PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • सुजनलाई भेट्न पोखरा उडेका थिए एलेक्जेण्डर, साथीलाई नभेटी भए बिदा

    सुजनलाई भेट्न पोखरा उडेका थिए एलेक्जेण्डर, साथीलाई नभेटी भए बिदा

    पोखराः आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो। विमानमा चालक दलका ४ सदस्य र ६८ यात्रु सवार थिए। जसमध्ये १५ विदेशी नागरिक विमानमा थिए। सोही विमानमा सवार थिए फ्रान्सेली नागरिक ६३ वर्षीय एलेक्जेण्डर आइरिडोर। जो पोखरामा भएका आफ्ना साथी सुजन अधिकारीलाई भेट्न। दुई दिनअघि मात्र काठमाडौँ आइपुगेका थिए। कागजपत्र मिलेसम्म सुजन एलेक्जेण्डरसँगै विदेश जाने योजना पनि थियो। उनी सुजनलाई भेट्न…

    विस्तृतमा पढ्नुस्

  • जहाज दुर्घटनाले शोकाकुल पोखराः जब एम्बुलेन्सको साइरन बज्छ झनै भक्कानिन्छन् आफन्त

    जहाज दुर्घटनाले शोकाकुल पोखराः जब एम्बुलेन्सको साइरन बज्छ झनै भक्कानिन्छन् आफन्त

    पोखराः वातावरण अत्यासलाग्दो र शोकाकुल। शव बोकिरहेको एम्बुलेन्स देख्दा आफन्त आत्तिन्थे। आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि शव उद्दार गरेर पश्चिमाचल क्षेत्रीय अस्पतालमा ल्याउँदै थिए। एम्बुलेन्सको साइरन परबाटै सुनेपछि आफन्तको अनुहार झन मलिन हुन्थ्यो। सम्हालिन खोजेका मृतक परिवारलाई साइरनको आवाजले झन अत्याउँथ्यो। सुरक्षाकर्मीले एक-एक गर्दै मृतकको परिवारलाई शव पहिचान गर्न अनुमति दिएको थियो। एकजना आफ्न्त भन्दै थिए, 'त्यहाँ भएका ५८…

    विस्तृतमा पढ्नुस्

  • सेती खोंचमा माछा मार्दै गरेका स्थानीय : प्लेन खस्नासाथ ढुंगा उछिट्टिएर खुट्टामा लाग्यो, त्यसपछि कुदें ओडारतिर

    सेती खोंचमा माछा मार्दै गरेका स्थानीय : प्लेन खस्नासाथ ढुंगा उछिट्टिएर खुट्टामा लाग्यो, त्यसपछि कुदें ओडारतिर

    पोखरा : आइतवार बिहान पोखराको सेती खोंचमा यती एयरलाइन्सको विमान दुर्घटना भयो। ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाडौंबाट बिहान १० बजेर ३२ मिनेटमा पोखरा उडेको विमान १० बजेर ५० मिनेटमा सेती खोंचमा खसेको थियो। विमान खोंचमा खस्दै गर्दा सेती नदीमा केही स्थानीय माछा मारिरहेका थिए। त्यही समयमा विमान खोंचमा खस्दा माछा मार्न नदीमा पुगेका केही स्थानीय घाइते…

    विस्तृतमा पढ्नुस्

  • खगराजलाई समर्थन गरेका मनाङे भन्छन्: दुई वर्षपछिको मुख्यमन्त्री म हो

    खगराजलाई समर्थन गरेका मनाङे भन्छन्: दुई वर्षपछिको मुख्यमन्त्री म हो

    पोखराः गण्डकीको नेतृत्व लिने अकं गणितमा कुनै पनि दलको एकल बहुमत पुग्दैन। निर्वाचनको नतिजाले गण्डकीमा एक दलको मात्र नेतृत्वमा सरकार गठन गर्न सम्भव रहेन। एक दलको बहुमत नपुगे पनि गण्डकीमा २७ सिट जित्दै नेपाली कांग्रेस ठूलो दल बन्यो। केन्द्रको परिदृश्यमा पनि यस्तै रह्यो। चुनावको नतिजा हेर्दा र गठबन्धन कायम रहे केन्द्रमा मात्र नभई गण्डकीमा कांग्रेस नेतृत्वको सरकार आउने पक्कापक्की थियो।…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री कृष्णचन्द्रको १८ महिने उपलब्धिः कामभन्दा धेरै विवाद

    मुख्यमन्त्री कृष्णचन्द्रको १८ महिने उपलब्धिः कामभन्दा धेरै विवाद

    पोखराः साढे तीन वर्ष प्रमुख प्रतिपक्षी दलको भूमिका निभाएको नेपाली कांग्रेस राजनीतिक परिघटनाले गण्डकी प्रदेशमा पनि नेतृत्वमा पुग्यो। २०७८ जेठ २९ गते कांग्रेसबाट गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भए। सरल छवि बनाएका कृष्णचन्द्र विवादित बन्दैनन् भन्नेमा विश्वास थियो सबैको। तर, मुख्यमन्त्री नियुक्त भएलगत्तै उनी विवादमा तानिए। गाडी खरिददेखि, आफन्तको नाममा प्रतिष्ठान बनाउन रकम विनियोजनदेखि करोडौँ रुपैयाँ रकमान्तरमा मुख्यमन्त्री विवादित…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, दिपक मनाङेको पनि समर्थन

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, दिपक मनाङेको पनि समर्थन

    पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्। एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र सांसद दिपक मनाङेको समर्थन सहित मुख्यमन्त्रीको दाबी पेश गरेका खगराजलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका हुन्। कास्की क्षेत्र १ को क बाट चुनाव जितेका खगराजले प्रदेश प्रमुखले दिएको अन्तिम समयमा दुई दलको समर्थन सहित दाबी पेश गरेका हुन्। ६० सदस्यीय…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रको सत्ता समीकरणले बदलिएको परिदृश्य, गण्डकीमा को बन्ला मुख्यमन्त्री?

    केन्द्रको सत्ता समीकरणले बदलिएको परिदृश्य, गण्डकीमा को बन्ला मुख्यमन्त्री?

    पोखराः मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा होमिएका थिए –नेकपा (एमाले) का खगराज अधिकारी। गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छन् भन्ने पक्का नभए पनि उनी मुख्यमन्त्री पदको दाबी गर्थे। चुनावको मतपरिणामले गण्डकीमा मात्र नभई संघमा समेत कुनै दलको पनि एकल सरकार नबन्ने देखायो। सबैतिर सरकार गठनमा करिब निर्णायक बनेको नेकपा (माओवादी केन्द्र) ले कसलाई समर्थन गर्छ प्रश्न थियो। तर आइतबार एकाएक कांग्रेससँगको सहकार्य…

    विस्तृतमा पढ्नुस्

  • गाउँको सिंहदरबार छैनन् कर्मचारी, नम्बर पुर्‍याउँछन् फर्किन्छन्

    गाउँको सिंहदरबार छैनन् कर्मचारी, नम्बर पुर्‍याउँछन् फर्किन्छन्

    पोखराः गण्डकी प्रदेशमा सडक सञ्जालले नछोएका २ स्थानीय तह छन्। जसमध्ये एक हो मनाङको नार्पाभूमि गाउँपालिका। जनप्रतिनिधि गाडी होइन, घोडा चढ्छन्। 'गाउँ-गाउँमा सिंहदरबारुको नारा बोकेर नयाँ संरचनामा गयो देश। तर, देशकै सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमिबासीले सिंहदरबारको अनुभूति गर्न पाएका छैनन्। पालिकाका एउटै वडाबाट अर्को वडामा पुग्न तिनदिनसम्मको समय लाग्छ। जसकारण पालिकाको अस्थायी कार्यालय जिल्ला सदरमुकाम अथवा काठमाडौं राख्नै पर्ने…

    विस्तृतमा पढ्नुस्

  • 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ८-९ वर्षमा लागत उठाउँछ'

    'पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ८-९ वर्षमा लागत उठाउँछ'

    पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको संघारमा छ। जनवरी पहिलो तारिखदेखि विमानस्थल संचालनमा आउन लागेको हो। पर्यटकीय नगरी पोखरामा संचालन हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलका सम्भावना र चुनौतीबारे चर्चा भइरहन्छ। यसै क्रममा विमानस्थलको विषयले पोखरामा जारी दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा पनि स्थान पायो। आइतबार ‘संघारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ सेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्व अर्थसचिव रामेश्वर खनाल,…

    विस्तृतमा पढ्नुस्

  • ‘कथाकी पात्र’देखि सुरुवात भएको सुविनको यात्रा, ‘इजोरिया’मा आएर घुमेको स्टेरिङ

    ‘कथाकी पात्र’देखि सुरुवात भएको सुविनको यात्रा, ‘इजोरिया’मा आएर घुमेको स्टेरिङ

    पोखरा : नयाँ पुस्तामा चर्चित लेखक हुन् सुविन भट्टराई। युवामाझ पठन संस्कृति विकास गराउन सुविनको पुस्तकले भुमिका खेलेका छन्। त्यसैले पनि लेखकका रुपमा उनी निकै जमेका छन्। उनै सुविन पोखरामा जारी १०औँ नेपाल लिट्रेचर फेस्टिभलको एउटा ‘कथाकी पात्रदेखि इजोरियासम्म’को सेसनमा वक्ताका रुपमा सुनिए शनिवार। कथाकी पात्रदेखि यात्रा सुरु गरेपनि उनलाई ‘साया’का लेखकको परिचयबाट पाठकले चिन्न थालेका हुन्। केही महिनाअघिमात्र सुविनको…

    विस्तृतमा पढ्नुस्

  • उभिने सहारा गुमाएर पनि हिँडेकी निलम, संसार हेर्ने चाहले कलाकार बनेका अमिर

    उभिने सहारा गुमाएर पनि हिँडेकी निलम, संसार हेर्ने चाहले कलाकार बनेका अमिर

    पोखराः नृत्य नीलम ढुंगानाको सोख। २०६४ सालमा दुर्घटनामा परेर उनले एउटा खुट्टा मात्र गुमाइनन्, आफ्नो इच्छाको सहारा गुमाए जस्तै भयो। खुट्टासँगै उदेश्य नै भाँच्चिएझैं भयो उनलाई। तर, आत्मविश्वास ढल्न दिइनन् उनले। आत्मविश्वास त नडगमगाएको भने होइन। तर, उनले केही गुमाए पनि धेरैथोक पाइन्। उभिने सहारा गुमाए पनि, हिँड्ने बाटो पाइन्। हिँड्ने बाटोमा यस्तो मोड आयो जहाँ उनले एउटा खुट्टाले उभिन…

    विस्तृतमा पढ्नुस्

  • ‘हनी हन्टिङ’ हेर्न दक्षिण अफ्रिकादेखि लान्द्रुकको यात्रा, 'कोही महको लागि त्यो भीरमा कसरी झुन्डिन सक्छ?'

    ‘हनी हन्टिङ’ हेर्न दक्षिण अफ्रिकादेखि लान्द्रुकको यात्रा, 'कोही महको लागि त्यो भीरमा कसरी झुन्डिन सक्छ?'

    पोखरा : डरलाग्दो भीरमा मान्छे झुन्डिइरहेको, छेउमै मौरीको घार। दृश्य थियो अन्नपूर्ण कास्की ७ कोटेसाङ महभीरको। दृश्य कास्कीको भए पनि यसलाई कोसौँ टाढा बसेर हेर्दै थिए केल्भिन केटले। मोबाइलमा हेरेको डकुमेन्ट्रीले केल्भिन अचम्ममा परे। त्यस्तो भीरमा मान्छे बिना कुनै सुरक्षा सजिलै कसरी जानसक्छ? केल्भिनको मनमा आफ्नै नजरले हेर्ने इच्छा पलायो। उनले त्यो भिडियो आफ्ना साथीलाई पनि पठाए। साथी पनि केल्भिन…

    विस्तृतमा पढ्नुस्

  • गाउँको उत्सवलाई महोत्सवमा बदलेर पर्यटक भित्र्याउने लान्द्रुकको प्रयास

    गाउँको उत्सवलाई महोत्सवमा बदलेर पर्यटक भित्र्याउने लान्द्रुकको प्रयास

    पोखरा : पर्यटकको प्रमुख रोजाइँको रुपमा रहेको अन्नपूर्ण पदमार्गमा पर्ने भएपनि लान्द्रुक गाउँमा खासै चहलपहल हुँदैन। चर्चित पर्यटकीय गाउँ घान्द्रुकको वारी पर्छ लान्द्रुक गाउँ। तर, यो गाउँ पर्यटकको गन्तव्यमा खासै पर्दैन। कहिलेकसो अन्नपूर्ण आधार शिविर र मर्दी जाने पर्यटकले गाउँमा बास बस्छन्। यो बाहेक लान्द्रुक गाउँलाई नै लक्षित गरी पर्यटक घुम्न भने त्यति आउँदैनन्। नजिकै देखिने अन्नपूर्ण हिमाल र हिमचुलीको…

    विस्तृतमा पढ्नुस्

  • घान्द्रुकको झल्को लान्द्रुकमा : 'हनी हन्टिङ'को मज्जा लिँदै पर्यटक

    घान्द्रुकको झल्को लान्द्रुकमा : 'हनी हन्टिङ'को मज्जा लिँदै पर्यटक

    पोखरा : अन्नपूर्ण पर्दमार्गमा पर्छ लान्द्रुक। कास्की अन्नपूर्ण गाउँपालिका ७ मा पर्ने लान्द्रुक गाउँ अन्नपूर्ण र मर्दी बेसक्याम्प जाने बाटोमा पर्छ। पछिल्लो समय भने पर्यटकले यो मार्ग कम प्रयोग गर्न थालेका छन्। सवारीसाधनको पहुँच घान्द्रुकको मार्गबाट सहज हुने भएकाले पर्यटकको बाटो उता मोडिएको हो। यद्यपि मर्दी पदमार्ग जान यो मार्ग पर्यटक हिँड्ने बाटोमै छ। घान्द्रुककै झल्को मेटाउने यो गाउँ ठ्याक्कै…

    विस्तृतमा पढ्नुस्

  • ‘हिमाल हाँक्ने महिला’ : पर्यटन व्यवसायलाई विस्तार गर्न कस्तो छ भूमिका?

    ‘हिमाल हाँक्ने महिला’ : पर्यटन व्यवसायलाई विस्तार गर्न कस्तो छ भूमिका?

    पोखरा : विश्वको चर्चित गन्तव्यमा पर्छन् नेपालका पदमार्ग र हिमश्रृखंलाहरु। लाखौंको संख्यामा आउने विदेशी पर्यटकलाई पदमार्ग चिनाउने काम गर्छन् पथ प्रदर्शकले। रोमाञ्चक र जोखिमपूर्ण पेशा मानिने यसक्षेत्रमा पुरुष पथ प्रदर्शकको संख्या महिलाको भन्दा बढी छ। पछिल्लो समय यसक्षेत्रमा महिलाको पनि आर्कषण र उपस्थिती उत्साहजनकरुपमा देख्न सकिन्छ। यही उत्साहमा फरक तरिकाले जोडिन पुगेका छन् महिला पथ प्रदर्शककहरु। हिमालमा आरोहीहरुको बढ्दो आर्कषण…

    विस्तृतमा पढ्नुस्

  • मेटिएका पदचाप पछ्याउँदै शिखर चुमेकी फुरदिकी, देखाउँदैछिन् हिमाल र शिक्षाको बाटो

    मेटिएका पदचाप पछ्याउँदै शिखर चुमेकी फुरदिकी, देखाउँदैछिन् हिमाल र शिक्षाको बाटो

    पोखरा : सोलुखुम्बुको दिङबोचे गाउँमा चौरी चराउँदै बाल्यकाल बिताएकी फुरदिकी शेर्पा घरकी जेठी छोरी हुन्। कहिले सगरमाथाको नजिक त कहिले तिब्बत पुग्ने उनका बाबा-आमा घरमा नहुँदा घरधन्दाको जिम्मेवारी सानैदेखि उनैले लिने गर्थिन्। स-साना घरधन्दामै अल्झिदै बित्यो उनको बाल्यकाल। एकदिन मिङ्मा शेर्पा आइपुगे। फुरदिकीलाई देखेर मनपराएका मिङ्माले उनको हात परिवारसँग मागे। परिवारको मञ्जुरीमा नयाँ जीवनको सुरुआत गरे दुवैले। र, उक्लिए दिङबोचेभन्दा…

    विस्तृतमा पढ्नुस्

  • हेलीले थर्कामान हिमाली क्षेत्र, हिमाल काला पत्थर बन्नेमा आरोहीको चिन्ता

    हेलीले थर्कामान हिमाली क्षेत्र, हिमाल काला पत्थर बन्नेमा आरोहीको चिन्ता

    पोखराः विश्वको अग्लो चुचुरो चुम्न सफल प्रथम नेपाली महिला हुन् पासाङ ल्हामु शेर्पा। सोलुखुम्बमा पर्ने सगरमाथाको चुचुरो चुमेर इतिहास रचेकी थिइन् ०५० सालमा पासाङले। उनै इतिहास रच्ने पासाङको नाममा खुम्बु पासाङ ल्हामु गाउँपालिका नाम राखिएको छ। यही गाउँपालिकामा पर्छ विश्वको अग्लो चुचुरो सगरमाथा र इतिहास रच्ने पासाङको जन्मस्थान। सोलुखुम्ब र यो गाउँपालिका पासाङ ल्हामुको नामले मात्र परिचित भने छैन। पहिलोपटक…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा कांग्रेस बन्यो ठूलो दल: कस्को नेतृत्वमा बन्ला सरकार?

    गण्डकीमा कांग्रेस बन्यो ठूलो दल: कस्को नेतृत्वमा बन्ला सरकार?

    पोखरा: गण्डकी प्रदेश सभामा २७ सिट जित्दै नेपाली कांग्रेस ठूलो दल बनेको छ। प्रत्यक्षतर्फ कांग्रेसले १८, नेकपा (एमाले)ले १२, नेकपा (माओवादी केन्द्र) ले ४, नेपाल समाजवादी पार्टीले १ र स्वतन्त्रबाट दीपक मनाङेले जितेको छन्। यद्यपि, स्वतन्त्र रुपमा निर्वाचित भएपनि मनाङे हाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। कुल २४ सिटको समानुपातिकतर्फ एमालेले १० सिट जितेको छ। यस्तै, कांग्रेसले ९, माओवादी…

    विस्तृतमा पढ्नुस्

  • हिमाल र आरोही चिनाउने पोखराको पर्वतीय संग्रहालय

    हिमाल र आरोही चिनाउने पोखराको पर्वतीय संग्रहालय

    पोखरा : गण्डकी यस्तो प्रदेश हो जहाँ आफनै भूगोलभित्र ८ हजार माथिका हिमालका चुचुराहरु छन्। र, यहीँ छ हिमाल आरोहणको गर्विलो इतिहास पनि। सन् १९५० मा मौरिस हर्जोगका पाइलाहरु अन्नपूर्ण तेस्रोमा पुगेका थिए। त्यसको तीन वर्षपछि मात्र सगरमाथामा आरोहण सुरु भएको थियो। हिमाल आरोहणको इतिहास रचेका मौरिसका बारे बुझ्न उनी जीवित त छैनन्। तर, उनलाई जीवन्त बनाउने माध्यम बनेको छ…

    विस्तृतमा पढ्नुस्

  • ‘जता गुलियो उतै भुलियो’ : सरकारमा रहन एकीकृत समाजवादीको सहारामा पुगे दीपक मनाङे!

    ‘जता गुलियो उतै भुलियो’ : सरकारमा रहन एकीकृत समाजवादीको सहारामा पुगे दीपक मनाङे!

    पोखरा : गण्डकी प्रदेशमा सरकार गठनको अकंगणित हेर्दा गठबन्धनको सरकार बन्ने देखिन्छ। ६० सदस्यीय गण्डकीमा ३६ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन्। ३६ निर्वाचन क्षेत्रमध्ये १८ वटामा नेपाली कांग्रेस, ४ क्षेत्रमा नेकपा माओवादी केन्द्र र १ स्थानमा नेपाल समाजवादी पार्टीले जितेको छ। नेकपा (एमाले)ले १२ वटा निर्वाचन क्षेत्रमा जित निकालेको छ। मनाङ २ बाट स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) निर्वाचित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell