PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

  • पर्सा जिससका लागि मतदान सकियो, सोनार र चौरसियामा कसले मार्ला बाजी?

    पर्सा जिससका लागि मतदान सकियो, सोनार र चौरसियामा कसले मार्ला बाजी?

    वीरगंज : जिल्ला समन्वय समिति पर्साको पदाधिकारीको लागि मतदान सम्पन्न भएको छ। वीरगंज पावर हाउस नजिक जिल्ला समन्वय समिति पर्साको सभाहल परिसरमा सम्पन्न मतदानको मुचुल्का उठाएर चाँडै मतगणना गर्ने तयारी भइरहेको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पाौडेलले जानकारी दिए। चुनावमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धन बनेको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अर्को प्यानल बनेको छ। …

    विस्तृतमा पढ्नुस्

  • गाँजाको 'वन्डरल्यान्ड' बन्दै थाइल्यान्ड

    गाँजाको 'वन्डरल्यान्ड' बन्दै थाइल्यान्ड

    थाइल्यान्डले बिहीवारदेखि कानुनी रुपमा गाँजा खेती गर्न र त्यसको उपयोग गर्न खुला गरेको छ। थाई जनस्वास्थ्य मन्त्रीले आजदेखि १० लाख गाँजाको बिरुवा वितरण गर्ने घोषणा गरेका छन्। योसँगै थाइल्यान्ड अब गाँजाको लागि ‘वन्डरल्याण्ड’मा परिणत हुने धारणा सुनिएका छन्। केही थाई अभियान्ताहरूले बिहीवार बिहान विभिन्न क्याफेहरुबाट गाँजा किन्दै उत्सव मनाएका थिए। ती क्याफेहरुमा पहिले मानिसहरूलाई नलाग्ने गरी गाँजाका भागहरूबाट बनेका उत्पादनहरू…

    विस्तृतमा पढ्नुस्

  • सांसद प्रेम सुवालको आरोप : गृह मन्त्रालयका हाकिमका श्रीमती र आफन्तहरू मिटर ब्याज कारोबारमा संलग्न छन्

    सांसद प्रेम सुवालको आरोप : गृह मन्त्रालयका हाकिमका श्रीमती र आफन्तहरू मिटर ब्याज कारोबारमा संलग्न छन्

    काठमाडौं : सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका श्रीमती र आफन्तहरू नै मिटर ब्याज कारोबारमा संलग्न भएको आरोप लगाएका छन्। आज प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेटअन्तर्गत संशोधन प्रस्तुत गर्दै सरकारले मिटर ब्याज नियन्त्रण गर्ने भने पनि गृह मन्त्रालयका हाकिमका श्रीमतीदेखि नातागोता समेत मिटर ब्याजको कारोबारमा संलग्न रहेको बताएका हुन्। सांसद सुवालले भने, 'गृह प्रशासनका हाकिमका श्रीमती, आफन्त र सल्लाहकार मिटर…

    विस्तृतमा पढ्नुस्

  • 'लेडी सुपरस्टार' नयनतारा र विग्नेशको विवाहका तस्विरहरु‍

    'लेडी सुपरस्टार' नयनतारा र विग्नेशको विवाहका तस्विरहरु‍

    दक्षिण भारतीय फिल्मकी अभिनेत्री नयनतारा बिहीवार विवाह बन्धनमा बाँधिइन्। फिल्म सेटमा भेटिएका विग्नेश शिवनसँग लामो प्रमे सम्बन्धपछि उनीहरुले विवाह गरेका हुन्। नयनतारालाई तमिल फिल्म क्षेत्रमा लेडी सुपरस्टारका रुपमा सम्बोधन गर्ने गरिन्छ। चेन्नईमा आयोजित उनीहरुको विवाह समारोहको तस्विर अहिले चर्चामा छ। उनीहरुको विवाहको तस्विरहरु सामाजिक संजालमा सेयर भइरहेका छन्।            View this post on Instagram    …

    विस्तृतमा पढ्नुस्

  • मनसुनको प्रभावले देशभर वर्षा : विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध, बढ्यो जोखिम

    मनसुनको प्रभावले देशभर वर्षा : विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध, बढ्यो जोखिम

    काठमाडौं : आजको मौसम प्रणालीमा नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव, पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी…

    विस्तृतमा पढ्नुस्

  • गोरखामा बाढीले एक घर बगायो, सेरा बजार उच्च जोखिम

    गोरखामा बाढीले एक घर बगायो, सेरा बजार उच्च जोखिम

    काठमाडौं : अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्‍याएको छ।  बाढी र पहिराले १० घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको हो।  गएराति परेको मुसलधारे वर्षापछि आएको बाढीले पालुङ्टार नगरपालिका-६ मा केशरबहादुर थापाको घर पहिराले बगाएको हो। अविरल वर्षापछि चुतीखोलामा आएको बाढीका कारण अहिले पालुङ्टार-९ सेरा बजार उच्च जोखिममा रहेको…

    विस्तृतमा पढ्नुस्

  • महानगरले उठाउन थाल्यो फोहोर

    महानगरले उठाउन थाल्यो फोहोर

    काठमाडौं : काठमाडौं महानगरपालिकाले भित्री नगरमा थुप्रिएको फोहोर उठाउन सुरु गरेको छ। गल्ली र चोकमा निकै लामो समयदेखि फोहोर थुप्रिँदा दुर्गन्ध बढ्नुका साथै सुरुवा रोग फैलिन सक्ने अवस्था सिर्जना भएको थियो।  शुक्रवार बिहान फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडाका स्थानीय जनप्रतिनिधिसँग १८ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापन कार्य सुरु भएको हो। सहमतिसँगै अब फोहोर ढुवानी राति मात्र हुनेछ। यसका लागि ३ महिनाभित्र बत्ती तथा…

    विस्तृतमा पढ्नुस्

  • पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आयो

    पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आयो

    काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको बाटो पुनः सञ्चालनमा आएको छ। शुक्रवार बिहान पौने ९ बजे सुख्खा पहिरो खस्दा बाटो दुईतर्फी रुपमा अवरुद्ध भएको थियो। आज बिहान सवा ११ बजेदेखि अवरोध हटाएर बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए। नाम्सीपुल छेवैमा सुख्खा पहिरो खसी दुईतर्फी बाटो…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइतेको हलिकप्टरबाट उद्धार गरिने

    जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइतेको हलिकप्टरबाट उद्धार गरिने

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर ५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२-००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो। ५ जना गम्भीर घाइते भएको र चार जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • जोनी डेपलाई अनमोल केसीको ‘ट्रिब्युट’

    जोनी डेपलाई अनमोल केसीको ‘ट्रिब्युट’

    हलिउड अभिनेता जोनी डेपले पूर्व पत्नी अभिनेत्री एम्बर हर्डमाथि लगाएको मानहानि मुद्दाले केही समय विश्वकै ध्यान आकर्षित गर्‍यो। मुद्दामा डेपले एम्बरविरुद्धको मानहानि जिते। यी दुवैजनाको सम्बन्ध निकै ‘टक्सिक’ रहेको यो मुद्दाले प्रमाणित गर्‍यो। उनले एम्बरले आफूमाथि एक ओपेडबाट लगाएको आरोपका कारण धेरै काम गुमाउनु परेको बताएका थिए। यद्यपि, एम्बरले उक्त ओपेडमा जोनीको नाम खुलाएकी थिएनन्। निकै लामो समयसम्म चलेको सुनुवाइमा…

    विस्तृतमा पढ्नुस्

  • स्वीजरल्याण्डमाथि स्पेनको संघर्षपूर्ण जित, पोर्चुगलले चेक रिपब्लिकलाई हरायो

    स्वीजरल्याण्डमाथि स्पेनको संघर्षपूर्ण जित, पोर्चुगलले चेक रिपब्लिकलाई हरायो

    यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनले स्वीजरल्याण्डलाई हराएको छ। स्वीजरल्याण्ड स्थित स्टेड डी जेनेभमा सम्पन्न समूह 'बी' को खेलमा स्पेनले घरेलु टोलीमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो। स्पेनको जितमा पाब्लो साराबियाले निर्याणयक गोल गरे। उनले खेलको १३ औं मिनेटमा मार्कस लोरेन्टको पासमा गोल गरेका थिए। त्यस्तै गएराति नै सम्पन्न समूह 'बी' कै अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई…

    विस्तृतमा पढ्नुस्

  • मक्सुदको अलराउण्ड प्रदर्शनमा नेपाल ओमनसँग पराजित

    मक्सुदको अलराउण्ड प्रदर्शनमा नेपाल ओमनसँग पराजित

    काठमाडौं:आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाली टोली ‌‌ओमनसँग पराजित भएको छ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ओमनसँग १३ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको एमनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो। खेलको पहिलो बलमै ओपनर कश्यप प्रजापतिलाई गुमाएको ओमनका लागि कप्तान जेशन मक्सुदले शतकीय पारि खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको भाउ फेरि बढ्योः १० घटाउँदा निगमले डिजेलमा बढायो १२ रुपैयाँ

    पेट्रोलियम पदार्थको भाउ फेरि बढ्योः १० घटाउँदा निगमले डिजेलमा बढायो १२ रुपैयाँ

    काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्यवृद्धि गरेको छ। बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टीतेलमा १२ रुपैयाँले भाउ बढाएको हो। मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १७८ र डिजेल र मट्टीतेल १६५ रुपैयाँ पुगेको छ। ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।   निगमले गत साता पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर…

    विस्तृतमा पढ्नुस्

  • सञ्चालनमा आयो सत्यमोहन जोशी स्टुडियो थिएटर

    सञ्चालनमा आयो सत्यमोहन जोशी स्टुडियो थिएटर

    काठमाडौं: ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ आजबाट सञ्चालनमा आएको छ। गौशालास्थित पिङलास्थानमा आज उद्घाटन गरिएको हो। नेपाल फिल्म क्याम्पस र एक्टर्स स्टुडियोको संयुक्त सहकार्यमा ‘स्टुडियो थिएटर’सुरू भएको हो। फिल्म क्याम्पसका प्राध्यापक शिशिर उप्रेती, नेपाल संगीत विद्यालयका संस्थापक सन्तोष शर्मा र एक्टर्स स्टुडियो नेपालका कलात्मक निर्देशक अनुप बरालले संयुक्त रूपमा थिएटरको उद्घाटन गरे। नेपाल फिल्म क्याम्पसका विद्यार्थीहरूको अभिनयप्रतिको बढ्दो आकर्षण र एक्टर…

    विस्तृतमा पढ्नुस्

  • नेपालले टस हार्‍यो, ओमन ब्याटिङमा

    नेपालले टस हार्‍यो, ओमन ब्याटिङमा

    काठमाडौं: आईसीसी विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट स्टेडियममा ओमनले टस जितेर नेपालविरुद्ध ब्याटिङ रोजेको छ। नेपाली टोलीको नियमित ओपनर कुशल भुर्तेल र आशिफ शेखले चोट ब्यहोर्दा सुवास खकुरेल र सुनिल धमलाले टोलीमा स्थान बनाएका छन्। एकदिवसीय क्रिकेटमा चीर प्रतिद्वन्दी ओमनसँग नेपालले पछिल्ला चार भेटमा १ जित…

    विस्तृतमा पढ्नुस्

  • मेयर बालेनलाई देउवाको आग्रह, ‘स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेर फोहोरको समस्या समाधान गर्नुस्’

    मेयर बालेनलाई देउवाको आग्रह, ‘स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेर फोहोरको समस्या समाधान गर्नुस्’

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन सम्बोधन गर्नेगरि उपाय खोज्न महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन्। उपत्यकाको फोहोर थुप्रिएको एक महिनाभन्दा लामो समय भए पनि व्यवस्थापन हुन सकेको छैन। फोहोर विसर्जन भइरहेको सिसडोल क्षेत्रका स्थानीयले अवरोध गरेपछि पछिल्लो दिनमा भइरहेका प्रयास समेत असफल हुँदै आएका छन्।  सडकको फोहोरको समस्या सदनमा समेत चर्किएपछि प्रधानमन्त्री देउवाले बिहीबार नगर प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • एक दिन पनि टिकेन नेप्सेको हरियाली

    एक दिन पनि टिकेन नेप्सेको हरियाली

    काठमाडौं : आठ कारोबार दिन लगातार ओरालो लागेको सेयर बजारमा बुधवार आएको उछाल बिहीवारसम्म पनि टिक्न सकेन। बुधवार ६० अंक बढेको बजार सूचक नेप्से बिहीवार पुनः १७.५८ अंकले घटेको छ। सेयर बजारको निरन्तर घट्दो प्रवृत्तिले बियारिस ट्रेन्डको संकेत दिएपछि सेयर लगानीकर्ता किन्नेभन्दा बिक्री गर्न सक्रिय देखिन थालेका छन्। परिसूचकको फराकिलो वृद्धि बिक्री गर्ने उचित अवसरका रुपमा लगानीकर्ताले लिने गरेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभामा सरकारलाई प्रश्नैप्रश्न : पुस्तक कहिले सम्म पाइन्छ? शिक्षा मन्त्रालय किन मौन?

    राष्ट्रिय सभामा सरकारलाई प्रश्नैप्रश्न : पुस्तक कहिले सम्म पाइन्छ? शिक्षा मन्त्रालय किन मौन?

    काठमाडौं : राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले तराईमा तरकारी खेतीका लागि प्रतिबन्धित गरिएको विषादी प्रयोग गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै कडरियाले तराईमा तरकारी बालिमा सरकारले प्रतिबन्ध गरेको विषादीको प्रयोग बढेको बताएकी हुन्। उनले प्रतिबन्धित विषाधी प्रयोगमा रोग लगाउन सरकारसँग माग समेत गरिन्। राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी प्यासिफिक कमान्डका कमान्डर जनरल चार्ल्स काठमाडौंमा

    अमेरिकी प्यासिफिक कमान्डका कमान्डर जनरल चार्ल्स काठमाडौंमा

    काठमाडौं : अमेरिका सेनाको प्यासिफिक कमान्डका कमान्डर जनरल चार्ल्स ए फिल्न काठमाडौं आइपुगेका छन्। नेपाल भ्रमणका क्रममा उनी आज नयाँ दिल्ली हुँदै काठमाडौं ओर्लिएका हुन्। नेपालमा रहँदा उनले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गर्नेछन्। राजनीतिक भेटघाटका बारेमा भने केही खुलाइएको छैन। प्रधासेनापति शर्माको अमेरिका भ्रमणको तयारी चलिरहँदा फिल्न नेपाल आएका हुन्। उनले आगामी असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको आह्वानमा…

    विस्तृतमा पढ्नुस्

  • 'इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग नहुनु असंवैधानिक'

    'इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग नहुनु असंवैधानिक'

    काठमाडौं : राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मासिने बताएकी छिन्। राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताएकी हुन्। उनले यस कार्यले राष्ट्रियता कमजोर हुने समेत बताइन्। सरकारले अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गरेको छ। तर, नम्बर प्लेट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell