PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • प्रदेश १ कोरोना अपडेट : १ सय ३३ जना संक्रमित थपिए, ५२ जना डिस्चार्ज

    प्रदेश १ कोरोना अपडेट : १ सय ३३ जना संक्रमित थपिए, ५२ जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा बुधवार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्। बुधवार ३६ महिला र ९६ जना पुरुष संक्रमित थपिएका हुन्। बुधवार थपिएका संक्रमितहरुमा प्रदेश १ को सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीका ३५ वर्षीय कोभिड १९ संक्रमित युवकको धरानमा मृत्यु

    सप्तरीका ३५ वर्षीय कोभिड १९ संक्रमित युवकको धरानमा मृत्यु

    विराटनगर : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिका ३ नम्बर वडाका ३५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। प्रवक्ता सापकोटाका अनुसार भदौ २८ गते ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ती व्यक्तिमा…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा थप ५८ जनामा देखियो कोरोना संक्रमण: जिल्ला, प्रदेश र केन्द्रको तथ्यांक भने फरक

    सुनसरीमा थप ५८ जनामा देखियो कोरोना संक्रमण: जिल्ला, प्रदेश र केन्द्रको तथ्यांक भने फरक

    विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ को सुनसरीमा मात्र ५८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीकी फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार १८ जना महिला र ४० जना पुरुषमा संक्रमण देखिएको हो। लिङ्थेपका अनुसार धरानमा ३१, इटहरीमा १६, दुहवीमा ९ र झोक्राहामा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

    विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

    विराटनगर : सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरान उपमहानगरपालिका वडा नम्बर १७ का ७० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। प्रवक्ता डा सापकोटाका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका ती व्यक्ति भदौ २७ गते शनिवार दिउँसो १:२६ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका…

    विस्तृतमा पढ्नुस्

  • मोरङका १०८ सहित प्रदेश १ मा १ सय ३८ जना संक्रमित थपिए, ६४ जना डिस्चार्ज

    मोरङका १०८ सहित प्रदेश १ मा १ सय ३८ जना संक्रमित थपिए, ६४ जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा मंगलवार १ सय ३८ जना कोभिड-१९ का संक्रमित थपिएका छन्। प्रदेश १ मा मंगलवार १ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मंगलवार मोरङमा मात्र १ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा वडा अध्यक्षसहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगरमा वडा अध्यक्षसहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर : विराटनगर महानगरपालिकामा मंगलवार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितहरुमा १४ महिला र १५ पुरुष रहेका छन्। महानगरपालिका वडा ११ का वडा अध्यक्षसहित २९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको महानगरका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए। कुइकेलका अनुसार वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेमा कोरोना संक्रमणका सामान्य लक्षण देखिएको थियो। उनको सम्पर्कमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • ५ वर्षभित्र प्रदेशलाई बालविवाहमुक्त बनाउन प्रदेश १ सरकारले थाल्यो तयारी

    ५ वर्षभित्र प्रदेशलाई बालविवाहमुक्त बनाउन प्रदेश १ सरकारले थाल्यो तयारी

    विराटनगर : प्रदेश १ लाई आगामी ५ वर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाइने भएको छ। सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए। राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन सोमवार सार्वजनिक गर्दै मुख्यमन्त्री राईले सो कुरा व्यक्त गरेका हुन्। सबै पक्षको सहभागितामा बालविवाहमुक्त प्रदेश निर्माण…

    विस्तृतमा पढ्नुस्

  • महानगरपालिकाका कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरका मेयर क्वारेन्टाइनमा

    महानगरपालिकाका कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरका मेयर क्वारेन्टाइनमा

    विराटनगर : प्रदेश १ को एकमात्र महानगर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली क्वारेन्टाइनमा बसेका छन्। शनिवार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आइतवारबाट क्वारेन्टाइनमा बसेको प्रमुख पराजुलीले बताए। उनी महानगरले जैन भवनमा व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसिरहेका छन्। महानगर प्रमुख पराजुलीका अनुसार शुक्रवारसम्म कार्यालयमा उपस्थित भएका कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुले स्वाब परीक्षण गराएका थिए। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपनि उनको…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ५५ जनासहित प्रदेश १ मा थप ८७ जना कोरोना संक्रमित थपिए

    मोरङका ५५ जनासहित प्रदेश १ मा थप ८७ जना कोरोना संक्रमित थपिए

    विराटनगर : प्रदेश १ मा सोमवार ८७ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ मा सोमवार १ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण गरिएकामा १५ महिला र ७२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। सोमवार मोरङमा ५५, सुनसरीमा २४, झापामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको कटहरीमा २…

    विस्तृतमा पढ्नुस्

  • दीर्घरोग नभएका ४० वर्षीय युवकसहित बीपी प्रतिष्ठानमा दुई जना कोभिड १९ संक्रमितको मृत्यु

    दीर्घरोग नभएका ४० वर्षीय युवकसहित बीपी प्रतिष्ठानमा दुई जना कोभिड १९ संक्रमितको मृत्यु

    विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङको धनपालथान वडा नम्बर ६ का एक पुरुषको आइतवार राती ८:४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ४० वर्षीय ती पुरुषमा गत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। प्रतिष्ठानको अब्जर्वेसन वार्डमा भर्ना भएका उनको प्रतिष्ठानकै प्रयोगशालमा पीसीआर…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृतमा कोरोना, ५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

    विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृतमा कोरोना, ५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

    विराटनगर: विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई कोभिड १९ को संक्रमण देखिएको छ। शनिवार स्वाब संकलन गरिएका अधिकृत पोख्रेलको आइतवार पोजेटिभ रिपोर्ट आएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र कुइँकेलले जानकारी दिए। कुइँकेलका अनुसार पोखरेल शुक्रबारसम्म कार्यालयमा उपस्थित थिए। संक्रमणका सामान्य लक्षण देखिएपछि परीक्षण गराएका थिए। पोखरेल अहिले होम आइसोलेसनमा छन्। पोखरेलमा संक्रमण पुष्टि भएपछि मेयरसहित कार्यालयका अधिकांश कर्मचारी आइसोलेट भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश एकमा थपिए ४६ संक्रमित, मोरङमा मात्रै ४१ जना

    प्रदेश एकमा थपिए ४६ संक्रमित, मोरङमा मात्रै ४१ जना

    विराटनगर: प्रदेश १ मा आज ४६ जना कोभिड १९ संक्रमित थपिएका छन्। ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएकोमा २० महिला र २६ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमितहरु मोरङमा ४१ जना, खोटाङ, उदयपुर र झापा १/१ जना र प्रदेश बाहिरका २ जना रहेका छन्। मन्त्रालयका अनुसार विराटनगरमा आज ३८ जनामा संक्रमण देखिएको छ। जसमा १८ महिला…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा शनिवार ३ जनाको कोरोनाबाट मृत्यु, विराटनगरका ४६ जनासहित ७७ जना संक्रमित थपिए

    प्रदेश १ मा शनिवार ३ जनाको कोरोनाबाट मृत्यु, विराटनगरका ४६ जनासहित ७७ जना संक्रमित थपिए

    विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरीको रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ। प्रदेश १ मा शनिवार ७७ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा…

    विस्तृतमा पढ्नुस्

  • रंगेली नगरपालिकाका दुई कर्मचारीसहित एक थुनुवामा पनि देखियो कोरोना

    रंगेली नगरपालिकाका दुई कर्मचारीसहित एक थुनुवामा पनि देखियो कोरोना

    विराटनगर : मोरङको रंगेली नगरपालिकामा शुक्रवार तीन जनामा कोरोना संक्रमण देखिएको छ। नगरपालिकाका दुई कर्मचारी र एक जना इलाका प्रहरी कार्यालय रंगेलीका थुनुवामा संक्रमण देखिएको नगरपालिकाका सूचना अधिकारी इन्जिनियर सञ्जय गुप्ता रौनियारले जानकारी दिए। रौनियारका अनुसार नगरपालिकामा एक जना लेखा र अर्का प्राविधिक शाखामा कार्यरत कर्मचारी कोरोना संक्रमित भएका छन्। प्राविधिक शाखामा कार्यरत कर्मचारी कोरोना भाइरस संक्रमण फैलिएपछि क्वारेन्टाइन र…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ४७ जनासहित प्रदेश १ मा १ सय २१ जना संक्रमित थपिए, एक जनाको मृत्यु

    मोरङका ४७ जनासहित प्रदेश १ मा १ सय २१ जना संक्रमित थपिए, एक जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा शुक्रवार १ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रवार मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४ जना संक्रमित थपिएका छन्। त्यस्तै, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा शुक्रवार ३२ जनामा संक्रमण देखिएको छ। जसमा १२ महिला र २० पुरुष…

    विस्तृतमा पढ्नुस्

  • कोरोना पुष्टि भएको केहीबेरमै ४४ वर्षे महिलाको गयो ज्यान

    कोरोना पुष्टि भएको केहीबेरमै ४४ वर्षे महिलाको गयो ज्यान

    विराटनगर : विराटनगरमा थप एक कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको उपचार केन्द्रका संयोजक डा.दिपक सिग्देलले जानकारी दिए। उनकाअनुसार विराटनगर महानगरपालिका वडा नम्बर १९ की ४४ वर्षीया महिलाको बिहीवार साँझ ७:१० बजे मृत्यु भएको हो। ती मृतक महिला ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ

    प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ

    विराटनगर: प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ आएको छ। मन्त्री घिमिरेलाई कोरोना लक्षण देखिएपछि होम आइसोलेसनमा बसी परीक्षण गर्दा संक्रमण देखिएको थियो। संक्रमण पुष्टि भएका घिमिरेको करिब दुई सातापछि बिहीवार गरिएको पीसीआर परीक्षण रिपोर्टमा आज पुन : पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीका २३ र संखुवासभाका २२ जनासहित प्रदेश १ मा ८६ जना संक्रमित थपिए

    सुनसरीका २३ र संखुवासभाका २२ जनासहित प्रदेश १ मा ८६ जना संक्रमित थपिए

    विराटनगर : प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन्। आज सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६ जना संक्रमित थपिएका छन्। त्यस्तै, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २/२ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ८ महिला र ६ पुरुष, दुहवीमा १ महिला र ३ पुरुष,…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ८० जनासहित प्रदेश १ मा १ सय ५५ जना कोरोना संक्रमित थपिए

    मोरङका ८० जनासहित प्रदेश १ मा १ सय ५५ जना कोरोना संक्रमित थपिए

    विराटनगर : प्रदेश १ मा बुधवार १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। बुधवार मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बुधवार विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीका ३७ जनासहित प्रदेश १ मा थपिए ८० जना संक्रमित

    सुनसरीका ३७ जनासहित प्रदेश १ मा थपिए ८० जना संक्रमित

    विराटनगर : प्रदेश १ मा मंगलवार ८० जना संक्रमित थपिएका छन्। मंगलवार सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला र ८ पुरुष, दुहवीमा ४ महिला र ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला र १ पुरुष, गढी, रामधुनी, इनरुवा,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell