PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • बीपी प्रतिष्ठानमा झापा र मोरङका एक/एक जनाको मृत्यु

    बीपी प्रतिष्ठानमा झापा र मोरङका एक/एक जनाको मृत्यु

    विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जनाको मृत्यु भएको छ। एक ८४ वर्षीय पुरुष र ५६ वर्षीय महिलाको मृत्यु भएको हो। मोरङ बेलवारी वडा नम्बर ५ घर भएकी ५६ वर्षीय महिलाको आज बिहान सवा ३ बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। मृतक महिला मृगौला रोगी थिइन्। उनी उपचारको क्रममा अस्पताल पुगेपछि कोभिड १९ परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • बीपी प्रतिष्ठान धरानमा कोभिड संक्रमित एक महिलाको मृत्यु

    बीपी प्रतिष्ठान धरानमा कोभिड संक्रमित एक महिलाको मृत्यु

    विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराइरहेकी कोभिड १९ संक्रमित महिलाको मृत्यु भएको छ। मोरङ बेलवारी वडा नम्बर ५ घर भएकी ५६ वर्षीय महिलाको मृत्यु भएको हो प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । भदौ ९ गते महिलाको कोभिड १९ पुष्टि भएको थियो। अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्यरो आएर कोशी अस्पताल गएकी महिलालाई अस्पतालले बीपी प्रतिष्ठान धरान…

    विस्तृतमा पढ्नुस्

  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु

    विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु

    विराटनगर : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। बिहीवार सिरहा नगरपालिका १ नम्बर वडाका ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएका छन्। गत ६ गते शनिवार उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका ति व्यक्तिमा ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण देखिएपछि उनलाई प्रतिष्ठानको कोभिड १९…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ४६ जनासहित प्रदेश १ मा ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार नाघ्यो

    मोरङका ४६ जनासहित प्रदेश १ मा ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार नाघ्यो

    विराटनगर : प्रदेश १ मा बिहीवार ९० जना कोरोना संक्रमित थपिएका छन्। बिहीवार ३४ महिला र ५६ पुरुष संक्रमित थपिएका हुन्। जसमध्ये मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १/१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विराटनगरमा बिहीवार ३८ जना संक्रमित थपिएका छन्। जसमा २०…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा एक साताको लागि निषेधाज्ञा जारी : निषेधाज्ञामा के गर्न हुने, के नहुने?

    मोरङमा एक साताको लागि निषेधाज्ञा जारी : निषेधाज्ञामा के गर्न हुने, के नहुने?

    विराटनगर : कोरोना संक्रमण थप फैलन नदिन मोरङका सबै स्थानीय तहमा एक साताका लागि निषेधाज्ञा गरिएको छ। विराटनगर महानगरपालिकासहित मोरङ जिल्लाभर एक साता निषेधाज्ञा गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए। प्रजिअ निरौलाका अनुसार बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। बैठकले यसअघि विराटनगरसहित मोरङका ४ स्थानीय तहमा ५ दिने कडा निषेधाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा १०९ जना संक्रमित थपिए, ४९ जना डिस्चार्ज

    प्रदेश १ मा १०९ जना संक्रमित थपिए, ४९ जना डिस्चार्ज

    विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०९ जना कोरोना संक्रमित थपिएका छन्। २९ महिला र ८० पुरुष संक्रमित थपिएका हुन्। मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महिला ५ पुरुष,…

    विस्तृतमा पढ्नुस्

  • हुनेले दिएर जाऔं, नहुनेले लिएर : यसरी शुरु भयो फूड बैंक कार्यक्रम

    हुनेले दिएर जाऔं, नहुनेले लिएर : यसरी शुरु भयो फूड बैंक कार्यक्रम

    विराटनगर : केही दिन सामाजिक सञ्जालमा एउटा फोटो चर्चामा छ। ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नारासहित खाद्यान्न पोका रहेको फोटोको कसैले प्रशंसा गरेका छन् भने कसैले कुन ठाउँमा भएको भन्दै प्रश्न गरेका छन्। कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले देशका विभिन्न ठाउँमा लकडाउनदेखि निषेधाज्ञा जारी गरेको छ। यसले गर्दा कतिपय मजदुरको रोजीरोटी खोसिएको छ। यसैलाई मध्यनजर गर्दै मोरङको केराबारी…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा थप एकजना संक्रमितको मृत्यु, परिवारका सदस्यहरुमा पनि कोभिड १९ पोजेटिभ

    विराटनगरमा थप एकजना संक्रमितको मृत्यु, परिवारका सदस्यहरुमा पनि कोभिड १९ पोजेटिभ

    विराटनगर : विराटनगर महानगरपालिकाका एक जना कोरोना संक्रमितको कोशी अस्पताल कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ। विराटनगर महानगरपालिका ८ नम्बर वडाका ६५ वर्षीय पुरुषको मृत्यु भएको वडा अध्यक्ष निश्चल अर्यालले जानकारी दिए। उनका अनुसार ती व्यक्तिमा आइतवार दिउँसो कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको थियो। ती व्यक्तिसँगै उनका परिवारका थप तीन जनामा हिजै कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै कन्ट्र्याक्ट…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ८ सय १२ पुग्यो

    विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ८ सय १२ पुग्यो

    विराटनगर : विराटनगर महानगरपालिकामा पछिल्लो समय तीव्र गतिमा कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढेको छ। महानगरपालिकाका अनुसार हालसम्म ८ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। संक्रमितहरुमध्ये ३ सय २५ जना होम आइसोलेसनमा बसेका छन्। होम आइसोलेसनमा एक सय…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु

    कोरोनाका कारण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु

    विराटनगर : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। सुनसरीको धरान नगरपालिका ८ नम्बर वडाका ६८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार साउन २९ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। ३० गते उनी प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए। आज साँझ ६:३५ बजे उनको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका ४२ जनासहित प्रदेश १ मा आज ७० जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगरका ४२ जनासहित प्रदेश १ मा आज ७० जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर : प्रदेश नम्बर १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन्। आज थपिएका संक्रमितमध्ये २७ महिला र ४३ पुरुष रहेका छन्। प्रदेश १ मा आज देखिएका संक्रमितमध्ये मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र आज ४२ जनामा संक्रमण पुष्टि भएको छ। जसमा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा आज थपिएका संक्रमितमध्ये एक जना आइसोलेसनमा खटिएकी स्वास्थ्यकर्मी

    विराटनगरमा आज थपिएका संक्रमितमध्ये एक जना आइसोलेसनमा खटिएकी स्वास्थ्यकर्मी

    विराटनगर : विराटनगर महानगरपालिकाले व्यवस्थापन गरेको होल्डिङ आइसोलेसनमा खटिएकी एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको छ। संक्रमित स्टाफ नर्स महानगरपालिकाकी कर्मचारी हुन्। हाल विराटनगरस्थित मारवाडी सेवा सदनमा बनाइएको होल्डिङ आइसोलेसनमा संक्रमितको उपचारमा खटिइरहेको अवस्थामा संक्रमित भएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड-१९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए। कुइकेलका अनुसार कोरोना भाइरस लक्षण देखिएपछि भदौ ३ गते उनीसहित त्यहाँ खटिएकी अर्की एक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा ८९ जना संक्रमित थपिए, कुन जिल्लामा कति?

    प्रदेश १ मा ८९ जना संक्रमित थपिए, कुन जिल्लामा कति?

    विराटनगर : प्रदेश १ मा आज ८९ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रवार थपिएका संक्रमितहरु ३८ महिला र ५१ जना पुरुष छन्। मोरङमा ४४, सुनसरीमा २९, झापामा ७ जना संक्रमित थपिएका हुन्। त्यस्तै इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। विराटनगरमा आज १३ महिलासहित २९ जनामा संक्रमित थपिएका…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा होम आइसोलेसनमा बस्दै आएका एक जना सङ्क्रमितको मृत्यु

    विराटनगरमा होम आइसोलेसनमा बस्दै आएका एक जना सङ्क्रमितको मृत्यु

    विराटनगर: विराटनगर महानगरपालिकामा थप एक जना कोभिड १९ बाट सङ्क्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका ६ नम्बर वडाका ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिए। भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरपालिकाको अनुमतिमा उनी होम आइसोलेसनमा बस्दै आएका थिए। उनको बिहीबार राती मृत्यु भएको वडाध्यक्ष कामतले जानकारी दिए। मृतक सुगर र प्रेसरका बिरामी समेत थिए।…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा सडकमा निस्किएको भन्दै स्थानीयमाथि प्रहरीको लाठी

    लकडाउनमा सडकमा निस्किएको भन्दै स्थानीयमाथि प्रहरीको लाठी

    विराटनगर : मोरङको रंगेली नगरपालिका नम्बर वडा ५ स्थित आमगाछिमा स्थानीय र प्रहरीबीच विवाद भएको छ। लकडाउनका बेला सडकमा निस्किएको भन्दै प्रहरीले स्थानीयलाई लाठी प्रहार गरेको वडा अध्यक्ष महानन्द मण्डलले बताए। वडा अध्यक्ष मण्डलका अनुसार बुधवार थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ। यसअघि छ जना संक्रमित भइसकेका छन्। कोरोना संक्रमण बढ्दै गएकाले लकडाउनमा थप कडाइ गर्ने वडा कार्यालयमा निर्णय…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका ९६ जनासहित प्रदेश १ मा एक सय ३९ संक्रमित थपिए

    विराटनगरका ९६ जनासहित प्रदेश १ मा एक सय ३९ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १ सय ३९ जना कोभिड १९ का संक्रमित थपिएका छन्। मोरङमामात्र १ सय ५ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यस्तै झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेका छन्। संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन्। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगरमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर : पछिल्लो २४ घण्टामा विराटनगर महानगरपालिकामा कोरोना (कोभिड-१९)का ४४ जना संक्रमित थपिएका छन्। विराटनगरमा १८ महिला र २६ पुरुषको कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको महानगरपालिकाका स्वास्थ्य निरीक्षक तथा कोभिड-१९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए। साउन २८,२९ र ३० उनीहरुको स्वाब संकलन गरिएको थियो। कोशी अस्पतालको प्रयोशालामा परीक्षणपछि रिपोर्ट आएको हो। कुइकेलका अनुसार एक वर्षका बालक र ७० वर्षीया वृद्धाको पनि कोरोना…

    विस्तृतमा पढ्नुस्

  • मोरङका स्वास्थ्य प्रमुखसहित तीन कर्मचारीमा कोरोना, 'फ्रन्टलाइनमा काम गर्ने मान्छे हो, संक्रमित हुनु नौलो हैन'

    मोरङका स्वास्थ्य प्रमुखसहित तीन कर्मचारीमा कोरोना, 'फ्रन्टलाइनमा काम गर्ने मान्छे हो, संक्रमित हुनु नौलो हैन'

    विराटनगर : जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत कोरोना संक्रमित भएका छन्। बस्नेत प्रदेश १ को प्रदेशस्तरीय कोभिड उपचार केन्द्रका व्यवस्थपनमा प्रमुखको भूमिकामा थिए। आफूसहित कार्यालयका तीन जना कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य प्रमुख बस्नेतले बताए। ‘काम गर्ने मान्छे संक्रमित हुनु नौलो कुरा भएन, धेरै क्षेत्रमा फ्रन्टलाइनमा काम गरियो,’ उनले भने, ‘परीक्षण गर्दा मलगायत हामी तीन जनामा संक्रमण देखिएको छ,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ सरकारको तयारी : पीसीआर परीक्षणलाई प्राथमिकताको आधारमा व्यवस्थित गरिने

    प्रदेश १ सरकारको तयारी : पीसीआर परीक्षणलाई प्राथमिकताको आधारमा व्यवस्थित गरिने

    विराटनगर : प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाइने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेको अध्यक्षतामा आइतवार बसेको बैठकले पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरेको हो। कोरोना संक्रमणको दर बढेसँगै सीमित क्षमतालाई ध्यान दिँदै उक्त निर्णय गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले कोभिड-१९ संक्रमण परीक्षणका प्राथमिकीकरण निर्धारण गरेको छ। त्यस्तै, मन्त्रालयले सघन उपचार कक्षमा उपचाररत र सिकिस्त…

    विस्तृतमा पढ्नुस्

  • कोशी कोभिड-१९ उपचार केन्द्र : लक्षण देखिएका संक्रमितलाई प्राथमिकता, भेन्टिलेटर प्रयोग गर्न पूर्वाधार छैन

    कोशी कोभिड-१९ उपचार केन्द्र : लक्षण देखिएका संक्रमितलाई प्राथमिकता, भेन्टिलेटर प्रयोग गर्न पूर्वाधार छैन

    विराटनगर : कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिइने भएको छ। पछिल्लो समय लक्षणसहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिइने अस्पतालका संयोजक डा दीपक सिग्देलले बताए। ‘लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होईन, लक्षण भएकालाई बढी प्राथमिकता दिईने छ,’ डा सिग्देलले बताए। पछिल्लो समय प्रदेश १ मा संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell