PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • राजनीतिमा यौनिक तथा अल्पसंख्यकको अवस्था : अधिकार दिएर आफैँ कार्यान्वयनमा चुक्दै राज्य

    राजनीतिमा यौनिक तथा अल्पसंख्यकको अवस्था : अधिकार दिएर आफैँ कार्यान्वयनमा चुक्दै राज्य

    पोखरा : पारिवारिक परिवेशका कारण सानैदेखि राजनीतिप्रति चासो हुँदा विभिन्न राजनीतिक संघसंगठनमा आबद्ध भए बद्री पुन। उनले आफ्नो राजनीतिक यात्रा लम्ब्याउन खोजे। २०७४ सालको स्थानीय तह निर्वाचनमा होमिने निर्णय गरे। तर, बद्रीले हिँड्न खोजेको बाटो सहज थिएन। निर्वाचन आयोगले उनको उम्मेदवारी दर्ता गर्न मानेन। चुनौती बन्यो उनको आफ्नै अस्तित्व। उनले हिँड्न खोजेको बाटोमा आफ्नै पहिचान बाधा बनिदियो। महिलाको रुपमा (डिलु बुदुजा)…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभामा कास्कीबाट माओवादीको पत्तासाफ, गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ ९ बाट ५ सिटमा झर्‍यो

    प्रदेश सभामा कास्कीबाट माओवादीको पत्तासाफ, गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ ९ बाट ५ सिटमा झर्‍यो

    पोखरा : पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको सत्ता गठबन्धनले गण्डकीमा अनेपक्षित नतिजा ल्याएको छ। गठबन्धनको दलमध्ये पनि नेकपा माओवादी केन्द्रको लागि यो नतिजा थप अनेपक्षित हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्वाचनको नतिजा अनेपक्षित रहेको प्रतिक्रिया दिइसकेका छन्। सत्ता गठबन्धनमा सिट बाँडफाँड गर्दा माओवादी केन्द्रको भागमा प्रदेश तर्फ १२ वटा क्षेत्र परेको थियो। जसमध्ये ७ निर्वाचन क्षेत्रमा हार…

    विस्तृतमा पढ्नुस्

  • अहिलेसम्मको नतिजाले कस्तो देखाउँछ गण्डकीमा प्रदेश सरकार गठनको अकंगणित?

    अहिलेसम्मको नतिजाले कस्तो देखाउँछ गण्डकीमा प्रदेश सरकार गठनको अकंगणित?

    पोखरा : गण्डकी प्रदेशका दुई निर्वाचन क्षेत्रमा बाहेक सबैमा मतपरिणाम आइसकेको छ। स्याङ्जा क्षेत्र नं २ मा विवादका कारण मतगणना सुरु हुन सकेको छैन।  प्रदेशसभा तर्फ हालसम्मको मतपरिणाम अनुसार गण्डकी प्रदेशमा कुनै पनि दलको एकल सरकार सम्भव देखिदैन। २०७४ सालको निर्वाचनपछि गण्डकीमा पहिलो सरकार बनाएको नेकपा एमालेले यसपटक सरकार गठनका लागि प्रत्यक्षतर्फ पर्याप्त सिट जितेको छैन। गठबन्धनमा रहेका दलहरुले पनि…

    विस्तृतमा पढ्नुस्

  • जब भत्कियो २३ वर्षपछि एमालेको किल्ला, कांग्रेसी कार्यकर्ताले लगाईदिए २८ किलोको माला

    जब भत्कियो २३ वर्षपछि एमालेको किल्ला, कांग्रेसी कार्यकर्ताले लगाईदिए २८ किलोको माला

    पोखरा : तनहुँमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। यी दुवै क्षेत्रमा टक्कर हुन्छ नेकपा एमाले र नेपाली कांग्रेसको। २०७४ सालको निर्वाचनमा नेकपा एमालेले यी दुवै क्षेत्रमा 'क्लिन स्वीप' गरेको थियो। सो निर्वाचन बाहेक हरेकपटकको चुनावमा क्षेत्र नं १ मा कांग्रेसले आफनो जीत हात पार्दै आएको छ। यता, क्षेत्र नं २ मा भने एमालेले २३ वर्षदेखि विरासत समाल्दै आएको छ। तनहुँ २ लाई…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका हेभिवेट नेता : अहिलेसम्म कसको कति छ मत?

    गण्डकीका हेभिवेट नेता : अहिलेसम्म कसको कति छ मत?

    पोखरा : गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्षदेखि पूर्व गृहमन्त्री र मन्त्री चुनावी मैदानमा छन्। गोरखा क्षेत्र नं २ बाट चुनावमा होमिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रस्थामा छन्। प्रचण्डले ७ हजार ५७ मत ल्याई अग्रस्थानमा रहँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १ हजार ९२९ मत ल्याएका छन्। यस क्षेत्रबाट एमालेका उम्मेदवार अब्दुस मियाँले…

    विस्तृतमा पढ्नुस्

  • कास्कीका मतदातामा नयाँ उम्मेदवार देखेर आशा पलायो, युवाहरुले गरे 'भोटिङ प्याट्रन' परिवर्तन

    कास्कीका मतदातामा नयाँ उम्मेदवार देखेर आशा पलायो, युवाहरुले गरे 'भोटिङ प्याट्रन' परिवर्तन

    पोखरा : उत्साह र आकांक्षा बोकेर २०७४ सालको निर्वाचनमा सहभागि भएका थिए नागरिक। मतदाताले बोकेको आकांक्षा पूरा गर्न सरकार र जनप्रतिनिधि सफल बन्यो कि बनेन? पाँच वर्षको कार्यकालमा आफनो कार्यसम्पादनमा सरकार कति सफल रह्यो?  यी सबैको उत्तर २०७९ निर्वाचनको मतपरिणामले देखाउने पक्का छ। दलहरुको कार्यशैलीप्रति मतदाता कति सन्तुष्ट छन्? निर्वाचनको मतपरिणामले आँखीझयालको रुपमा काम गर्ने देखिन्छ। उसो त निर्वाचन नजिकिएसँगै…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिमा महिला : इतिहासमा उदाहरणीय, अहिले चाहिँ अधोगति

    राजनीतिमा महिला : इतिहासमा उदाहरणीय, अहिले चाहिँ अधोगति

    पोखरा : सन् १८४८ मा अमेरिकामा भएको ‘सेनेका फल्स कन्भेन्सन’ सम्मेलनलाई महिलाको मताधिकार आन्दोलनको सुरुवातको रुपमा लिइन्छ। महिलाले मताधिकार पाएको लामो समय भएको छैन विश्व इतिहासमा। सम्मेलनको ७२ वर्षपछि (सन् १९२०) मा मात्र अमेरिकी महिलाले मताधिकार प्राप्त गरे। बेलायती महिलाहरुले सन् १८६५ मा मताधिकारको माग गर्दै हस्ताक्षर अभियान चलाए। १ हजार ४९९ जना महिलाको हस्ताक्षर सहित त्यसको एकवर्ष पछि बेलायतको…

    विस्तृतमा पढ्नुस्

  • ३१ वर्षदेखि चुनावी एजेन्डा बनेको पोखरा बसपार्क, सुकुम्बासी बसेको बस्यै, जग्गा घटेको घट्यै

    ३१ वर्षदेखि चुनावी एजेन्डा बनेको पोखरा बसपार्क, सुकुम्बासी बसेको बस्यै, जग्गा घटेको घट्यै

    पोखरा : २०३२ सालमा तत्कालिन अञ्चलाधीश शंकरराज पाठक र योजनाकार पदमबहादुर क्षेत्रीले पोखरामा व्यवस्थित बसपार्क निर्माण गर्ने योजन बनाए। योजना अनुरुप सोही समयमा तत्कालीन नगर उपत्यका विकास समितिले बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण गर्‍यो। तत्कालिन समयमा समितिले २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। अधिग्रहण गरेको जग्गा पृथ्वीराजमार्गको मापदण्डमा पर्‍यो। राजमार्गको मापदण्डमा परेपछि बसपार्कको जग्गा घटेर १ सय ८१…

    विस्तृतमा पढ्नुस्

  • कास्की ३ को चुनावी ब्याटल, कसको कस्तो छ अवस्था?

    कास्की ३ को चुनावी ब्याटल, कसको कस्तो छ अवस्था?

    पोखराः २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्कीका तीनै क्षेत्रमा जित निकालेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई विरासत जोगाउन मुस्किल छ। अघिल्लो निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचन जितेको एमालेको अगाडि प्रतिस्पर्धी अहिले उही सहयात्री माओवादी केन्द्र छ। सम्रगमा कास्कीमा प्रतिस्पर्धा रोचक छ। एमालेबाट टुक्रिएर बनेको एकिकृत समाजवादी र माओवादी केन्द्र समेत मिलेर पाँच दलीय सत्तारुढ गठबन्धन मैदानमा छन्। यता, विरासत…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ को चुनावी मैदानमा विद्या र श्रीनाथः गठबन्धनलाई बागीको डर, एमाले पनि छैन सुनिश्चित

    कास्की २ को चुनावी मैदानमा विद्या र श्रीनाथः गठबन्धनलाई बागीको डर, एमाले पनि छैन सुनिश्चित

    पोखराः हक्की नेताको रुपमा चिनिन्छन् नेपाली कांग्रेसका महादेव गुरुङ। गुटगत राजनीतिमा नखुलेका महादेव यतिबेला चुनावी मैदानमा छन्। टाउको दुखाई बनेको छ उनको उम्मेदवारी सत्तारुढ गठबन्धनबा लागि। २०५६ सालमा कास्की २ बाट निर्वाचन जितेका उनी पूर्व पर्यटन राज्यमन्त्री बने। २०७० सालको निर्वाचनमा महादेवले हार व्योहोरे। २०७४ सालको निर्वाचनमा उनले टिकट पाएनन्। यस पटकको निर्वाचनमा उनको नाम समानूपातिकमा थियो। तर, गठबन्धनको विरोध…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको चुनावी ब्याटलः विगतका सारथि प्रतिस्पर्धामा, गठबन्धन र एमाले दुबैलाई अन्तर्घातको डर

    कास्कीको चुनावी ब्याटलः विगतका सारथि प्रतिस्पर्धामा, गठबन्धन र एमाले दुबैलाई अन्तर्घातको डर

    पोखराः नेकपा (एमाले) को पकड रहेको क्षेत्र मानिन्छ कास्की। तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा क्षेत्र रहेको कास्कीमा एमालेसँग प्रतिस्पर्धामा छ सत्ता गठबन्धन। गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक/एक क्षेत्र भाग पाएका छन्। प्रदेशका क्षेत्रमा भने कांग्रेस र माओवादी केन्द्रले बराबर भाग लगाएका छन्। २०७४ को निर्वाचनमा वाम गठबन्धनले प्रतिनिधि सभाका तीनै…

    विस्तृतमा पढ्नुस्

  • पोखराको ग्रामीण बस्तीमा पुगेको छैन चुनावी रौनकः कागजमा सीमित छन् उम्मेदवारले अघिल्लो पटक गरेका वाचा

    पोखराको ग्रामीण बस्तीमा पुगेको छैन चुनावी रौनकः कागजमा सीमित छन् उम्मेदवारले अघिल्लो पटक गरेका वाचा

    पोखरा: चुनावको सरगर्मीले यतिबेला कास्कीको बजार क्षेत्र तातेको छ। दलहरुको घरदैलो कार्यक्रम पनि उत्तिकै चर्को गतिमा बढेको छ। चिया गफदेखि भेटघाटमा कुरा राजनीतिकै। १३ दिन बाँकी छ मतदानका लागि। पोखराको भित्री ग्रामीण क्षेत्रमा भने निर्वाचनको माहोल अझै बनिसकेको छैन। लेकसाइडबाट उत्तरतिर लागेपछि पोखरा महानगरपालिकाको २३ मा पर्ने फेवा फाँट र तालको मुहान पुगिन्छ। पर्यटकीय गन्तव्य पामेदेखि डुँडेफाँट, चंखपुर, लौरुक, ठूलाखेत…

    विस्तृतमा पढ्नुस्

  • सिर्जनाले बनाएको हक्की टिम : एकै गाउँका ९ खेलाडी जसलाई जित्नुभन्दा खेल्नु ठूलो लाग्यो

    सिर्जनाले बनाएको हक्की टिम : एकै गाउँका ९ खेलाडी जसलाई जित्नुभन्दा खेल्नु ठूलो लाग्यो

    पोखरा : गाउँघरमा कहिलेकाहीँ परुषमात्रै फुटबल खेल्थे। खेलप्रति अन्यलाई त्यति चासो थिएन सिर्जन तामाङको गाउँमा। कालिका स्टेट (फडानी) हो उनको गाउँको नाम। खेल्ने परिवेश नभएको स्थानबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हक्कीमा भने आधा दर्जन खेलाडी एउटै वडाबाट थिए। झापा मेचिनगर-१५ बाट प्रतियोगिताको लागि ९ जना थिए प्रदेश १ को टिममा। त्यसमध्ये एक हुन् टिम क्याप्टेन समेत रहेकी सिर्जना तामाङ।…

    विस्तृतमा पढ्नुस्

  • हारेर पनि जितेकी शर्मिला, पहिरो छिचोल्दै २३ घन्टा हिँडेर जो नवौँ राष्ट्रिय खेलमा पुगिन् पोखरा

    हारेर पनि जितेकी शर्मिला, पहिरो छिचोल्दै २३ घन्टा हिँडेर जो नवौँ राष्ट्रिय खेलमा पुगिन् पोखरा

    पोखरा: जंगलको बाटो। पहाडको माटो। अविरल वर्षात्। दलदले माटो खसिरहेको सडक। हिँड्दै गरेको बाटोमा कति बेला ढुङ्गा र माटो खस्छ पत्तो छैन। बाटो तल नदीको सुस्ताहट आफनै गतिमा। शर्मिला रोका मगरलाई पनि आफनो गति समाउनु थियो नदीले जस्तै। पुग्नुपर्ने गन्तव्य थियो उनको पनि। जसलाई न वर्षाले रोक्न सक्यो न त पहाडको पहिरोले। उनको गन्तव्य थियो पोखरा। जहाँ उनी लुम्बिनी प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • काखे छोरी छाडेर स्वर्ण जितेकी मञ्जु

    काखे छोरी छाडेर स्वर्ण जितेकी मञ्जु

    पोखरा: नवौँ राष्ट्रिय खेलकुदमा शनिबार महिला ह्यान्डबल खेलमा एपीएफलाई हराउँदै नेपाल आर्मीले जित निकाल्यो। पोखरा रंगशालामा सम्पन्न खेलमा नेपाल आर्मीको टोलीबाट ह्यान्डबल कोर्टमा उत्रिएकी थिइन् मञ्जु राउत पनि। त्यो दिनको नतिजाले आर्मीको जितमात्र निकालेको थिएन - मञ्जुको गोल्ड मेडल लगाउने सपना पनि पूरा गरेको थियो। आर्मीको टोली खेलेलगत्तै पुरुषतर्फको ह्यान्डबल टोली उत्रियो कोर्टमा। नेपाल आर्मी र गण्डकी उत्रिएका थिए मैदानमा।…

    विस्तृतमा पढ्नुस्

  • अभाव र विवादबीच नवौं राष्ट्रिय खेलकुद उद्घाटन, जता हेर्‍यो उतै छ भद्रगोल

    अभाव र विवादबीच नवौं राष्ट्रिय खेलकुद उद्घाटन, जता हेर्‍यो उतै छ भद्रगोल

    पोखराः नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा उद्घाटन भयो। ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिता शुक्रबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे। उद्घाटनमा रंगशाला रमेको थियो। झाँकी, नृत्य, गायन तथा सातै प्रदेशको संस्कृतिको झलक प्रस्तुत भयो।   उद्घाटन भव्यरुपमा भए पनि विवाद र अभावमा अल्झिएको छ प्रतियोगिता। उद्घाटन अगाडि नै प्रतियोगिताका केही खेल सुरु भइसकेका थिए। ती…

    विस्तृतमा पढ्नुस्

  • खेलाडीको स्मरणमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद : अहिले किन छैन पहिलेको जस्तो ‘चार्म’?

    खेलाडीको स्मरणमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद : अहिले किन छैन पहिलेको जस्तो ‘चार्म’?

    पोखरा : अहिले जस्तो चहलपहल हुन्थेन पोखरामा चार दशक अगाडि। बाक्लो बस्ती पनि थिएन त्यतिबेला। पोखराका मुख्य बजार चहलपहल हुनेगरी स्थापित थिएनन्। पुरानो पोखरा बजारमा केही चहलपहल हुन्थ्यो। त्यसैको छेउमा रहेको महेन्द्रपुल नै मुख्य चोक थियो पोखराको। पर्यटकको उपस्थिति पनि नगन्य हुन्थ्यो। त्यहीँ सन्नाटामा एकाएक पोखराले हजारभन्दा बढी बाह्य आगन्तुक भित्र्याउन पायो। २०३८ सालमा काठमाडौंमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना…

    विस्तृतमा पढ्नुस्

  • हक्की खेलाडीले पाएनन् जर्सी : खेलको तालिका सरेको सर्‍यै, खेलाडी अलपत्र

    हक्की खेलाडीले पाएनन् जर्सी : खेलको तालिका सरेको सर्‍यै, खेलाडी अलपत्र

    पोखरा : ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखि हक्की खेल सुरु हुने भनिएको थियो। तर खेलका आवश्यक तयारी नहुँदा खेल अनिश्चित बनेको छ। आज हुने खेलको लागि मैदान भने बुधवारबाट मात्रै तयार गर्न सुरु गरिएको थियो। मैदानको तयारी तथा अन्य व्यवस्थापन समयै नभएपछि बिहान ७ बजे गर्ने भनिएको महिला हक्कीको खेल साढे ९ बजेलाई सारिएको थियो। तर, खेलाडीले जर्सी…

    विस्तृतमा पढ्नुस्

  • आजै हुने पुरुष हक्कीको मैदानमा अझै घाँस काट्ने काम जारी, व्यवस्थापन ढिलो हुँदा अनिश्चित बन्यो खेल

    आजै हुने पुरुष हक्कीको मैदानमा अझै घाँस काट्ने काम जारी, व्यवस्थापन ढिलो हुँदा अनिश्चित बन्यो खेल

    पोखरा : असोज २८ देखि औपचारिक रुपमा सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सुरु भइसकेका छन्। जस अन्तर्गत महिला र पुरुष हक्की आजबाट सुरु हुँदैछ। हक्की खेल अन्तर्गत पुरुष हक्की गौरीशंकर खेल मैदान, हेम्जामा हुने तय भएको छ भने महिला हक्की गण्डकी बोर्डिङ लामाचौरमा। आज हुने खेलको लागि मैदान भने बुधवारबाट मात्रै तयार गर्न सुरु गरिएको थियो। मैदानको…

    विस्तृतमा पढ्नुस्

  • हक्की खेल आजबाट तर छैन मैदान तयार, के प्रभावित होला खेल?

    हक्की खेल आजबाट तर छैन मैदान तयार, के प्रभावित होला खेल?

    पोखरा : असोज २८ देखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सुरु भइसकेका छन्। जस अन्तर्गत महिला र पुरुष हक्की आजबाट सुरु हुँदैछ। हक्की मैदानको घाँस बुधवारमात्रै काट्न सुरु गरिएको थियो। हक्की खेल अन्तर्गत पुरुष हक्की गौरीशंकर खेल मैदान, हेम्जामा हुने तय भएको थियो भने महिला हक्की गण्डकी बोर्डिङ लामाचौरमा। आजबाट हक्की खेलको उद्घाटनको समय तालिका पनि निकालिएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell