PahiloPost

May 25, 2024 | १२ जेठ २०८१

  • नर्सले सुत्केरी गराउँदा नवजात शिशुको मृत्यु भएको आरोप, अस्पतालमा नाराबाजी

    नर्सले सुत्केरी गराउँदा नवजात शिशुको मृत्यु भएको आरोप, अस्पतालमा नाराबाजी

    जनकपुरधाम : जनकपुरमा अस्पतालमा सुत्केरी भएको केही बेरमै नवजात शिशुको मृत्यु भएको छ। जनकपुरधाम उपमाहानगरपालिका वडा ९ बरहमपुरीस्थित रहेको जानकी मेडिकल कलेजको शिक्षण अस्पतालमा महोत्तरी भंगहा नगरपालिका वडा ३ की २६ वर्षीया खुस्बु यादवको नवजात शिशुको मृत्यु भएको हो। शिशुको मृत्यु अस्पतालको लापरवाहीको कारण भएको खुस्बुका आफन्तको आरोप लगाए। खुस्बु सुत्केरी गराउन अस्पताल पुगे पनि चिकित्सक समयमै नआउँदा शिशुको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • सरकारविरुद्ध प्रदेश २ को राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन

    सरकारविरुद्ध प्रदेश २ को राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन

    जनकपुरधाम : सरकार कोरोना महामारीका बीच पनि भ्रष्टाचारमा लिप्त रहेको भन्दै प्रदेश नम्बर २ को राजधानी जनकपुरसहित विभिन्न स्थानमा सरकारविरुद्ध युवाले प्रदर्शन गरेका छन्। सरकारले लकडाउनमा पनि कर बुझाउन भनेको, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार तथा कमिशन उठाउन व्यस्त रहेको, नेताहरु अहिले पनि विलासी जीवनमै मस्त रहेको लगायतका आरोप लगाउँदै प्रदेश २ का विभिन्न स्थानमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो। प्ले कार्डमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा १९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो

    प्रदेश २ मा १९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो

    जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लोपटक संक्रमण पुष्टि भएकामध्ये रौतहटका सबै भन्दा बढी ६८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै महोत्तरीका ४४ र सर्लाहीका ४३ जनामा पनि संक्रमण पुष्टि भएको छ। धनुषा जिल्लाका २२ र सप्तरीका ६ जनामा पनि संक्रमण पुष्टि भएको प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा चार वटा पीसीआर मेसिन थप्ने निर्देशक समितिको निर्णय

    प्रदेश २ मा चार वटा पीसीआर मेसिन थप्ने निर्देशक समितिको निर्णय

    जनकपुरधाम : कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ। निर्देशक समितिको सोमवार सम्पन्न बैठकले पीसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगंज र राजविराजको ल्याबमा एउटा/एउटा र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरी चार वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको मुख्य मन्त्रीको सञ्चार सचिवालयले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ सरकारको नीति तथा कार्यक्रम : गत वर्ष उपभोक्ताहरुको भुक्तानी हुन बाँकी रकम बजेटमै समावेश गरिने

    प्रदेश २ सरकारको नीति तथा कार्यक्रम : गत वर्ष उपभोक्ताहरुको भुक्तानी हुन बाँकी रकम बजेटमै समावेश गरिने

    जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख तीलक परियारले प्रदेश सभामा आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। आइतवारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परियारले आगामी बजेट आउन केही दिन मात्रै बाँकी रहेको समयमा निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश प्रमुख परियारले प्रस्तुत गरेको निति तथा कार्यक्रममा गत वर्ष उपभोक्ताहरुले गरेको कामको भुक्तानी हुन…

    विस्तृतमा पढ्नुस्

  • तीनै तहको सरकारविरुद्ध नेविसंघ महोत्तरीले निकाल्यो जुलुस

    तीनै तहको सरकारविरुद्ध नेविसंघ महोत्तरीले निकाल्यो जुलुस

    जनकपुरधाम : कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढदै गएपनि तीनै तहको सरकारले काम नगरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीले आइतवार विरोध जुलुस निकालेको छ। संकटको घडीमा आम जनतालाई महामारीबाट बचाउनको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले शसक्त रुपमा काम गर्नुपर्ने भएपनि आफ्नो जिम्मेवारी बहन नगरेको भन्दै विरोध जुलुस निकालिएको नेविसंघ महोत्तरीका अध्यक्ष असुतोष झा (नविन)ले बताए। तीनवटै तहको सरकारले…

    विस्तृतमा पढ्नुस्

  • एक अभियुक्तको बयान, जसले एम्बुलेन्समा भएको लागु औषध कारोबारको रहस्य खुल्यो

    एक अभियुक्तको बयान, जसले एम्बुलेन्समा भएको लागु औषध कारोबारको रहस्य खुल्यो

    जनकपुरधामः सर्लाही सदरमुकाम मलङ्गवाबाट एम्बुलेन्समा लागु औषध ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीको कमान्डमा खटिएको प्रहरी टोलीले शनिवार उनीहरूलाई पक्राउ गरेको हो। मलङ्गवा नगरपालिका–८ झिलमिलियामाई मन्दिरबाट सोही ठाउँका ३७ वर्षीय राम दुलार रायलाई ८ किलो चरेससहित पक्राउ गरेको छ। तर प्रहरीले अरू पनि कारोबारमा संलग्न भएको सुराकी…

    विस्तृतमा पढ्नुस्

  • अवैध उत्खनन् गर्ने क्रसर माफिया कमला नदीको अस्तित्वसँग खेल्दै छन् : मेयर बरबरिया

    अवैध उत्खनन् गर्ने क्रसर माफिया कमला नदीको अस्तित्वसँग खेल्दै छन् : मेयर बरबरिया

    जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव)ले कमला नदीमा अवैध उत्खनन् गर्ने क्रसर डनहरु कमला नदीको अस्तित्वसँग खेलवाड गरिरहेको बताएका छन्। शनिवार कमला नदी निरीक्षण गर्न पुगेका मेयर बरबरियाले निरीक्षणको क्रममा कमला नदीबाट चोरी निकासी गरी अवैध रुपमा ग्राभेल उत्खनन् गरेको भन्दै माफियाहरुलाई कानुनमार्फत तह लगाउनु पर्ने जिकिर गरेका छन्। कमला नदीमा रातारात अवैध रुपमा उत्खनन् भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा संक्रमितको संख्या १ हजार नाघ्यो, देशमै सबैभन्दा बढी

    प्रदेश २ मा संक्रमितको संख्या १ हजार नाघ्यो, देशमै सबैभन्दा बढी

    जनकपुरधाम : देशकै सबैभन्दा बढी संक्रमित रहेको प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ८३ संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या कुल १ हजार ६६ पुगेको हो। प्रदेशमा सबैभन्दा बढी रौतहट जिल्लामा ३ सय ९६ जना संक्रमित रहेका छन् भने सबैभन्दा कम सिराहामा ४७ जना छन्। यस्तै, दोस्रो नम्बरमा सर्लाही जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँकहाँ थपिए संक्रमित!

    प्रदेश २ मा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँकहाँ थपिए संक्रमित!

    जनकपुरधाम : पछिल्ला २४ घण्टाभित्र प्रदेश नम्बर  २ मा थप ८३ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ। प्रदेश २ को आठ वटै जिल्लामा पछिल्ला २४ घण्टामा ८३ जनामा संक्रमणा पुष्टि भएको प्रदेश २ को समाजिक बिकास मन्त्रालयका सचिव रामप्रसाद घिमरेले जानकारी दिए। जस अनुसार सप्तरी जिल्लामा  ७ जना, धनुषा जिल्लामा ८ जना, महोत्तरी जिल्लामा ३५ जना, सर्लाही जिल्लामा २७…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले छेकेन क्रसर डनलाई : दुई महिनाको अवधिमा मालटोलको ऐलानी जग्गामा देखिए दर्जन खाल्डो

    लकडाउनले छेकेन क्रसर डनलाई : दुई महिनाको अवधिमा मालटोलको ऐलानी जग्गामा देखिए दर्जन खाल्डो

    जनकपुरधाम : लकडाउनका कारण देश ठप्प छ। तर, क्रसर डनहरुको अवैध उत्खननको कार्य भने चालु नै। लकडाउन अवधिमा क्रसर डनहरुको चकचकीले दुई महिनाभित्र ऐलानी पर्ती जग्गामा ठूल्ठूला खाडलहरु देखा परेका छन्। धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–६ मालटोलको। मालटोलको वनमा जगधर खोला नजिकै रहेको ऐलानी पर्ती जग्गामा क्रसर डनहरुले अवैध रुपमा ग्रेभल उत्खनन गरेका कारण ४०/४५ फिट गहिरोसम्मका दर्जन खाल्डोहरु देखिएका…

    विस्तृतमा पढ्नुस्

  • मध्यान्ह १२ बजेसम्म जनकपुरका बजार खोल्ने सहमति

    मध्यान्ह १२ बजेसम्म जनकपुरका बजार खोल्ने सहमति

    जनकपुरधाम : लकडाउनका कारण दुई महिनादेखि बन्द रहेको जनकपुर बजार मध्यान्ह १२ बजेसम्म खुल्ने भएको छ। शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय र व्यवसायीबीच भएको छलफलमा निश्चित मापदण्ड निर्धारण गरेर बजार खोल्ने सहमति भएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनकपुर उद्योग वाणिज्य संघ र जनकपुर चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग भएको छलफलमा सामाजिक दुरी कायम गरेर मध्यान्ह १२ बजेसम्म सबै…

    विस्तृतमा पढ्नुस्

  • नाकामा मृत्यु भएका वीरेन्द्रकी श्रीमतीलाई रोजगार, बालबच्चालाई नगरपालिकाले निःशुल्क पढाउने

    नाकामा मृत्यु भएका वीरेन्द्रकी श्रीमतीलाई रोजगार, बालबच्चालाई नगरपालिकाले निःशुल्क पढाउने

    जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाले भारतबाट फर्किदै गर्दा नेपाल भारत सीमा जटही नाकामा मृत्यु भएका धनुषाका वीरेन्द्र गुरमैताकी श्रीमतीलाई जागिर दिइएको छ। शहीदनगर नगरपालिका वडा नम्बर ९ बस्ने गुरमैताको जटही नाकामै मृत्यु भएपछि राहत स्वरुप उनकी श्रीमतीलाई नगरपालिकामै जागिर दिने घोषणा गरिएको हो। नगर प्रमुख उदय कुमार बरबरिया (यादव)ले मृतक गुरमैताका परिवारलाई राहत स्वरुप १ लाख रुपैयाँ घोषणा गरे बमोजिम…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन पालनाको नाममा व्यापारीमाथि लाठी बर्साउने प्रहरीलाई कारबाही

    लकडाउन पालनाको नाममा व्यापारीमाथि लाठी बर्साउने प्रहरीलाई कारबाही

    जनकपुरधाम : लकडाउन उल्लघंन गरेको भन्दै जनकपुरका प्रहरीहरूले सर्वसाधारण र व्यापारीमाथि लाठी बर्साएका छन्। जनकपुर मन्दिर र जनकपुर चोक असपासका क्षेत्रमा लकडाउन पालना गराउने नाममा प्रहरीले व्यापारीमाथि लाठी बर्साएका हुन्। प्रत्यक्षदर्शीका अनुसार प्रहरीले साना पसलका व्यापारीमाथि लाठी बर्साएका थिए। ‘जनकपुरको अन्य ठाउँमा पनि ठूलो भिड लागेको छ तर उता प्रहरीको केही पनि ध्यान छैन,’ एक प्रत्यक्षदर्शीले भने। ती व्यापारीहरूमाथि प्रहरीहरूले…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको २२ लाख ४८ हजार नगदसहित एक जना सशस्त्र प्रहरीको फन्दामा

    स्रोत नखुलेको २२ लाख ४८ हजार नगदसहित एक जना सशस्त्र प्रहरीको फन्दामा

    जनकपुरधाम : सशस्त्र प्रहरीले स्रोत नखुलेको २२ लाख ४८ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पर्साको बाहुदरमाई नगरपालिका ५ भौराटार निवासी २० वर्षीय प्रकाश शाहलाई स्रोत नखुलेको रकमसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट हजार, पाँच सय, सय र पचासका नोट प्रहरीलाई बरामद भएको छ। पर्साको पश्चिमी दक्षिणी सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट ना ४३ प २८०२ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ को प्रदेश सभाका ५ सुरक्षाकर्मीमा कोरोना पुष्टि, बैठक अनिश्चित समयसम्मको लागि स्थगित

    प्रदेश नम्बर २ को प्रदेश सभाका ५ सुरक्षाकर्मीमा कोरोना पुष्टि, बैठक अनिश्चित समयसम्मको लागि स्थगित

    जनकपुरधाम : प्रदेश नम्बर २ को प्रदेश सभामा कार्यरत ५ जना सुरक्षाकर्मी एवं मर्यादापालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएपछि प्रदेश सभा बैठक स्थगित भएको छ। बिहीवार प्रदेश २ मा थपिएका १०२ जनामध्ये ५ जना प्रदेश सभाका मर्यादापालक हुन्। पाँच जना मर्यादापालकमा कोरोना पुष्टि भएपछि पूर्वनिर्धारित प्रदेश सभाको चौँथो अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ। दोस्रो बैठक कार्यसूची…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को चौँथो अधिवेशन शुरु, प्रदेश सरकार ‘भिजनलेस’ रहेको प्रतिपक्षी दलका नेताहरुको आरोप

    प्रदेश २ को चौँथो अधिवेशन शुरु, प्रदेश सरकार ‘भिजनलेस’ रहेको प्रतिपक्षी दलका नेताहरुको आरोप

    जनकपुरधाम : बजेट ल्याउनुपर्ने चटारोका कारण प्रदेश नम्बर २ को चौँथो अधिवेशन शुरु भएको छ। बुधवारको पहिलो बैठकको शुरुमा सभामुख सरोज कुमार यादवले प्रदेश प्रमुखबाट चौँथो अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए। त्यसपछि सभामुखले ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गर्न सभालाई निर्देशन दिएका थिए। चौँथो अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधत्व गर्ने प्रतिपक्षी दलहरुले प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशकै नमुना क्वारेन्टाइन खाली भएपछि १०० शय्याको आइसोलेसन बनाउन थालियो तयारी

    प्रदेशकै नमुना क्वारेन्टाइन खाली भएपछि १०० शय्याको आइसोलेसन बनाउन थालियो तयारी

    जनकपुरधाम : प्रदेश नम्बर २ कै नमुना क्वारेन्टाइनको रुपमा रहेको धनुषाको नगराईन नगरपालिका ५ स्थित गंगुली क्वारेन्टाइनलाई खाली भएपछि आइसोलेसन बनाउने तयारी थालिएको छ। प्रदेश २ सरकारले सञ्चालन गरेको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी थालिएको हो। क्वारेन्टाइन संयोजक सन्तोष कुमार ठाकुरका अनुसार उक्त क्वारेन्टाइनमा हालसम्म २२ जना महिला तथा १९९ जना पुरुष गरेर कुल २२१ जना मानिस भर्ना भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइन सिल भएपछि भारतबाट आएकाहरुको बिजोग, आँपको बगैँचा बन्यो ‘होम क्वारेन्टाइन’

    क्वारेन्टाइन सिल भएपछि भारतबाट आएकाहरुको बिजोग, आँपको बगैँचा बन्यो ‘होम क्वारेन्टाइन’

    जनकपुरधाम : एकै पटक १७ जनामा कोरोना संक्रमण देखिएपछि नेपाली सेनाले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसको क्वारेन्टाइन सिल गर्‍यो। क्वारेन्टाइन सिल भएपछि भारतबाट आएकाहरू आँपको बगैँचामा बस्न बाध्य भएका छन्। आँपको रूखमुनि बस्ने जलेश्वर नगरपालिका–८ बजराहीका तीन जना क्याम्पसको क्वारेन्टाइन सिल भएको केही समयपछि नेपाल आएका थिए। भारतको मुम्बईबाट आएका रसिद अन्सारी, फरिद अन्सारी र इरफान अन्सारीलाई क्वारेन्टाइनको…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा थपिए ७४ जना संक्रमित, सबै भारतबाट आएका थिए, कुल संख्या ३०८ पुग्यो

    रौतहटमा थपिए ७४ जना संक्रमित, सबै भारतबाट आएका थिए, कुल संख्या ३०८ पुग्यो

    जनकपुर: रौतहट जिल्लामा एकैदिन ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै रौतहटमा संक्रमितको संख्या ३०८ पुगेको छ। आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट आएकाहरु रहेका छन्। संक्रमितमध्ये राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपालिकाका १४ जना, राजदेवी नगपालिकाका १८ जना, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना तथा यमुनामाई गाउँपालिकाका ३ जना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell