मुसहर ट्याक्टरमा माटो लोड गरेर आफ्नो गन्तव्यतिर लागे। धनुषा सवैला नगरपालिका वडा नम्बर १२ स्थित बरकुर्वाका शम्भु सदा मुसहरका लागि यो दिन अन्य दिन झैँ सामान्य भने बनेन। अकल्पनीय घटना घट्यो। साहुको ट्याक्टर चलाएर सामान्य जीवनयापन गर्दै आएका सदाले चलाएको ट्याक्टरले एक महिलालाई ठक्कर दियो। सवैला वडा नम्बर १३ बस्ने ५५…
जनकपुरधाम : प्रदेश नम्बर २ को आइतवार बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले जेठ २५ गते आइतवार प्रदेशसभामा प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री लालबाबु राउतले प्रस्ताव गरेकोमा उक्त प्रस्तावलाई बहुमतले पारित गरिएको हो। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायत प्रतिपक्षी दलले नीति तथा…
जनकपुरधाम : पछिल्ला २४ घण्टामा थपिएका १ सय १० संक्रमितसँगै प्रदेश २ मा संक्रमितको संख्या २ हजार २३ पुगेको छ। पछिल्ला २४ घण्टमा प्रदेश २ को रौतहट, बारा, सर्लाही, पर्सा र धनुषामा संक्रमित थपिएका छन्। हालसम्म प्रदेश २ को सबैभन्दा बढी संक्रमित रहेको रौतहटमा जम्मा ७ सय ४४ जनाामा कोराना संक्रमण पुष्टि भएको छ भने सर्लाहीमा ४ सय ८८ जनमा…
जनकपुरधाम : प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि करिब २९ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ। चालु आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट प्रदेश सरकारले ल्याउन लागेको हो। गत आर्थिक वर्ष २०७६/०७७ मा सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो। जसमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार…