PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए : १८८ डिस्चार्ज, ४ जनाको मृत्यु

    प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए : १८८ डिस्चार्ज, ४ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा शुक्रवार २२० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ९ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०/१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बाह्रदशी,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का तीन मन्त्रालयले सीपमूलक तालिमलाई एकरुपता दिने

    प्रदेश १ का तीन मन्त्रालयले सीपमूलक तालिमलाई एकरुपता दिने

    विराटनगर : प्रदेश १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीपमूलक तालिमलाई एकरुपता दिइने भएको छ। सीपमूलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरी मन्त्रालयबीच छलफल भएको छ। सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा बिहीवार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयबीच छलफल भएको छ। प्रदेश स्तरमा उद्यमशिलतासम्बन्धी तालिम सञ्चालन गर्दा दोहोरोपना…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा २०७ कोरोना संक्रमित थपिए : २०२ डिस्चार्ज, ३ जनाको मृत्यु

    प्रदेश १ मा २०७ कोरोना संक्रमित थपिए : २०२ डिस्चार्ज, ३ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३/३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २/२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान, कानेपोखरी…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका १२१ सहित प्रदेश १ मा ३७२ संक्रमित थपिए : १३८ डिस्चार्ज, ९ जनाको मृत्यु

    विराटनगरका १२१ सहित प्रदेश १ मा ३७२ संक्रमित थपिए : १३८ डिस्चार्ज, ९ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा बुधवार ३७२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, तेह्रथुम र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ। लेटाङ, बेलबारी र बुढीगंगामा ६/६, रंगेलीमा ४, उर्लाबारी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ सरकारलाई रेडक्रसको सहयोग, भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

    प्रदेश १ सरकारलाई रेडक्रसको सहयोग, भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

    विराटनगर : प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाइटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्। जसमा एउटा भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान…

    विस्तृतमा पढ्नुस्

  • सीपमूलक तालिम सञ्चालन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनबीच सम्झौता

    सीपमूलक तालिम सञ्चालन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनबीच सम्झौता

    विराटनगर : प्रदेश १ सरकार अन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनबीच सीपमूलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। विश्वविद्यालय अन्तर्गतको विराटनगर-१४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न ५ वर्षका लागि सम्झौता भएको हो। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा सञ्चालित अपाङ्गता पुर्नस्थापनासम्बन्धी कार्यक्रमका विभिन्न सीपमूलक तालिम र विश्वविद्यालयका सीप…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए : ९१ जना डिस्चार्ज, ११ जनाको मृत्यु

    प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए : ९१ जना डिस्चार्ज, ११ जनाको मृत्यु

    विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीका दुई महिलासहित ५ जना रहेका छन्। त्यस्तै, इलाममा २ पुरुष, झापामा १ महिला र १ पुरुष तथा मोरङमा दुई पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४३ पुगेको छ। प्रदेश १ मा आज…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो, सुनसरीमा मात्रै ४ दिनमा ३० जनाको मृत्यु

    प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो, सुनसरीमा मात्रै ४ दिनमा ३० जनाको मृत्यु

    काठमाडौं : पछिल्लो ४ दिनमा प्रदेश १ को सुनसरीमा मात्रै ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतवार २ महिलासहित ६ जनाको मृत्यु भएसँगै सुनसरीमा ४ दिनभित्र ३० जना संक्रमितले कोरोना संक्रमणका कारण ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ। शनिवार मात्र सुनसरीमा ६ जना नयाँ संक्रमित थपिँदा ८ जना संक्रमितको मृत्यु भएको थियो। त्यस्तै, आइतवार नेपालभर १६ जनाको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा १३५ संक्रमित थपिए : ३६८ जना डिस्चार्ज, ९ जनाको मृत्यु

    प्रदेश १ मा १३५ संक्रमित थपिए : ३६८ जना डिस्चार्ज, ९ जनाको मृत्यु

    विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। सुनसरीमा एकै दिन ३ महिलासहित ८ जना संक्रमितको मृत्यु भएको छ भने झापामा एक महिला संक्रमितको मृत्यु भएको हो। यससँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२१ पुगेको छ। त्यस्तै, प्रदेश १ मा शनिवार १३५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ६८, झापामा…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टाभित्र प्रदेश १ मा २०७ संक्रमित थपिए : १० जनाको मृत्यु, ४४७ जना डिस्चार्ज

    २४ घण्टाभित्र प्रदेश १ मा २०७ संक्रमित थपिए : १० जनाको मृत्यु, ४४७ जना डिस्चार्ज

    विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। ४ महिला र ६ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। जसमा सुनसरीका ३ महिला र ६ पुरुषको मृत्यु भएको छ भने प्रदेश बाहिरका १ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि ‘हेल्लो विद्यार्थी कार्यक्रम’

    प्रदेश १ मा अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि ‘हेल्लो विद्यार्थी कार्यक्रम’

    विराटनगर : प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ। कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो। अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थी र कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरी सामाजिक विकास मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो।…

    विस्तृतमा पढ्नुस्

  • मदन भण्डारी अस्पतालको व्यवस्थापन समिति सदस्य मनोनीत

    मदन भण्डारी अस्पतालको व्यवस्थापन समिति सदस्य मनोनीत

    विराटनगर : मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अस्पताल व्यवस्थापन समिति सदस्यमा ५ जनालाई मनोनित गरिएको छ। प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार अस्पताल व्यवस्थापन समिति सदस्य मनोनित गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मनोनित सदस्यमा  भिष्मकुमारी रेग्मी, मुक्तिनाथ न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, टीकाकुमारी भट्टराई र विशाल आङदेम्वेलाई रहेको सामाजिक विकास मन्त्रालयका उपसचिव…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज

    प्रदेश १ मा ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा बुधवार ४४० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ४७ महिला…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा १८९ संक्रमित थपिए : ६६२ जना डिस्चार्ज, ३ जनाको मृत्यु

    प्रदेश १ मा १८९ संक्रमित थपिए : ६६२ जना डिस्चार्ज, ३ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा बिहीवार १८९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २/२, इलाम, तेह्रथुम र भोजपुर १/१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३/३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा ३६८ संक्रमित थपिए, ४४१ जना डिस्चार्ज

    प्रदेश १ मा ३६८ संक्रमित थपिए, ४४१ जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा बुधवार ३६८ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, संखुवासभामा ७, ताप्लेजुङ र इलाममा ४/४, भोजपुरमा ३, सोलुखुम्वु, खोटाङ र धनकुटामा १/१ र प्रदेश १ बाहिरका १४ जना रहेका छन्। मोरङको विराटनगरमा ८०, सुन्दरहरैचामा १२, बुढीगंगामा ९, बेलबारी र रतुवामाईमा ८/८, रंगेली र ग्रामथानमा ५/५, उर्लाबारीमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र १७ जनाको मृत्यु : ३१५ संक्रमित थपिए, ५१६ जना डिस्चार्ज

    प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र १७ जनाको मृत्यु : ३१५ संक्रमित थपिए, ५१६ जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश १ कै सबैभन्दा बढी संक्रमित देखिएको जिल्ला मोरङमा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, झापामा २ महिला र ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यसैगरी, सुनसरीमा र उदयपुरमा १/१ पुरुष र १/१ महिलाको मृत्यु भएको हो। धनकुटा र तेह्रथुममा पनि १/१…

    विस्तृतमा पढ्नुस्

  • परिणाम देखिने गरी काम गर्न जिल्ला अस्पतालहरुलाई सामाजिक विकास मन्त्री घिमिरेको निर्देशन

    परिणाम देखिने गरी काम गर्न जिल्ला अस्पतालहरुलाई सामाजिक विकास मन्त्री घिमिरेको निर्देशन

    विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन्। अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत मन्त्री घिमिरेले निर्देशन दिए। प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमवार भएको प्रदेश स्तरिय अस्पतालहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनिय वजेट दिएकाले परिणाम पनि सोही…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए : ६२८ जना संक्रमणमुक्त, ६ जनाको मृत्यु

    प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए : ६२८ जना संक्रमणमुक्त, ६ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा सोमवार ३६४ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा २/२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४० महिला…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा १०३ जनासहित प्रदेश १ मा २१९ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

    मोरङमा १०३ जनासहित प्रदेश १ मा २१९ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा आइतवार २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये मोरङमा १०३, सुनसरीमा ४८, झापामा ३३, तेह्रथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २/२, पाँचथर, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८, रतुवामाईमा ७ , रंगेलीमा ६,  उर्लाबारी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, ३५० जना डिस्चार्ज

    प्रदेश १ मा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, ३५० जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३/३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १/१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचामा ६, लेटाङमा ४, बेलबारी र पथरीशनिश्चरेमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell