PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • सिरहाका कोरोना संक्रमित पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु

    सिरहाका कोरोना संक्रमित पुरुषको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु

    विराटनगर : सिरहाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ती व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। प्रवक्ता डा सापकोटाका अनुसार सिरहाको औरी-३ का ५० वर्षीय पुरुषको मंगलवार राति १२:४५ बजे मृत्यु भएको हो। उनमा मस्तिष्कमा पक्षघात भई पटकपटक दौरा आउने, टाउको दुख्ने र वान्ता…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ४२ सहित प्रदेश १ मा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मोरङका ४२ सहित प्रदेश १ मा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    विराटनगर : प्रदेश १ मा बुधवार थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ महिला १३ पुरुष थपिएका छन्। त्यस्तै, पथरीशनिश्चरेमा ३ महिला र ३ पुरुष, जहदामा ३ महिला…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणका कारण झापाका एक जनाको मोरङमा मृत्यु

    कोरोना संक्रमणका कारण झापाका एक जनाको मोरङमा मृत्यु

    विराटनगर : विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङको बुढीगँगास्थित अस्पतालमा झापाको भद्रपुरका ८७ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका छाती रोग विशेषज्ञ तथा फोकल पर्सन डा.पुरु कोइरालाले जानकारी दिए। डा.कोइरालाका अनुसार आइसीयूमा उपचाररत ती व्यक्तिको बुधवार विहान ५:५० मा मृत्यु भएको हो। ‘उहाँलाई एक दिन अस्पतालको जनरल आइसीयूमा राखेर उपचार गर्‍यौं,’ उनले…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीका ७६ जनासहित प्रदेश १ मा १६६ संक्रमित थपिए, ३७ जना भए डिस्चार्ज

    सुनसरीका ७६ जनासहित प्रदेश १ मा १६६ संक्रमित थपिए, ३७ जना भए डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा मंगलवार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ७३ महिला र ९३ पुरुष रहेका छन्। मंगलवार थपिएका संक्रमितहरुमा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा १९…

    विस्तृतमा पढ्नुस्

  • मोरङको बुद्ध माविमा कक्षाकोठामै यसरी शुरु भयो पढाई, १६ फोटो

    मोरङको बुद्ध माविमा कक्षाकोठामै यसरी शुरु भयो पढाई, १६ फोटो

    विराटनगर : मोरङको केराबारी गाउँपालिकामा रहेको बुद्ध माविले कोभिड-१९ जोखिमका कारण गत चैतबाट ठप्प भएको पठनपाठन सञ्चालनमा ल्याएको छ। वडा ९ मा रहेको बुद्ध माविले आइतवारबाट पठनपाठन शुरु गरेको विद्यालयका प्रधानाध्यपक छवि धमलाले जानकारी दिए। विद्यार्थीका लागि मास्क, फेससिल्ड र भौतिक दुरी अनिवार्य गरिएको धमलाले बताए। 'विद्यालयको गेटभित्र पस्नासाथ सबैले साबुन पानीले हात धुन्छन्। कक्षाकोठामा पस्नु अघि पनि पुन हात धुन्छन्।…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङकी कोराना संक्रमित महिलाको विराट मेडिकल कलेजमा मृत्यु

    ताप्लेजुङकी कोराना संक्रमित महिलाको विराट मेडिकल कलेजमा मृत्यु

    विराटनगर : मोरङको विराट मेडिकल कलेजको कोभिड अस्पतालमा उपचाररत थप एक कोराना संक्रमित महिलाको मृत्यु भएको छ। ताप्लेजुङकी ३७ वर्षीया महिलाको आइसीयूमा उपचारको क्रममा सोमवार बिहान १०:४५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा पुरु कोरालाले जानकारी दिए। डा कोइरालाका अनुसार कलेजोमा गम्भीर समस्या भएकी ती महिलामा गत भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। बिरामीका आफन्तले जानकारी गराए…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा कोरोनाबाट ३ जनाको मृत्यु, ११९ संक्रमित थपिए

    प्रदेश १ मा कोरोनाबाट ३ जनाको मृत्यु, ११९ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। ताप्लेजुङ, सुनसरी र झापाका १/१ महिलाको मृत्यु भएको हो। यससँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। ५३ महिला र ६६ पुरुषको रिपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • हिँड्दाहिँड्दै लडेर बेहोस भएका डाक्टरमा कोभिड १९ पुष्टि : थप उपचारका लागि भारत लगियो

    हिँड्दाहिँड्दै लडेर बेहोस भएका डाक्टरमा कोभिड १९ पुष्टि : थप उपचारका लागि भारत लगियो

    विराटनगर : विराटनगरको कोशी अस्पतालका एक चिकित्सकलाई कोभिड १९ संक्रमणपछि उपचारका लागि भारत लगिएको छ। आइतवार अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती चिकित्समा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए। उनका अनुसार ती चिकित्सक शनिवार साँझ बाटोमा हिँड्दै गर्दा लडेर बेहोस भएका थिए। उनको टाउकोमा गम्भीर चोटसमेत लाग्नुका साथै टाउकोमा रगत जमेको थियो। ती चिकित्सकको स्वास्थ्य अवस्था…

    विस्तृतमा पढ्नुस्

  • सांसद अमनलाल मोदीमा देखियो कोरोना संक्रमण, काठमाडौंबाट ५ दिन अघि विराटनगर पुगेका थिए

    सांसद अमनलाल मोदीमा देखियो कोरोना संक्रमण, काठमाडौंबाट ५ दिन अघि विराटनगर पुगेका थिए

    विराटनगर: प्रतिनिधिसभा सांसद अमनलाल मोदी कोरोना भाइरसबाट संक्रमित भएका छन्। आइतवार कोशी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गरी गरिएको परीक्षणमा मोदीलाई संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव ताजिम अन्सारीले जानकारी दिए। अन्सारीका अनुसार सांसद मोदीमा ज्वरो खोकी लगायत कोरोना संक्रमणका लक्षण देखिएपछि आइतबार बिहान करिब ११ बजे उनको स्वाब संकलन गरिएको थियो। साँझ आएको पीसीआर रिपोर्टमा उनमा कोभिड १९ पोजेटिभ देखिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ५७ जनासहित प्रदेश १ मा ७९ संक्रमित थपिए

    मोरङका ५७ जनासहित प्रदेश १ मा ७९ संक्रमित थपिए

    विराटनगर : प्रदेश १ मा आइतवार ७९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष रहेका छन्। त्यस्तै, मोरङको कटहरीमा ५ महिला र ३ पुरुष,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ कोरोना अपडेट : ५९ जनामा संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज

    प्रदेश १ कोरोना अपडेट : ५९ जनामा संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा शनिवार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला र ६ पुरुष, बुढीगंगामा ४ महिला र १ पुरुष थपिएका छन्। त्यस्तै, कटहरीमा ३ महिला र १ पुरुष,…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा मोबाइल स्वाब भेहिकलमार्फत पीसीआर परीक्षण गरिने 

    विराटनगरमा मोबाइल स्वाब भेहिकलमार्फत पीसीआर परीक्षण गरिने 

    विराटनगर : विराटनगर महानगरमा मोबाइल स्वाब भेहिकलबाट पीसीआर परीक्षण हुने भएको छ। स्थानीय स्रोतसाधनबाट अत्याधुनिक र सुविधासम्पन्न मोबाइल स्वाब भेहिकल निर्माण गरी उक्त सेवा प्रवाह गर्न लागिएको महानगरपालिकाले जनाएको छ। विराटनगर महानगरपालिका र रोटरी क्लब अफ विराटनगरको संयुक्त प्रयासमा स्वाब भेहिकल निर्माण भएको महानगर प्रमुख भीम पराजुलीले बताए। महानगरपालिकाका अनुसार नेपालकै पहिलो गाडी उत्पादन कर्ता हुलास कम्पनीले ४ लाख लागतमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा १ सय ६६ जना संक्रमित थपिए, १ सय ९२ जना भए डिस्चार्ज

    प्रदेश १ मा १ सय ६६ जना संक्रमित थपिए, १ सय ९२ जना भए डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा शुक्रवार १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रवार ५७ महिला र १ सय ९ पुरुष संक्रमित थपिएका हुन्। प्रदेश १ को मोरङमा मात्र १ सय जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विराटनगरमा शुक्रवार ५८ जनामा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्षसहित कर्मचारीमा कोरोना पुष्टि

    विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्षसहित कर्मचारीमा कोरोना पुष्टि

    विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर ५ कार्यालय एक सातादेखि सिल गरिएको छ। गत भदौ २५ गते वडा अध्यक्ष मीन कुमार आचार्यको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि वडा कार्यालय नै सिल गरिएको वडा सचिव दिनकुमार मण्डलले बताए। वडा सचिव मण्डलका अनुसार वडा अध्यक्षमा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयलाई सिल गरी सबै कर्मचारी होम क्वारेन्टाइनमा बसेका थिए। २७ गते वडा कार्यालयका सबै…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा वडाअध्यक्षसहित वडाका कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल

    विराटनगरमा वडाअध्यक्षसहित वडाका कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल

    विराटनगर :  विराटनगर महानगरपालिका ५ नम्बर वडा कार्यालय एक सातादेखि सिल भएको छ। गत भदौ २५ गते वडा अध्यक्ष मीनकुमार आचार्यको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि वडा कार्यालय नै सिल गरिएको वडा सचिव दिनकुमार मण्डलले बताए। वडा सचिव मण्डलका अनुसार वडा अध्यक्षमा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयलाई शील गरी सबै कर्मचारी होम क्वारेन्टाइनमा बसेका थिए। २७ गते वडा कार्यालयका सबै कर्मचारीको…

    विस्तृतमा पढ्नुस्

  • कोशी अस्पतालको पीसीआर र ओपीडी ल्याबका कर्मचारीमा कोरोना पुष्टि, दुई दिनका लागि ओपीडी ल्याब बन्द

    कोशी अस्पतालको पीसीआर र ओपीडी ल्याबका कर्मचारीमा कोरोना पुष्टि, दुई दिनका लागि ओपीडी ल्याब बन्द

    विराटनगर : विराटनगरस्थित कोशी अस्पतालको ओपीडी ल्याब दुई दिनका लागि बन्द भएको छ। अस्पतालका ओपीडी ल्याब र पीसीआर ल्याबका दुई जनासहित तीन जना कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनका लागि ओपीडी प्रयोगशाला बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए। ‘ओपीडी ल्याबका कर्मचारी नै क्वारेन्टाइनमा गइसकेकाले दुई दिन अस्पतालको ओपीडी ल्याब मात्र बन्द गरिने भएको हो’, मेसु…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा थपिए १७१ संक्रमित, ४३ जना भए संक्रमण मुक्त

    प्रदेश १ मा थपिए १७१ संक्रमित, ४३ जना भए संक्रमण मुक्त

    विराटनगर: प्रदेश १ मा थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा हालसम्मकै सबैभन्दा बढी संक्रमित पछिल्लो २४ घण्टामा पहिचान भएका छन्। प्रदेश १ मा बिहबार १ हजार १५७ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ५० महिला र १२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे १८ दिनपछि संक्रमणमुक्त

    प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे १८ दिनपछि संक्रमणमुक्त

    विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन्। बुधवार तेस्रो पटक स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको पीसीआर परीक्षणमा आज नेगेटिभ नेगेटीभ रिपोर्ट आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे कोरोना संक्रमणमुक्त भएका हुन्। भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि सेल्फ आईसोलेसनमा बसेका मन्त्री घिमिरेलाई गत भदौ…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल पुगेको डेढ घन्टामै मृत्यु, आज रिपोर्ट आयो कोभिड १९ पोजेटिभ

    अस्पताल पुगेको डेढ घन्टामै मृत्यु, आज रिपोर्ट आयो कोभिड १९ पोजेटिभ

    विराटनगर : कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए। प्रवक्ता यादवका अनुसार बुधवार राति ११:०० बजे अस्पतालको आइसोलेसनमा उनलाई भर्ना गरिएको थियो। अस्पतालले तत्काल उनको स्वाब संकलन गरेको थियो। बुधवार राती नै १२:१५ बजे उनको मृत्यु भएको हो। प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ मा पहिलो कोरोना केस, संक्रमण पुष्टि भएको भोलिपल्ट मृत्यु

    मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ मा पहिलो कोरोना केस, संक्रमण पुष्टि भएको भोलिपल्ट मृत्यु

    विराटनगर : नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ की ६४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। प्रबन्धक दाहालका उनी अनुसार भदौ २८ गते आइतवार अस्पताल भर्ना भएकी थिइन्। उनको पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने थियो। तर, शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण अनिवार्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell