PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • प्रदेश १ मा हालसम्म १ लाखभन्दा बढीको गरियो पीसीआर परीक्षण, ४ हजार १७७ जनामा कोरोना पुष्टि

    प्रदेश १ मा हालसम्म १ लाखभन्दा बढीको गरियो पीसीआर परीक्षण, ४ हजार १७७ जनामा कोरोना पुष्टि

    विराटनगर : प्रदेश १ मा सोमवारसम्म १ लाखभन्दा बढीको पीसीआर परीक्षण भएको छ। हालसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षण गरिएकामा ४ हजार १ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ भने ९६ हजार १ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४०…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ६७ जनासहित प्रदेश १ मा सोमवार १ सय ५५ संक्रमित थपिए

    मोरङका ६७ जनासहित प्रदेश १ मा सोमवार १ सय ५५ संक्रमित थपिए

    विराटनगर : प्रदेश १ मा सोमवार १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ मा यो अहिलेसम्मकै उच्च संख्यामा संक्रमण देखिएको हो। सोमवार मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विराटनगरमा सोमवार ५१ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये २० महिला…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा मन्त्रीपछि थप एक जनामा पनि कोरोना संक्रमण

    प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा मन्त्रीपछि थप एक जनामा पनि कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्रालयमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज सामाजिक विकास मन्त्रीका स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको प्रमुख स्वकीय सचिव तिलक बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार मन्त्रालयमा मन्त्री जीवन घिमीरेलाई गत १५ गते संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेका थिए। आइतवार उनको स्वाब संकलन गरिएको थियो। प्रदेश प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट आज…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    विराटनगर : विराटनगर महानगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर १० का ७६ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको उपचार केन्द्रका संयोजक डाक्टर दीपक सिग्देलले जानकारी दिए। उनलाई शनिवार राति १२ बजे कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो। उच्च रक्तचापका बिरामी उनको आज विहान ३:३० बजे मृत्यु भएको हो। १०…

    विस्तृतमा पढ्नुस्

  • धरानका ७१ जनासहित प्रदेश १ मा १ सय ४३ संक्रमित थपिए, दुई जनाको मृत्यु

    धरानका ७१ जनासहित प्रदेश १ मा १ सय ४३ संक्रमित थपिए, दुई जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा आइतवार १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। आइतवार सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानमा १ महिलासहित ७१ जनामा संक्रमण देखिएको छ। त्यस्तै, सुनसरीकै इटहरीमा ५ महिला र २ पुरुषमा पनि कोरोना संक्रमण देखिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, थपिए ५४ जना संक्रमित

    प्रदेश १ कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु, थपिए ५४ जना संक्रमित

    विराटनगर : प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै मोरङका हुन्। शनिवार विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १/१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ। जसमा प्रदेश १ स्थायी ठेगाना भएका २७…

    विस्तृतमा पढ्नुस्

  • हिजो मृत्यु, आज आयो पोजेटिभ रिपोर्ट, सँगै भर्ना भएका १० मध्ये तीन जना पनि संक्रमित

    हिजो मृत्यु, आज आयो पोजेटिभ रिपोर्ट, सँगै भर्ना भएका १० मध्ये तीन जना पनि  संक्रमित

    विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ की एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए। प्रवक्ता यादवका अनुसार ६५ वर्षीया महिलाको शुक्रवार साँझ करिब ७:३० बजे मृत्यु भएको हो। उनको पीसीआर परीक्षण भने शनिवार बिहान आएको हो। शुक्रवार दिउँसो अस्पताल भएकी ती महिलामा…

    विस्तृतमा पढ्नुस्

  • धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर : धरानस्थित बीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ११ की एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४३ वर्षीया महिलाको शुक्रवार साँझ ६:३० बजे मृत्यु भएको हो। गत भदौ १८ गते बिहान १०:३० बजे प्रतिष्ठानमा भर्ना भएकी ती महिलामा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका ६० सहित शुक्रवार प्रदेश १ मा १ सय ४५ जना संक्रमित थपिए

    विराटनगरका ६० सहित शुक्रवार प्रदेश १ मा १ सय ४५ जना संक्रमित थपिए

    विराटनगर : प्रदेश १ मा शुक्रवार १ सय ४४ जना कोरोना संक्रमित थपिएका छन्। जुन प्रदेश १ मा हालसम्मकै उच्च हो। शुक्रवार २ हजार १ सय ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा ५३ महिला र ९१ पुरुषमा संक्रमण देखिएको हो। जसमा मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्बु, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ५ जना संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • कोरोनामुक्त जनस्वास्थ्य प्रमुखको अनुभव : परिवार र समाजको माया नै कोरोनाविरुद्ध लड्ने हतियार

    कोरोनामुक्त जनस्वास्थ्य प्रमुखको अनुभव : परिवार र समाजको माया नै कोरोनाविरुद्ध लड्ने हतियार

    विराटनगर : मोरङका जिल्ला जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेत कोभिड-१९ व्यवस्थापनको मुख्य भूमिकामा थिए। उनको जिम्मेवारी थियो - जिल्लाभरका कोरोना संक्रमितहरुको अवस्था बुझ्न र व्यवस्थापन गर्न। कोभिड उपचार केन्द्रहरुमा धाउनैपर्थ्यो। यही क्रममा भदौ २ गते कोरोना संक्रमण भयो उनलाई। जिल्ला जनस्वास्थ्य कार्यालयकै एक जना कर्मचारीलाई संक्रमण देखिएपछि भदौ १ गते बस्नेतलगायत कार्यालयका ४३ जनाको स्वाब संकलन भयो। प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो २४ घण्टामा प्रदेश १ मा थपिए ९५ संक्रमित, ६० जना डिस्चार्ज

    पछिल्लो २४ घण्टामा प्रदेश १ मा थपिए ९५ संक्रमित, ६० जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा २४ घण्टाभित्र ९५ जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका संक्रमितहरुमा ३० महिला र ६५ जना पुरुष रहेका छन्। प्रदेश १ मा आज १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गरिएकामा ९५ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङमा ४४, सुनसरीमा २८, झापामा १२ जनामा कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु

    विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु

    विराटनगर : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेश नम्बर १ सप्तरी राजविराजका दुवै जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार ५५ र ५० वर्षका पुरुषको आज मृत्यु भएको हो। ५५ वर्षीय पुरुष गत भदौ ४ गते प्रतिष्ठानमा भर्ना भएका थिए। ती व्यक्तिमा रक्तअल्पता…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीका ५८ जनासहित प्रदेश १ मा थपिए १ सय ३७ कोरोना संक्रमित

    सुनसरीका ५८ जनासहित प्रदेश १ मा थपिए १ सय ३७ कोरोना संक्रमित

    विराटनगर : प्रदेश १ मा आज १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्। जसमा सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण देखिएकामध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन्। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • वीपीमा १० वर्षीया बालिकाको दुरवीन प्रविधिबाट दुर्लभ शल्यक्रिया

    विराटनगर: सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक दुर्लभ शल्यक्रिया सफल भएको छ। १० वर्षीया बालिकाको अण्डायसको दुरविन प्रविधिबाट सफल उपचार गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। प्रवक्ता डा.सापकोटाका अनुसार ती बालिका एक साताअघि पेटको समस्या लिएर प्रतिष्ठान पुगेकै दिइन्। उनको सिटिस्कान गर्दा पेटमा दुवै अण्डासयमा ट्यूमर रहेको पुष्टि भएको थियो। बालिकामा ट्यूमर देखिएपछि उनलाई अप्रेसनको मिति तय…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट एकै परिवारका दुइ जनाको मृत्यु

    कोरोना संक्रमणबाट एकै परिवारका दुइ जनाको मृत्यु

    विराटनगर : सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। धरान नगरपालिका १७ नम्बर वडाका ७४ वर्षीया वृद्धा र ६० वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। प्रवक्ता डा. सापकोटाका अनुसार मृतक दुवै जना एकै परिवारका आमा छोरा हुन्। वृद्धा मृतक ६० वर्षिय पुरुषकी कान्छी आमा हुन्। दुवै जनामा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा एक व्यक्तिको मृत्युपछि कोरोना पुष्टि, पहिलो पीसीआर परीक्षणको रिपोर्ट थियो नेगेटिभ

    विराटनगरमा एक व्यक्तिको मृत्युपछि कोरोना पुष्टि, पहिलो पीसीआर परीक्षणको रिपोर्ट थियो नेगेटिभ

    विराटनगर : विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मोरङको पथरीशनिस्चरे नगरपालिका वडा नम्बर २ का ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब निरीक्षक मान बहादुर राईले जानकारी दिए। प्रवक्ता राईका अनुसार गत भदौ ३ गतेदेखि मलेरिया भइ उपचार गराइरहेका ती व्यक्तिको पहिलो पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ४७ जनासहित प्रदेश १ मा थपिए १ सय १२ कोरोना संक्रमित

    मोरङका ४७ जनासहित प्रदेश १ मा थपिए १ सय १२ कोरोना संक्रमित

    विराटनगर : प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। आज ३४ महिला र ७८ पुरुष संक्रमित थपिएका हुन्। मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९/१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा महिला…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट : प्रदेश १ मा थप ७४ जनामा संक्रमण, ३ जना संक्रमितको मृत्यु

    कोभिड-१९ अपडेट : प्रदेश १ मा थप ७४ जनामा संक्रमण, ३ जना संक्रमितको मृत्यु

    विराटनगर : प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा ४१, मोरङ र झापामा १४/१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष र कोशी गाउँपालिकामा ३ पुरुषको…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

    विराटनगरमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

    विराटनगर : विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा एक संक्रमित महिलाको मृत्यु भएको छ। लाहानकी ६५ वर्षीया महिलाको बिहान १०:४५ बजे मृत्यु भएको उपचार केन्द्रका संयोजक डा. दिपक सिग्देलले जानकारी दिए। डा. सिग्देलका अनुसार बिहीवार दिउँसो कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्। ती महिलामा श्वासप्रश्वास(दम)को समस्या थियो। अस्पतालमा भर्ना हुनासाथ उनको स्वाब संकलन गरिएको थियो। ‘स्वास्थ्य अवस्था गम्भिर भएकाले स्वाब…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ सेन्टर हटाई विद्यालयमा सिकाई सञ्चालन गर्ने प्रदेश १ सरकारको तयारी

    क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ सेन्टर हटाई विद्यालयमा सिकाई सञ्चालन गर्ने प्रदेश १ सरकारको तयारी

    विराटनगर : लामो समयदेखि विद्यालय बन्द भएपछि प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका लागि तयारी शुरु गरेको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण ५ महिनादेखि विद्यालय बन्द छन्। र, शैक्षिक गतिविधि पुरै ठप्प छन्।  प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख/उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग परामर्श गरी विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell