PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

  • कञ्चन हत्याकाण्ड: ‘आँप टिपिदिने भन्दै बगैँचामै जबरजस्ती करणी, अनि मारेर झाँडीमा फाले’, भारतीय नागरिक समातिए

    कञ्चन हत्याकाण्ड: ‘आँप टिपिदिने भन्दै बगैँचामै जबरजस्ती करणी, अनि मारेर झाँडीमा फाले’, भारतीय नागरिक समातिए

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंह रहेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको बलात्कारपछि हत्या भएको हो। गत १७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी…

    विस्तृतमा पढ्नुस्

  • कञ्चन हत्याकाण्ड : चार दिनमा १८ जना पक्राउ, अनुसन्धान तीव्र रुपमा हुँदै

    कञ्चन हत्याकाण्ड : चार दिनमा १८ जना पक्राउ, अनुसन्धान तीव्र रुपमा हुँदै

    जनकपुरधाम : गत शुक्रवार बिहान जनकपुरको कुर्थामा हत्या गरी फालिएकी ११ बर्षिया बालिका कञ्चन कुमारी पजियारको घटनामा धनुषा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। धनुषा प्रहरीले कञ्चनको शव फेला परेको दिन नै सोही वडास्थित श्मशान घाटमा बस्ने अघोरी बाबा र दुई जना अन्य नाम नखुलेका युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। शव फेला परेको चार दिनभित्र धनुषा प्रहरीले १८ जनालाई…

    विस्तृतमा पढ्नुस्

  • उपमहानगरले सडक मर्मत नगरेको भन्दै स्थानीय आक्रोशित, बाटो छेकेरै गरे प्रदर्शन

    उपमहानगरले सडक मर्मत नगरेको भन्दै स्थानीय आक्रोशित, बाटो छेकेरै गरे प्रदर्शन

    जनकपुरधाम : स्थानीय सरकार निर्माण भएको तीन वर्षमा पनि सडक मर्मत गर्न नसक्दा वर्षातका बेला समस्या भोग्नु परेको भन्दै जनकपुरमा स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१६ स्थित पुलचोक जाने बाटोमा स्थानीय, युवा र व्यापारीहरुले उपमहानगरपालिकाविरुद्ध नाराबाजी गर्दै आइतवार बिहान सडक अवरुद्ध गरेका हुन्। धनुषाको पूर्वी क्षेत्र औरही, सबैला, यदुकुहा, तिनकौरिया लगायत सिरहा समेत जोड्ने उक्त…

    विस्तृतमा पढ्नुस्

  • हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरमा राष्ट्रवादी समूहको प्रदर्शन

    हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरमा राष्ट्रवादी समूहको प्रदर्शन

    जनकपुरधाम: नेपाल राष्ट्रवादी समूहले हिन्दुराष्ट्र स्थापना गर्नुपर्ने मागगर्दै जनकपुरमा प्रदर्शन गरेको छ । शनिवार जनकपुरको जनक चोकबाट सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। राष्ट्रिय सभाका पूर्व सदस्य कारीप्रसाद यादवको अगुवाईमा जनकपुरधाम नगरको प्रदर्शन गरेको हो। मुलुकमा नेताहरुको कारण मुलुक नै खतरामा परेको भन्दै नेपालमा हिन्दू राष्ट्र स्थापना गरी कायम गर्नुको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा २३ जना संक्रमित थपिए, ४५ जना डिस्चार्ज

    प्रदेश २ मा २३ जना संक्रमित थपिए, ४५ जना डिस्चार्ज

    जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ। सबैभन्दा बढि धनुषामा १६ जनामा संक्रमण देखिएको छ। यस्तै, महोत्तरीमा ६ जना र पर्सामा १ जना व्यक्ति संक्रमित भएका छन्। शुक्रबार संक्रमित भएकाहरु मध्ये ४ जना महिला र १९ जना पुरुष रहेका छन्। योसँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार ५ सय ६७ पुगेको छ। संक्रमित मध्ये…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : पछिल्लो २४ घण्टामा ५२ जना संक्रमित थपिए, ५६ जना डिस्चार्ज

    प्रदेश २ : पछिल्लो २४ घण्टामा ५२ जना संक्रमित थपिए, ५६ जना डिस्चार्ज

    जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्ला २४ घण्टामा ५२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। जसअनुसार सबैभन्दा बढि धनुषामा ३० जना, महोत्तरीमा १३ जना, सप्तरीमा ८ जना र सिरहामा १ जना व्यक्ति संक्रमित भएका छन्। बिहीवार संक्रमण पुष्टि भएकामध्ये ५ जना महिला र ४७ जना पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ५ सय…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्रका एक जवान मृत फेला, हत्या भएको आशंका गर्दै प्रहरीले थाल्यो अनुसन्धान

    सशस्त्रका एक जवान मृत फेला, हत्या भएको आशंका गर्दै प्रहरीले थाल्यो अनुसन्धान

    जनकपुरधाम : सिरहाको सिरहा नगरपालिका वडा नम्बर १४ को खिरौनास्थित कुलोको डिलमा सशस्त्र प्रहरी बलका एक जवान मृत अवस्थामा फेला परेका छन्। भन्सार कार्यालय माडरसँगै रहेको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरीका जवान मनोहर कुमार यादव कुलोको डिलमा मृत अवस्थामा फेला परेका हुन्। महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ घर भई हाल माडरमा खटिएका मृतक यादव सोमवारदेखि पोस्टबाट सम्पर्क…

    विस्तृतमा पढ्नुस्

  • 'रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन,' भन्दै नागरिकता ऐन विधेयकविरूद्ध जनकपुरमा जसपाको प्रदर्शन

    'रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन,' भन्दै नागरिकता ऐन विधेयकविरूद्ध जनकपुरमा जसपाको प्रदर्शन

    जनकपुरधाम: नागरिकता ऐन संशोधन विधेयकको विरोधमा जनकपुरमा जसपाले विरोध प्रदर्शन गरेको छ। जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ताहरुले पूर्व निर्धारित कार्यक्रमअनुसार विधेयकप्रति असहमति जनाउँदै जनकपुरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा दे’, 'महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर, रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन, विभेदकारी नागरिकता खारेज गर, मधेशीमाथिको अत्याचार बन्द गरलगायतका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा १५ प्रतिशत रोपाइँ सकियो, मल अभावले किसान चिन्तित

    प्रदेश २ मा १५ प्रतिशत रोपाइँ सकियो, मल अभावले किसान चिन्तित

    जनकपुरधाम : धान नेपालको अर्थतन्त्रको मुख्य आधार रहेको छ। कोरोना संक्रमणका कारण अर्थतन्त्र थला परेको समयमा धान उत्पादनले सहारा प्रदान गर्ने अपेक्षा गरिएको छ। यस वर्ष समयमै पानी परेकोले धान उत्पादन पनि राम्रो हुने अनुमान गरिएको छ। नेपालमा प्रत्येक वर्ष असार १५ गते धानलाई केन्द्र बनाएर राष्ट्रिय धान दिवस मनाइदै आएको छ। यस वर्ष पनि देशैभरी ‘धान उत्पादनमा वृद्धि, आत्म…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयकविरुद्व जनकपुरमा कांग्रेसको प्रदर्शन, ‘नेकपाले लैंगिक समानताको खिल्ली उडायो’

    नागरिकता विधेयकविरुद्व जनकपुरमा कांग्रेसको प्रदर्शन, ‘नेकपाले लैंगिक समानताको खिल्ली उडायो’

    जनकपुरधाम : नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली कांग्रेसले सोमवार जनकपुरमा विरोध प्रदर्शन गरेको छ। नेकपा नेतृत्वको सरकारले महिला विरोधी विभेदपूर्ण विधेयक ल्याएको भन्दै जिल्ला सभापति महेश शंकर गिरीको नेतृत्वमा नेपाली कांग्रेसको पार्टी कार्यालयबाट विरोध र्‍याली निकालिएको हो। विरोध र्‍याली क्याम्पस चोक, मुरली चोक, राम चोक, जनक चोक हुँदै भानुचोकमा गई कोण सभामा परिणत भएको थियो। कोणसभामा कांग्रेस जिल्ला सभापति…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : पछिल्लो २४ घण्टामा २९ जना संक्रमित थपिए, ४ हजार २८३ जनाको रिपोर्ट आउन बाँकी

    प्रदेश २ : पछिल्लो २४ घण्टामा २९ जना संक्रमित थपिए, ४ हजार २८३ जनाको रिपोर्ट आउन बाँकी

    जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २९ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये महोत्तरीका २४, धनुषाका ३ र बाराका २ जना रहेका छन्। योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय १९ पुगेको छ। संक्रमितमध्ये ३ हजार १ सय १९ पुरुष र २ सय जना महिला रहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार…

    विस्तृतमा पढ्नुस्

  • ‘सलह’ प्रवेश गरेको नाका र संख्या पत्ता लगाउन वैज्ञानिकको टोली परिचालन, विभिन्न देशका विज्ञहरु छलफलमा

    ‘सलह’ प्रवेश गरेको नाका र संख्या पत्ता लगाउन वैज्ञानिकको टोली परिचालन, विभिन्न देशका विज्ञहरु छलफलमा

    जनकपुरधाम : केही दिन अघिसम्म भारतको विभिन्न स्थानमा देखिएको वनस्पति नाशक कीरा ‘सलह’ नेपालमा समेत देखा परेको छ। शनिवार प्रदेश नम्बर २ का बारा, सर्लाही र प्रदेश ५ का भैरहवा, बुटबल लगायतका जिल्लामा सलह कीरा देखा परेको हो। प्रदेश २ को सर्लाहीमा शनिवार अचानक हजारौको संख्यामा देखिएको उक्त कीरा सलह नै भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम उपमहानगरको नगरसभाप्रति असन्तुष्ट वडाध्यक्षहरुले गरे प्रदर्शन, अवैधानिक भएको भन्दै अदालत जाने तयारी

    जनकपुरधाम उपमहानगरको नगरसभाप्रति असन्तुष्ट वडाध्यक्षहरुले गरे प्रदर्शन, अवैधानिक भएको भन्दै अदालत जाने तयारी

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पाचौँ नगरसभा अवैधानिक तरिकाले सम्पन्न गरेको भन्दै असन्तुष्ट वडाध्यक्षहरुले शुक्रवार विरोध प्रदर्शन गरेका छन्। असन्तुष्ट वडाध्यक्षहरुको विरोधका बावजूद पनि नगरप्रमुख साहले नगरसभा गरेपछि विवाद चुलिएको हो। असन्तुष्टहरुले शुक्रवार नगरसभाको विरोधमा प्रदर्शन गरेका छन्। उनीहरुले जनकचोकबाट विरोध र्‍यालीको आयोजना गरी नगरपरिक्रमा गरेका छन्। जनकचोकबाट निकालिएको विरोध र्‍याली रामचोक, महावीरचोक, सोनारपट्टी, जानकी मन्दिर, शिवचोक, भानुचोक…

    विस्तृतमा पढ्नुस्

  • हुन्डीमा मुछिएका दुई असईसहित एक प्रहरी निलम्बनमा

    हुन्डीमा मुछिएका दुई असईसहित एक प्रहरी निलम्बनमा

    जनकपुरधाम : प्रहरीको कर्तव्य र मर्यादा विपरीत काम गरेको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयले तीनजना प्रहरीलाइ कारबाही गरेको छ। प्रहरीको कर्तव्य र मर्यादा विपरीत काम गरेको भन्दै दुई प्रहरी सहायक निरीक्षक(असई) र एक जवानलाइ कारबाही स्वरुप निलम्बन गरिएको हो। वित्तिय अपराध (हुण्डी) कारोबारमा संलग्न रहेका व्यक्तिको आर्थिक प्रलोभनमा परेर सघाएको प्रमाणित भएपछि दुई जना र प्रहरी आचरण विरुद्ध काम…

    विस्तृतमा पढ्नुस्

  • राजु सदाको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने

    राजु सदाको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने

    जनकपुरधाम : उपचार अभावमा छटपटिएर मृत्यु भएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले राहत स्वरुप ५ लाख रुपैयाँसहयोग गर्ने घोषणा गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप ५ लाख दिइने जानकारी दिए। घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री यादवले छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताएका छन्। प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भन्दा बढी त्रास बाढीको : महोत्तरीका ३ दर्जन भन्दा बढी गाउँ जोखिममा

    कोरोना भन्दा बढी त्रास बाढीको : महोत्तरीका ३ दर्जन भन्दा बढी गाउँ जोखिममा

    जनकपुरधाम : महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं ५, डठौरा मुसहर बस्ती। बस्तीको मुखैमा भएको तटबन्ध हरेक वर्ष टुट्छ। अनि बस्तीका घरदेखि गोठसम्म, चौपाया, अन्न बाली केही नराखी बगाउँछ। उर्लेर आएको पानीबाट ज्यान जोगाउन भाग्छन् गाउँले सबै। 'हामी त जसो तसो ज्यान जोगाउँछौं तर बाढीको प्रलयले हाम्रो ज्यानको अलावा सबै लिएर जान्छ', स्थानीय राम एकवाल सदा सुनाउँछन्। सरकारले हरेक वर्ष तटबन्ध…

    विस्तृतमा पढ्नुस्

  • आरडीटी रिपोर्ट पोजेटिभ, पीसीआर भने नेगेटिभ : क्वारेन्टाइनदेखि अस्पतालको वेवास्ताले लियो ज्यान

    आरडीटी रिपोर्ट पोजेटिभ, पीसीआर भने नेगेटिभ : क्वारेन्टाइनदेखि अस्पतालको वेवास्ताले लियो ज्यान

    जनकपुरधाम : भारतबाट फर्केका १५ वर्षे राजु सदालाई जेठ १४ मा धनुषाको हंशपुर नगरपालिकास्थित क्वारेन्टाइनमा राखियो। आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि जेठ २८ गते प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भए उनी। झाडापखलाका बिरामी उनी त्यहाँ सिकिस्त भए। उनको शरीर शिथिल बन्यो। त्यसपछि उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याइयो। अस्पतालमा उनको पीसीआरका लागि स्वाब लिइयो। असार ७ गते उनको पीसीआर रिपोर्ट आयो…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा दुई भाइको धन्दा : नक्कली सवारी पास बनाउने, बेच्ने

    लकडाउनमा दुई भाइको धन्दा : नक्कली सवारी पास बनाउने, बेच्ने

    जनकपुरधाम : सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडाउनमा जारी छ। एक जिल्लाबाट अर्को जिल्लामा जान सवारीलाई निषेध गरिएको छ। यस्तो बेला नक्कली पास बनाई बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका वडा नम्बर ८ का मेरो साइबर एन्ड ट्राभल्सका सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतो छन्। लकडाउनको समयमा प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु

    सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु

    जनकपुरधाम : प्रदेश २ को सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ। बिहीबार बिहान वर्षासँगै परेको चट्याङले सप्तरीका छुट्टाछुट्टै स्थानमा चार जनाको मृत्यु भएको हो। जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। घरमा पूजा लगाएर सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • गणपूरक संख्या नपुगेपछि शुरु नहुँदै स्थगित भयो जनकपुरधाम उपमहानगरको नगर सभा

    गणपूरक संख्या नपुगेपछि शुरु नहुँदै स्थगित भयो जनकपुरधाम उपमहानगरको नगर सभा

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा शुरु नहुँदै स्थगित भएको छ। मंगलवारको लागि तय भएको जनकपुरधामको पाँचौ नगर सभाको बैठक वडा अध्यक्षहरुको विरोधका कारण गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो।  नगरसभा मंगलवार स्थगित भएपछि अब बुधवार बिहान १० बजेको लागि बस्न गरी बोलाइएको जनकपुरधाम उपमहानगरपालिकाले जानकारी दिएको छ। मेयर साह पक्षधरले गणपूरक संख्या पुर्‍याउन फर्जी हस्ताक्षर जम्मा गर्ने समेत प्रयास गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell