PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • कास्कीमा अपराध : बैंकिङ कसुर मुख्य, सार्वजनिक हित, सुरक्षा र आत्महत्या अर्को समस्या

    कास्कीमा अपराध : बैंकिङ कसुर मुख्य, सार्वजनिक हित, सुरक्षा र आत्महत्या अर्को समस्या

    पोखरा : जग्गा पास गरिदिने आश्वासनका साथ हरिले श्यामकी आमासँग १ करोड ६८ लाख रुपैयाँ सापटी मागे। जग्गा पाइने आशमा श्यामकी आमाले पैसा सापटी दिइन्। तर, श्यामकी आमाले न जग्गा पाइन् न पैसा फिर्ता। सापटी दिएको रकम फिर्ता माग्दा हरिले श्यामको नाममा बैंकको चेक दिए। श्याम चेक साट्न बैंक पुगे। तर, पर्याप्त मौजदाता रकम नभएको कारण चेक साटिएन। उनले हरिलाई…

    विस्तृतमा पढ्नुस्

  • गुरुङ पोसाकमा सजिएर टिकटक बनाउनेहरुले भरिभराउ घान्द्रुक

    गुरुङ पोसाकमा सजिएर टिकटक बनाउनेहरुले भरिभराउ घान्द्रुक

    पोखरा : पर्यटकीय गन्तव्यको रुपमा चर्चित घान्द्रुकमा पर्यटकको चहलपहल बाह्रैमास हुन्छ। गुरुङ संस्कृतिको होमस्टेमा रमाउँदै हिमालको दृश्य हेर्न पाउनु घान्द्रुकको विशेषता नै हो। कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ मा पर्ने घान्द्रुकबाट देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमालले पर्यटकलाई तानिरहेको छ। तर, पछिल्लो समय पर्यटकको आर्कषण फेरिएको छ। गुरुङ पोसाकमा सजिएर फोटो खिचाउन चाहनेको चहलपहल हुन्छ आजकल गाउँमा। अधिकांश घरको आँगनमा पोसाक…

    विस्तृतमा पढ्नुस्

  • ‘माना चामल भराई पाऊँ’ भन्ने निवेदन लिएर न्यायिक समितिमा आउन थाले पुरुष पनि

    ‘माना चामल भराई पाऊँ’ भन्ने निवेदन लिएर न्यायिक समितिमा आउन थाले पुरुष पनि

    पोखरा : केही समय अगाडि पोखरा महानगरको न्यायिक समितिमा ‘माना चामल दिलाई भराई पाऊँ’ भन्ने निवेदन दर्ता भयो। न्यायिक समितिमा अधिकांश आउने निवेदन भनेको नै माना चामल (अंशबन्डा)को हो। तर, दर्ता भएको यो निवेदन भने फरक थियो। निवेदक श्रीमान थिए भने विपक्षी श्रीमती। पोखरा महानगरपालिका वडा नम्बर २५ बस्ने राजकुमार पुन (नाम परिवर्तन)ले श्रीमती सरितालाई विपक्षी बनाई माना चामल भराउने…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ १ को चुनावी ब्याटलः मैदानमा स्वर्णिम, सर्वेन्द्र र गोविन्द, कारबाहीमा परेका जोशीको साथ कसलाई?

    तनहुँ १ को चुनावी ब्याटलः मैदानमा स्वर्णिम, सर्वेन्द्र र गोविन्द, कारबाहीमा परेका जोशीको साथ कसलाई?

    पोखराः वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। लामो समयदेखि राजनीति गरिरहेका नेता, अर्थविज्ञ र प्रहरी संगठन चलाएका अनुभवी व्यक्ति चुनावी मैदानमा छन्। नेपाली कांग्रेसले यस क्षेत्रमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र नेकपा  (एमाले) बाट सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन्। गत मंसिर ४ मा कांग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलले २५…

    विस्तृतमा पढ्नुस्

  • सासको आश गरेर बेपत्ता आफन्त कुरिरहेका द्वन्द्व पीडित, कहिले पाउलान् न्याय?

    सासको आश गरेर बेपत्ता आफन्त कुरिरहेका द्वन्द्व पीडित, कहिले पाउलान् न्याय?

    पोखरा : सुस्मिता पाँच वर्षकी हुँदा बुवाको साथ खोसियो। उनलाई बुवाको काखको न्यानोपन याद छैन। तस्बिर देखेर मात्र भेउ छ कस्ता थिए उनका बुवा। बेपत्ता भएको २१ वर्ष भइसक्दा पनि उनमा अझै आशा छ बुवाको साथ फेरि पाउँछु कि भन्ने। २०५८ माघ २३ गते सुस्मिताका बुवा पोखरा औद्योगिक क्षेत्रमा रहेको आफ्नो ग्यारेजमा थिए। बिहान करिब ११ बजे खाना पकाउँदै गर्दा…

    विस्तृतमा पढ्नुस्

  • औषधीले नछुने क्षयरोगका बिरामी बढ्दो, बिरामीसम्म पुग्न सरकार असफल

    औषधीले नछुने क्षयरोगका बिरामी बढ्दो, बिरामीसम्म पुग्न सरकार असफल

    पोखरा : आफनो आमाका लागि औषधी लिन बिहिबार क्षयरोग उपचार केन्द्र पोखरा पुगेका थिए एक युवा। तीन महिनादेखि औषधी सेवन गरिरहेकी उनको आमालाई रोग निको हुने चरणमा छ। चिकित्सकले भने अनुसार नियमित औषधी सेवन गरिरहेपछि उनको आमाको स्वास्थ्यमा सुधार आएको हो। उनी जस्तै गरि केन्द्रमा कोही औषधी लिन वा स्वास्थ्य परीक्षण गर्न पुगेका थिए। केन्द्रमा पुगेका सबै भने आफनो परिचय…

    विस्तृतमा पढ्नुस्

  • मणिपालले पोखरा महानगरलाई १० करोडभन्दा बढी राजश्व तिर्न बाँकी

    मणिपालले पोखरा महानगरलाई १० करोडभन्दा बढी राजश्व तिर्न बाँकी

    पोखरा : मणिपाल शिक्षण अस्पतालले पोखरा महानगरलाई १० करोडभन्दा बढी राजश्व तिर्न बाँकी रहेको छ। छानबिन प्रतिवेदनका अनुसार मणिपालले महानगरलाई १० करोड ४ लाख ९२ हजार रुपैँया तिर्न बाँकी रहेको हो। मणिपालले तिर्नुपर्ने रकममा अन्यौलता भएपछि माघमा पोखरा महानगरले छानबिन समिति गठन गरेको थियो।  पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको संयोजकत्वमा राजश्व परामर्श समिति सदस्यसमेत राखेर गठन भएको छानविन…

    विस्तृतमा पढ्नुस्

  • 'स्थानीय सरकारभित्र अर्को सरकार' बन्दै एक्याप : अधिकार प्रयोग गर्न नपाउँदा गाउँपालिकाले आम्दानी गुमाउँदै

    'स्थानीय सरकारभित्र अर्को सरकार' बन्दै एक्याप : अधिकार प्रयोग गर्न नपाउँदा गाउँपालिकाले आम्दानी गुमाउँदै

    पोखरा : १५ शैयाको अस्पताल निर्माण गर्दा गाउँपालिका अध्यक्षले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)लाई फकाउनु पर्‍यो। मुस्ताङमा रहेको थासाङ गाउँपालिका वडा ३ मा निर्माण हुँदै गरेको अस्पतालमा बाधक ५ वटा रुख बने। एक्यापको क्षेत्रमा पर्ने सो रुख काट्ने अनुमति पालिकालाई भएन। ‘वडा ३ मा १५ शैयाको अस्पताल बन्ने क्रममा ४-५ वटा रुखका कारण पिल्लर हाल्न समस्या भयो। निर्माणको काम रोक्ने कि…

    विस्तृतमा पढ्नुस्

  • घरधन्दा सकेर आर्थिकरुपमा आत्मनिर्भर बनेका महिला

    घरधन्दा सकेर आर्थिकरुपमा आत्मनिर्भर बनेका महिला

    पोखरा : बिहान चार बजे ‘अलार्म’को घण्टीसँगै सुरु हुन्छ शर्मिला अधिकारीको दैनिकी। ओछ्यानबाट उठेर पूजापाठको काम सकेपछि हातमा कुचो र पोछा समाउँछिन्। सरसफाइँको काम सकेपछि भान्छाको काममा व्यस्त भइहाल्छिन् उनी। बिहानको चिया नास्ता बनाएर परिवारका सदस्यलाई दिई नसक्दै खाना पकाउन हतार हुन्छ। खानासँगै छोराछोरीको खाजा तयार पार्नुपर्छ उनलाई। घरधन्दा सकेर हातमा आफ्नो खानाको टिफिन बोकेर उनी ‘पन्थी गल्ली’मा रहेको कस्मेटिक पसलतर्फ…

    विस्तृतमा पढ्नुस्

  • पल शाहलाई सफाइ दिने फैसलाविरुद्ध उच्च अदालतअघि प्रदर्शन

    पल शाहलाई सफाइ दिने फैसलाविरुद्ध उच्च अदालतअघि प्रदर्शन

    पोखरा : बाल यौन दुर्व्यवहारको अभियोग लागेका कलाकार पूर्णविक्रम शाह(पल शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएकोविरुद्ध प्रदर्शन गरिएको छ। यौन दुर्व्यवहारको मुद्दामा जिल्ला अदालत नवलपुरले दोषी ठहर गरेको मुद्दामा उच्च अदालत पोखराले आइतवार सफाइ दिएको थियो। अदालतले सफाइ दिएको भोलिपल्ट नै शाह रिहा भएका थिए। अदालतले यौन दुर्व्यवहारको मुद्दामा सफाइ दिएर गलत नजिर स्थापना गर्न लागेको भन्दै पोखराका युवाले शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • नवलपुरको थारु होमस्टेबाट सौराहाको जंगल सफारीको मज्जा

    नवलपुरको थारु होमस्टेबाट सौराहाको जंगल सफारीको मज्जा

    पोखरा : सौराहा र चितवन राष्ट्रिय निकुन्ञ पर्याय हुन्। घुमघामका लागि सौराहा चर्चित छ। निकुञ्जमा जंगल सफारी भनेपछि सौराहाको नाम नआउने कुरै भएन। धेरैलाई थाहा नहुन सक्छ तर, जंगल सफारीको आनन्द सौराहाबाट मात्र नभई नवलपुरबाट पनि उठाउन सकिन्छ। गण्डकी प्रदेशमा पर्ने नवलपुरको कावासोती नगरपालिकाबाट जंगल सफारीको मज्जा लिन सकिन्छ। कावासोती १० अमलटारी होमस्टे चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ। थारु…

    विस्तृतमा पढ्नुस्

  • नेपालले कति मात्रामा कार्बन सञ्चित गर्छ भन्ने तथ्यांक निकालिदै, 'कार्बन व्यापार' बाट आम्दानी गर्ने लक्ष्य होला पूरा?

    नेपालले कति मात्रामा कार्बन सञ्चित गर्छ भन्ने तथ्यांक निकालिदै, 'कार्बन व्यापार' बाट आम्दानी गर्ने लक्ष्य होला पूरा?

    पोखरा : जलवायु परिवर्तनले पृथ्वीको 'ओजन तह'मा परिरहेको असर समाधान गर्न विकसित राष्ट्रहरु कसरतमा छन् लामो समयदेखि। विकाससँगै ती राष्ट्रले उत्सर्जन गरेको कार्बनले ओजनमा पुर्‍याइरहेको हानीलाई समाधान गर्नु मुख्य प्राथमिकता बनेको छ पछिल्लो समय सबैको लागि। कार्बन उत्सर्जन घटाउन विकसित राष्ट्रले पहिलोपटक सन् १९९७ मा कार्बन व्यापारको विषय ल्याएका थिए। जापानमा बसेको कोप-३ सम्मेलनमा पक्ष राष्ट्रहरुले २००८ देखि २०१२ सम्म औसतमा…

    विस्तृतमा पढ्नुस्

  • के कारणले निःसन्तानको समस्या हुन्छ, उपचार के? (अन्तर्वार्ता)

    के कारणले निःसन्तानको समस्या हुन्छ, उपचार के? (अन्तर्वार्ता)

    पोखरा : यौनसम्पर्क रहिरहेको एक वर्षसम्म पनि गर्भमा बच्चा बसेन भने निःसन्तानसम्बन्धी समस्या रहेको बुझ्न सकिन्छ। समाजमा निःसन्तानसम्बन्धी समस्याबाट १० देखि १५ प्रतिशत दम्पती प्रभावित छन्। निःसन्तानको समस्याको कारण दुवै महिला वा पुरुष हुनसक्छन्। तर, अझै पनि हाम्रो समाजमा निःसन्तान समस्या महिलाको कारण मात्र हुने गलत धारणा छ। चिकित्सकका अनुसार ३० देखि ४० प्रतिशत निःसन्तानको समस्या पुरुषका कारण हुनेगर्छ। ४०…

    विस्तृतमा पढ्नुस्

  • पुरुषमा यौन सन्तुष्टि नहुने भ्रम, महिलालाई ‘साइड इफेक्ट’को डर : ‘एबोर्सन’ बन्यो परिवार नियोजनको माध्यम

    पुरुषमा यौन सन्तुष्टि नहुने भ्रम, महिलालाई ‘साइड इफेक्ट’को डर : ‘एबोर्सन’ बन्यो परिवार नियोजनको माध्यम

    पोखरा : रुपा गाउँपालिकाका दम्पती केही दिन अगाडि परिवार नियोजन संघ कास्कीमा आए। दुई बच्चा जन्माइसकेका ती दम्पतीको योजना थप बच्चा नजन्माउने थियो। परिवार नियोजनका लागि कुनै पनि अस्थायी वा स्थायी साधन प्रयोग भने गरेका थिएनन् उनीहरुले। जसकारण अनिच्छुक गर्भ बस्न गयो। अनिच्छुक बसेको गर्भ फाल्नका लागि ती दम्पती परिवार नियोजनमा पुगेका थिए। चिकित्सकले उपचार गर्दै गर्दा महिलाले यो भन्दा…

    विस्तृतमा पढ्नुस्

  • भैँसी बाँध्ने कटेरोमा पराल ओछ्याएर सुरु भएको पाहुना सत्कार

    भैँसी बाँध्ने कटेरोमा पराल ओछ्याएर सुरु भएको पाहुना सत्कार

    पोखरा : गाउँमा फाटफुट्ट पर्यटक पुग्थे। मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेपछि अन्नपूर्ण भर्खर चिनिँदै थियो विदेशी पर्यटकमाझ। मौरिसको आरोहणसँगै अन्नपूर्ण क्षेत्रमा पर्यटक उकालो लाग्दै थिए। पर्यटकले अन्नपूर्ण पदमार्गमा पाइला लम्काउँदै गर्दा कास्कीको अन्नपूर्ण ७ ‘लान्द्रुकमा पुग्ने नै भए। विं स २०३० ताका विकट गाउँमा पर्यटक पुग्थे, बारीमा टेन्ट लगाउँथे, बास बस्थे। आफना सामान उठाउथे, जान्थे। विदेशीको आगमनले गाउँलेलाई हात लाग्यो…

    विस्तृतमा पढ्नुस्

  • यसरी मर्मत गरिन्छ तपाईँले फेवातालमा सयर गर्ने डुंगा

    यसरी मर्मत गरिन्छ तपाईँले फेवातालमा सयर गर्ने डुंगा

    पोखरा : पोखराको पर्याय हो फेवाताल। फेवाताल भन्ने बित्तिकै डुंगा सयरको कुरा आइहाल्छ। पोखरा घुम्न आउने पर्यटक फेवातालको बिचमा रहेको तालबाराही मन्दिर डुंगाकै सयर गरेर पुग्छन्। कोही घण्टाभन्दा बढीको लागि डुंगा सयरको मज्जा लिन्छन्। डुंगा चढेर रमाउने कमै पर्यटकलाई थाहा होला डुंगा कसरी बन्छ? सालको काठबाट बन्ने डुंगा बनाउनका लागि कम्तीमा पनि २ लाख खर्च हुन्छ। डुंगालाई वर्षको एकपटक अनिवार्य…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा विमान दुर्घटनाका १५ मार्मिक दृश्य

    पोखरामा विमान दुर्घटनाका १५ मार्मिक दृश्य

    पोखरा: सेतीको खोँचमा यतीको विमानसँगै टुक्राटुक्रा परे कयौँको सपना। धेरै परिवारको आड-भरोसा ढल्यो। दुर्घटनामा परेका ७२ जना यात्रु केवल सङ्ख्यामात्र थिएनन्। आशाको धरोहर थिए परिवारका, उज्यालो थिए हिँडिरहेको बाटोमा कसैका। आगोले केवल सास लगेन, आफन्तको सहारा विलीन भयो। कोही काखमा प्रेमको निशानी लिएर अस्ताए। कोही भेट्छु भन्ने वाचा गरेर सधैँको लागि बिदा भए। आफन्त पर्खिरहे उनीहरूलाई भेट्ने आसमा। काखमा आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • शोकाकुल छ पश्चिमाञ्चल अस्पताल परिसर, शव बुझ्न नपाउँदा आफन्त थप पीडामा

    शोकाकुल छ पश्चिमाञ्चल अस्पताल परिसर, शव बुझ्न नपाउँदा आफन्त थप पीडामा

    पोखराः पोखरा विमान दुर्घटनामा परेका मृतकका आफन्त शव छिटो पाउने आशमा छन्। शवको प्रतीक्षा गरिरहेका आफन्तको भीड छ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा। आँखा रसाएका छन् सबैका। अन्तर्राष्टिय विमानस्थल सञ्चालनमा आएको खुसी नसकिँदै पोखरामा आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भयो। ७२ जना सवार रहेको विमानमा ७१ जनाको शव भेटिएको छ। सेती खोँचमा दुर्घटनामा परेको विमान भौगोलिक असहजताले उद्दारमा खटिएको सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जा पुगेकी सबनमलाई पोखरा बोलाएका थिए सदकातले, अहिले शव गृहमा पर्खँदै ...  

    स्याङ्जा पुगेकी सबनमलाई पोखरा बोलाएका थिए सदकातले, अहिले शव गृहमा पर्खँदै ...  

    पोखरा : उर्माका लागि मक्का जान लागेकी सानीमा छोड्न गएका थिए सदाकत मियाँ। सानीमाको आफ्नै छोरा भए पनि काठमाडौँ छोड्न सदकात आफैँ पुगे। शनिबार सानीमालाई काठमाडौँ छोडेर आइतबार पोखरा फर्किदैँ थिए। विमानस्थल पुगेपछि माइत गएकी श्रीमतीलाई कल गरेर भनेका थिए,‘११—१२ बजे आइपुग्छु पोखरा, तिमी पनि आऊ है माया।’ स्याङ्जा माइत पुगेकी श्रीमतीलाई बोलाएर सदाकत पोखरा आइपुगेनन्। पोखरा त आइपुगे तर…

    विस्तृतमा पढ्नुस्

  • यती एअरको 'डेमो फ्लाइट'कै दिन पाइलट केसीले भनेका थिए : रनवे छोटो छ, डाँडाले पनि 'डिस्टर्ब' हुन्छ

    यती एअरको 'डेमो फ्लाइट'कै दिन पाइलट केसीले भनेका थिए : रनवे छोटो छ, डाँडाले पनि 'डिस्टर्ब' हुन्छ

    पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको हर्षमा थियो पोखरा। जनवरी १ देखि सञ्चालनमा आउने विमानस्थलको डेमो फ्लाइट गरेका थिए पाइलट कमल केसीले। पुसको ७ गते पोखरा आन्तरिक विमानस्थलदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट उडाएका थिए कमलले। आइतबार दुर्घटनामा परेको जहाज सोही दिन कमलले उडाएका थिए। डेमो फ्लाइट सफलतापूर्वक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै कमलले पोखराका डाँडाले बाधा पुर्‍याउने प्रतिक्रिया दिएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell