PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • प्रदेश १ मा  ४०१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

    प्रदेश १ मा  ४०१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

    विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पुष्टि भएका संक्रमितमध्ये मोरङमा १३४, झापामा ११८, सुनसरीमा १०२, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १५ जना भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६२, उर्लाबारीमा १६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ९, बेलबारीमा ८, रतुवामाईमा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका १११ सहित प्रदेश १ मा ३०४ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

    विराटनगरका १११ सहित प्रदेश १ मा ३०४ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये मोरङमा मात्र २ महिलासहित ९ जनाको मृत्यु भएको छ। त्यस्तै, झापामा १ पुरुष र सुनसरीमा ४ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। प्रदेश १ मा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या २११ पुगेको छ। मृत्यु हुनेमा प्रदेश १ का ५९ महिलासहित १९४ र…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित पटकासहित ईटहरीबाट ३ जना पक्राउ

    प्रतिबन्धित पटकासहित ईटहरीबाट ३ जना पक्राउ

    विराटनगर : सुनसरीको ईटहरी उप-महानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ठूलो परिमाणको पटका बरामद गरिएको छ। प्रतिबन्धित पटकासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल विभिन्न किसिमका पटकासहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-११ का २५ वर्षीय प्यारचन्द चौधरी, २३ वर्षीय गणेश चौधरी र किराना पसल सञ्चालक ताहिर मिया…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    प्रदेश १ मा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा मंगलवार ३६३ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २/२, पाँचथर, भोजपुर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२० जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष छन्।…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै नाबालिका छोरीको हत्या मुद्दाका फरार प्रतिवादी ११ बर्षपछि पक्राउ

    आफ्नै नाबालिका छोरीको हत्या मुद्दाका फरार प्रतिवादी ११ बर्षपछि पक्राउ

    विराटनगर : जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई ११ बर्षपछि पक्राउ गरेको छ। सुनसरीको साविक नरसिंह गाउँ विकास समिति ४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार मियाँले २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची हत्या गरेका थिए। माईतीघरमा बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा २५९ जनामा कोरोना पुष्टि, ४४९ जना डिस्चार्ज, ५ जनाको मृत्यु

    प्रदेश १ मा २५९ जनामा कोरोना पुष्टि, ४४९ जना डिस्चार्ज, ५ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा सोमवार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २/२, धनकुटा, भोजपुर र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका १३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २/२,…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका १२३ सहित प्रदेश १ मा ३५७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

    विराटनगरका १२३ सहित प्रदेश १ मा ३५७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

    विराटनगर : प्रदेश नम्बर १ मा आइतवार ३५७ जना कोरोना संक्रमित थपिएका छन्। जसमा मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र १२३ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५३…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका १०५ सहित प्रदेश १ मा २२२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार नाघ्यो

    विराटनगरका १०५ सहित प्रदेश १ मा २२२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार नाघ्यो

    विराटनगर : प्रदेश १ मा शनिवार २२२ जना कोरोना संक्रमित थपिएका छन्। ८०३ जनाको पीसीआर परीक्षण गरिएकोमा २२२ जनामा कोरोना संक्रमण देखिएको हो। जसमा १०५ महिला र ११७ पुरुष संक्रमित भएका छन्। योसँगै प्रदेश १ मा संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ। शनिवार थपिएका संक्रमितहरुमा मोरङका १२६, सुनसरीका ५८, झापाका २९, इलामका ३, धनकुटाका १ र प्रदेश १ बाहिरका…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरको शहीद रंगशालामा जडान हुँदै फ्लड लाइट, रात्रिकालीन खेल हेर्ने स्थानीयको चाहना पूरा हुँदै

    विराटनगरको शहीद रंगशालामा जडान हुँदै फ्लड लाइट, रात्रिकालीन खेल हेर्ने स्थानीयको चाहना पूरा हुँदै

    विराटनगर : शहीद रंगशाला विराटनगरमा फ्लड लाइट जडान हुने भएको छ। आगामी मंसिर भित्रमा फ्लड लाइट जडान सम्पन्न हुने प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सचिवालयले जनाएको छ। फ्लड लाइट जडानका लागि आवश्यक सामाग्री आइसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामाग्रीहरु ल्याएपछि अनुगमन गर्दै मन्त्री घिमिरेले मंसिर मसान्त…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा थप १३४ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ३८४ पुग्यो

    प्रदेश १ मा थप १३४ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ३८४ पुग्यो

    विराटनगर : प्रदेश १ मा बिहीवार १३४ जना कोरोना संक्रमित थपिएका छन्। ४४२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ। मन्त्रालयका अनुसार बिहीवार सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ। त्यसैगरी, सुनसरीको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा ५५६ जना कोरोना संक्रमित थपिए, ६९५ जना डिस्चार्ज

    प्रदेश १ मा ५५६ जना कोरोना संक्रमित थपिए, ६९५ जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा बुधवार ६९५ जना डिस्चार्ज भएका छन्। जसमा होमआइसोलेसनबाट मात्रै ६८० जना डिस्चार्ज भएका छन्। त्यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना पनि बुधवार नै डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएका ६९५ सहित प्रदेश १ मा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १० हजार १३८ पुगेको छ। त्यस्तै, प्रदेश १ मा बुधवार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए : ७२० जना डिस्चार्ज, ४ जनाको मृत्यु

    प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए : ७२० जना डिस्चार्ज, ४ जनाको मृत्यु

    विराटनगर : मंगलवार प्रदेश १ मा ७२० जना डिस्चार्ज भएका छन्। जसमध्ये होमआइसोलेसनबाट मात्र ७१५ जना डिस्चार्ज भएका हुन्। मोरङको विराट मेडिकल कलेजबाट ३ र मेची अस्पताल झापाबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मंगलवार डिस्चार्ज भएका ७२० जनासँगै हालसम्म ९ हजार ४४६ जना संक्रमण मुक्त भएका छन्। त्यस्तै, मंगलवार ४३ जना कोरोना संक्रमित थपिएका छन्। जसमा…

    विस्तृतमा पढ्नुस्

  • मोरङका २९९ सहित प्रदेश १ मा ६३७ कोरोना संक्रमित थपिए, ४१८ जना संक्रमणमुक्त

    मोरङका २९९ सहित प्रदेश १ मा ६३७ कोरोना संक्रमित थपिए, ४१८ जना संक्रमणमुक्त

    विराटनगर : प्रदेश १ मा बिहीवार ६३७ जना कोरोना संक्रमित थपिएका छन्। जसमा मोरङका २९९, सुनसरीका १८०, झापाका ११०, उदयपुरका १३, इलामका ८, ताप्लेजुङका ६, संखुवासभाका ३, खोटाङ र धनकुटाका १/१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र २१४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ७४ महिला र १४०…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीका ४४९ जनासहित प्रदेश १ मा एकैदिन ८७० संक्रमित थपिए, ८ जनाको मृत्यु

    सुनसरीका ४४९ जनासहित प्रदेश १ मा एकैदिन ८७० संक्रमित थपिए, ८ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा एकैदिन ८७० जना कोरोना संक्रमित थपिएका छन्। यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो। मंगलवार प्रदेश १ को कोरोना हटस्पट बन्दै गएका जिल्लाहरु सुनसरी र मोरङमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। सुनसरीमा ४४९ र मोरङमा ३३७ जना संक्रमित थपिएका हुन्। त्यस्तै, झापाका ३८, इलामका १०, उदयपुरका ७, सोलुखुम्वुका ६, संखुवासभा र तेह्रथुमका २/२ धनकुटा,…

    विस्तृतमा पढ्नुस्

  • सरकारले उपचार नगर्ने भनेपछि विराटनगरमा संक्रमितले लगाए 'केपी ओली मुर्दावाद'को नारा, निको नहुँदै भए डिस्चार्ज

    सरकारले उपचार नगर्ने भनेपछि विराटनगरमा संक्रमितले लगाए 'केपी ओली मुर्दावाद'को नारा, निको नहुँदै भए डिस्चार्ज

    विराटनगर: आइतबार सरकारले कोरोना संक्रमितको उपचारमा खर्च गर्न नसक्ने र संक्रमित आफैँले सबै खर्च बेहोर्नुपर्ने निर्णय सार्वजनिक गर्‍यो। निर्णय सार्वजनिक भएकै दोस्रो दिनबाट मोरङका दुई निजी अस्पतालले संक्रमितको उपचारमा लाग्ने सम्पूर्ण खर्च स्वयं विरामीले तिर्नुपर्ने खबर आइसोलेसनमा उपचाररत संक्रमितलाई सुनाए। ती दुई अस्पतालहरुमा एक विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल हो भने अर्को बुढीगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेज…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा आज ३३२ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

    प्रदेश १ मा आज ३३२ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा आइतवार ३३२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ४६५ जना डिस्चार्ज भएका छन्। त्यस्तै, ५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्। आइतवार डिस्चार्ज भएकामा होम आइसोलेसनबाट ४५५, विराट मेडिकल कलेजबाट ७ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना रहेका छन्। योसँगै प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ३९ पुगेको सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, थपिए ४८१ संक्रमित

    प्रदेश १ मा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, थपिए ४८१ संक्रमित

    विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। झापामा ३, मोरङ र सुनसरीमा १/१ जना संक्रमितको मृत्यु भएको हो। हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ। त्यस्तै, प्रदेश १ मा थप ४८१ जनामा कोरोना संक्रमण देखिएको छ। मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४,…

    विस्तृतमा पढ्नुस्

  • १ लाख धनराशीको ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी जवान खत्री पुरस्कृत

    १ लाख धनराशीको ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी जवान खत्री पुरस्कृत

    विराटनगर : यस वर्षको १ लाख धनराशीको सातौँ ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी जवान सविना खत्री पुरस्कृत भएकी छिन्। प्रदेशभरबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत प्रहरी जवान खत्री पुरस्कृत भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र कुमार कार्कीले जानकारी दिए। कार्कीका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • मोरङका २०७ जनासहित प्रदेश १ मा ४६८ संक्रमित थपिए, तीन जनाको मृत्यु

    मोरङका २०७ जनासहित प्रदेश १ मा ४६८ संक्रमित थपिए, तीन जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ४६८ कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रदेश १ को मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २/२, भोजपुर र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ लाई किताब र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान छ : मन्त्री घिमिरे

    प्रदेश १ लाई किताब र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान छ : मन्त्री घिमिरे

    विराटनगर : प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रविधिमा रुपान्तरण आवश्यक रहेको बताएका छन्। उनले प्रविधिको रुपान्तरणबिना जनताको जीवनस्तर उकास्न नसकिने बताए। विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवश्यक रहेको उनको भनाइ छ। विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत शिक्षकको सूचना प्रविधिसम्बन्धी क्षमता विकासका लागि दोश्रो चरणको अनलाइन तालिमको शुभारम्भ गर्दै प्रदेश प्रमुख अधिकारीले उक्त भनाइ राख्का हुन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell