PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • प्रदेश १ मा कोभिड १९ : विराटनगरका २२ जनासहित थप ५७ जनामा संक्रमण पुष्टि

    प्रदेश १ मा कोभिड १९ : विराटनगरका २२ जनासहित थप ५७ जनामा संक्रमण पुष्टि

    विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। सोमवार मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मोरङको विराटनगरमा १६ पुरुष ६ महिला, रंगेलीमा १३ पुरुष ९ महिला, कटहरीमा २ महिलामा संक्रमण देखिएको छ। त्यस्तै झापाको अर्जुनधारामा ५ पुरुष, विर्तामोडमा १…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा कोरोना संक्रमितको संख्या १२० पुग्यो, लकडाउन अवधिमा परीक्षणको दायरा बढाउँदै महानगरपालिका

    विराटनगरमा कोरोना संक्रमितको संख्या १२० पुग्यो, लकडाउन अवधिमा परीक्षणको दायरा बढाउँदै महानगरपालिका

    विराटनगर : विराटनगर महानगरपालिकामा आइतवार १२ जना कोरोना संक्रमित थपिए। महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार ३ जना कोशी अस्पतालका स्टाफ नर्स, २ जना प्रहरी तालिम केन्द्र विराटनगराका प्रहरीमा संक्रमण देखिएको छ। त्यस्तै, नापी शाखाका २ जना कर्मचारी र अन्य सर्वसाधारण गरी जम्मा १२ जनामा संक्रमण पुष्टि भएको छ। ‘संक्रमण पुष्टि भएका सर्वसाधारणको ट्रेसिङ गरिरहेका छौं,’ कार्कीले भने। १…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका १२ जनासहित प्रदेश १ मा थपिए २७ जना संक्रमित

    विराटनगरका १२ जनासहित प्रदेश १ मा थपिए २७ जना संक्रमित

    विराटनगर : प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २, ग्रामथान र बुढीगंगामा १/१ पुरुष, सुनसरीको धरानमा ८ पुरुष, १ महिला, बराहक्षेत्र र इटहरीमा १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरको कटारीबाट मानसिक स्वास्थ्य समस्या भएका १० जनाको उद्धार

    उदयपुरको कटारीबाट मानसिक स्वास्थ्य समस्या भएका १० जनाको उद्धार

    विराटनगर: प्रदेश १ सरकारले शनिवार उदयपुरको कटारीबाट १० जनाको उद्धार गरेको छ। उदयपुरको कटारी नगरपालिकाका विभिन्न वडाहरुबाट मानसिक स्वास्थ्य समस्या भएकाहरुको उद्धार गरिएको हो। मानसिक स्वास्थ्य समस्या भएपछि सडक आश्रित तथा खोरमा थुनेर राखिएकाहरुको उद्धार गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उद्धार गरिएकामा सडक आश्रित गर्भवती बालिकासहित ४ महिला र ६ पुरुष छन्। उनीहरुलाई सडक र घर–घरमा गएर…

    विस्तृतमा पढ्नुस्

  • कोभिड रोकथामका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने प्रदेश १ सरकारको निर्णय

    कोभिड रोकथामका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने प्रदेश १ सरकारको निर्णय

    विराटनगर : कोभिड १९ संक्रमणको अवस्था विश्लेषण गरी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने भएको छ। प्रदेश १ को सरकारले स्थानीय तहलाई आवश्यक कदम चाल्न सक्ने गरी शुक्रवार बसेको बैठकले निर्णय गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए। प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको अध्यक्षमा मन्त्रालयमा शुक्रवार बसेको बैठकले परिस्थितिको विश्लेषण गरी कोरोनाको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा फर्कियो विराटनगर, आज रातिबाट १४ दिनसम्म कडाई

    लकडाउनमा फर्कियो विराटनगर, आज रातिबाट १४ दिनसम्म कडाई

    विराटनगर : समुदाय स्तरमा कोभिड १९ संक्रमण फैलिएका भन्दै विराटनगर महानगरपालिका लकडाउनमा फर्किएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरलेले लकडाउन कडाईका साथ पालना हुने बताए। ‘आज राति १२ बजेबाट साउन ३० गतेसम्म महानगरपालिका लकडाउनमा जाने भएको छ’, पोखरेलले भने, ‘विराटनगरको अवस्था अलि डरलाग्दो भएकैले यस्तो निर्णय गरिएको हो।’ विराटनगरमा हाल कोभिड संक्रमितको संख्या सय पुगेको उनले बताए। सकारले देशभर चैत ११…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका ८ जनासहित प्रदेश १ मा थपिए १८ जना कोरोना सक्रमित

    विराटनगरका ८ जनासहित प्रदेश १ मा थपिए १८ जना कोरोना सक्रमित

    विराटनगर : प्रदेश १ मा १८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङको विराटनगरका ८ जनासहित झापामा ४ जना थपिएका छन् भने सुनसरी, उदयपुर र सोलुखुम्बुमा २/२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता सुरेश मेहेताका अनुसार विराटनगरमा ५ पुरुष ३ महिला र झापाको शिवसताक्षीमा ३ पुरुष र दमकमा १ महिलामा कोरोना पुष्टि भएको छ। त्यस्तै, सुनसरीको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा कोरोनाबाट पहिलो मृत्युः भारतमा लक्षण देखियो, नेपाल आएपछि पुष्टि

    प्रदेश १ मा कोरोनाबाट पहिलो मृत्युः भारतमा लक्षण देखियो, नेपाल आएपछि पुष्टि

    मोरङ: प्रदेश १ मा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको छ। मोरङ सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ। नगर प्रमुख कालीप्रसाद दासले कोरोनाले मृत्यु भएको पुष्टि भएको बताए।  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा मृतकमा कोरोना पोजेटिभ देखिएको हो। बुधबार रिपोर्ट आएको हो।  बुधबार मृत्यु भएका व्यक्ति तीन महिनाअघि भारतबाट आएका थिए। भारतबाट फर्किएर उनी क्वारेन्टाइन…

    विस्तृतमा पढ्नुस्

  • कोरोना परीक्षणको रिपोर्ट लिन भन्दै संक्रमित व्यक्ति महानगरपालिकाको कार्यालय छिरेपछि...

    कोरोना परीक्षणको रिपोर्ट लिन भन्दै संक्रमित व्यक्ति महानगरपालिकाको कार्यालय छिरेपछि...

    विराटनगर : विराटनगर महानगरपालिका कार्यालयमा एक व्यक्ति कोरोना परीक्षणको रिपोर्ट लिन पुगे। कार्यालय छिरेका उनको जनस्वास्थ्य महाशाखाले पहिचान गरी कोरोना संक्रमित भएको पुष्टि गरेको थियो। महानगरपालिका कोभिड १९ टिम सुपरभाइजर हैदर अलीका अनुसार मंलवार दिउँसो कार्यालयमा पुगेका थिए उनी। १० गते उनको स्वाब संकलन गरिएको थियो। उनी विराट नर्सीङ होमका संचालक तथा चिकित्सकको प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति हुन्। उनी कन्ट्याक्ट…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा एक चिकित्सकसहित थप १६ जनामा कोरोना पुष्टि, ट्राभल हिस्ट्री नभएकामा पनि संक्रमण बढ्दै

    विराटनगरमा एक चिकित्सकसहित थप १६ जनामा कोरोना पुष्टि, ट्राभल हिस्ट्री नभएकामा पनि संक्रमण बढ्दै

    विराटनगर : विराटनगर महानगरपालिकामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलवार १६ जनामा संक्रमण देखिएको महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। कार्कीका अनुसार एक चिकित्सकसहित विराट नर्सिङ होमका तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। र, अन्यको कन्ट्याक ट्रेसिङका आधारमा संक्रमण पुष्टि भएको हो। त्यसैगरी, पछिल्लो समय समुदायस्तरमा ट्राभल हिस्ट्री…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण बढेपछि विराटनगरमा कडाई : मास्क नलगाउनेलाई महानगरले 'ठाउँका ठाउँ' मास्क दिने!

    कोरोना संक्रमण बढेपछि विराटनगरमा  कडाई : मास्क नलगाउनेलाई महानगरले 'ठाउँका ठाउँ' मास्क दिने!

    विराटनगर : कोभिड १९ संक्रमण बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सुरक्षा सतर्कता बढाउन थालिएको छ। आइतवार एक विज्ञप्ति जारी गर्दै अति आवश्यकबाहेकका सेवाहरु बन्द भएको जनाएको छ। यता महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलका अनुसार आइतवार बिहान बसेको क्राइसिस म्यानेजमेन्टको निर्णय केही बेरमै सार्वजनिक हुँदैछ। पोखरेलले भने, 'महानगरले लकडाउन गर्ने निर्णय गरेको छैन। तर महानगरको कार्यालयभित्र भिडभाड बढ्न थालेकोले अत्यावश्यक सेवाबाहेकका…

    विस्तृतमा पढ्नुस्

  • आइसोलेसनमा रहेकी एक महिलासहित कोशी अस्पतालमा दुई जनाको मृत्यु

    आइसोलेसनमा रहेकी एक महिलासहित कोशी अस्पतालमा दुई जनाको मृत्यु

    विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा शुक्रवार दुई जनाको मृत्यु भएको छ। अस्पतालको आइसोलेसनमा एक महिलाको मृत्यु भएको हो। शुक्रवार दिउँसो १ बजे ती महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा लक्ष्मी नारायण यादवले बताए। सुनसरीको इनरुवाकी ४० वर्षीय महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु बहादुर बुढाथोकीले जानकारी दिए। बुढाथोकीका अनुसार बिहिवार राति अस्पताल आइपुगेकी सदाको स्वास्थ्य अवस्था गम्भीर थियो। उनलाई…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरमा कोभिड -१९ देखिएपछि विराटनगर अस्पताल सिल, बिरामीदेखि कर्मचारीको परीक्षण हुने

    डाक्टरमा कोभिड -१९ देखिएपछि विराटनगर अस्पताल सिल, बिरामीदेखि कर्मचारीको परीक्षण हुने

    विराटनगर : विराटनगरस्थित विराटनगर अस्पतालका डाक्टरमा कोभिड १९ संक्रमण देखिएपछि अस्पताल पूर्ण रुपमा सिल गरिएको छ। महानगरपालिकाले अस्पताल पूर्ण रुपमा सिल गरिएको सूचना भर्खरै अस्पतालबाहिर टाँसेको छ। कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा विराटनगर अस्पतालका डाक्टरमा कोभिड १९ पुष्टि भएपछि अस्पताल सिल गरिएको हो। महानगरपालिकाको सूचनामा भनिएको छ, प्रस्तुत विषयमा कोशी अस्पताल विराटनगरबाट मिति २०७७ साउन ७ मा प्राप्ट रिपोर्टअनुसार यहाँबाट…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन खुकुलो भएसँगै कोशी अस्पतालमा बिरामीको चाप बढ्दो, छैन उचित व्यवस्थापन

    लकडाउन खुकुलो भएसँगै कोशी अस्पतालमा बिरामीको चाप बढ्दो, छैन उचित व्यवस्थापन

    विराटनगर : कोरोना महामारीका कारण सरकारले देशभर लकडाउन गरेको चार महिना पुग्दैछ। यो बीचमा यातायात सेवा अवरुद्ध हुनुका साथै बिरामीहरु अस्पताल पुग्नसमेत डराए। लकडाउन खुकुलो भएसँगै अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। सरकारले असार १ गतेबाट लकडाउन खुकुलो गरेसँगै विराटनगरस्थित कोशी अस्पतालमा पनि बिरामीको चाप बढेको अस्पतालका रेकर्ड फाँटका कर्मचारी गोबिन्द कटवालले बताए। कटवालकाअनुसार सामान्य अवस्थामा महिनामा २० हजार बढी…

    विस्तृतमा पढ्नुस्

  • कोशी अस्पतालमा व्यक्तिगत खर्चमा कोरोना परीक्षण गर्ने बढ्दो

    कोशी अस्पतालमा व्यक्तिगत खर्चमा कोरोना परीक्षण गर्ने बढ्दो

    विराटनगर: विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पैसा तिरेर कोरोना भाइरस परीक्षण गराउनेको संख्या बढ्दो छ। मंगलवार दिउँसोसम्म व्यक्तिगत पैसा तिरेर पीसीआर विधिबाट परीक्षण गराउनेको संख्या ३१ पुगेको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए। बुढाथोकीका अनुसार असार ३० गतेबाट नेपाल सरकारको प्रोटोकलमा नपरेका तर कोरोना परीक्षण गराउन चाहनेहरुका लागि निश्चित रकम लिई पीसीआर परीक्षण गर्न थालिएको हो। पीसीआर विधिबाट कोरोना भाइरस कोभिड-१९…

    विस्तृतमा पढ्नुस्

  • बुधवार अस्पताल भर्ना, बिहीवार संक्रमण पुष्टि र मृत्यु पनि..., कोभिड १९ बाट मर्नेको संख्या ४० पुग्यो

    बुधवार अस्पताल भर्ना, बिहीवार संक्रमण  पुष्टि र मृत्यु पनि..., कोभिड १९ बाट मर्नेको संख्या ४० पुग्यो

    विराटनगर : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ। प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार सप्तरीको राजविराजबाट आएका ७३ वर्षीय पुरुष बुधवार भर्ना भएका थिए। उच्च रक्तचाप, मधुमेह, मुटुको बिरामीसमेत रहेका उनलाई अस्पताल ल्याइँदा नै खराब अवस्था थियो। अस्पताल आइपुग्दा उनको अवस्था गम्भीर भएकाले आकस्मिक कक्षाबाट…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरपालिकाले पढाउन सकेन भर्चुअल माध्यमबाट, विद्यार्थीको पहुँच नदेखिएपछि कार्यक्रम बन्द

    विराटनगर महानगरपालिकाले पढाउन सकेन भर्चुअल माध्यमबाट, विद्यार्थीको पहुँच नदेखिएपछि कार्यक्रम बन्द

    विराटनगर : कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण शैक्षिक संस्था ठप्प छन्। साउन लाग्दासम्म पनि विद्यालय संचालन हुन सकेका छैनन्। विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्नेदेखिएपछि सरकारले वैकल्पिक शिक्षा सञ्चालन निर्देशिका नै जारी गर्‍यो। त्यसैका आधारमा विराटनगर महानगरपालिकाले पनि गत जेठबाट वैकल्पिक शिक्षा सञ्चालन थाल्यो। तर, दुई महिनामै महानगरपालिकाले यो कार्यक्रम बन्द गरेको छ। पूर्वेली एफएम र मकालु टेलिभिजनबाट दुई महिना शैक्षिक…

    विस्तृतमा पढ्नुस्

  • 'एसईई नहुने भएछ, भर्चुअल कक्षा लिई-लिई तयारी गरेको त फोगटै भयो, नम्बर चाँहि कसरी दिने हुन् कुन्नि!'

    'एसईई नहुने भएछ, भर्चुअल कक्षा लिई-लिई तयारी गरेको त फोगटै भयो, नम्बर चाँहि कसरी दिने हुन् कुन्नि!'

    बुधवार एसईई परीक्षा नगर्ने निर्णय सरकारले सार्वजनिक गर्‍यो। अब एसईईको परीक्षा दिने तयारीमा बसेका विद्यार्थीले आन्तरिक मूल्याकंनका आधारमा प्रमाणपत्र पाइने प्रावधान सरकारले बनाउने भएको छ। मन्त्रिपरिषद्को बुधवारको निर्णयपछि कोही सरकारले विद्यार्थीलाई अन्याय गरेको बताउँछन् त कोही यसले विद्यार्थीहरु ठूलो मानसिक तनावबाट मुक्त गराएको बताउँछन्। यद्यपि, परीक्षाफल कस्तो आउने हो? कहिले आउने हो? यस विषयमा कौतुहलता भने यथावत छ। चैत ६…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको उपचारमा खटिएकी नर्सको रिपोर्ट पर्खाइः 'साथीको रिपोर्ट नेगेटिभ आयो, मेरो रिपोर्ट नै आएन, अनि सुरु भयो छटपटी'

    संक्रमितको उपचारमा खटिएकी नर्सको रिपोर्ट पर्खाइः 'साथीको रिपोर्ट नेगेटिभ आयो, मेरो रिपोर्ट नै आएन, अनि सुरु भयो छटपटी'

    प्रदेश २, कोरोना संक्रमण सबैभन्दा धेरै पुष्टि भएको प्रदेश। कोरोना संक्रमण फैलिँदो छ। कोरोना संक्रमितहरुको उपचारकै लागि भनेर छुट्याएका अस्पताल भरिन थालिसके। जति संक्रमित बढ्दै छन्, स्वास्थ्यकर्मीको व्यस्तता उस्तो बढ्दो। यीमध्येकी एक हुन्, पर्साको कोरोना विशेष नारायणी अस्पतालकी स्टाफ नर्स हेमा थापा। २०५२ सालदेखि नारायणी अस्पतालमा कार्यरत ४८ वर्षीया उनी तीन महिना यता आइसोलेसन वार्डमा खटिरहेकी छिन्। आइसोलेसन वार्डमा खटिएका…

    विस्तृतमा पढ्नुस्

  • बजेटको बुँदा १६६ माथि निजी क्षेत्रको पनि प्रश्नैप्रश्न, 'निजी विद्यालय नै आइसोलेट छ, सामुदायिकलाई कसरी सहयोग गर्ने?'

    बजेटको बुँदा १६६ माथि निजी क्षेत्रको पनि प्रश्नैप्रश्न, 'निजी विद्यालय नै आइसोलेट छ, सामुदायिकलाई कसरी सहयोग गर्ने?'

    काठमाडौं : जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरे। कोरोना भाइरसको महामारीबीच बजेट भाषण गरिएको थियो। कोरोना भाइरसको संक्रमणको नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ६८ दिन कटिसकेको छ। यसबीच देशभरको शैक्षिक क्षेत्र ठप्प छन्। विद्यार्थीहरु घरमै थुनिएका छन्। वैशाखदेखि केही विद्यालयले अनलाइन कक्षा प्रारम्भ गरे पनि सबैको पहुँचमा त्यो पुग्न सकेको छैन। सरकारले शैक्षिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell