PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • छाडा चौपायाका कारण जोखिमपूर्ण बन्दै बुटवलका सडक : नियन्त्रणमा सकस, के गर्दैछ उपमहानगर?

    छाडा चौपायाका कारण जोखिमपूर्ण बन्दै बुटवलका सडक : नियन्त्रणमा सकस, के गर्दैछ उपमहानगर?

    बुटवल : चिटिक्क र फराकिला सडकले सुन्दर बनेको बुटवलमा वषौँदेखिको छाडा पशु चौपायाको समस्या भने झन् बढ्दो छ। मुख्य सडक होस् वा भित्री, जताततै छाडा चौपाया उस्तै देख्न सकिन्छ। सडकका डिभाइडर र बिच सडकमै छाडा चौपाया अड्डा जमाएर बस्दा दुर्घटनाको जोखिम त बढेको छ नै सर्वसाधारणलाई समेत हिँड्डुल गर्न समस्या हुने गरेको छ। शहरी क्षेत्रमा छाडा चौपाया नियन्त्रणको विषय सधैँ…

    विस्तृतमा पढ्नुस्

  • उपचारको क्रममा बालकको मृत्यु भएपछि दुई दिनदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

    उपचारको क्रममा बालकको मृत्यु भएपछि दुई दिनदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

    बुटवल : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि दुई दिनदेखि स्थिति तनावग्रस्त बनेको छ। अस्पतालको लापरबाहीले बालकको मृत्यु भएको आरोप लगाउँदै आफन्तहरू आन्दोलनमा उत्रिएका छन्। घोराही उपमहानगरपालिका-३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारका क्रममा बिहीवार मृत्यु भएको थियो। एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन्। सामान्य…

    विस्तृतमा पढ्नुस्

  • मध्य असारसम्म लुम्बिनीका अधिकांश खेत बाँझै, ११ प्रतिशत मात्रै सकियो रोपाइँ

    मध्य असारसम्म लुम्बिनीका अधिकांश खेत बाँझै, ११ प्रतिशत मात्रै सकियो रोपाइँ

    बुटवल : लुम्बिनी प्रदेशमा मध्य असारसम्म ११ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ। यसपटकको लामो खडेरीले कृषि क्षेत्र प्रभावित भएको छ। मध्य असार लागिसक्दा पनि प्रशस्त पानी नपरेपछि धान रोपाइँ प्रभावित भएको हो। समयमै पानी नपरेपछि प्रदेशका अधिकांश भू-भागमा धान रोपाइँ गर्न ढिलाइ भएको छ। कृषि विकास निर्देशनालयका सूचना अधिकारी एवं कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले लुम्बिनी प्रदेशमा ११.९ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • सचेत नहुँदा मृत्युको कारण बन्दै तिनाउ र भूतखोला ! ११ महिनामा २३ जनाको डुबेर गयो ज्यान

    सचेत नहुँदा मृत्युको कारण बन्दै तिनाउ र भूतखोला ! ११ महिनामा २३ जनाको डुबेर गयो ज्यान

    बुटवल : सोमवार दिउँसो तिनाउ खोलामा डुबेर भारतको गोरखपुरका ३४ वर्षीय विपिन धुसीयाको मृत्यु भयो। गर्मी छल्न भन्दै गोरखपुरबाट साथीहरुसँग आएका धुसीया पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबा नजिकै तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए। तत्काल उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरे। गत शनिवार तिनाउ खोलामै डुबेर गुल्मीका एक युवकको मृत्यु भयो। साथीहरुसँग…

    विस्तृतमा पढ्नुस्

  • संचालनमा आयो लुम्बिनी केबलकार, रुपन्देही फेरि गुल्जार हुने विश्वास

    संचालनमा आयो लुम्बिनी केबलकार, रुपन्देही फेरि गुल्जार हुने विश्वास

    बुटवल : पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा निर्माण भएको लुम्बिनी केबलकार व्यवसायिक रूपमा सञ्चालनमा आएको छ। आइएमई समूहको लगानीमा निर्माण भएको केबलकारको आधार स्टेसन बुटवल उपमहानगरपालिका–३ गोलपार्क (बमघाट) मा रहेको छ भने टप स्टेसन तिनाउ गाउँपालिका-३ बसन्तपुरमा छ। सोमबारदेखि केबलकार सञ्चालनमा आएको हो। यससँगै लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खुलेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताए। बुटवलबाट प्रदेशको राजधानी सरेको र भैरहवास्थित गौतमबुद्ध…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

    लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

    बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। सोमबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले नेपाली कांग्रेसका राजु खनाल, जसपाका भण्डारीलाल अहिर र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई मन्त्री नियुक्त गरेका थिए। कांग्रेसका खनालले स्वास्थ्य मन्त्रालय, जसपाका अहिरले कृषि…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका तीन मन्त्री

    लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका तीन मन्त्री

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री चौधरीले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता छन्। कांग्रेसका खनालले स्वास्थ्य मन्त्रालय, जसपाका अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका गुप्ताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। कांग्रेसका खनाल…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री?

    लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री?

    बुटवल : लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीका एक-एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। नेपाली कांग्रेसबाट दाङका राजु खनाल, जसपाबाट बाँकेका भण्डारीलाल अहिर र जनमत पार्टीबाट रुपन्देहीका चन्द्रकेश गुप्ता नयाँ मन्त्री बन्न लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए। मुख्यमन्त्री चौधरीले यसअघि माओवादीका धनबहादुर…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका सभामुखले चलाइरहेको गाडी दुर्घटना, सिक्ने क्रममा निवासकै पर्खालमा ठोकियो

    लुम्बिनीका सभामुखले चलाइरहेको गाडी दुर्घटना, सिक्ने क्रममा निवासकै पर्खालमा ठोकियो

    बुटवल : लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती सरकारी गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छन्। बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको स्कर्पियो पिकअप जिप सिक्ने क्रममा निवासकै कम्पाउण्ड भित्र दुर्घटनामा परेको हो। सभामुख निवास परिसरमै पाँच दिन पहिले भएको उक्त घटना सभामुखको सचिवालय र प्रहरीले समेत गुपचुप राखेको थियो। सभामुखको सचिवालयका एक कर्मचारीका अनुसार सभामुख आफैले सिक्ने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • मह बनाउने डेराबाट ५० किलो चिनी बरामद, ७ जना भारतीय पक्राउ

    मह बनाउने डेराबाट ५० किलो चिनी बरामद, ७ जना भारतीय पक्राउ

    बुटवल : बुटवलमा लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय रहँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका वडा ११ सिर्जनानगरमा कोठा भाडामा लिएर बसी नक्कली मह बनाउने समूहलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको विहार वीरपुरका ५२ वर्षीय मनिस धामी, सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २०…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री बनेको हप्ता दिन नबित्दै चौधरीलाई विश्वासको मत, विपक्षमा ४ मत कम

    मुख्यमन्त्री बनेको हप्ता दिन नबित्दै चौधरीलाई विश्वासको मत, विपक्षमा ४ मत कम

    बुटवल : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन्। गत बुधवार मुख्यमन्त्रीमा नियुक्त चौधरीले आजै विश्वासको मत लिएका हुन्। चौधरीले राखेको विश्वासको मतको प्रस्ताव प्रदेशसभाबाट स्वीकृत भएको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे। विश्वासको मतको पक्षमा ५३ र  विपक्षमा २९ जना सांसदले मतदान…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीको रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्ने

    गुल्मीको रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्ने

    बुटवल : गुल्मीको रेसुंगा विमानस्थलमा अब नियमित उडान हुने भएको छ। रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा लामो समयपछि नेपाल एयरलाइन्सले नियमित उडान गर्ने भएको हो। शुक्रबार नेपाल एयरलाइन्सको ९ एन-एबिटी जहाजले रेसुंगा विमानस्थलमा सफल रुपमा परीक्षण उडान गरेको छ। उक्त जहाज क्याप्टेन मनिष विष्ट नेतृत्वको टोलीले रेसुंगा विमानस्थलमा सफलतापूर्वक अवतरण गराएका हुन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५०…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त मुख्यमन्त्री चौधरीः सामाजिक अभियन्ता हुँदै मुख्यमन्त्रीको आशनमा

    नवनियुक्त मुख्यमन्त्री चौधरीः सामाजिक अभियन्ता हुँदै मुख्यमन्त्रीको आशनमा

    बुटवलः सामाजिक अभियन्ताका रूपमा परिचित डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार संविधानको धारा १६८(२) बमोजिम कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। नेता चौधरी लुम्बनीको चौथो मुख्यमन्त्री बनेका छन्। यसअघि प्रदेशको मन्त्री भएर काम गरिसकेका र अनुभवी नेता चौधरीलाई मुख्यमन्त्रीमा लुम्बिनी प्रदेशका आठ दलका ५२ र एकजना स्वतन्त्र सांसदहरुको समर्थन…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुला

    लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुला

    बुटवल : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानसभा धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेका हुन्। योसँगै नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ। सोमवार विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धन दुबैले…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा सरकार गठन अन्योलमा, एमाले कांग्रेस दुबैको दाबी

    लुम्बिनीमा सरकार गठन अन्योलमा, एमाले कांग्रेस दुबैको दाबी

    बुटवलः विश्वासको मत नपाएपछि सत्ता गुमाएको नेकपा (एमाले) ले ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो।   गिरीले सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर संविधानको धारा १६८(३) अनुसार सरकार गठन गर्न आग्रह गरेको पत्र बुझाएका छन्। लुम्बिनी प्रदेश सभामा २९ सांसद रहेको…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, ३३ जना घाइते

    पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, ३३ जना घाइते

    बुटवल : पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा परी ३३ जना घाइते भएका छन्। दुर्घटनामा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट ३३ जनाको उद्धार गरी उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। मृतक र…

    विस्तृतमा पढ्नुस्

  • जितगढी किल्ला : जहाँ २०८ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेर इतिहास रच्यो

    जितगढी किल्ला : जहाँ २०८ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेर इतिहास रच्यो

    बुटवल : केहीसमय अघिसम्म ओझेलमा थियो ‘जितगढी किल्ला’। त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि किल्ला परिसर चेपुवामा पर्‍यो। संरक्षण नहुँदा किल्लाका सम्पदा स्थल बालबालिका खेल्ने मैदान जस्तै बनेका थिए। ओझेलमा परेको वीरताको जीवित गाथा सम्झाउने किल्ला क्षेत्रको स्वरुप अहिले भने फेरिएको छ। २०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यसको गुरुयोजना बनाएर संरक्षण र सम्वर्द्धनको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशसभामा लिला गिरीको खोजी, 'अल्पमतमा परेका मुख्यमन्त्रीले सदन आउने आँट गर्न सकेनन्'

    लुम्बिनी प्रदेशसभामा लिला गिरीको खोजी, 'अल्पमतमा परेका मुख्यमन्त्रीले सदन आउने आँट गर्न सकेनन्'

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि विपक्षी सांसदहरुले प्रश्न उठाएका छन्। पहिलो अधिवेशनको सोमबार र मंगलबार बसेको सातौं र आठौं बैठकमा मुख्यमन्त्री गिरी उपस्थित भएनन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले भने पूर्वनिर्धारित कार्यक्रम अनुसार मुख्यमन्त्री गिरी बाहिर भएकाले प्रदेश सभा बैठकमा सहभागी नभएको दाबी गरेको छ। लुम्बिनीमा नेकपा माओवादी केन्द्रलगायतका दलहरु सरकारबाट बाहिरिएपछि नेकपा…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा गठबन्धनलाई सरकार बनाउन हतारोः मुख्यमन्त्री भन्छन्, 'कानुन विपरीत एकदिन पनि पदमा बस्दिनँ'

    लुम्बिनीमा गठबन्धनलाई सरकार बनाउन हतारोः मुख्यमन्त्री भन्छन्, 'कानुन विपरीत एकदिन पनि पदमा बस्दिनँ'

    बुटवल: अस्थिरता र सत्ता केन्द्रित राजनीतिको पछिल्लो नमुना लुम्बिनी प्रदेश बनेको छ। मुख्यमन्त्रीलाई संविधान र कानुनले दिएको सुविधा समेत नदिइ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूले नयाँ समीकरणका नाममा सत्तामा पुग्ने हतारो प्रदर्शन गरेका छन्। नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरी गत पुस २७ गते ५८ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गत आइतबार प्रदेश सरकारमा सहभागी माओवादी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना पीडित परिवारलाई राहत रकम दिने लुम्बिनी प्रदेश सरकारको तयारी

    कोरोना पीडित परिवारलाई राहत रकम दिने लुम्बिनी प्रदेश सरकारको तयारी

    बुटवल : लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहत वापत दिन बाँकी रहेको रकम उपलब्ध गराउने भएको छ। लामो समयदेखि रोकिएको कोरोना पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय भएको मुख्यमन्त्री लिला गिरीले जानकारी दिए। यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन। लामो समयदेखि स्थानीय तह, जिल्ला प्रशासन तथा प्रदेश स्वास्थ्य मन्त्रालयबीच…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell