PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • मोरङमा ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न सामाजिक विकास मन्त्रालयले ३ करोड पचास लाख दिने

    मोरङमा ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न सामाजिक विकास मन्त्रालयले ३ करोड पचास लाख दिने

    विराटनगर : प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ। ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो। सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ। ज्येष्ठ नागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्ने छ। १०…

    विस्तृतमा पढ्नुस्

  • कोरोना हटस्पट बन्दै गएको प्रदेश १ मा थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए

    कोरोना हटस्पट बन्दै गएको प्रदेश १ मा थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए

    विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जसमा सुनसरीका ५, मोरङ र तेह्रथुमका २/२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा हालसम्म कोरोनाबाट १२२ जनाको मृत्यु भएको छ। त्यस्तै, प्रदेश १ मा बिहीवार ६५४ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामध्ये यो अहिलेसम्मकै बढी हो।…

    विस्तृतमा पढ्नुस्

  • शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिन सामाजिक विकास मन्त्राल र कटहरी गाउँपालिकाबीच सम्झौता

    शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिन सामाजिक विकास मन्त्राल र कटहरी गाउँपालिकाबीच सम्झौता

    विराटनगर : प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मोरङको कटहरी गाउँपालिकाका शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिन बुधवार गाउँपालिकासँग सम्झौता गरेको छ। विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीका १९७ जनासहित प्रदेश १ मा बुधवार ४४५ संक्रमित थपिए, तीन जनाको मृत्यु

    सुनसरीका १९७ जनासहित प्रदेश १ मा बुधवार ४४५ संक्रमित थपिए, तीन जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा बुधवार ४४५ जना कोरोना संक्रमित थपिएका छन्। जसमा सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १/१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन्। सुनसरीकै इनरुवामा ४८, इटहरीमा १९, दुहवीमा…

    विस्तृतमा पढ्नुस्

  • कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा प्लाज्मा थेरापी शुरु, मोरङका स्वास्थ्य प्रमुखले गरे पहिलो प्लाज्मा दान

    कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा प्लाज्मा थेरापी शुरु, मोरङका स्वास्थ्य प्रमुखले गरे पहिलो प्लाज्मा दान

    विराटनगर : विराटनगरस्थित प्रदेश १ सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मंगलवारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ। कोरोना भाइरसका बिरामीका लागि मंगलवारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो। सेवा शुभारम्भ गर्दै मोरङका स्वास्थ्य प्रमुख तथा कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरेका छन्। उनले विराटनगर महानगरपालिकाकी ६३ वर्षीया संक्रमित महिलालाई प्लाज्मा दिएका हुन्। उनले करिब एक सातादेखि…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीका ३४४ सहित प्रदेश १ मा ४१९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो

    सुनसरीका ३४४ सहित प्रदेश १ मा ४१९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो

    विराटनगर : प्रदेश १ मा मंगलवार ४१९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १७० पुगेको छ। मंगलवार सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १/१ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिकामा मात्र २११ जनामा संक्रमण देखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता, विश्वविद्यालयलाई अनुसन्धान केन्द्र बनाइने

    मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता, विश्वविद्यालयलाई अनुसन्धान केन्द्र बनाइने

    विराटनगर : मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता भएको छ। प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राती अनलाईनमार्फत विश्वविद्यालयका प्रमुख डा सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा महावीर पुनबीच सम्झौता भएको हो। विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्यसहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा पोखरेलले बताए। उनका अनुसार दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान,…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको मृत्यु हुँदा समयमै उठ्दैन शव : परिवार, प्रशासन र नेपाली सेनाको आनाकानीले अस्पताललाई आपत

    संक्रमितको मृत्यु हुँदा समयमै उठ्दैन शव : परिवार, प्रशासन र नेपाली सेनाको आनाकानीले अस्पताललाई आपत

    विराटनगर : कोभिड अस्पताल र नन-कोभिड अस्पताल सञ्चालन गर्दै आएको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मंगलवार बिहानै कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत दुई संक्रमितको मृत्यु भयो। मोरङको विराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुष र सुन्दर हरैंचा नगरपालिकाका ४३ वर्षीय पुरुषले कोरोना संक्रमणका कारण ज्यान गुमाए। मंगलवार मृत्यु भएका दुई जनासहित हालसम्म अस्पतालको कोभिड आइसोलेसनमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • बिहानै दुई जना संक्रमितको गयो ज्यान, एकजना थिए भेन्टिलेटरमा

    बिहानै दुई जना संक्रमितको गयो ज्यान, एकजना थिए भेन्टिलेटरमा

    विराटनगर : मंगलवार बिहान यहाँका दुई फरक अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको कोभिड आइसोलेसनमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको हो। मोरङको सुन्दर हरैंचा नगरपालिका विराट चोकका ४३ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालको कोभिड आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए। देवका अनुसार भेन्टिलेटरमा उपाचाररत ती संक्रमित पुरुषको आज बिहान ८:१० बजे…

    विस्तृतमा पढ्नुस्

  • मोरङका २४२ जनासहित प्रदेश १ मा सोमवार ४५२ कोरोना संक्रमित थपिए

    मोरङका २४२ जनासहित प्रदेश १ मा सोमवार ४५२ कोरोना संक्रमित थपिए

    विराटनगर : प्रदेश १ मा सोमवार ४५२ जना कोरोना संक्रमित थपिएका छन्। सोमवार मोरङमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ८९ महिला र १०१ पुरुष छन्। त्यस्तै, बेलबारीमा १६,…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीका दुई संक्रमितको मृत्यु, अस्पतालमा संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो

    सुनसरीका दुई संक्रमितको मृत्यु, अस्पतालमा संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो

    विराटनगर: कोरोना संक्रमणबाट सुनसरीका दुई जनाको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालको कोभिड आइसोलेसनमा उपचाररत सुनसरीका संक्रमित दुई पुरुषको मृत्यु भएको हो। अस्पतालको कोभिड आइसोलेसन आइसीयू र भेण्टिलेटरमा उपचाररत दुवैको सोमवार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। दाहालका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ९० वर्षीय वृद्धको मृत्यु भएको छ। भेण्टिलेटरमा उपचाररत ती वृद्धको आज…

    विस्तृतमा पढ्नुस्

  • सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालनका लागि मन्त्रालय र नगरपालिकाबीच सम्झौता

    सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालनका लागि मन्त्रालय र नगरपालिकाबीच सम्झौता

    विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालयले धनकुटाका शिक्षकका लागि सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्न सम्झौता गरेको छ। विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित उक्त तालिम सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ। शिक्षण सिकाई क्रियाकलाप र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि सञ्चालन हुनेछ। त्यसैले आधारभुत कम्प्युटर ज्ञान तथा सूचना…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका १९७ जनासहित प्रदेश १ मा ४०९ जना संक्रमित थपिए, संक्रमितको संख्या १० हजार नाघ्यो

    विराटनगरका १९७ जनासहित प्रदेश १ मा ४०९ जना संक्रमित थपिए, संक्रमितको संख्या १० हजार नाघ्यो

    विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाभित्र ८ वटा प्रयोगशालामा गरिएको १ हजार १०४ जनाको पीसीआर परीक्षणमा ४०९ जनामा संक्रमण देखिएको हो। आइतवार १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। आज थपिएका ४०९ संक्रमितसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ। आइतवार…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ४५ जनासहित प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो

    मोरङका ४५ जनासहित प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो

    विराटनगर : प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ। गत साउन १४ गते प्रदेश १ मा मोरङको सुनवर्षी नगरपालिकामा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा २८ महिला र…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीका ३१० जनासहित प्रदेश १ मा ५५२ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

    सुनसरीका ३१० जनासहित प्रदेश १ मा ५५२ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

    विराटनगर : प्रदेश १ मा शनिवार एकैदिन ५५२ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ मा शनिवार अहिलेसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका हुन्। योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ८९२ पुगेको छ। शनिवार सुनसरीमा मात्र ३१० जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, मोरङमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४/४, खोटाङ, इलाम, ताप्लेजुङ…

    विस्तृतमा पढ्नुस्

  • साइलेन्ट निमोनियाले लिँदैछ लक्षणविहीन कोरोना संक्रमितको ज्यान

    साइलेन्ट निमोनियाले लिँदैछ लक्षणविहीन कोरोना संक्रमितको ज्यान

    विराटनगरः मोरङको बुढीगंगा गाउँपालिकास्थित छ विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल। जहाँ कोभिड र नन कोभिड दुवै बिरामीको उपचार हुन्छ। अस्पतालको गेटबाट प्रवेश गर्नसाथ हेल्प डेस्कमा सम्पर्क हुन्छ। सबै किसिमका बिरामी पहिलो पटक त्यहीँ ठोकिन पुग्छन्। के का लागि उपचार गर्न आएको नाम दर्ता गराउँछन्। कोरोना देखिन थालेपछि गत चैतबाट विराटले डेस्क स्थापना गरेको डेस्कमा खटिएकी स्वास्थ्यकर्मी सरिता घिमिरे बताउँछिन्।…

    विस्तृतमा पढ्नुस्

  • मोरङका २३० जनासहित प्रदेश १ मा ४८५ संक्रमित थपिए, संक्रमितको संख्या ९ हजार नाघ्यो

    मोरङका २३० जनासहित प्रदेश १ मा ४८५ संक्रमित थपिए, संक्रमितको संख्या ९ हजार नाघ्यो

    विराटनगर : प्रदेश १ मा शुक्रवार ४८५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङका २३० सहित प्रदेशभर शुक्रवार थपिएका संक्रमितको दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो। यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ हजार ३४१ पुगेको छ। शुक्रवार मोरङमा मात्र २३० र सुनसरीमा १४३ जना संक्रमित थपिएका छन्। त्यस्तै, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा एकैदिन थपिए ४११ संक्रमित, ४५८ जना डिस्चार्ज

    प्रदेश १ मा एकैदिन थपिए ४११ संक्रमित, ४५८ जना डिस्चार्ज

    विराटनगर : प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन तीब्र गतिमा बढ्दै गएको छ। बिहीवार मात्रै ४११ जना कोरोना संक्रमित थपिएका छन्। जुन दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो। पछिल्लो समय प्रदेश १ को मोरङ र सुनसरीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। बिहीवार प्रदेश १ को मोरङमा १७४ र सुनसरीमा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका १३७ जनासहित प्रदेश १ मा थपिए ३४३ कोरोना संक्रमित

    विराटनगरका १३७ जनासहित प्रदेश १ मा थपिए ३४३ कोरोना संक्रमित

    विराटनगर : प्रदेश १ मा बुधवार ३४३ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो। बुधवार थपिएका संक्रमितहरुमा मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २/२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र १३७ जनामा संक्रमण देखिएको छ। संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • आइसीयूमा उपचाररत बिरामी अस्पतालको दोस्रो तल्लाबाट हाम्फाले, इमर्जेन्सीमै गयो ज्यान

    आइसीयूमा उपचाररत बिरामी अस्पतालको दोस्रो तल्लाबाट हाम्फाले, इमर्जेन्सीमै गयो ज्यान

    विराटनगर : विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचाररत बिरामी अस्पतालबाट हाम्फाल्दा मृत्यु भएको छ। असोज १७ बाट आइसीयू उपचाररत मिक्लाजुङ गाउँपालिका वडा ७ मा भाडामा बस्ने ५३ वर्षे अमृत गजमेरको मृत्यु भएको विराट नर्सिङ होम प्रशासनले जनाएको छ। आइसीयूमा उपचाररत गजमेरले आफूलाई गर्मी भयो भनी नर्ससँग बाहिर निस्कने अनुमति मागेर दौड्दै दोस्रो तल्लाको झ्यालबाट फाल हानेको अस्पताल प्रशासनले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell