PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

  • पौडेल, शेख र खनालको अर्धशतकको सहायतामा नेपालले अमेरिकालाई दियो २ सय ७५ रनको लक्ष्य

    पौडेल, शेख र खनालको अर्धशतकको सहायतामा नेपालले अमेरिकालाई दियो २ सय ७५ रनको लक्ष्य

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली अमेरिकालाई २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले अमेरिकालाई २७५ रनको लक्ष्य दिएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २७४ रन बनाएको हो। नेपालका लागि तीन जना ब्याट्सम्यानले अर्धशतक पुरा गरे। जसमा रोहित…

    विस्तृतमा पढ्नुस्

  • माल्दिभ्स उज्बेकिस्तानसँग पराजित, श्रीलंकालाई थाइल्याण्डले हरायो

    माल्दिभ्स उज्बेकिस्तानसँग पराजित, श्रीलंकालाई थाइल्याण्डले हरायो

    एएफसी एसियन कप छनोट अन्तर्गत आज सम्पन्न समूह 'सी' को खेलमा दक्षिण एसियाली मुलुक माल्दिभ्स उज्बेकिस्तानसँग पराजित भएको छ। उज्बेकिस्तानस्थित मार्काजी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले माल्दिभ्समाथि ४-० को फराकिलो जित निकालेको हो। उज्बेकिस्तानको जितमा एल्डोर शोमुरोडोभले ह्याट्रिक पुरा गरे भने ओस्टन उरुनोभले एक गोल गरे। समूह 'सी'कै अर्को खेलमा श्रीलंका थाइल्याण्डसँग २-० गोलअन्तरले पराजित भयो। समूह 'सी' मा समान…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर गोल्डकप : आर्मी फाइनलमा प्रवेश

    मकवानपुर गोल्डकप : आर्मी फाइनलमा प्रवेश

    हेटौंडा: हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल खेलमा विदेशी क्लब एनिनियर एफसी क्यामरुनलाई सडनडेथमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो। खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथमा गएको थियो। सडन डेथसम्ममा ११–११…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमाथि भारतको संघर्षपूर्ण जित, हङकङले कम्बोडियालाई हरायो

    अफगानिस्तानमाथि भारतको संघर्षपूर्ण जित, हङकङले कम्बोडियालाई हरायो

    एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न समूह 'डी' को खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। भारतको साल्ट लेक स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले अफगानिस्तानलाई २-१ गोलअन्तरले हराएको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले टोलीलाई अग्रता दिलाए। उनले खेलको ८६ औं मिनेटमा गोल गरे। तर, त्यसको दुई मिनेट नबित्दै अफगानिस्तानका जुबएर…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोली कुवेतसँग पराजित

    नेपाली फुटबल टोली कुवेतसँग पराजित

    काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँग पराजित भएको छ। एसिया कप छनोट अन्तर्गत समुह 'ए'को खेलमा नेपाली टोली ४-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपाली टोलीले दोस्रो हाफमा तीन गोल ब्यहोरेको हो। खेलको २८ औं मिनेटमा कुवेतका फाहल अल्रेसिहीले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा युसुफ नासिरले गोल थप्दै अग्रता दोब्बर बनाए। उनले…

    विस्तृतमा पढ्नुस्

  • कुवेतविरुद्धको नेपालको प्लेइङ ११ मा कोको?

    कुवेतविरुद्धको नेपालको प्लेइङ ११ मा कोको?

    काठमाडौं: नेपाली फुटबल टोलीले एसिया कप छनोट अन्तर्गत कुवेतको सामना गर्दैछ। १० बजेबाट सुरु हुने खेलका लागि नेपाली टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ। प्लेइङ ११ मा जोर्डनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर दीप कार्कीले निरन्तरता पाउँदा गौतम श्रेष्ठ, विकास तामाङ ,विकास खवास, सुमन अर्याल, मनिष डाँगी, सुरजजिउ ठकुरी, पुजन उपरकोटी, शेशेहाङ आङदेम्बे, आयुस घलान र कप्तान नवयुग श्रेष्ठ टोलीमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टस जितेर ब्याटिङमा: आदिलको ओडीआई डेब्यु, कुशल र आशिफ टीममा

    नेपाल टस जितेर ब्याटिङमा: आदिलको ओडीआई डेब्यु, कुशल र आशिफ टीममा

    काठमाडौं: नेपाली क्रिकेट टोलीले अमेरिकाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिने भएको छ। नेपाली टोलीबाट आजको खेलबाट मोहम्मद आदिल आलमले डेब्यु गर्दा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले टीममा पुनरागमन गरेका छन्। यसअघि ओमनविरुद्ध ओपनिङ गरेका सुनिल धमला र सुवास खकुरेल बेन्चमा छन्। त्यस्तै अघिल्लो खेल खेलेका बिनोद भण्डारी अन्तिम ११ मा छैनन्। नेपाल र अमेरिकाले पछिल्लो ४ वटा एकदिवसीय खेल खेल्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रसारण लाइनमा चढेको ९ घण्टापछि माइलाको उद्धार, लगाइयो प्रहरीको जिम्मा

    प्रसारण लाइनमा चढेको ९ घण्टापछि माइलाको उद्धार, लगाइयो प्रहरीको जिम्मा

    काठमाडौं: कननी गाउँपालिका ७ स्थित त्रिशुली 'थ्री ए'को प्रसारण लाइनमा चढेका माइला विकको ९ घण्टापछि उद्धार गरिएको छ। सेनाको उद्दार टोली पुगेर विकलाई तारबाट प्रसारण लाइनको तारबाट झारेको हो। बिहान १० बजेदेखि स्थानीय र प्रहरीले उद्धार गर्ने प्रयास गरेका थिए। ऊर्जा जलस्रोत तथा  सिँचाइमन्त्री पम्फा भुसालले नेपाली सेनासँग आग्रह गरेपछि सेनाको हेलिकप्टर उद्धारका लागि पुगेको थियो। 'अहिले तारबाट सेनाको टोलीले उद्दार गरेर प्रहरीको जिम्मा लगाइएको छ,' प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • बिहान साढे ९ बजेदेखि प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न सेनाको हेलिकप्टर ककनी उड्यो

    बिहान साढे ९ बजेदेखि प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न सेनाको हेलिकप्टर ककनी उड्यो

    काठमाडौं : कननी गाउँपालिका ७ स्थित त्रिशुली 'थ्रि ए' को प्रशारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न सेनाको हेलिकप्टर ककनी उडेको छ। बिहान १० बजेदेखि स्थानिय र प्रहरीले उद्धार गर्ने प्रयास गरेका थिए।उर्जा जलस्रोत तथा  सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनासँग आग्रह गरेपछि सेनाको हेलिकप्टर उडेको हो। सेनाको ४ जनाको टोली ककनी उडेको हो। उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको…

    विस्तृतमा पढ्नुस्

  • प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न मन्त्री भुसालले मागिन् सेनासँग सहयोग

    प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न मन्त्री भुसालले मागिन् सेनासँग सहयोग

    काठमाडौं : उर्जा जलस्रोत तथा  सिंचाइ मन्त्री पम्फा भुसालले नुवाकोटको कननी गाउँपालिका ७ स्थित त्रिशुली 'थ्रि ए' को प्रशारण लाइनमा चढेका व्यक्तिको उद्धार गर्न नेपाली सेनासँग आग्रह गरेकी छिन्।  उनले ती व्यक्तिलाई हेलिकप्टारबाट उद्धार गर्न आग्रह गरेकी छिन्। उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव दशेभर परेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सांसद भद्रबहादुर थापाको निधन

    पूर्व सांसद भद्रबहादुर थापाको निधन

    बुटवल : पाल्पा क्षेत्र नम्बर १ का पूर्व सांसद तथा नेकपा (एमाले) का नेता भद्रबहादुर थापाको निधन भएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नम्बर १० का ७० वर्षिय थापाको शनिबार दिउँसो आफ्नै घरमा निधन भएको वडा अध्यक्ष तोया सारुले जानकारी दिए। उनी केही वर्षदेखि मुटुको बिरामी थिए। स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका थापा २०४७ मा संविधान जारी भएपछि २०४९ को स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह

    स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन्। क्षत्रपाटी निःशुल्क चिकित्सालयको निर्माणधीन भवन अवलोकन तथा त्यहाँबाट  प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्ने बताएका हुन्। 'शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेण्डा हो। यसलाई सेवाकै रुपमा लिनुपर्छ व्यापार हुनु हुँदैन' उनले भने।  …

    विस्तृतमा पढ्नुस्

  • नेपाल गौरव यात्रा : मेरो पहिचान मेरो अधिकार 

    नेपाल गौरव यात्रा : मेरो पहिचान मेरो अधिकार 

    काठमाडौं : राजधानीमा आज 'प्राइड परेड' आयोजना गरिएको छ। 'नेपाल गौरव यात्रा' नाम दिइएको परेड माइतीघरदेखि बानेश्वर समेत भएको थियो। हरेक वर्षको जुन महिनामा 'गोरव यात्रा' आयोजना गरिन्छ। सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेष्ताका व्यक्तिहरु आजको गौरव यात्रामा सहभागी भएका थिए। नेपालमा चौथोपटक यसरी गौरव यात्रा गरिएको हो।  यौनिक तथा अल्पसंख्यक समुदायका लागि आफ्नो पहिचान देखाउने र प्राप्त उपल्ब्धि प्रति…

    विस्तृतमा पढ्नुस्

  • जब ककनीमा एक पुरुष बिजुलीको तारमा केही घण्टादेखि यताउता गरिरहेका छन्...

    जब ककनीमा एक पुरुष बिजुलीको तारमा केही घण्टादेखि यताउता गरिरहेका छन्...

    काठमाडौं : केही घण्टादेखि सामाजिक सञ्जालमा एउटा फोटो तथा भिडियो भाइरल भइरहेको छ। भिडियो र फोटोमा एक युवक बिजुलीको तारमा यताउता गरिरहेका छन्। २/३ घण्टादेखि उनलाई तारबाट झार्ने प्रयास भए पनि सफल नभएको प्रहरीले जानकारी दिएको छ। 'केही घण्टा भइसकेको छ। हामीले त्यहाँबाट निकाल्न प्रयास गरिरहेका छौँ,' जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले भने। तारमा हिँडिरहेका पुरुष बेलकोटगढी नगरपालिका १३…

    विस्तृतमा पढ्नुस्

  • तनहुँको बामताङ खोलाको भेलले बगाउँदा एकजनाको मृत्यु

    तनहुँको बामताङ खोलाको भेलले बगाउँदा एकजनाको मृत्यु

    काठमाडौं : तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।  शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। बगाएको स्थानदेखि सात सय मिटर…

    विस्तृतमा पढ्नुस्

  • कुवेतसँग भिड्दै नेपाल, जन्मभूमिविरुद्ध कस्तो नतिजा निकाल्लान् अलमुताइरीले?

    कुवेतसँग भिड्दै नेपाल, जन्मभूमिविरुद्ध कस्तो नतिजा निकाल्लान् अलमुताइरीले?

    काठमाडौं : नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि आजको दिन धर्म संकट छ। एसिया कप छनोट अन्तर्गत आज नेपाल र कुवेत भिड्दैछ। नेपाली टिम अर्थात उनको कर्मस्थल र कुवेत अर्थात उनको जन्मस्थल। उसो त उनले पटकपटक स्पष्ट पारिसकेका छन् : म कुवेतलाई माया गर्छु। तर, खेलमा नेपालको जितका लागि फाइट गर्नेछु र अर्को चरणमा छनोट हुन चाहन्छु। एसिया कप छनोट…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारलाई बालबालिकाको प्रश्न : जता पनि देउवा, ओली र प्रचण्डकै समाचार पढ्नुपर्छ, हाम्रो खै त?

    पत्रकारलाई बालबालिकाको प्रश्न : जता पनि देउवा, ओली र प्रचण्डकै समाचार पढ्नुपर्छ, हाम्रो खै त?

    काठमाडौं : प्रमुख सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई बालबालिकाले आफ्नो समाचार प्राथमिकतामा नपर्नुको कारण सोधेका छन्। 'तपाईहरुका समाचारमा राजनीतिक बहसबारे कुरा ज्यादै लेखिन्छ भने यस्तै महत्व बालबालिकाको समाचारमा किन दिनुहुन्न?' १४ वर्षीया प्रतिमा तामाङको प्रश्न थियो। बालश्रम विरुद्धको अन्तरार्ष्ट्रिय दिवसको पूर्वसन्ध्यामा शुक्रवार बालबालिकाको अधिकारको संरक्षण र सम्वर्द्धनमा काम गर्दै आएको संस्था सिविसले आयोजना गरेको कार्यक्रममा प्रतिमाले यस्तो प्रश्न राखेकी हुन्। काठमाडौंको नयाँ…

    विस्तृतमा पढ्नुस्

  • अस्तव्यस्त शहरलाई जब वर्षाले थप लथालिङ्ग बनाउँछ...

    अस्तव्यस्त शहरलाई जब वर्षाले थप लथालिङ्ग बनाउँछ...

    काठमाडौं : मनसुन भित्रिएसँगै त्यसको प्रभाव देशका विभिन्न भूभागमा देख्न सुरु भएको छ। अविरल वर्षाका कारण बाढी पहिरोको घटना बढेको छ। राजमार्गहरुमा पहिरोका कारण धेरै सडक अवरुद्ध भएका छन्। यता काठमाडौंमा पनि मनसुनी वर्षाको प्रभाव बढ्दो छ। ढल र पानीको राम्रो निकास नहुँदा वर्षाको समयमा सडक जलमग्न हुन थालेका छन्। सडकमा रहेको खाल्डाखुल्डीले पनि यात्रु र सवारीचालकलाई समस्या बढाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • पैगम्बरमाथिको विवादित टिप्पणी मोदी सरकारलाई भारी पर्दै : राज्यहरुमा हिंसात्मक प्रदर्शन, राँचीमा दुईजनाको मृत्यु

    पैगम्बरमाथिको विवादित टिप्पणी मोदी सरकारलाई भारी पर्दै : राज्यहरुमा हिंसात्मक प्रदर्शन, राँचीमा दुईजनाको मृत्यु

    पैगम्बर मोहम्मदमाथि भारतीय जनता पार्टी (भाजपा) की पूर्व प्रवक्ता नूपुर शर्माको टिप्पणीको विरोधमा भारतका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ। यसै विषयलाई लिएर झारखण्डको राँचीमा भएको हिंसामा दुईजनाको मृत्यु भएको छ।  राँचीमा प्रहरी र प्रदर्शनकारीबिच धेरै समयसम्म झडप भएको थियो। त्यसक्रममा दर्जनौं व्यक्ति घाइते भएका थिए। हाल राँचीको हिंसा प्रभावित क्षेत्रमा कर्फ्यू लगाइएको छ। शुक्रवार बेलुकी ७ बजेदेखि शनिवार बिहान ६ बजेसम्मका…

    विस्तृतमा पढ्नुस्

  • पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

    पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

    काठमाडौं : नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन्। गए राति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पा ७३५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत पाएका छन्। सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भए। उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत पाइन्। प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell