PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • प्रदेश १ मा २५५ जनामा कोरोना पुष्टि, आज अहिले सम्मकै धेरै व्यक्तिमा देखियो संक्रमण

    प्रदेश १ मा २५५ जनामा कोरोना पुष्टि, आज अहिले सम्मकै धेरै व्यक्तिमा देखियो संक्रमण

    विराटनगर : प्रदेश १ मा शनिवार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो। शनिवार संक्रमण पुष्टि भएकामध्ये सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३/३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानमा…

    विस्तृतमा पढ्नुस्

  • आइसोलेसनमा भर्ना हुन आएका दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु

    आइसोलेसनमा भर्ना हुन आएका दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु

    विराटनगर : कोभिड आइसोलेसनमा भर्ना हुन आएका दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै ज्यान गएको छ। विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको  आइसोलेसनमा भर्ना हुन आएका दुई संक्रमितको एम्बुलेन्समै मृत्यु भएको कोभिड आइसोलेसन इन्चार्ज सुनिल देवले बताए। इन्चार्ज देवका अनुसार सिरहा र सुनसरीका संक्रमित पुरुषहरुको एम्बुलेन्समै मृत्यु भएको  हो। सिरहाका ५४ वर्षीय पुरुषमा बिहिवार संक्रमण देखिएको थियो। ती पुरुषमा स्थानीय गाउँपालिकाले…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षीय बालकसहित विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

    ६ वर्षीय बालकसहित विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर : मोरङको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा छ वर्षीय बालकको मृत्यु भएको छ। जनकपुरका बालकको बिहीवार दिउँसो ४:५० मा मृत्यु भएको अस्पतालका छाती रोग विशेषज्ञ तथा फोकल पर्सन डा पुरु कोइरालाले जानकारी दिए। डा कोइरालाका अनुसार गत असोज ८ गते अस्पताल आएका ती बालकको स्वाब संकलन गरिएको थियो। असोज ९ गते पीसीआर रिपोर्ट पोजिटिभ आउनासाथ अस्पतालको कोभिड आइसोलेसनको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा १८२ संक्रमित थपिए, १७४ जना डिस्चार्ज, थप तीन जनाको मृत्यु

    प्रदेश १ मा १८२ संक्रमित थपिए, १७४ जना डिस्चार्ज, थप तीन जनाको मृत्यु

    विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ। सुनसरीका २ पुरुष र मोरङकी १ महिलाको मृत्यु भएको हो। यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यस्तै, प्रदेश १ मा बिहीवार १ सय ८२ संक्रमित थपिएका छन्। बिहीवार थपिएका संक्रमितहरुमा मोरङका ९८, सुनसरीका ६८, झापाका ७, ताप्लेजुङ र…

    विस्तृतमा पढ्नुस्

  • टोलमै पुगेर पठनपाठन, सडक पेटी बन्यो कक्षाकोठाः विद्यार्थी भन्छन्, ‘स्कुलमै पढ्न पाए हुन्थ्यो’

    टोलमै पुगेर पठनपाठन, सडक पेटी बन्यो कक्षाकोठाः विद्यार्थी भन्छन्, ‘स्कुलमै पढ्न पाए हुन्थ्यो’

    विराटनगर : विराटनगर महानगरपालिका १ स्थित विजयपुर टोलमा बिहानै एउटा स्कुल बस रोकियो। बस थियो विराटनगर महानगरपालिका ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयको। विद्यालयले पछिल्ला दिनमा भर्चुअल कक्षाको पहुँचबाहिर रहेका विद्यार्थीलाई टोलमै गएर पढाउन सुरु गरेको छ। त्यसै सिलसिलामा शिक्षक लिएर बस त्यहाँ पुगेको थियो। सडकको एक छेउमा बस, बसभन्दा केही पर सडक पेटीमा बालबालिका। आफ्ना किताब कापीसँग सबै व्यस्त…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा उपचाररत कोभिड १९ सङ्क्रमित पुरुषको मृत्यु

    विराटनगरमा उपचाररत कोभिड १९ सङ्क्रमित पुरुषको मृत्यु

    विराटनगर: विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा एक कोभिड १९ सङ्क्रमितको मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका वडा नम्बर ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देलले जानकारी दिए। डाक्टर सिग्देलका अनुसार उनी गत भदौ ४ गते अस्पताल भर्ना भएका थिए। उच्च रक्तचाप र मधुमेहका दीर्घ रोग थियो। सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ को परीक्षा संचालन गर्ने निणर्यबाट किन पछि हट्यो विराटनगर महानगर ?

    कक्षा ११ को परीक्षा संचालन गर्ने निणर्यबाट किन पछि हट्यो विराटनगर महानगर ?

    विराटनगर : प्रदेश १ को राजधानी विराटनगर। समुदायस्तरमा कोरोना संक्रमण फैलिसक्दा यहाँ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।  कोरोना महामारीबीच नै असोज ११ गते विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गर्‍यो। तालिका अनुसार परीक्षा असोज २५ गतेबाट संचालन भइ कात्तिक ३ मा सम्पन्न हुने तय थियो। एकातिर कोरोना संक्रमण बढ्दो छ, अर्कोतिर परीक्षाको तालिका सार्वजनिक भयो। अन्यौलमा परे…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा १ सय २२ संक्रमित थपिए, तीन जनाको मृत्यु, १६६ जना डिस्चार्ज

    प्रदेश १ मा १ सय २२ संक्रमित थपिए, तीन जनाको मृत्यु, १६६ जना डिस्चार्ज

    विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय २२ जना नयाँ संक्रमित थपिएका छन् भने ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना संक्रमणबाट झापा, मोरङ र सुनसरीमा १/१ जना पुरुषको मृत्यु भएको हो। यससँगै प्रदेश १ मा हालसम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मंगलवार मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २,…

    विस्तृतमा पढ्नुस्

  • कोशी अस्पतालमा भर्ना भएलगत्तै आइसोलेसनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

    कोशी अस्पतालमा भर्ना भएलगत्तै आइसोलेसनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

    विराटनगर: अस्पताल भर्ना भएको केही बेरमै मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएको पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले जानकारी दिए। डा.यादवका अनुसार सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएकाले उपचारका लागि सोमबार दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • झापाका कोरोना संक्रमित पुरुषको नोवेल अस्पताल विराटनगरमा मृत्यु

    झापाका कोरोना संक्रमित पुरुषको नोवेल अस्पताल विराटनगरमा मृत्यु

    विराटनगर : झापाका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आइसोलेसन विराटनगरमा उपचाररत ती पुरुषको सोमवार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। दाहालका अनुसार झापाको गौरादह नगरपालिका वडा नम्बर १ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोगको समस्या भएका ती…

    विस्तृतमा पढ्नुस्

  • धरानस्थित विपी प्रतिष्ठानमा ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    धरानस्थित विपी प्रतिष्ठानमा ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

    विराटनगर : सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका वडा नम्बर २ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। डा सापकोटाका अनुसार आइतवार राति ११:५० बजे अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी ती महिलाको सोमवार बिहान ५:४५ बजे मृत्यु भएको हो। ती महिला अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीका ३६ सहित प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिए, ४४ जना भए डिस्चार्ज

    सुनसरीका ३६ सहित प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिए, ४४ जना भए डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा सोमवार ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २/२, धनकुटा र इलाममा १/१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७ महिला र ७ पुरुष, इटहरीमा २ महिला र ९ पुरुष, दुहवीमा ३ महिला…

    विस्तृतमा पढ्नुस्

  • मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि, १५ बर्षीय बालक पक्राउ

    मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि, १५ बर्षीय बालक पक्राउ

    विराटनगर : सुनसरीको बराहक्षेत्र-१ कटहरेमा मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि भएको छ। आफ्नै घरमा मृत फेला परेकी १२ बर्षीया बालिकाको हत्या भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आइतवार बिहान २ बजे १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। मिनाका बुबाआमा छिमेकीको घरमा धामी लगाउन गएका…

    विस्तृतमा पढ्नुस्

  • मेची अस्पतालबाट रेफर गरिएका संक्रमितको कोभिड अस्पताल नपुगी मृत्यु

    मेची अस्पतालबाट रेफर गरिएका संक्रमितको कोभिड अस्पताल नपुगी मृत्यु

    विराटनगर : प्रदेश १ मा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। झापाको कन्काइ नगरपालिका ९ का एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मोरङका स्वास्थ्य प्रमुख तथा प्रदेशस्तरीय कोभिड उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार मेची अस्पतालमा उपचाररत ती व्यक्ति शनिवार कोभिड उपचार केन्द्र विराटनगर रेफर भएका थिए।  कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था गम्भीर भएकाले…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीका कोरोना संक्रमित पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु

    सप्तरीका कोरोना संक्रमित पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु

    विराटनगर : सप्तरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत पुरुषको शनिवार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। प्रवक्ता डा सापकोटाका अनुसार सप्तरीको राजबिराज ३ का ६३ वर्षीय पुरुषको शुक्रवार राति १:३० बजे मृत्यु भएको हो। मोरङको विराट मेडिकल कलेजबाट रेफर भएका ती व्यक्तिमा ज्वरो, खोकी र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा शनिवार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११९ जना डिस्चार्ज

    प्रदेश १ मा शनिवार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११९ जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा शनिवार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिवार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएकामा ४१ महिला र ६५ पुरुषमा कोरोना संक्रमण देखिएको छ। जसमध्ये मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ कोरोना अपडेट : मोरङका ४१ सहित ८५ जनामा संक्रमण पुष्टि, ३८ जना डिस्चार्ज

    प्रदेश १ कोरोना अपडेट : मोरङका ४१ सहित ८५ जनामा संक्रमण पुष्टि, ३८ जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा शुक्रवार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा २० महिला र ६५ पुरुष रहेका छन्। शुक्रवार थपिएका संक्रमितहरुमा मोरङका ४१, सुनसरीका २५, झापाका १२, ताप्लेजुङका १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८ महिला र १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३/३, मिक्लाजुङ,…

    विस्तृतमा पढ्नुस्

  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

    विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर : सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। डा सापकोटाका अनुसार २ नम्बर प्रदेशको सप्तरी राजविराजका ७० वर्षीय पुरुषको बिहीवार राति ११ बजे मृत्यु भएको हो। गत भदौ २५ गते गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका ७१ सहित प्रदेश १ मा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार नाघ्यो

    विराटनगरका ७१ सहित प्रदेश १ मा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार नाघ्यो

    विराटनगर : प्रदेश १ मा बिहीवार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ४७ महिला र ६७ जना पुरुष रहेका छन्। बिहीवार मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १/१ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र ७१ संक्रमित थपिएका छन्। संक्रमण पुष्टि भएकामा ३६…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का ६ स्थानीय तहका ६ सय शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिइने

    प्रदेश १ का ६ स्थानीय तहका ६ सय शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिइने

    विराटनगर : प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ। प्रदेश १ सामाजिक विकास मन्त्रालयले ६ वटा स्थानीय तहका एक/एक सय शिक्षकलाई पहिलो चरणको तालिम प्रदान गरिने कार्यक्रम अघि बढाएको हो। प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell