PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • कोभिशिल्ड लगाउन डराउनै पर्दैन, अहिले यो बाहेक अरु विकल्प नै छैन : चिकित्सक

    कोभिशिल्ड लगाउन डराउनै पर्दैन, अहिले यो बाहेक अरु विकल्प नै छैन : चिकित्सक

    काठमाडौं : भारतले अनुदान सहयोग दिएको कोरोना भाइरसविरुद्ध निर्माण भएको 'कोभिशिल्ड भ्याक्सिन' आजबाट लगाउन सुरु गरिएको छ। बुधवार बिहानैबाट देशभर एकसाथ खोप कार्यक्रम सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले पहिलो खोप लगाए। सरकारले अनुदानमा खोप त पायो। तर त्यसको उपयोग र सुरक्षालाई लिएर पहिलोचरणमा भ्याक्सिन…

    विस्तृतमा पढ्नुस्

  • सडकबाट मानिसहरु 'उठाउँदा'को यो एक महिना

    सडकबाट मानिसहरु 'उठाउँदा'को यो एक महिना

    बुटवल: मानवसेवा आश्रमले देशभरका सडकमा बस्ने मानिसहरूको उद्धारका लागि तय गरेको यात्राको एक महिना पूरा भएको छ। राष्ट्रिय उद्धार कार्यक्रमको गत पुष ७ गतेदेखि शुरु भएको थियो। मेची महाकाली यात्राको टोली बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयबाट बिदा भएका थियो। मेचीको काँकडभिट्टाबाट बुधवार टोलीको सुदुरपश्चिमको कञ्चनपुर पुगेर महाकालीसम्मको यात्रा पूरा गर्‍यो। एक महिनाको अवधिमा सडकहरूबाट ५ सय ३७ जनाको उद्धार गरेको छ। सडकमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय उद्धार कार्यक्रम : ४ प्रदेशका ५२८ सडक आश्रितहरुका लागि खाना, नाना र छानाको व्यवस्था

    राष्ट्रिय उद्धार कार्यक्रम : ४ प्रदेशका ५२८ सडक आश्रितहरुका लागि खाना, नाना र छानाको व्यवस्था

    सुर्खेत : राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत हालसम्म ५२८ जना सडकमा बस्दै आएकाहरूको उद्धार भएको छ। मानवसेवा आश्रमले तय गरेको मेची-महाकाली यात्रामा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएका सबैका लागि खाना, नाना र छानाको व्यवस्थापन आश्रमले नै गरिरहेको छ। सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा-२०७८ अन्तर्गत उक्त कार्यक्रम गत पुष ७ गतेबाट शुरु भएको हो। एक महिना लामो यात्रा तय गरी उद्धार कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • 'सडकमा बाँच्नेहरूका लागि पुष र माघ त कालो महिना'

    'सडकमा बाँच्नेहरूका लागि पुष र माघ त कालो महिना'

    मोरङः सडकमा जीवन बिताउनेहरूका लागि पुस र माघ कालो महिना भएको बताउँछन् मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी। कठ्याङ्ग्रिदो चिसोमा खुला आकाशमुनि जीवन बिताउन बाध्यहरूको उद्धारमा निस्किएका छन् उनी। पूर्वदेखि पश्चिमसम्म सडकमा भेटिएकाहरू खोज्दै हिँडेका उनी भन्छन्,‘यो पुष र माघ सहयोगापेक्षी सडक आश्रित आमाबुबाका लागि कालो महिना हो। यो चिसोमा कतिपय वृद्दवृद्दाहरूलाई अन्तिम श्वास फेर्दै अवस्थामा भेटेका छौं हामीले।' ९ वर्ष…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज बन्यो सडक मानवमुक्त महानगर, प्रदेश २ का ९६ बेसहारालाई मानवसेवा आश्रमको साथ

    वीरगंज बन्यो सडक मानवमुक्त महानगर, प्रदेश २ का ९६ बेसहारालाई मानवसेवा आश्रमको साथ

    हेटौंडा : प्रदेश २ मा ९६ जना सहयोगापेक्षी सडक मानवहरूको उद्दार भएको छ। सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणका लागि ‘राष्ट्रिय उद्दार कार्यक्रम’ अन्तर्गत् उनीहरूको उद्दार गरिएको हो। सरकारले सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र निर्माणलाई नीतिमा समावेश गरेको छ। जसका लागि मानवसेवा आश्रम र स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारको समन्वय र सहकार्यमा उद्दारका लागि मेची महाकाली यात्रा सञ्चालन गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • सडकमा ओलीसँगै गुच्चागट्टा खेलेका चन्द्रप्रसाद, 'केपी र म स्कुलबाट खुब भाग्थ्यौं, अहिले के चिन्थ्यो होला? राजा भइसकेछन्'

    सडकमा ओलीसँगै गुच्चागट्टा खेलेका चन्द्रप्रसाद, 'केपी र म स्कुलबाट खुब भाग्थ्यौं, अहिले के चिन्थ्यो होला? राजा भइसकेछन्'

    विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीका बालसखा बताउने चन्द्रप्रसाद नेपाल यतिबेला बेसाहरा छन्। बुढेसकालमा कसैको साहरा नपाएपछि उनी सडकमा ओर्लन बाध्य भएका हुन्। १२ वर्षअघि श्रीमती गुमाएसँगै आफ्नो थातथलोमा अडिन पाएनन्। ‘खान र बस्नको ठेगान नभएको म १२ वर्षदेखि सडक र पेटीमै भौतारिरहेको छु,’ निरास सुनिए उनी। काम गर्न नसक्ने भएपछि घरबाट अपहेलित भएको र भौतारिएर हिंड्न बाध्य भएको उनको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय उद्धार कार्यक्रम : प्रदेश १ बाट २ सय ५४ जना बेसहारा आश्रममा, ७ जनाको पारिवारिक मिलन

    राष्ट्रिय उद्धार कार्यक्रम : प्रदेश १ बाट २ सय ५४ जना बेसहारा आश्रममा, ७ जनाको पारिवारिक मिलन

    विराटनगर: प्रदेश १ को तीन जिल्लाबाट २ सय ५४ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरिएको छ। सामाजिक विकास मन्त्रालयको नेतृत्वमा स्थानीय तहको समन्वय र मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो। सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा २०७८ अभियान अन्तगर्तको मेची महाकाली यात्रामा पहिलो चरणमा प्रदेश १ मा गरिएको हो। सोही अनुसार गत बिहिवार झापा जिल्लाबाट ७६ जना सडकमा…

    विस्तृतमा पढ्नुस्

  • देशलाई सडक मानवमुक्त बनाउने अभियानमा ‘सरकारको सारथी मानव सेवा आश्रम’

    देशलाई सडक मानवमुक्त बनाउने अभियानमा ‘सरकारको सारथी मानव सेवा आश्रम’

    विराटनगर : सरकारको नीतिमा रहेको सडक मानव मुक्त राष्ट्रिय अभियानमा मानव सेवा आश्रम एक विश्वासिलो सारथी भएको प्रदेश १ सामाजिक विकास मन्त्री जसमाया गजमेरले बताइन्। ‘बेरोजगारको समस्याले परिवारको माया नपाउँदा साहारविहीन भइ सडकमा आश्रित हुन बाध्यहरूले चोटपटक लाग्दा समेत उपचार पाउन सकेका छैनन्’, मन्त्री गजमेर भन्छिन्, ‘त्यसैले मन्त्रालयको नेतृत्वमा भइरहेको सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र घोषणामा मानव सेवा आश्रम एक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा २७६ जना डिस्चार्ज हुँदा थपिए ९४ संक्रमित

    प्रदेश १ मा २७६ जना डिस्चार्ज हुँदा थपिए ९४ संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा २७६ जना डिस्चार्ज भएका छन्। सोमवार होमआईसोलेसनबाट २७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। यससँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको संख्या २५ हजार ३९५ पुगेको छ। त्यस्तै, प्रदेश १ मा सोमवार ९४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ५२,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का सडकमा मागेर हिड्न पाइने छैन : मन्त्री घिमिरे

    प्रदेश १ का सडकमा मागेर हिड्न पाइने छैन : मन्त्री घिमिरे

    विराटनगर : प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ। सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत पुस ९, १० र ११ गते भित्रमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक विहिन) सडक मानवहरुको उद्धार गरिने सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। मानव सेवा आश्रमसँगको सहकार्यमा पुस ७ र ८ गते तीन…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला बन्ने, मुख्यमन्त्री राईले गरे शिलान्यास

    प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला बन्ने, मुख्यमन्त्री राईले गरे शिलान्यास

    विराटनगर : प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ। आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि मंगलवार मुख्यमन्त्री शेरधन राईले प्रयोशालाको शिलान्यास गरेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणपछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री राईले बताए। त्यस्तै, हाल प्रयोगशालाका नाममा हुने गरेका बेथिति, अनियमितता, सर्वसाधारणलाई ठग्ने कार्यको पनि नियमन हुने पनि उनले दावी गरे। ‘प्रदेश जनस्वास्थ्य प्रयोगशालाले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरमा कहिले खुल्छ त विद्यालय ?

    काठमाडौं महानगरमा कहिले खुल्छ त विद्यालय ?

    काठमाडौं : कोरोना भाइरसको महामारीका कारण गत वर्षको चैत्रबाट ठप्प विद्यालयहरु संचालन गर्न दिने अधिकार संघीय सरकारले स्थानीय तहलाई जिम्मा दिएको छ। संक्रमणको अवस्थालाई मध्यनजर गर्दै विद्यालय खोल्ने अधिकार पाएको स्थानीय सरकारले अहिले संक्रमणको अवस्था मूल्यांकन गरिरहेको छ। केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय यसअघि नै गरिसकेका छन् भने केही अझै अवस्था मूल्यांकनमा व्यस्त छन्।   अहिले कोरोना संक्रमणको त्रास मानिसहरुमा घट्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा शुक्रवार ७७ जना नयाँ संक्रमित थपिए, १० जनाको मृत्यु

    प्रदेश १ मा शुक्रवार ७७ जना नयाँ संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं : प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ७७ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा २७, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २,  इलाम, ओखलढुङ्गा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्दा संक्रमितको मृत्यु दर बढ्दो, 'परीक्षण गर्ने घट्दा प्रदेश १ मा कम देखियो कोरोना संक्रमित'

    अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्दा संक्रमितको मृत्यु दर बढ्दो, 'परीक्षण गर्ने घट्दा प्रदेश १ मा कम देखियो कोरोना संक्रमित'

    विराटनगर : प्रदेश १ मा कोरोना संक्रमण दर घट्दो छ। असोजको अन्त्यतिर दैनिक ५ सयको हाराहारीमा संक्रमित देखिएको थियो। प्रदेश १ को सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ। यो समाचार तयार पार्दासम्म जसमध्ये २२ हजार २८५ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्। ३७६ जना संक्रमितको मृत्यु भइसकेको छ। चार हजार ६०१ जना सक्रिय संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • इटहरी उपमहानगरद्वारा अपाङ्गता भएका परिवारलाई एक लाख सहयोग, ‘मायाँ घर’मा न्यायो कपडा वितरण

    इटहरी उपमहानगरद्वारा अपाङ्गता भएका परिवारलाई एक लाख सहयोग, ‘मायाँ घर’मा न्यायो कपडा वितरण

    विराटनगर : इटहरी उपमहानगरपालिकाले एकै परिवारका चार छोराछोरी अपाङ्गता भएका परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ। इटहरी-२ स्थित तामाङ चौक निवासी लक्ष्मण तामाङका चार जना छोराछोरी अपांङ्गता भएका छन्। उनकै घरमा आयोजित एक कार्यक्रममा उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्। तामाङ परिवारका १५ देखि ३० वर्ष सम्मका दुई छोरा र दुईछोरी कोहि पनि आँखा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा १७९ संक्रमित थपिए : ९२ जना डिस्चार्ज, ३ जनाको मृत्यु

    प्रदेश १ मा १७९ संक्रमित थपिए : ९२ जना डिस्चार्ज, ३ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा मंगलवार १७९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा २/२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४/४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा २२६ कोरोना संक्रमित थपिए : १०२ डिस्चार्ज, ४ जनाको मृत्यु

    प्रदेश १ मा २२६ कोरोना संक्रमित थपिए : १०२ डिस्चार्ज, ४ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा सोमवार २२६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५/५, संखुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरमा १/१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३/३, सुन्दरहरैचा र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा १७७ कोरोना संक्रमित थपिए : ४२१ जना संक्रमणमुक्त, ४ जनाको मृत्यु

    प्रदेश १ मा १७७ कोरोना संक्रमित थपिए : ४२१ जना संक्रमणमुक्त, ४ जनाको मृत्यु

    विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १८३ पुगेको छ। प्रदेश १ मा आइतवार १७७ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९,…

    विस्तृतमा पढ्नुस्

  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

    छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

    विराटनगर : मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। शनिवार राति सवा ९ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले को ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक सुन्दरहरैचा नगरपालिका-५ का ४२ वर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा राति १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा १८० संक्रमित थपिए : ८४ जना डिस्चार्ज, ३ जनाको मृत्यु

    प्रदेश १ मा १८० संक्रमित थपिए : ८४ जना डिस्चार्ज, ३ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा शनिवार १८० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका १० जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २/२, भोक्राहानरसिंहमा १ जना संक्रमित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell